आर्थिक

    Showing 391-400 of 4,486 items.
  • ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ । भन्सार विभकागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा ४३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन् । तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरका २० लाख ४१ हजार १९९ थान स्मार्टफोन नेपाल भित्रिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ३२ अर्ब ८ करोड ७८ लाख रुपैयाँ बराबरका १९ लाख ७५ हजार ५१३ थान स्मार्टफोन आयात भएका थिए । तथ्यांकले मूल्यका आधारमा स्मार्टफोन आयातमा उल्लेख्य वृद्धि भएको देखाएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा स्मार्टफोन आ

    • प्रकाशित मितिः असार ८, २०८३
    • 107 पटक पढिएको
  • ११ महिनामा नेपालको वैदेशिक व्यापार १४।७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार १४।७८ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा कुल वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो । भन्सार विभागको तथ्यांकअनुसार, ११ महिनामा नेपालले १८ खर्ब ९४ अर्ब ९ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५।१६ प्रतिशतले बढी हो । गत वर्ष सो अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँको आयात भएको थियो ।त्यसैगरी, निर्यात पनि १२।२८ प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब ९६ करोड रुपैया

    • प्रकाशित मितिः असार ८, २०८३
    • 217 पटक पढिएको
  • देश ऋणको दलदलमा, बालेन सरकार बनेपछि मात्रै थपियो सवा खर्ब

    काठमाडौं । नेपालको सार्वजनिक ऋण इतिहासकै उच्च विन्दुनजिक पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२र८३ को जेठ मसान्तसम्म कुल सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब रुपैयाँ नाघेको छ।आर्थिक वर्ष सुरु हुँदाको तुलनामा मात्रै झण्डै २ खर्ब ८७ अर्ब रुपैयाँ ऋण थपिएको छ। यससँगै नेपालको कुल ऋण दायित्व देशको कुल गार्हस्थ्य उत्पादन अर्थात् जीडीपीको करिब ४५ प्रतिशत बराबर पुगेको छ।कुल ऋणमध्ये १५ खर्ब ८३ अर्ब रुपैयाँ वैदेशिक ऋण रहेको छ भने १३ खर्ब ७७ अर्ब रुपैयाँ आन्तरिक ऋण छ। अर्थात् राज्यले देशभित्र र बाहिर दुवैतर्फबाट ऋण लिएर खर्च धानेको अवस्था देखिन्छ। बालेन सरकारको तीन महिनामै सवा ख

    • प्रकाशित मितिः असार ८, २०८३
    • 160 पटक पढिएको
  • भारतीय नाकामा रोकियो नेपाली चिया, उद्योग र श्रमिक दुवै संकटमा

    काठमाडौं । भारततर्फ हुने नेपाली चियाको निर्यात एक सातादेखि पूर्ण रूपमा रोकिएको छ। भारतको टी बोर्डले लागू गरेको नयाँ निर्देशिकापछि नेपाली चिया भारतीय बजारमा प्रवेश गर्न नपाउँदा चिया उद्योग संकटमा परेका छन्।उद्योगीहरूका अनुसार भारतले प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि चिया निर्यात प्रक्रिया जटिल बनेको छ। परीक्षणको रिपोर्ट आउन नै करिब १५ दिन लाग्ने भएकाले निर्यात प्रभावित भएको हो। यसको प्रत्यक्ष असर नेपालका १५२ चिया उद्योगमा परेको छ। उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् भने करिब २ लाख श्रमिकको रोजगारी संकटमा परेको बताइएको छ। अहिले भारतमा पुगिसकेको ३ लाख किलोग्राम नेपाली चिया गोदाममै थन्कि

    • प्रकाशित मितिः असार ८, २०८३
    • 191 पटक पढिएको
  • दीपक भट्ट प्रकरणको असर: १८ कम्पनीको क्रेडिट रेटिङ निगरानीमा

    काठमाडौं । सम्पत्ति शुद्धीकरण, धितोपत्र, बीमा तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा विवादित व्यवसायी दीपक भट्ट सहित विभिन्न व्यवसायिक समूहका प्रभावशाली व्यवसायीहरू तानिएपछि उनीहरूसँग आबद्ध कम्पनीहरूको एक खर्ब रुपैयाँभन्दा बढीको कर्पोरेट ऋण तथा लगानी जोखिम निगरानीमा परेको छ । क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले मुद्दामा मुछिएका प्रवद्र्धक, सञ्चालक तथा प्रमुख व्यवस्थापकीय अधिकारीहरू आबद्ध १८ कम्पनीको रेटिङलाई ‘क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ मा राखेको छ । यसले ती कम्पनीहरूको वित्तीय क्षमता तत्काल कमजोर भएको निष्कर्ष नदिए पनि भविष्यमा उत्पन्न हुन सक्ने जोखिमप्रति संकेत गरेको विश्लेषण गरि

    • प्रकाशित मितिः असार ८, २०८३
    • 172 पटक पढिएको
  • ठूला व्यवसायीविरुद्ध मुद्दा परेपछि कर्पोरेट क्षेत्रमा चिन्ता, १८ कम्पनी निगरानीमा

    काठमाडौं— विभिन्न वित्तीय तथा आर्थिक कसुरसम्बन्धी मुद्दामा ठूला व्यवसायीहरू मुछिएपछि नेपाली कर्पोरेट क्षेत्र दबाबमा परेको छ। विवादित व्यवसायी दीपक भट्टसहित प्रभावशाली व्यावसायिक समूहका सञ्चालक र प्रवर्द्धकहरूविरुद्ध अदालतमा मुद्दा दायर भएपछि उनीहरू आबद्ध कम्पनीहरूको एक खर्ब रुपैयाँभन्दा बढीको ऋण तथा लगानी जोखिममा परेको आकलन गरिएको छ।यसैबीच, इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ती व्यवसायीहरूसँग सम्बन्धित १८ कम्पनीलाई ‘क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ सूचीमा राखेको छ। कानुनी विवादका कारण कम्पनीहरूको व्यवस्थापन, वित्तीय अवस्था, संस्थागत सुशासन र भविष्यको व्यावसायिक स्थायित्वमा असर पर्न सक्ने

    • प्रकाशित मितिः असार ८, २०८३
    • 452 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेर सुन तोलामा १ हजार ४०० र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो । आज सुनको मूल्य २ लाख ८८ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८७ हजार ३०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ६९० रुपैयाँ रहेको थियो । 

    • प्रकाशित मितिः असार ८, २०८३
    • 446 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २०० रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुप

    • प्रकाशित मितिः असार ८, २०८३
    • 241 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २०० रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४१ पैस

    • प्रकाशित मितिः असार ८, २०८३
    • 415 पटक पढिएको
  • पेट्रोलियम डिलर्स संघको नेतृत्वमा अर्याल, नयाँ टिम चयन

    सिरहा । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको नयाँ नेतृत्व चयन भएको छ। सम्पन्न निर्वाचनबाट विश्वप्रसाद अर्याल अध्यक्षमा निर्वाचित भएका छन्।अर्यालले २४२ मत प्राप्त गर्दै आफ्ना प्रतिद्वन्द्वी उत्सव इटेनीलाई पराजित गरेका हुन्। इटेनीले ११३ मत पाएका थिए।वरिष्ठ उपाध्यक्षमा चतुर्भुज सरिया अग्रवाल, प्रथम उपाध्यक्षमा श्यामबाबु रौनियार निर्वाचित भएका छन्। यस्तै महासचिव, कोषाध्यक्ष, सचिव र सह–सचिवसहितका अधिकांश पदमा निर्विरोध चयन भएको छ।देशभरका विभिन्न क्षेत्रबाट कार्यकारी सदस्य र प्रदेश संयोजक समेत चयन भएसँगै एशोसिएसनले पूर्ण नेतृत्व पाएको छ। नवनिर्वाचित नेतृत्वले पेट्रोलियम व्यवसायीका समस्या समा

    • प्रकाशित मितिः असार ७, २०८३
    • 165 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.