स्वास्थ्य

    Showing 21-30 of 2,501 items.
  • लहानमा असामान्य शारीरिक अवस्थासहित शिशुको जन्म, परिवारले माग्यो उपचार सहयोग

    सिरहा / सिरहाको लहान नगरपालिका–१५ शोभापुर निवासी तेज नारायण सदायको परिवारमा असामान्य शारीरिक अवस्थासहित एक शिशुको जन्म भएपछि परिवार चिन्तित बनेको छ ।परिवारका अनुसार शिशुको जन्म लहानस्थित प्रादेशिक अस्पतालमा भएको हो। । जन्मदेखि नै शारीरिक अवस्था सामान्य नभएकाले शिशुलाई विशेषज्ञ चिकित्सकीय उपचार आवश्यक रहेको चिकित्सकहरूले सुझाव दिएका छन् । तर आर्थिक अवस्था कमजोर भएकाले आवश्यक उपचार गराउन कठिनाइ भइरहेको परिवारले जनाएको छ ।उपचारका लागि लाग्ने खर्च जुटाउन नसक्दा परिवार थप समस्यामा परेको भन्दै सम्बन्धित सरकारी निकाय, सामाजिक संघ–संस्था तथा सहयोगी मन भएका व्यक्तिहरूसँग सहयोगको अपिल गरिएको छ । स्

    • प्रकाशित मितिः साउन १८, २०८३
    • 233 पटक पढिएको
  • भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

    चितवन। भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा ‘म्याट्रेस’ राखेर प्रदान गर्नु परेको छ । गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च चाप हुने गर्दछ । अस्पतालमा प्रसूतिसँग सम्बन्धित शय्याहरु १११ छन् । प्रसूति शल्यक्रियापछि राख्ने ‘गाइने’को ‘पोष्टअप’ २३ शय्या, गाइने शय्या २३, जटिल गाइने १०, प्रसूतिपछि राख्ने ‘पोष्टनेल’ २३, प्रसूति भर्ना चार, प्रसूति ‘वेटिङ’ १५, प्रसूति ‘एक्टिभ’ पाँच, ‘लेबर’ तीन र ‘बर्थिङ युनिट’ पाँच शय्या छन् ।वरिष्ठ प्रसूति रोग विशेषज्ञ सहप्रध्यापक डा रामप्रसाद सापकोटाका अनुसार अस्पतालमा दैनिक ४० देखि ५० जनाको प्रसूति गराउने

    • प्रकाशित मितिः साउन १८, २०८३
    • 288 पटक पढिएको
  • किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?

    काठमाडौं / कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर गर्दैन । केही व्यक्तिमा खराब निद्राले अल्जाइमर रोगसँग सम्बन्धित मस्तिष्कीय परिवर्तनलाई तीव्र बनाउन सक्ने कारण उनीहरूको आनुवंशिक संरचनासँग जोडिएको हुन सक्ने नयाँ अध्ययनले देखाएको छ । अस्ट्रेलियाको एडिथ कोवान विश्वविद्यालय अन्तर्गत सेन्टर फर प्रेसिजन हेल्थका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले निद्राको बानी र विशेष जीनबीचको सम्बन्धले मस्तिष्कको क्षय प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने देखाएको हो ।अध्ययनले विशेषगरी एक्वापोरिन–४ जीन मा ध्यान केन्द्रित गरेको थियो । यो जीनले मस्तिष्कभित्र तरल पदार्थको आवागमन नियन्त्रण गर्न सहयोग गर्

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 186 पटक पढिएको
  • वडा कार्यालय तथा स्वास्थ्यचौकी भवन निर्माण

    वीरगन्ज। पर्साको वीरगन्ज महानगरपालिका–२६ स्थित इनर्वामा वडा कार्यालय तथा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । यहाँ आयोजित एक कार्यक्रमबीच शनिबार वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले दुवै भवनको उदुघाटन गर्नुभयो । उहाँले नवनिर्मित वडा कार्यालय र स्वास्थ्यचौकी भवनले सेवा प्रवाहमा सहज हुने बताउनुभयो । आफू वडा नं २६ को जनता तथा वडा कार्यालयलाई सहयोग गर्न सधैँ तयार रहेको आलमले बताउनुभयो ।वीरगन्ज–२६ का वडाध्यक्ष शम्भु मिश्राले महानगरपालिकास्तरीय योजनाअन्तर्गत वडा कार्यालय भवन र प्रदेशको योजनाअन्तर्गत स्वास्थ्यचौकी भवन निर्माण भएको बताउनुभयो । ती भवन रु एक करोड १० लाखको लागतम

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 674 पटक पढिएको
  • बालअधिकार कार्यान्वयनको माग गर्दै सुकुम्बासी बस्तीका बालबालिकाको पक्षमा सर्वोच्चमा रिट

    काठमाडौं— सुकुम्बासी बस्तीमा बसोबास गर्ने बालबालिकाको स्वास्थ्य, शिक्षा तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ।बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का तर्फबाट वरुण बस्यालले संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशसहित उपयुक्त आदेश जारी गर्न माग गर्दै साउन १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका छन ।रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत १५ भन्दा

    • प्रकाशित मितिः साउन १६, २०८३
    • 497 पटक पढिएको
  • प्रसूति हिंसासम्बन्धी तथ्य अन्वेषण अध्ययन सार्वजनिक

    काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजनक प्रसूति सेवाको व्यवस्था गरेको भए पनि गर्भावस्थाका महिलाहरु दुव्र्यवहार र हिंसाको शिकार बन्नु परेको रिर्पोट सार्वजनिक भएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले उक्त रिर्पोट सार्वजनिक गरेको हो । नेपालमा गर्भावस्था, प्रसव र प्रसवोत्तरको समयमा महिलाहरुले भोगेका दुव्र्यवहार, हिंसा र अधिकार उल्लंघनसम्बन्धी तथ्य अन्वेषण गरिएको रिर्पोटमा उल्लेख गरिएको छ ।एफडब्लुएलडीले तथ्य अन्वेषण रिपोर्ट श्रव्य दृश्यको माध्यमबाट सार्वजनिक गरेको थियो । रिपोर्टमा गर्भवती, प्रसव र प्रसवोत्तर अवस्थाका एकतिहाइ भन्दा बढी महिलाहरुले हिंसा

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 174 पटक पढिएको
  • भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

    चितवन। सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म कार्कीले सर्पको डसाइबाट श्रीमती गुमाउनुभयो । तत्कालीन समयमा  उहाँको मात्र होइन ठूलो सङ्ख्यामा सर्पदंशले मानिसको ज्यान जाने गरेको थियो । सर्पको सङ्ख्या धेरै हुने र समयमा अस्पताल पुग्न नसक्दा अकालमा धेरैको निधन हुने गरेको थियो । पछिल्ला वर्षहरुमा सामाजिक गतिविधिमा सक्रिय कार्की समयमा अस्पताल पुग्न सके सर्पदंशबाट ज्यान जोगिने चेतना भेटेकालाई जगाउने गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो बेला सर्पको जोखिम बढी हुने हुँदा सञ्चारमाध्यमले चेतनामूलक समाचार दिनुपर्छ । ”यहाँ भरतपुर अस्पतालमा मात्र सर्पको डसाइको बिरामीको उपचार गर्ने गरिन्छ । अस्प

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 244 पटक पढिएको
  • पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। चक्कर लाग्ने र लगातार वान्ता हुने समस्या देखिएपछि उनलाई मंगलबार साँझ काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो।उनकी छोरी मानुषी यमी भट्टराईका अनुसार चिकित्सकहरूले प्रारम्भिक परीक्षणपछि डा। भट्टराईमा बिनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगो अर्थात् सन्तुलन प्रणालीसँग सम्बन्धित चक्कर आउने समस्याको लक्षण देखिएको बताएका छन्। अन्य स्वास्थ्य परीक्षणको रिपोर्ट भने सामान्य रहेको जनाइएको छ।अस्पताल स्रोतका अनुसार आवश्यक चिकित्सकीय निगरानीमा राखिएका डा। भट्टराईको स्वास्थ्य अव

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 154 पटक पढिएको
  • चिकित्सकहरूको आन्दोलन दोस्रो दिन पनि जारी

    काठमाडौं । चिकित्सकमाथिको आक्रमणको विरोधमा नेपाल चिकित्सक सङ्घले थालेको आन्दोलन दोस्रो दिन पनि जारी रहँदा देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका अधिकांश स्वास्थ्य सेवा ठप्प भएका छन्। आन्दोलनका कारण नियमित उपचार, ओपीडी, शल्यक्रिया तथा स्वास्थ्य परीक्षण प्रभावित हुँदा सबैभन्दा ठूलो मार बिरामीमाथि परेको छ।नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका दोषीलाई कानुनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी सङ्घले दिएको छ।आन्दोलनको असर राजधानीदेखि जिल्ला अस्पतालसम्म देखिएको छ। त्रिभुवन

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 159 पटक पढिएको
  • मासु उद्योगमा नियमन कडाइ, गुणस्तर मापदण्डले बजारको संरचना बदल्ने

    काठमाडौं— सरकारले ‘पशु वधशाला तथा मासु जाँच ऐन–२०५५’ देशभर चरणबद्ध रूपमा लागू गर्ने तयारी थालेसँगै नेपालको मासु उद्योग थप व्यवस्थित, औपचारिक र नियमनयुक्त हुने संकेत देखिएको छ ।कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले ऐन कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाएकी छन् भने पशु सेवा विभागले कार्ययोजना तयार गरी मन्त्रालयमा बुझाइसकेको छ ।सरकारको यो कदमलाई उपभोक्ता स्वास्थ्य सुरक्षासँगै मासु उद्योगको संरचनागत सुधारका रूपमा हेरिएको छ । हाल देशका अधिकांश क्षेत्रमा पशु वध, मासु ढुवानी र बिक्री वितरण परम्परागत ढंगबाट हुँदै आएको छ । ऐन लागू भएपछि वधशाला सञ्चालन, पशुको स्वास्थ्य परीक्षण, मासुको भण्डार

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 438 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.