मनोरञ्जन

    Showing १-१० of २,८६६ items.
  • नाट्यकर्मी महासंघले माग्यो प्रज्ञा प्रतिष्ठानसँग संस्थागत सहकार्य

    काठमाडौं— नेपाली रंगमञ्चको संस्थागत विकास तथा नाट्यकर्मीको पेशागत अधिकार सुनिश्चित गर्न माग गर्दै नाट्यकर्मी महासंघ नेपालले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसमक्ष ज्ञापनपत्र बुझाएको छ।महासंघका अध्यक्ष राजेन्द्र रिमाल नेतृत्वको टोलीले प्रतिष्ठानका कुलपति ब्रजेश खनाललाई भेटेर ज्ञापनपत्र बुझाएको हो। महासंघले प्रतिष्ठान र नाट्यकर्मीबीचको सम्बन्धलाई व्यक्तिगत नभई संस्थागत आधारमा अघि बढाउनुपर्नेमा जोड दिएको छ।ज्ञापनपत्रमा रंगमञ्चसम्बन्धी नीति, योजना तथा कार्यक्रम निर्माण गर्दा सम्बन्धित पेशागत संघ–संस्थासँग परामर्श गर्नुपर्ने माग गरिएको छ। प्रशिक्षण, अनुसन्धान, अभिलेखीकरण, महोत्सव तथा अन्य रं

    • प्रकाशित मितिः भदौ २०, २०८३
    • ७६६ पटक पढिएको
  • समीक्षासँगको सहकार्यमा मानसराजले ल्याए तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’

    काठमाडौं / गायिका समीक्षा अधिकारीले आउँदो तीजलाई लक्षित गर्दै कृष्णाष्टमीको अवसर पारेर नयाँ तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ ल्याएकी छिन् । गायक मानस राजको सङ्गीत तथा डा कृष्णहरि बरालको शब्दमा तयार भएको उक्त गीतमा समीक्षासँगै मानसले स्वर दिएका छन् । नरेन्द्र वियोगीको एरेन्ज र मिक्सिङ रहेको उक्त गीतलाई गायक मानस राजकै युट्युब च्यानलमार्फत आज शुक्रबार सार्वजनिक गरिएको छ । नेपअसले तयार गरेको तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ को भिडिओलाई मेलबर्नका रमणीय दृश्यमा छायांकन गरिएको छ । अडियो झैँ भिडिओ उत्कृष्ट बनेको छ । डायस्पोरामा निर्माण हुने भिडिओहरू प्राय रहरमा तयार गरिन्छ तर नेपअसले यसल

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ४२१ पटक पढिएको
  • दक्षिण एसियाकै पहिलो ग्लोकल टिन हिरो बने नेपाली युवा अटल देव ढकाल

    काठमाडौं / नेपालका युवा जलवायु अभियन्ता तथा वातावरणविद् अटल देव ढकाल गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो दक्षिण एसिया २०२६ को पहिलो क्षेत्रीय विजेता बनेका छन् ।नेपाल, भारत, श्रीलंका, भुटान र बंगलादेशका राष्ट्रिय विजेताबीच मंगलबार ललितपुरस्थित द प्लाजामा सम्पन्न महाफाइनलमा ढकाललाई क्षेत्रीय उपाधि प्रदान गरिएको हो । आयोजकका अनुसार जलवायु कार्य, वातावरणीय न्याय र युवा नेतृत्वका क्षेत्रमा गरेको योगदानका आधारमा ढकाल विजेता घोषित भएका हुन् ।उनी थ्इग्ल्न्इ अन्तर्गतको पहाड तथा हिमनदी कार्य समूहको नेतृत्व गर्दै जलवायु वित्त, जोखिममा रहेका पारिस्थितिक प्रणालीको संरक्षण तथा अन्तर्राष्ट्रिय जलवायु

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • २८० पटक पढिएको
  • घोषणामा नै सीमित लमजुङको ‘स्मार्ट फिल्म सिटी’ सपना

    लमजुङ। लमजुङलाई अन्तरराष्ट्रियस्तरको चलचित्र छायाङ्कन केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित सात वर्षअघि अघि सारिएको ‘स्मार्ट फिल्म सिटी’ निर्माण योजना अझै कार्यान्वयन हुन सकेको छैन ।ठूलो लगानीको महत्वाकाङ्क्षी योजना सार्वजनिक हुँदा लमजुङलाई नेपालको चलचित्र हबका रूपमा विकास गर्ने, पर्यटन प्रवद्र्धन गर्ने, रोजगारी सिर्जना गर्ने तथा स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा थियो ।घोषणा भएको सात वर्ष बितिसक्दा पनि योजना निर्माणको चरणमा प्रवेश गर्न सकेको छैन । विसं २०७६ असारमा सार्वजनिक गरिएको योजनाअनुसार बेँसीसहर नगरपालिकाका चार वटा वडाका पाँच हजार रोपनी जग्गा लिजमा लिएर रु पाँच अर्ब ९० करोड लगा

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • २८३ पटक पढिएको
  • नाटक 'वीर गणेशमान'को प्रिमियर सम्पन्न, प्रजातन्त्रको मूल्य बुझ्न युवा पुस्ताले हेर्नैपर्ने गणेशमानका छोरा प्रकाशमान सिंहको जोड

    काठमाडौं- काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नेपालका 'लौहपुरुष' सर्वोच्च नेता गणेशमान सिंहको जीवन, त्याग र ऐतिहासिक बलिदानमा आधारित नाटक 'वीर गणेशमान'को मञ्चन सुरु भएको छ। शनिबार साँझ एक विशेष समारोहका बीच यस नाटकको प्रिमियर शो आयोजना गरियो। प्रिमियर शोमा गणेशमान सिंहका छोरा तथा नेपाली कांग्रेसका शीर्ष नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको विशेष उपस्थिति रहेको थियो। नाटक अवलोकनपछि बोल्दै नेता सिंहले नेपालमा पूर्ण प्रजातन्त्र कसरी आयो र त्यसमा गणेशमानको योगदान कस्तो थियो भन्ने यथार्थ बुझ्न आजको युवा पुस्ताले यो नाटक अनिवार्य हेर्नुपर्ने बताए। आजको पुस्ताले राजनीतिक परिवर्तन स

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ३२० पटक पढिएको
  • चलचित्र ‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

    चलचित्र ‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको छ । निर्माण कम्पनी दिया एन्ड अमु फिल्म्स प्रा.लि. ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भदौ २६ गतेका लागि तय गरिएको रिलिज मिति परिवर्तन गरेको जानकारी दिएको हो ।गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सिर्जित असहज परिस्थितिले चलचित्र प्रदर्शन गर्नु उपयुक्त नहुने ठहर निर्माण पक्षले गरेको छ ।निर्माता दिल श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “मुलुकमा विद्यमान प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै, यो पीडा र दुःखको घडीमा चलचित्र प्रदर्शन गर्नु उपयुक्त नदेखिएकाले हाम्रो टोलीले प्रदर्शन स्थगित गर्

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ३०७ पटक पढिएको
  • चलचित्र ‘बा : एक योद्धा’को हालको प्रदर्शन स्थगन

    गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको अकल्पनीय जनधनको क्षतिप्रति आर्टिस्टिक इन्टरटेन्मेन्ट परिवार अत्यन्तै स्तब्ध र मर्माहत भएको छ । प्रकृतिले निम्त्याएको यो महाविपत्तिमा परी ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र  सम्पूर्ण घाइतेजनहरूमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । साथै, प्रभावित क्षेत्रमा राहत र उद्धारको पर्खाइमा रहनुभएका सम्पूर्ण नागरिकहरूको यथाशीघ्र राहत तथा उद्धारका लागि कामना पनि गर्दछौँ ।हाम्रो बुझाइमा सिनेमा समाजको ऐना मात्र होइन, यो मानवीय संवेदनाको संवाहक पनि हो । देशको एउटा भूगोल अकल्प

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २८३ पटक पढिएको
  • वरिष्ठ गायिका मीरा राणालाई सरु संगीत राष्ट्रिय पुरस्कार २०८३

    ललितपुर / सरु संगीत घर, टिकाथली, ललितपुरले यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार–२०८३ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाली आधुनिक गीत–संगीतको क्षेत्रमा विगत ६ दशकदेखि पुर्याउँदै आएको अतुलनीय योगदानको कदरस्वरूप राणालाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । पुरस्कारको राशि २५ हजार ५०५ रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ । नेपाली गीत–संगीतको क्षेत्रमा योगदान पुर्याउने महिला कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित पुरस्कारका लागि पाँच लाखको अक्षयकोष स्थापना गरिएको छ ।संगीतकार कोमल निरौलाको संयोजकत्वमा गठित स्वतन्त्र छनोट समितिले राणाको नाम पुरस्कारका लागि सर्

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २४४ पटक पढिएको
  • ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने

    काठमाडौं । चलचित्रत्र ‘गौँथली’ निर्माण टिमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिनेमा हेर्ने अफर ल्याएको छ । २६ अगस्ट (भदौ १०) देखि ६ सेप्टेम्बर (भदौ २१) गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने छन् ।तर, यसका लागि खल्ती एपबाट यो टिकट काट्नु पर्नेछ । खल्तीमा आफूले काटेको पैसा फिर्ता आउनेछ । “पैसा रिफन्टका लागि नागरिकता र तस्बिर भने पठाउनु पर्नेछ,” ‘गौँथली’ निर्देशक डा. कपिल रिजालले भने ।“खल्तीमार्फत गरिएको टिकट खरिदको कारोबार (ट्रान्जेक्सन)को स्क्रिनसट पेस गरिएको हुनुपर्ने । ‘गौँथली’को तस्बिर/पोस्टर पृष्ठभूमिमा रहने गरी खिचिएको प्रयोगकर्ताको फोटो पेस गरिएको हुनुपर्नेछ,” निर्द

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ३४८ पटक पढिएको
  • ३५ दिनमा चलचित्र ‘तिरिमिरी झ्याइँ’को छायांकन सम्पन्न, बराहक्षेत्रमा खिचियो अन्तिम दृश्य

    काठमाडौं - हास्यव्यङ्ग्यात्मक नेपाली कथानक चलचित्र ‘तिरिमिरी झ्याइँ’को छायांकन सम्पन्न भएको छ। ३५ दिन लामो कार्यतालिकापछि यस चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो। सोमवार कोशी प्रदेशअन्तर्गत सुनसरीको बराहक्षेत्रमा चलचित्रको अन्तिम दृश्य खिचिएको थियो। निर्माता बोगटीले चलचित्रको सबै छायांकन सकिएको जानकारी दिँदै अब सम्पादनको काम तत्काल सुरु हुने बताएका छन्। चलचित्र यसै वर्ष रिलिज गरिने पनि उनले बताए।आभास अधिकारीको कथा तथा अवधारणा र समीरको निर्देशनमा बनिरहेको यो चलचित्र विशुद्ध पारिवारिक, मनोरञ्जनात्मक र सामाजिक कथामा आधारित छ। चलचित्रले समकालीन समाजका विविध रमाइला र ठट्यौली पक्षहरूलाई रोचक शैलीमा

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २९५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.