शिक्षा

    Showing १-१० of १,००९ items.
  • विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ : शिक्षामन्त्री

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा ऐन तर्जुमासहित शिक्षक महासंघले उठाउँदै आएका विभिन्न सवालबारे नेपाल शिक्षक महासंघका अध्यक्ष र प्रतिनिधिसँग छलफल गरेका छन् । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा बुधबार भएको छलफलमा शिक्षा ऐनलाई शीघ्र टुङ्गोमा पु¥याउने तथा महासंघले विगतमा उठाउँदै आएका विषयलाई दुई पक्षीय संवादमार्फत समाधान गर्ने विषयमा कुराकानी भएको थियो ।त्यसैगरी हालैको रसुवाको भोटेकोशी नदीमा आएको बाढीको विपद् र प्रभावित विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन गर्नुपर्ने उपायकारबारेमा पनि छलफल भएको छिर्यो ।छलफलमा शिक्षामन्त्री पोखरेलसहित मन्त्रालयका उच्च अधिकार

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • १८६ पटक पढिएको
  • त्रिभुवन विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

    काठमाडौं— त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०८३ भदौ १२ गते बसेको बैठकको निर्णय नं। अनुसार विश्वविद्यालयअन्तर्गत कार्यरत विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी कोषमा जम्मा गरिने भएको हो ।निर्णयअनुसार उपकुलपति, रजिस्टार र रेक्टरको  एक महिनाको पारिश्रमिक, प्राध्यापक तथा प्रशासनतर्फका सो सरहका कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिन बराबर, उपप्राध्यापक तथा उपप्रशासक र शाखा

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ५३५ पटक पढिएको
  • भोटेकोशी बाढीपीडितका लागि नमुना कलेजको ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग

    विराटनगर— इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।देशमा राष्ट्रिय विपत्ति आइपरेका बेला शैक्षिक संस्थाका तर्फबाट पनि पीडित नागरिकका लागि योगदान हुनुपर्छ भन्ने उद्देश्यले कलेजले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।शुक्रबार बसेको कलेज सञ्चालक समितिको बैठकले बाढीपीडितलाई राहत पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको कलेज सञ्चालक समिति अध्यक्ष केशव खड्काले बताए।खड्काका अनुसार कलेजले घोषणा गरेको ५ लाख ५ हजार ५५ रुपैयाँ शनिबार नै प्रधानमन्त्री दैवी प्रकोप उद्ध

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ५७१ पटक पढिएको
  • भोटेकोशी बाढीपछि मध्यपश्चिम विश्वविद्यालयका स्नातक तहका सबै परीक्षा स्थगित

    सुर्खेत / मध्यपश्चिम विश्वविद्यालयले स्नातक तहअन्तर्गत सञ्चालन हुने सम्पूर्ण परीक्षा स्थगित गरेको छ । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीपछि देशभर उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै विश्वविद्यालयले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले बिहीबार सूचना जारी गर्दै एमआईसीडीबाहेक स्नातक तहअन्तर्गतका सम्पूर्ण स्कुलका परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ । यसअघि विश्वविद्यालयले बिहीबार बिहान ११ बजेदेखि विभिन्न स्नातक तहका परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । तर भोटेकोशी नदीमा आएको बाढीका कारण देशक

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • २९० पटक पढिएको
  • बाढीका कारण पूर्वाञ्चल विश्वविद्यालयका आजका सबै परीक्षा स्थगित

    काठमाडौं / पूर्वाञ्चल विश्वविद्यालयले आज (बिहीबार) सञ्चालन हुने सम्पूर्ण संकायका परीक्षाहरू स्थगित गरेको छ ।बुधबार (भाद्र १० गते) भोटेकोशी नदीमा आएको बाढीका कारण देशभर उत्पन्न विषम र असहज परिस्थितिलाई मध्यनजर गर्दै विश्वविद्यालयले आजका पूर्वनिर्धारित परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो ।  विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालय, विराटनगरद्वारा बिहीबार जारी गरेको सूचना अनुसार आज सञ्चालन हुने सबै संकाय अन्तर्गतका परीक्षाहरू मात्र स्थगित गरिएको जनाइएको छ ।स्थगित गरिएका परीक्षाहरूको नयाँ तालिका पछि प्रकाशित गरिने परीक्षा नियन्त्रकले जानकारी दिएका छन् । बाँकी दिनका परीक्षाहरू भने

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • २८३ पटक पढिएको
  • भोटेकोसी बाढीका कारण त्रिविका व्यवस्थापन संकायका परीक्षा स्थगित

    काठमाडौं / त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका केही परीक्षाहरू प्राकृतिक विपत्तिका कारण स्थगित भएका छन् ।त्रिवि व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले बुधबार जारी गरेको सूचनाअनुसार भोटेकोसी नदीमा आएको बाढीका कारण सिर्जना भएको असहज परिस्थितिलाई ध्यानमा राख्दै भोलि भदौ ११ गतेका लागि तोकिएका विषयहरूको परीक्षा स्थगित गरिएको हो ।स्नातकोत्तर तहअन्तर्गत एमबिएस, एमपिए,एमबिए–एफ, एमबिए–सिएल, एमबिए–एम, एमबिएम, एमएचएम, एमटिटिएम र म्याट्स कार्यक्रमको तेस्रो सत्रको नियमित परीक्षा–२०२६ अन्तर्गतका तोकिएका परीक्षा मात्र स्थगित भएको डीनको कार्याल

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • २०१ पटक पढिएको
  • शिक्षामा राज्यको लगानी अझै बढाउन आवश्यक छ: मन्त्री पोखरेल

    काठमाडौं / शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षामा राज्यको लगानी अझै बढाउन आवश्यक रहेको बताएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी गृहकार्यअन्तर्गत ‘विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था’ विषयक परामर्श–गोष्ठीमा बोल्दै मन्त्री पोखरेलले शिक्षामा कुल बजेटको कम्तीमा २० प्रतिशत लगानी गर्नुपर्ने विश्वव्यापी अभ्यास रहेको बताए । उनले नेपालमा हाल शिक्षामा कुल बजेटको ११ प्रतिशतभन्दा कम रकम विनियोजन भइरहेको बताए । शिक्षामा थप पाँच अर्ब रुपैयाँ बजेट छुट्याइसकिएको र चालु आर्थिक वर्षमा शिक्षाको बजेट अझै बढ्नसक्ने उनको भनाइ छ ।

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • २४६ पटक पढिएको
  • ‘शैक्षिक परामर्श क्षेत्रलाई विदेश पठाउने व्यवसायका रूपमा मात्र बुझ्नु गलत’

    काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० का निवर्तमान अध्यक्ष शेषराज भट्टराईले शैक्षिक परामर्श क्षेत्रलाई विद्यार्थीलाई विदेश पठाउने व्यवसायका रूपमा मात्र बुझ्न नहुने बताएका छन् ।आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै भट्टराईले नेपालको शैक्षिक गतिशीलता ९एजुकेसन मोबिलिटी० र त्यसको विकासक्रमलाई बुझेर मात्रै इक्यानको संस्थागत महत्व बुझ्न सकिने बताए ।उनले भने, ‘धेरैले इक्यान भनेको विदेश पठाउनेहरूको संस्था हो, तपाईंहरू विदेश पठाउनुहुन्छ, सामान्य काम गर्नुहुन्छ भन्ने धारणा बनाउनुभएको छ । तर यसको इन्स्टिच्युसनल सिग्निफिकेन्स बुझ्न नेपालको एजुकेसन मोबिलिटी र यसको इभोलुसनला

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • २१८ पटक पढिएको
  • कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    बागलुङ। कक्षाकोठा अभाव झेल्दै आएको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती माध्यमिक विद्यालयमा १२ नयाँ कक्षाकोठा र आठवटा शौचालय निर्माण गरिएको छ । गोर्खा वेलफेयर ट्रस्ट नेपालले रु दुई करोड ६८ लाखको लागतमा आठ महिनामै सुविधा सम्पन्न भवन निर्माण गरेपछि विद्यालयको भौतिक पूर्वाधारमा सुधार भएको छ ।नयाँ भवन निर्माण भएपछि लामो समयदेखि कक्षाकोठा अभावका कारण समस्या झेल्दै आएको विद्यालयमा पठनपाठन सहज भएको प्रधानाध्यापक थमप्रकाश जैसीले बताउनुभयो । दुर्गम क्षेत्रमा रहेको उक्त विद्यालयमा हाल ४३१ विद्यार्थी अध्ययनरत छन् ।कक्षाकोठा अभाव हुँदा यसअघि एउटै कोठामा ६० जनासम्म विद्यार्थी राखेर अध्यापन गराउनुपर्न

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ३३८ पटक पढिएको
  • शिक्षा ऐनका सुझाव संकलन गर्न धनगढीमा ‘शिक्षा संवाद’

    धनगढी / आगामी विद्यालय शिक्षा ऐनलाई थप प्रभावकारी बनाउन शिक्षा तथा खेलकुद मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा ‘शिक्षा संवाद’ कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा सहभागी हुन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शुक्रबार धनगढी जाने कार्यक्रम रहेको छ।मन्त्रालयले सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत धनगढीमा शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाबीच प्रत्यक्ष छलफल र अन्तरक्रिया गरिनेछ।संवादका क्रममा विद्यालय शिक्षामा देखिएका समस्या, सुधारका सम्भावित उपाय तथा नयाँ शिक्षा ऐनमा समावेश गर्नुपर्ने विषयमा सहभागीबाट स

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २६४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.