स्वास्थ्य

    Showing १३१-१४० of २,५०८ items.
  • वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास

    मुस्ताङ। वारागुङ मुक्तिक्षेत्र—१ झारकोट गाउँमा वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ । त्यहाँस्थित झारकोट गुम्बाका प्रमुख लामा घिर्मी रिङझिङ ठकुरीले दुबै भवनको धार्मिक विधिपूर्वक शिलान्यास गर्नुभएको हो । स्वास्थ्य चौकीको करिब सात रोपनी जग्गामा वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माण गर्नलागिएको हो । यी दुबै भवनको दुई महिना अघि ठेक्का सम्झौता भई निर्माणको काम अघि बढाईएको थियो ।  जिल्ला समन्वय समितिका प्रमुख माया गुरुङ, गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङ, उपाध्यक्ष डिकी गुरुङ, वडाध्यक्ष प्रमेश गुरुङसहित स्थानीयवासी र निर्माण व्यवसायीको उपस्थितिमा गुम्बाका प्रमुख लामा

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • ३२४ पटक पढिएको
  • चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट

    चितवन। नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यस वर्ष सर्वाेत्कृष्ट बन्न सफल भएको छ ।    यही जेठ १२ देखि १५ गतेसम्म काउन्सिलले सञ्चालन गरेको ‘लाइसेन्स’ परीक्षामा सिएमसी कलेजबाट ‘एमबिबिएस’ तह उत्तीर्ण गरेका ५८ विद्यार्थीमध्ये ५४ जना सफल भएका हुन् । काउन्सिलले सार्वजनिक गरेको विवरणअनुसार समग्रमा यस वर्ष एमबिबिएसतर्फ ६३.५० प्रतिशत र बिडिएसतर्फ ८१.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।   यसैगरी, उक्त पर

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • ३५३ पटक पढिएको
  • एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती

    कञ्चनपुर। एचआइभी एडस सङ्क्रमणको उपचार र नियन्त्रणका क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि सङ्क्रमित व्यक्तिप्रति समाजमा कायम रहेको लाञ्छना, भेदभाव र गलत धारणा अझै ठूलो चुनौतीका रूपमा रहेको छ । एचआइभीबारे पर्याप्त जानकारी नहुँदा सङ्क्रमितहरू सामाजिक बहिष्कार, अपमान, मानसिक तनावलगायत समस्या भोग्न बाध्य छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा आज शुक्लाफाँटा नगरपालिकामा सम्पन्न ‘एचआइभी एड्ससम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम’मा सहभागी वक्ताहरूले एचआइभी सङ्क्रमित व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन नसकेसम्म सङ्क्रमण नियन्त्रणको अभियान पूर्ण रूप

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • ३०२ पटक पढिएको
  • नीति तथा कार्यक्रम पढ्दै गर्दा कर्णालीका प्रदेश प्रमुख अस्वस्थ बनेपछि...

    काठमाडौं— नीति तथा कार्यक्रम पढ्दापढ्दै कर्णालीका प्रदेश प्रमुख कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी अस्वस्थ बनेका छन् ।बुधबार प्रदेश सरकारले सार्वजनिक गर्न लागेका आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम पढ्दै गर्दा प्रदेश प्रमुख जोशीले आफू असहज महसुस भएको बताएका छन् ।आफूले नीति तथा कार्यक्रमको पूर्ण पाठ पढ्न नसक्ने बताएपछि मुख्यमन्त्री यामलाल कँडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।असहज महसुस गरे पनि प्रदेश प्रमुख जोशीले संसदमै बसेर सरकारको नीति तथा कार्यक्रम सुनिरहेका छन् ।

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • ५०२ पटक पढिएको
  • क्रिप्टोकरेन्सी कारोबारमा संलग्न चिकित्सक पक्राउ, ३० हजार डलर बरामद

    चितवन— अवैध क्रिप्टोकरेन्सी कारोबार तथा डिजिटल माध्यमबाट ठगी गरेको आरोपमा चितवन प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको हंशपुर नगरपालिका–४ स्थायी घर भई भरतपुर महानगरपालिका–१० चित्रसेन टोलमा बस्दै आएका २९ वर्षीय डा. पप्पुकुमार यादव रहेका छन्।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डा. यादवको कोठामा छापा मार्दा ३० हजार अमेरिकी डलर नगद र १७ थान मोबाइल फोन बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानबाट उनी अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध सञ्चय तथा कारोबारमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।प्रहरीले उनको मोबाइल तथा अन्य विद्युतीय उपकरणको परीक्षण गर्दा वाइनान्स र बाइविटलगा

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • २०२ पटक पढिएको
  • विश्वभर इबोलाको चिन्ता, नेपालले थाल्यो पूर्वतयारीको ‘मिशन’

    काठमाडौं । अफ्रिकाका कङ्गो र युगाण्डामा इबोला भाइरसको संक्रमण देखिएसँगै नेपाल सरकारले सीमा नाका, विमानस्थल र अन्य प्रवेशबिन्दुमा निगरानी बढाएको छ। तर स्वास्थ्य अधिकारीहरूका अनुसार हाल नेपालमा इबोला संक्रमण पुष्टि भएको छैन र तत्काल जोखिमको अवस्था पनि छैन।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीका कामलाई तीव्रता दिएको जनाएको छ। मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमित व्यक्ति नेपाल भित्रिन सक्ने सम्भावनालाई ध्यानमा राखेर स्वास्थ्य निगरानी, परीक्षण क्षमता र उपचार व्यवस्थापनको समीक्षा भइरहेको छ।इबोला अत्यन्त घातक मानिने भाइरल रोग

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • १९० पटक पढिएको
  • रजस्वला स्वच्छता: कुनै वर्जना होइन, महिला अधिकार हो

    झापा  ।  आजको यस विशेष कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। आज हामी एउटा अत्यन्त महत्वपूर्ण तर अझै पनि हाम्रो समाजमा खुलेर छलफल गर्न हिच्किचाइने विषयबारे कुरा गर्दैछौं— रजस्वला स्वच्छता।हरेक वर्ष मे २८ लाई विश्वभर रजस्वला स्वच्छता दिवस का रूपमा मनाइन्छ / मनायौ । यस दिवसको मुख्य उद्देश्य रजस्वलासँग सम्बन्धित गलत धारणा, अन्धविश्वास र सामाजिक वर्जनालाई अन्त्य गर्दै महिलाहरूको स्वास्थ्य, सम्मान र अधिकारको संरक्षण गर्नु हो।रजस्वला कुनै रोग होइन, कुनै अभिशाप होइन, कुनै लाजको विषय पनि होइन। यो महिलाको शरीरमा हुने पूर्ण रूपमा प्राकृतिक र जैविक प्रक्रिया हो। तर विडम्बना, आज पनि ध

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • २८५ पटक पढिएको
  • ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा ११३ जनाको दाबी

    काठमाडौं— देशभरका ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि ११३ जनाले आवेदन दिएका छन्।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको उपकुलपति छनोट तथा सिफारिस समितिको सचिवालयका अनुसार अनलाइनमार्फत आवेदन संकलन गरिएको हो। समितिले गत जेठ ४ गते उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो।प्राप्त आवेदनमध्ये सबैभन्दा बढी २६ वटा आवेदन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि परेका छन्। त्यसपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का लागि २४, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १९, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १७ तथा बीपी कोइराला स्वास्थ्य विज्ञा

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • ४८१ पटक पढिएको
  • दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

    गलकोट। गलकोट नगर अस्पतालको सुविधासम्पन्न भवन निर्माणका लागि आवश्यक जग्गा खरिदका लागि रु दुई करोड ७९ लाख रकम स्थानीयस्तरबाटै जुटाइएको छ । अस्पतालको जग्गा व्यवस्थापन, खरिद तथा स्वास्थ्य उपकरण खरिदका लागि सञ्चालन गरिएको सहयोग अभियानबाट उक्त रकम सङ्कलन गरिएको हो । गलकोट नगरपालिका आर्थिक तथा जग्गा व्यवस्थापन समितिका कोषाध्यक्ष टङ्कबहादुर केसीका अनुसार अभियानमार्फत हालसम्म रु दुई करोड ७९ लाख ६२ हजार सङ्कलन गरिएको हो । रकममध्ये दुई करोडबाट अस्पतालको जग्गा खरिदमा खर्च गरिएको छ भने रु १९ लाख १० हजारबराबरको एक्स–रे मेसिन खरिद गरिएको छ । समितिका अनुसार हालसम्म रु दुई करोड २१ लाख ७५ हजार खर्च भइसकेको

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • ३६४ पटक पढिएको
  • अस्पताल भर्ना भएका प्रचण्ड अझै केही दिन चिकित्सकको निगरानीमा,स्वास्थ्य अवस्था सुधारोन्मुख

    काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामान्य निमोनियाको संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका प्रचण्डको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको अस्पतालले जनाएको छ।अस्पतालका अनुसार उपचारमा सकारात्मक सुधार देखिएको छ र चिकित्सकहरूको निरन्तर निगरानीमा राखिएको छ। पूर्ण रूपमा स्वास्थ्य लाभ गर्न अझै २ देखि ३ दिन अस्पतालमै बस्नुपर्ने चिकित्सकहरूको सुझाव रहेको छ। स्वास्थ्य परीक्षणपछि निमोनियाको संक्रमण देखिए पनि अवस्था चिन्ताजनक नरहेको र उपचारले राम्रो प्रतिक्रिया दिइरहेको विज्ञप्ती

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • ३३१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.