स्वास्थ्य

    Showing २२१-२३० of २,५०८ items.
  • काठमाडौंमा वैशाख १७ देखि ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो’ हुने

    काठमाडौं— स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै दक्षिण एसियाकै महत्वपूर्ण प्रदर्शनी ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ को नवौं संस्करण काठमाडौँमा आयोजना हुने भएको छ।एस डी प्रोमो मिडिया प्रालिले केमसान नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको उक्त एक्स्पो २०२६ अप्रिल ३० देखि मे २ सम्म (बैशाख १७ देखि १९ सम्म) तीन दिन भृकुटीमण्डप प्रदर्शनी स्थलमा सञ्चालन हुनेछ। आयोजकका अनुसार यस वर्षको संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो हुने अपेक्षा गरिएको छ।प्रदर्शनीमा नेपाल, भारतसहित विभिन्न देशका ४७५ भन्दा बढी प्रदर्शक सहभागी हुनेछन् भने ८०० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्ड र १

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • ५३३ पटक पढिएको
  • स्क्रिनिङ्सँगै स्वास्थ्य जाँच तथा परामर्श

    काठमाडौं— अव्यवस्थित बस्तीबाट स्क्रिनिङ्का लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।अहिलेसम्ममा कम रक्तचाप भएका ४ जना पुरुष २ जना महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएका २ जना पुरुष, टाउको दुखाइ भएका १८ जना पुरुष र ६ जना महिला, गर्भवती २ जना, काटेर चोटपटक लागेका १ जना र विभिन्न अरू समस्या भएका १२ जनालाई सेवा प्रदान गरिएको छ ।यस्तै, मनोसामाजिक परामर्शका लागि बहुविवाह गर्ने, पिता नभएका महिला, विद्यालय उमेरका बालबालिका, रोजगारीमा भएका अभिभावकहरूले आफूलाई परेको मानसिक समस्याक

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • ५०८ पटक पढिएको
  • मानसिक स्वास्थ्य समस्या समाधान गर्न काठमाडौं महानगरमा क्षेत्रगत अधिकारीसँग छलफल

    काठमाडौं— मानसिक स्वास्थ्यमा बढ्दै गएको समस्या पहिचान, जोखिम न्यूनीकरण, निदान तथा उपचारका लागि महानगरपालिकाले विज्ञ तथा क्षेत्रगत प्रतिनिधिसँग छलफल गरेको छ ।महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा मानसिक स्वास्थ्यप्रति व्यक्तिगत तथा पारिवारिक दृष्टिकोण, समस्या भएका व्यक्तिलाई सहयोग गर्ने तत्परता, यसको व्यवस्थापनसँग सम्बन्धित कानुनी दायित्व, सामाजिक अवस्था, प्राज्ञिक तथा सरोकारवालाको भूमिका छलफलका विषय थिए ।छलफलमा कार्यवाहक प्रमुख डंगोलले व्यक्ति र परिवारमा साना साना कुराले पनि ठुलो पिरालो गरेको बताउँदै यही पिरोलोका कारण व्यक्तिहरू मानसिक समस्यामा रहेको तथ्यमा चर

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • २०६ पटक पढिएको
  • एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज

    काठमाडौं— नेपाल मेडिकल काउन्सिलले एकै पटक १७ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ ।काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १७ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले जानकारी दिए। उनले नेपाली नागरिकता त्यागी विदेश राहदानी लिएका ती चिकित्सकको लाइसेन्स खारेज गरिएको बताए। उनले ती चिकित्सकको दर्ता किताबबाट नाम हटाइएको बताए। “नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ती १७ जना चिकित्सकको काउन्सिलको दर्ता किताबबाट नाम दर्ता खारेज गर्ने निर्णय गरिएक

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • ५३० पटक पढिएको
  • विश्व खोप सप्ताह अभियान सुरु

    काठमाडौं— हरेक वर्ष अप्रिल महिनाको अन्तिम साता मनाइने विश्व खोप सप्ताह यस वर्ष पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरि मनाइँदैछ ।यस वर्ष विश्व खोप सप्ताह अप्रिल २४ देखि ३० सम्म विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम साथ मनाउन लागेको हो ।यस वर्षको नारा ‘फर एभ्री जेनेरेशन भ्याक्सिन वर्क’ रहेको छ, जसले खोप हरेक पुस्ताका लागि प्रभावकारी र जीवनरक्षक भएको सन्देश प्रवाह गरेको छ । खोपको माध्यमबाट बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहलाई रोगबाट सुरक्षित राख्न सकिन्छ ।खोपले रोक्न सकिने रोगहरूबाट समूदायलाई सुरक्षित राख्दै सार्वजनिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । समयमै खोप लगाउँदा व्

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • ४७४ पटक पढिएको
  • समयमै उपचार असम्भव भएपछि सिलीचोङलाई एम्बुलेन्स सहयोग

    संखुवासभा— जिल्लाको विकट सिलीचोङ गाउँपालिकाले अब आपत्कालीन स्वास्थ्य सेवामा ठूलो राहत पाउने भएको छ। गुँरास हाइड्रोपावर कम्पनीले गाउँपालिकालाई एक एम्बुलेन्स उपलब्ध गराएको हो, जसले स्थानीय बासिन्दाको स्वास्थ्य सेवा पहुँचमा महत्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ।काठमाडौंको धोबीघाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरेले गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङलाई एम्बुलेन्सको साँचो र आवश्यक कागजात हस्तान्तरण गरे।अध्यक्ष घिमिरेले दुर्गम क्षेत्रका बिरामीहरूले समयमै उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्थालाई कम गर्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरिएक

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • ५२९ पटक पढिएको
  • हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

    बाजुरा— जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको छ ।सुत्केरी व्यथा लागेर आएकी बूढीनन्दा नगरपालिका-१० पाण्डुसैनकी २८ वर्षीया सनिता ल्वारले सुत्केरी गराइसकेपछि पनि रक्तस्राव र बच्चाको शालमा समस्या देखिएपछि सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलले जानकारी दिए।राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सो उद्धार गरिएको हो । 

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • ५५९ पटक पढिएको
  • प्राडा मनोहर प्रधान स्वास्थ्य मन्त्रीको प्रमुख विज्ञ सल्लाहकार नियुक्त हुने

    काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकारमा प्राडा मनोहर प्रधान नियुक्त हुने भएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई मन्त्रीको विज्ञ सल्लाहकारका रूपमा पठाउने आधिकारिक निर्णय गरेसँगै सरकारले उक्त जिम्मेवारी दिने तयारी गरेको हो ।चिकित्सा तथा प्राध्यापन क्षेत्रमा लामो अनुभव हासिल गरेका डा.प्रधानलाई मन्त्रालयको अवैतनिक विज्ञ सल्लाहकारका रूपमा नियुक्तिपत्र प्रदान गरिनेछ ।चितवनलाई कार्यथलो बनाउँदै आएका उनी विगत १८ वर्षदेखि कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज), भरतपुरमा प्राध्यापनरत छन् ।पेशागत दक्षता र मर्यादाका कारण डा। प्रधान दुई पटक नेपाल

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • ५३० पटक पढिएको
  • स्वास्थ्य मन्त्रालयमा प्रा.डा. मनोहर प्रधान विज्ञ सल्लाहकार नियुक्त

    काठमाडौं— निशा मेहता नेतृत्वको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रा.डा. मनोहर प्रधानलाई प्रमुख विज्ञ सल्लाहकारको जिम्मेवारी दिने निर्णय भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई उक्त पदका लागि सिफारिस गरेपछि सरकारले औपचारिक नियुक्तिको प्रक्रिया अघि बढाएको हो। मन्त्रालय स्रोतका अनुसार प्रा.डा. प्रधानलाई अवैतनिक विज्ञ सल्लाहकारका रूपमा नियुक्ति पत्र प्रदान गरिने तयारी भइरहेको छ।चिकित्सा र प्राध्यापन क्षेत्रमा लामो अनुभव हासिल गरेका प्रधानको नियुक्तिले मन्त्रालयको नीतिगत र प्राविधिक कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। चितवनलाई कार्यथलो बनाएर स्वास्थ्य सेवा र शि

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • ४८७ पटक पढिएको
  • सुनिल शर्मा भन्छन् सरकारले स्वास्थ्य नीतिभित्र पर्ने महत्त्वपूर्ण विषयमा तत्काल निर्णय लिनुपर्छ

    काठमाडौं— नेपाली कांग्रेसका नेता एवम मेडिकल व्यवसायी डा.सुनील शर्माले सबै तहका नागरिकलाई स्वास्थ्य नीति आवश्यक भएको औंल्याएका छन् । उनले नयाँ सरकारले मिर्गौला प्रत्यारोपण र लिभर ट्रान्सप्लान्ट सेवामा सहजीकरण गर्नपनि आग्रह गरे ।बुधबार दुर्गा प्रसाईंलगायत सहभागि भएको पत्रकार सम्मेलनमा बोल्दै डा।शर्माले देशभरका विपन्न नागरिकलाई निःशुल्क मिर्गौला प्रत्यारोपण र लिभर ट्रान्सप्लान्ट सेवा प्रदान गर्नुपर्ने बताए ।उनले भने, ‘संविधान प्रदत अधिकार सबैले पाउनुपर्छ । हाम्रो स्वास्थ्य नीतिपनि समान हुनुपर्यो । तर सरकारले चलाएका र सरकारका निकट व्यक्तिहरुले संचालन गरेका अस्पतालहरुको सेवामै विभेद छ । स्वास्थ्य स

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • ५२० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.