जीवनशैली

    Showing २७१-२८० of ४८४ items.
  • मनसुनमा पुदिनाको चिया पिउनुका हुनेछ धेरै फाइदाहरु

    काठमाडौं, २२ साउन । मनसुनको मुसलधारे पानी, माटोको मिठो सुगन्ध र एक कप तातो चिया यी तीनै मिल्यो भने मौसम झनै रमाइलो हुन्छ । तर, यदि तपाईले यो चियामा पुदिनाको स्वाद मिसाउनु भयो भने स्वाद मात्र बढ्दैन्, स्वास्थ्यलाई पनि धेरै फाइदा पुर्याउँछ । विशेषगरी मनसुनमा पुदिनाको चिया सेवन गर्नाले धेरै मौसमी रोगहरुबाट बच्न सकिन्छ । आखिर कसरी ? पूरा विवरण जान्नुहोस्।पाचन सुधारमनसुनमा प्रायः मानिसलाई अपच, ग्याँस र पेट दुख्ने समस्या हुन्छ । यस्ता समस्या हटाउन पुदिनाको चिया निकै प्रभावकारी हुन्छ ।रोग प्रतिरोधात्मक क्षमतामा बृद्दीपुदिनामा पाइने एन्टिअक्सिडेन्ट र भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ,

    • प्रकाशित मितिः साउन २२, २०८२
    • ४०६ पटक पढिएको
  • ट्वाइलेट जान हिँडेकी किशोरीको शव मर्स्याङ्दी किनारमा फेला

    काठमाडौँ – गोरखामा एक किशोरीको शव फेला परेको छ। तनहुँको भानु नगरपालिका- ९ काउरेटार घर भएकी १७ वर्षीया रमा कुमालको शव गोरखास्थित मर्स्याङ्दी नदी किनारमा फेला परेको हो। साेमबार राति ९ बजे ट्वाइलेट जान्छु भनी हिँडेकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा मंगलबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्र सुवेदीले जानकारी दिए। छोरी बेपत्ता भएपछि किशोरीका बुबा कैले कुमालले पुर्कोट प्रहरी चौकीलाई खबर गरेका थिए।त्यसपछि प्रहरी र आफन्तले खोजी गर्ने क्रममा उनको शव गोरखाको पालुङटार नगरपालिका -५ हवाई ग्राउण्ड घुमौरास्थित मर्स्याङ्दी नदी किनारामा फेला परेको प्रहरीले जनाएको छ।&n

    • प्रकाशित मितिः साउन २१, २०८२
    • ७५९ पटक पढिएको
  • अविरल वर्षाका कारण सुर्खेत–दैलेख सडक अवरुद्ध

    सुर्खेत –  अविरल वर्षासँगै सुर्खेत–दैलेख सडक अवरुद्ध भएको छ । सुर्खेतदेखि दैलेख सदरमुकाम जोड्ने उक्त सडकखण्ड अवरुद्ध हुँदा यातायातका साधन बीचबाटोमा रोकिएका छन् ।डुबेश्वर गाउँपालिका–६, सिस्नेटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए । बाटो पूर्ण रूपमा अवरुद्ध छ । सडक खुलाउने पहल भइरहेको उनले बताए ।पहिरो पन्छाउन सुरक्षाकर्मी खटाइएको र करिब एक घण्टामा यातायात सञ्चालनमा ल्याइने सुर्खेत प्रहरी प्रमुख बरालले बताए । 

    • प्रकाशित मितिः साउन २१, २०८२
    • ७४८ पटक पढिएको
  • बाढीले ३४ सेकेन्डमै ध्वस्त धाराली गाउँ

    काठमाडौँ – भारतको उत्तराखण्डको सुन्दर धाराली गाउँ मात्र लेदोसहितको बाढीले ३४ सेकेन्डमै ध्वस्त भएको छ । माथिबाट एक्कासि आएको बाढीले क्षणभरमै गाउँ नै ध्वस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मंगलबार दिउँसो प्रकृतिले विनाशले खीर गंगा गाउँ केवल ३४ सेकेन्डमै पूर्ण रूपमा बगेको समाचारमा उल्लेख छ । घटनाका भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा अनियन्त्रित वर्षाको पानी र पहाडबाट निस्केको भग्नावशेष गाउँतिर बगिरहेको देखिन्छ, जसले सबै कुरा नष्ट गरेको हो । अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५० भन्दा बढी मानिसहरू बेपत्ता छन् । धेरै मानिसहरू भग्नावशेषमु

    • प्रकाशित मितिः साउन २१, २०८२
    • १,१३२ पटक पढिएको
  • आँप धेरै खाएमा आउनेछ डन्डिफाेर र देखिनेछ अनुहारमा दाग

    काठमाडौं, २१ साउन । यो गर्मीमा आँपको स्वाद सबैलाई मन पर्छ । यसै कारणले यसलाई फलको राजा पनि भनिन्छ । तर, आँप खाएपछि अनुहारमा स–साना दाना अर्थात पिम्पल निस्कने धेरैको गुनासो छ । यस्तो अवस्थामा उनीहरुले मनपर्ने फलफूल खान चाहेर पनि खान पाउँदैनन् ।यदि तपाईं पनि यी मध्ये एक हुनुहुन्छ अर्थात् आँप खाए पछि तपाईंको छालाले पनि प्रतिक्रिया देखाउँछ भने यो लेख तपाईंको लागि उपयोगी हुन सक्छ। यस समस्याबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने बारे जान्नुहोस्, विज्ञहरूले यसबारेमा ५ कुरा ध्यान दिन सुझाएका छन् ।थोरै खानुहोसछाला विशेषज्ञहरू भन्छन्, प्रत्येक व्यक्तिको छाला र शरीरको प्रतिक्रिया फरक फरक हुन्छ। धेरै मानिसहरु

    • प्रकाशित मितिः साउन २१, २०८२
    • ४७१ पटक पढिएको
  • राप्ती र बबई नदीको जलस्तर खतराभन्दा माथि

    काठमाडौं  – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले राप्ती र बबईमा जलस्तर खतराभन्दा माथि बढेको बताएका छन् । खतरा बढेपछि उनले सूचना जारी गरेको समेत बताए । मंगलबार भएको प्राधिकरणको आकस्मिक बैठकपश्चात उनले राप्तीको जलस्तर बढ्नु भनेको त्यो क्षेत्रमा भएका साना खोलाहरु सबैमा खतरा हुनु भएको भन्दै त्यो क्षेत्रमा धेरै चहलपहल नगर्न आग्रह गरेका छन् । उनले भने, ‘राप्ती र बबई जुन जलस्तर खतराभन्दा माथि बढेको हुनाले सूचना जारी नै गरिसकेका छौं । त्यही क्षेत्रमा बादलहरु पनि रहेको हुनाले छिमेकी कर्णाली र महाकाली क्षेत्रमा पनि जलस्तर बढ्न सक्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • ६२२ पटक पढिएको
  • मृगौला खराब भएमा अनुहारमा देखाउन थाल्छ संकेत

    काठमाडौं, २० साउन । धेरै पटक हाम्रो अनुहारले संकेत दिन्छ, हामीले तिनीहरूलाई चिन्न आवश्यक छ। अचम्मको कुरा के छ भने यसको प्रारम्भिक लक्षण प्राय हाम्रो अनुहारमा देखिन थाल्छ । आउनुहोस् यी लक्षणहरू बारे जान्नुहोस्, जसले तपाईंको मृगौलाको स्वास्थ्यको बारेमा बताउन सक्छ। आँखा मुनि सुन्निनेः यदि तपाईको आँखा मुनि लगातार सुन्निरहेको छ हो भने यो मिर्गौला सम्बन्धी समस्याको संकेत हुन सक्छ।पहेंलो र थकित छालाः मृगौला फेल हुँदा रगतमा विषाक्त पदार्थको मात्रा बढ्छ, जसका कारण छाला सुकेको, पहेंलो र थकित देखिन सक्छ।अनुहारमा बारम्बार डन्डिफोरः मृगौलाले विषाक्त तत्वलाई राम्ररी निकाल्न सकेन भने यसको प्रभाव छालामा

    • प्रकाशित मितिः साउन २०, २०८२
    • ३४७ पटक पढिएको
  • एक अफ्रिकी जनजाती जो ८० बर्षमा पनि सन्तान जन्माउँन सक्षम, खुल्यो रहस्य

    काठमाडौं, १९ साउन । तान्जानिया, पूर्वी अफ्रिकाको एक देश, यसको अद्वितीय जनजाति र परम्पराहरूको लागि परिचित छ। यहाँका मसाई, माकोन्डे, मनाती जस्ता जनजातिहरु विगत ५ हजार वर्षदेखि पुरानो जीवनशैलीमा बाँचिरहेका छन् ।यहाँका पुरुषहरू ८० वर्षको उमेरमा पनि १० सन्तान जन्माउन सक्षम छन् भन्ने चकित पार्ने दावी यी आदिवासीहरूका बारेमा गरिएको छ। आखिर के हो यसको रहस्य ? उनीहरुको अनौठो जीवनशैली र परम्पराको बारेमा जानकारी गरौं ।यी आदिवासीहरूको सबैभन्दा विशेष कुरा भनेको उनीहरूको खानपान हो। हामीले बिहान चिया वा कफी पिएर सुरु गर्दा यी मानिसहरूले सिधै तातो जनावरको रगत पिएर दिनको सुरुवात गर्छन्। पोर्ट्सका अनुसार यी मानि

    • प्रकाशित मितिः साउन १९, २०८२
    • ३३३ पटक पढिएको
  • ३५ वर्षपछि घर फर्किए जुठे, मृत घोषित श्रीमान् को जीवित आगमनले उजेली परिवारमा खुसीको भेल

    गोरखा  – गोरखा नगरपालिका–४ फिनामकी ६३ वर्षीया उजेली कामीलाई आँबुखैरेनीबाट साथीले फोन गरिन् । श्रीमान् कलकत्ताबाट घर फर्किँदै गरेकाले बाटोसम्म लिन आउन सूचना गरिन् ।उजेलीलाई साथीको फोनले पत्याउनु कि नपत्याउनु दोधार पार्‍यो । उनले जेठो छोरोलाई सो खबर जस्ताको तस्तै सुनाइन् । ‘जेठोले पत्याउँदै पत्याएन । बाबालाई बजारसम्म लिन जाम न हिँड भनेँ । बजारसम्म त आयो तर नपत्याएर घर फक्र्यो’, उजेलीले हालैको घटना सुनाउँदै भनिन्, ‘मचाहिँ पर्खेर बसेँ । साँझ ७ बजेतिर खैरेनीबाट ट्याक्सीमा आउनुभा’को रछ । ट्याक्सीबाट झर्नुभयो । उहाँले त मलाई एकछिन टोलाएर हेरेपछि चिन्नु भएछ । तिम्रो बुढो मै हो भनेर ठिंग उभिनुभो ।

    • प्रकाशित मितिः साउन १९, २०८२
    • १,०३६ पटक पढिएको
  • सुनसरीमा वर्षा पछि किसानमा खुसी, धान रोपाइँमा तीव्रता

    सुनसरी –  लामो समयपछि पानी परेपछि धान रोप्ने तयारीमा रहेका यहाँका किसान खुसी भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बराहक्षेत्र, देवानगञ्ज, बर्जु, गढी, दुहबी, रामधुनीलगायतका स्थानीयतहमा पानी नपर्दा धान रोपाइँमा समस्या भएको थियो । वर्षा नभएका कारणले अकासे पानीको भरमा खेती गर्दै आएका किसानलाई शनिबारदेखि भएको वर्षाले ठूलो राहत भएको भोक्राहा नरसिंह गाउँपालिकाका किसान सुरेन्द्र उराँवले बताए । पानी नभएर रोपाइँ गर्न नपाएका किसान समेत अहिले रोपाइँ गर्नका लागि जुटेको स्थानीय किसान बबलु खड्गाले बताए ।पानीले नभएकाले सुक्न थालेको रोपो र बीउ समेत जोगाउनका लागि मद्दत पुगेको

    • प्रकाशित मितिः साउन १९, २०८२
    • ७११ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.