जीवनशैली

    Showing 321-330 of 482 items.
  • झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या

    काठमाडौं । धेरैको घरमा भिन्डीको तरकारी खाने गरिन्छ तर के तपाईलाई थाहा छ केही यस्ता खानेकुराहरु छन्, जसको साथमा भिन्डी खाँदा धेरै हानी हुन सक्छ ।आज यो समाचारको माध्यमबाट हामी तपाईलाई स्वास्थ्यका लागि निकै महत्वपूर्ण भिन्डी अर्थात लेडीफिङरका फाइदा र बेफाइदाका बारेमा जानकारी दिनेछौँ । उसो भए जान्नुहोस कि भिन्डी कुन अन्य कुरासँग खानु हुँदैन्। पोषक तत्वहरूको भण्डारभिन्डी तरकारी खाने मानिसमा भिटामिन सी, भिटामिन बी र फोलेट, म्याग्नेसियम जस्ता आवश्यक तत्वहरू प्राप्त हुन्छन्, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। यसको सेवनले रगतमा चिनीको मात्रा सामान्य रहन्छ । यति मात्र होइन, यसले पाचन

    • प्रकाशित मितिः असार २७, २०८२
    • 485 पटक पढिएको
  • आज विभिन्न कार्यक्रम गरि विश्व जनसंख्या दिवस मनाइदैँ

    काठमाडौं । आज विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । विश्व जनसंख्या दिवस प्रत्येक बर्ष जुलाई ११ मा मनाउने गरिन्छ ।सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो ।विश्व जनसंख्या दिवस २०२५ को नारा जुलाई ११ मा मनाइने विश्व जनसंख्या दिवस २०२५ को विषयवस्तु ‘मानिसहरूमा लगानीः प्रजनन् स्वास्थ्य र अधिकारलाई प्राथमिकता’ लागायत आर्थिक अनिश्चितता, लैङ्गिक असमानता र जलवायु संकटजस्ता चुनौतीहरूलाई सम्बोधन गर्ने कुरा उल्लेख ।यसले शिक्षा, स्वास्थ्य सेवा र परिवार नियोजनजस्ता सेवामा समान पहुँच सुनिश्चित गरेर

    • प्रकाशित मितिः असार २७, २०८२
    • 359 पटक पढिएको
  • मनसुनजन्य जोखिमका कारण बेसीशहर–मनाङ सडकमा राति सवारी सञ्चालनमा रोक

    काठमाडौं — मनसुनका कारण पहिरोको जोखिम बढेको भन्दै लमजुङको बेसीशहरदेखि मनाङ सिमानासम्मको सडकखण्डमा रातिको समयमा अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।डुम्रे–बेसीशहर–चामे सडकखण्ड अन्तर्गतको उक्त क्षेत्रमा असार २५ गतेदेखि साउन मसान्तसम्म हरेक साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो।जिल्ला प्रशासन कार्यालय लमजुङले बिहीबार सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो। जिल्ला सुरक्षा समितिको असार २४ गते बसेको बैठकले मनसुनजन्य सम्भावित विपद्‌बाट जनधनको क्षति कम गर्न यस्तो कदम उठाएको जनाएको छ।प्रशासनका अनुसार सडकखण्डमा पहिरोको उच्च जोखिम रहेकाल

    • प्रकाशित मितिः असार २६, २०८२
    • 470 पटक पढिएको
  • २४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

    काठमाडौं – पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद् सम्बन्धी घटनाहरू दर्ता भएका छन् । यस अवधिमा चार जनाको मृत्यु, ६ जना बेपत्ता र ६ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।असार २५ गते बिहान १० बजेदेखि असार २६ गते बिहान १० बजेसम्मको अवधिमा सबैभन्दा धेरै बाढी र पहिरोका घटना दर्ता भएका छन् । बाढीका कारण १ जनाको मृत्यु, ५ जना बेपत्ता र ५ जना घाइते भएका छन् भने पहिरोका कारण १ जनाको मृत्यु, १ जना बेपत्ता र १ जना घाइते भएका छन् ।चट्याङ लागेर २ जनाको ज्यान गएको छ । त्यस्तै, आगलागी, जनावर आक्रमण लगायतका घटनाहरू समेत रिपोर्ट भएका छन् । यस अवधिमा

    • प्रकाशित मितिः असार २६, २०८२
    • 364 पटक पढिएको
  • वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय : मुख्यमन्त्री सिंह

    जनकपुर – मुख्यमन्त्री सतिश कुमार सिंहले वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय भएको बताएका छन् ।राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई जनकपुरधामद्वारा आयोजित प्रदेश स्तरीय स्रोत परिचालन समिति तथा प्रदेश समन्वय समितिको संयुक्त बैठकको बिहीबार धनुषाको लालगढ़मा उदघाटन गर्दै मुख्यमन्त्री सिंहले पछिल्लो समय खोलाको सतह बढ्दै जानु खतरापूर्ण रहेको बताए ।मौसमको प्रतिकुलता र वातावरणीय असन्तुलनले प्राकृतिक प्रकोप बढने खतरा रहेको बताउँदै मुख्यमन्त्री सिंहले चुरे संरक्षणमा तिनै तहका सरकारको साझा प्रयास आवश्यक रहेको बताए ।चुरेको मरुभुमीकरण रोक्न र नदीको संरचनाहरुको सुरक

    • प्रकाशित मितिः असार २६, २०८२
    • 376 पटक पढिएको
  • रसुवा बाढीले २५० मेगावाट विद्युत उत्पादन बन्द, ३५० मेगावाट क्षमताका आयोजनाको निर्माण कार्य रोकियो

    काठमाडौं – मंगलबार चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले २५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ भने ३५० मेगावाट क्षमताका आयोजनाको निर्माण कार्य रोकिएको छ ।स्वतन्त्र उर्जा उत्पादकहरुको समुह नेपाल इप्पानले बिहीबार विज्ञप्ती जारी गर्दै जलविद्युत आयोजनाहरुमा भएको क्षति बारे जानकारी दिएको हो । इप्पानका अनुसार रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा बाढीले क्षति पु¥याएको छ ।जसका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत, ६० मेगावाटको त्रिशूली ३ ए जलवद्यिुत, २५ मेगावाटको त्रिशूली जलविद्युत केन्द्

    • प्रकाशित मितिः असार २६, २०८२
    • 495 पटक पढिएको
  • वीरगञ्ज महानगरपालिका सहित तराई–मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गछौँ : मन्त्री यादव

    वीरगञ्ज (पर्सा) – खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले खानेपानीको गम्भीर अभाव सिर्जना भएको वीरगञ्ज महानगरपालिका सहित तराई–मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गरिने बिश्वास व्यक्त गरेका छन् । मन्त्री यादवले वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा, टोल तथा घर घरमा पुगेर निरीक्षण तथा अनुगमन गरि तत्कालै खानेपानीको समस्या समाधान गर्न आफु लागि परेको बताए ।उनले भने,‘वीरगन्जसहित तराई–मधेसमा देखिएको खानेपानीको समस्या समाधान गर्न म पहल गरिरहेको छु । सयौँ ठाउँमा डिप बोरिङ जडान भइ खानेपानी आपूर्ति भइरहेका छन् । अन्य समस्या ग्रस्थ क्षेत्रमा पनि डिप बोरिङ जडानको कार्य स

    • प्रकाशित मितिः असार २६, २०८२
    • 340 पटक पढिएको
  • एक्कासी निंद्राबाट उठदा हुन सक्छ हृदयघात, बच्ने तरिका जानौं

    काठमाडौं, २६ असार ।  के अचानक निद्राबाट ब्यूँझिए पछि हृदयघात हुन सक्छ ? यो प्रश्न धेरैको मनमा उठ्छ। सरल भाषामा भन्नुपर्दा निद्राबाट अचानक ब्यूँझनु आफैंमा हृदयघातको कारण होइन, तर केही अवस्थाहरू छन्, जसले निद्रासँग सम्बन्धित समस्याहरू र हृदयघातको जोखिमलाई जोड्दछ। निद्रा हाम्रो शरीरको लागि धेरै महत्त्वपूर्ण छ र यसको कमी वा खराब गुणस्तरले हाम्रो हृदयमा नराम्रो प्रभाव पार्न सक्छ। यसवारे बुझौंःस्लिप एपेनियाः यो एक गम्भीर निद्रा समस्या हो, जहाँ तपाईंको सास फेर्न बारम्बार रोकिन्छ र सुत्दा सुरु हुन्छ। जब सास रोकिन्छ, शरीरमा अक्सिजनको स्तर घट्छ। यसले मुटु र रक्तनलीहरूमा धेरै दबाब दिन्छ। स्लीप

    • प्रकाशित मितिः असार २६, २०८२
    • 326 पटक पढिएको
  • कर्णाली चार ठाउँमा सडक अवरुद्ध

    सुर्खेत – कर्णाली प्रदेशका चार ठाउँमा सडक अबरुद्ध भएको छ । हुम्लाको खार्पुनाथ डोल्पाको त्रिपुरासुन्दरी, रुकुमपश्चिमको आठबिसकोट र जाजरकोटको छेडागाडमा सडक अवरुद्ध रहेको कर्णाली प्रदेश आपतकालिन कार्य सम्पादन केन्द्रले जनाएको हो ।कर्णाली करिडोर अन्र्तगत हुम्ला खार्पुनाथ गाउँपालिका–१ बोक्वेगौडास्थित ३० जेठदेखि सडक मर्मतका कारण अवरुद्ध रहेको र भेरी करिडोर अन्र्तगत डोल्पा त्रिपुरासुन्दरी नगरपािलका–१ छलघाट स्थित ६ असारदेखि पानीको वहाव बढी भइ सडक अवरुद्ध रहेको छ ।त्यस्तै, रुकुम पश्चिम आठबिसकोट नगरपालिका–६ रिजिगारस्थित ६ असारदेखि पानीको वहाब बढी भएका कारणले अवरुद्ध र जाजरकोट छेडागाड नगरपालिका–३ दखेरी भि

    • प्रकाशित मितिः असार २५, २०८२
    • 350 पटक पढिएको
  • भोटेकोशी बाढी : रसुवामा १९ जना बेपत्ता, ठूलो मानवीय तथा भौतिक क्षति

    काठमाडौं –  गृहमन्त्री रमेश लेखकले भोटेकोशीमा आएको भिषण बाढीका कारण रसुवाको गोसाईकुण्ड गाँउपालिका– २ को रसुवागढीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको बताएका छन् ।बुधबार प्रतिनिधिसभामा बोल्दै गृहमन्त्री लेखकले रसुवा विपद्मा घटनामा हालसम्म नेपाल प्रहरीका २ जना, ११ जना सर्वसाधारण नेपाली एवं ६ जना चिनियाँ नागरिक गरी १९ जना बेपत्ता भएको बताएका हुन् ।मन्त्री लेखकले बेपत्ताहरुको खोजी कार्यका लागि नेपाली सेनातर्फ ७५ जना, नेपाल प्रहरीतर्फ ३६८ जना र सशस्त्र प्रहरी बलतर्फ २३९ जना गरी ६८२ जना सुरक्षाकर्मी खटिएको बताए ।‘हालसम्म धादिङ्गस्थित त्रिशुली नदीको किनारमा हालसम्म नाम, थर, वतन नखुलेको २

    • प्रकाशित मितिः असार २५, २०८२
    • 390 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.