जीवनशैली

    Showing ४३१-४४० of ४८४ items.
  • राजमार्ग निर्माणका लागि बनेको प्लान्टबाट निस्केको धुवाँले वातावरणमा असर परेको गुनासो

    मोरङ :एशियन हाईवे निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरी खिम्तीमा राखिएको ‘प्लान्ट’ ले वातावरणमा असर पुर्‍याएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।प्लान्टबाट निस्किएको धूलो, धूँवा, दूषित पानी, विकार कच्चा पदार्थ र आवाजले समुदायमा असर परेको उनीहरूले बताएका छन् । स्थानीयवासीसँग आठ वर्षका लागि जग्गा भाडामा लिएर  कम्पनीले प्लान्ट स्थापना गरेर हाईवे निर्माणको काम गरिरहेको छ। आफूहरूसँगको सहकार्यविना र पथरी शनिश्चरे नगरपालिकालाई समेत जानकारी नगराई प्लान्ट स्थापना गरेर निर्माण शुरू गरेको स्थानीयवासीको भनाइ छ ।कम्पनीले बस्तीभित्रै प्लान्ट राख्नाले घरभित्र धुलो पस्ने र बारीमा दूषित पानी,

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ५६८ पटक पढिएको
  • पूर्वी नेपालको धरानमा पाँच दिने उत्सव हुने

    सुनसरी :धरानमा मानव बसोवास सुरु भएको १२४ वर्ष पुगेको अवसरमा विगत वर्षझैं शनिबारदेखि पाँच दिने धरान उत्सव सुरु भएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक आवासीय समृद्ध सहर भन्ने नारासहित शनिबार धरानका विभिन्न जातीय संस्था, विभिन्न सङ्घ संस्थाहरू, विद्यालयहरूले सांस्कृतिक झाँकीसहित धरान –१६ स्थित रङ्गशालाको दक्षिणी मैदानमा उत्सव सुरु भएको हो । उत्सवको उदघाटन ज्येष्ठ नागरिक ७७ वर्षीय काजिमान गुरुङले  बताए ।  उनले धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राई र उपप्रमुख आइन्द्रविक्रम बेघालाई माला लगाइ स्वागत तथा धन्यवाद दिनुभएको थियो । धरान १९६१ मा विधिवत्

    • प्रकाशित मितिः पुस २२, २०८१
    • ५५३ पटक पढिएको
  • देशभर एकै साथ जलपंछी गणना शुरु हुँने

    काठमण्डू :देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने  तयारी हुँदै छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ ।  जनवरी ४ तारिखदेखि १९ सम्म(पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपंछीको सङ्ख्या, प्रजाती, बासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणनाकार्य हुनलागेको नेपाल पंछीविद सङ्घका बरिष्ठ चरा विद तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपंछी गणना संयोजक लक्ष्मणप्रसाद पौडयालले बताए। उनका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङकलनकार्य हुनेछ । गत वर्ष क

    • प्रकाशित मितिः पुस २१, २०८१
    • ४६३ पटक पढिएको
  • छोराको गलफ्रेन्डसँग ब्रेकअफ गराएर बिबाह गर्ने बुबा

    एजेन्शी  ।  चाइनाका यि ब्याक्ति जस्ले छोरालाई उनको गलफ्रेन्डसँग ब्रेकअप गराई आफुसँग बिवाह गरेका छन् । आफ्नी हुने वाला बुहारीलाई भेटेको केही दिनपछि लिउले छोरालाई ती युवती ठिक नभएको र परिवारका लागि राम्रो नहुने भन्दै छाड्न बाध्य पार्न थाले । ती युवतीको ध्यान केवल परिवारको सम्पत्तिमा भएको भन्दै उनले छोरालाई भड्काउन थाले । छोराले पितालाई सम्झाउने प्रयास गरे पनि अन्ततः दबाबमा आएर सम्बन्ध तोड्न बाध्य भए । लिउले त्यसपछि छोरालाई आफ्नो साथीको छोरीसँग जोडी मिलाइदिए । यता, आफ्नो योजनाबाट छोराको अवरोध हटेपछि उनले ती पूर्वप्रेमिका लागि महँगो उपहार, गरगहना दिन थाले । अन्ततः ती युवती लिउक

    • प्रकाशित मितिः पुस २१, २०८१
    • ५२६ पटक पढिएको
  • अन्नपूर्ण क्षेत्रमा पर्यटकहरुको संख्यामा बढ़ोत्तरी

    पोखरा :पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली देशका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो । यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए ।  सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड–१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रक

    • प्रकाशित मितिः पुस १८, २०८१
    • ५०४ पटक पढिएको
  • भारतको अयोध्या पुगेर पोखरा फर्कियो प्रकृतिको कुचीकार "सेतो गिद्ध"

    पोखरा :विश्वकै दुर्लभ सेतो गिद्ध भारतको अयोध्या पुगेर फेरि पोखरा फर्किएको छ । ‘स्याटेलाइट ट्याग’ लगाइएको गिद्ध अयोध्याको घाघरा नदीछेउ ३ दिन बसेर पोखरा फर्किएको हो ।नेपालका सेतो गिद्धबारे अनुसन्धान गरिरहेका विज्ञ कृष्णप्रसाद भुसालले गत असोज २(सितम्बर १८)मा पाँच वटा गिद्धमा ‘स्याटेलाइट ट्याग’ लगाएको थियो।  पोखराको लामीआल र दोबिल्ला डम्पिङ साइडमा सेतो गिद्धलाई समातेर ‘ट्याग’ लगाइएको थियो । तीन वटा वयस्क (४ देखि ५ वर्ष), एउटा अल्पवयस्क (३ वर्ष) र एउटा बच्चा (२ वर्ष) को गिद्धलाई ‘ट्याग’ लगाइएको थियो । यिनैमध्येको एउटा वयस्क गिद्ध कात्तिक १४ (अक्टूबर ३०)मा पोखराबाट करिब २५० किमि उडेर अयोध्या पु

    • प्रकाशित मितिः पुस १८, २०८१
    • ४८० पटक पढिएको
  • काठमाण्डूको वसन्तपुरमा नेपाली टोपी दिवस मनाए

    काठमाण्डू :जागरुक युवा अभियान नेपालले १२ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाएको छ । अभियन्ताहरुले ‘सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित बुधबार काठमाण्डूको वसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाएका हुन् ।कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए । उनले १२ वर्षअघि कठिनताका साथ सुरुवात गरिएको कार्यक्रम अहिले देश विदेशभर फैलिएको भन्दै खुसी व्यक्त गरे । श्रेष्ठले नेपाली टोपी अभियान कुनै पनि अभियानको विरोधमा नरहेको भन्दै केही तत्वहर

    • प्रकाशित मितिः पुस १७, २०८१
    • ४११ पटक पढिएको
  • सिन्धुपाल्चोक जिल्लाको गुफाडाँडामा जलवायु दिवसको तयारी

    सिन्धुपाल्चोक :मेलम्ची नगरपालिका–९ स्थित प्रख्यात पर्यटकीय स्थल गुफाडाँडामा पर्यटकीय प्रवर्द्धन र जलवायु अनुकूलताका लागि पुस १७ गते(१जनबरी )आयोजना हुन  पाँचौँ जलवायु दिवसको तयारी पूरा भएको छ ।मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार दिवस मनाउन सबै तयारी पुरा भएकाले यसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको बताए। समुद्री सतहभन्दा २ हजार दुई सय ५० मिटर उचाइमा अवस्थित गुफाडाँडामा जलवायु विज्ञबाट जलवायु अनुकूलता र प्रतिकूलताबारे प्रस्तुतीकरण हुने मेयर तामाङले जानकारी दिए । गुफा डाँडाबाट विश्व समुदायलाई जलवायु परिवर्तनले नेपाल र नेपालीलाई पुर्‍याएको असरबारे सचेत रहन र त्य

    • प्रकाशित मितिः पुस १७, २०८१
    • ४०२ पटक पढिएको
  • टाई लगाउदा हुने प्रभाव

    टाइसुट लगाएर मानिस चिटिक्क देखिन्छन् । मानिसको व्यक्तित्व नै टाइसुटले बढाउँछ तर के तपाईंलाई थाहा छ घाँटीमा टाई बाँध्नाले मस्तिष्कमा रक्तप्रवाह कम हुन जान्छ । सन् २०१८ मा गरिएको एउटा अनुसन्धानले के निष्कर्ष दिएको छ भने घाँटीमा टाई बाँध्नाले दिमागमा रगतको प्रवाह ७.५ प्रतिशतले घट्छ । जसका कारण मानिसले टाउको दुखेको, वाकवाकी लागेको र आलस्यता महसुस गर्दछ । टाई बढी जोरले बाँधेमा त आँखामा समेत दबाब बढ्न जान्छ ।

    • प्रकाशित मितिः पुस ११, २०८१
    • ३१२ पटक पढिएको
  • हुम्लामा हिउँ पर्याे, पश्चिम नेपालमा चिसो

    हुम्ला  ।    सोमबार रातिदेखि हुम्लामा हिमपात भएको छ । जिल्ला सदरमुकाम सिमिकोटमा दुई इञ्चसम्म हिउँ जमेको छ । उत्तरी नाम्खा गाउँपालिकासहित एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या भएको छ ।हुम्लामा मात्रै होइन, पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालमा मौसम बदली भएर चिसो बढेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना छ ।सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै पूर्वतिर फैलिँदै गरेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा

    • प्रकाशित मितिः पुस ९, २०८१
    • ३६३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.