जीवनशैली

    Showing ४७१-४८० of ४८४ items.
  • दमकमा ब्राउनसुगर सहित एक जना पक्राउ

                  मिति २०७९।०२।१२ गते अन्दाजी २०:३० वजेको समयमा जिल्ला झापा दमक न.पा.वडा नं. ६ नमुना मार्केट स्थित मे ३ प ८७५७ नं. को मोटरसाईकल चालकले प्रतिबन्धित लागु औषध ब्राउन सुगर विक्री वितरण गरिरहेको अबस्थामा  गोप्य सुचनाको आधारमा  ईलाका प्रहरी कार्यालय दमकबाट खटी गएको प्रहरी टोलीले उक्त मोटरसाईकल सहित किशोर काफ्ले नामथर बताउने पुरुष  लाई इलाका प्रहरी दमकले पक्राउ गरेको छ।

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • ३८७ पटक पढिएको
  • शब्द र धुनका राजा साइग्रेसको जीवनकथा

    बिर्तामोड / अहिले सामाजिक सञ्जाल होस् या त आम मानिसको भेटघाट जताततै शब्द र धुनका राजा भनेर चिनिएका साइग्रेस पोखरेलको चर्चा भइरहेको छ ।फेसबुक, युट्युब, टिकटक इन्सटाग्राम, ट्विटर जस्ता सामाजिक सञ्जालमा स्टोरी टेलर अर्थात कथा वाचकको रुपमा आफूलाई चिनाउन र दर्शक श्रोता माझमा छुट्टै पहिचान अनि स्थान बनाउन सफल साइग्रेस पोखरेल २०४४ साल कार्तिक २१ गते धादिङमा जन्म भएको थियो ।बुबा रामप्रसाद पोखरेल र आमा कविता पोखरेलको कोखबाट जन्म लिएका साइग्रेसको बाल्य र युवा अवस्था भने नजिकै रहेको राजधानी काठमाण्डौमा बितेको थियो ।अध्यात्ममा रुचि राख्ने र साइबाबालाई मान्ने उनको नामको अर्थमा &nbs

    • प्रकाशित मितिः पुस १६, २०७८
    • ५१८ पटक पढिएको
  • मनको कुरा गर्ने ‘मनको कैदी’(कृति समीक्षा)

    भुवन तामाङ एउटा यस्तो पढौँ पढौँ लाग्ने पुस्तक । रचना वा सिर्जनाको खडेरीबीच पुस्तक भर्खरै प्रकाशित भएको । यो पुस्तक हो लेखक तथा पत्रकार तीर्थ सिग्देलको नयाँ कृति ‘मनको कैदी’ । यस भित्र मनको कैदी, दुरी, नजरको दोष, धन्यवाद जमाना, उन्मुक्ति, नभएको मुटु, सुनैना, उर्लदो समुद्र र भावना—१, उर्लदो समुद्र र भावना—२, उर्लदो समुद्र र भावना—३, मौनता, ऊ त्यस्ती थिइन र अमूर्त सपना शीर्षकका १३ वटा सिर्जना समेटिएका छन् । जसलाई कथाहरु भन्न सकिन्छ । पुस्तकमा न लेखकले आफ्नो भनाई लेखेका छन् न त कसैलाई भूमिका या विचार लेखाइएको छ । तसर्थ पुस्तकभित्रका कथाहरु कस्ता होलान् भन्ने खुल्दुली मेट्न सिधै

    • प्रकाशित मितिः असोज १९, २०७८
    • ४०९ पटक पढिएको
  • पतञ्जलि योग समितिको गायत्री अनुष्ठान

    काठमाडौँ / विश्व शान्ति एवं राष्ट्र शान्तिको सङ्कल्पले गुरु पूर्णिमाका अवसरमा पतञ्जलि योग समितिले एक हजार आठ गायत्री अनुष्ठान गरेको छ ।पूर्वीय दर्शन एवं वैदिक गुरु परम्पराका समस्त गुरुप्रति सम्मान प्रकट गर्न शनिबार अनुष्ठान सम्पन्न गरिएको पतञ्जलि सेवा आश्रमका सञ्चालक साध्वी देवकृपाले जानकारी  दिएका छन्। सोही अवसरमा आश्रमको केन्द्रीय कार्यालय मण्डिखाटार र मुलुकभरका योग केन्द्रमा अनुष्ठान गरिएको उनले बताएका छन् ।देशका ७७ वटा जिल्लाका विभिन्न स्थानमा चार हजार योग केन्द्र छन् । ती केन्द्रमा करीब ७० हजार योग शिक्षकले बिहान बेलुका नियमित योग अभ्यास गराउँदै आएका छन् । नयाँ भेरियन्टसहितको

    • प्रकाशित मितिः साउन १०, २०७८
    • २४० पटक पढिएको
  • कोरोनाका कारण सुनसान घरबास

    महेन्द्रनगर / छ वर्षअघि मुलुकमै पहिलोपटक कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँबस्तीमा राना थारु समुदायको घरबास (होमस्टे) सञ्चालनमा आयो । कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको नयाँ बस्तीमा सञ्चालनमा ल्याएको होमस्टे सञ्चालनमा रहँदा देखिने पाहुनाको भीडभाड कोरोना कहरसँगै सुनसानमा परिणत भएको छ।राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाले कोरोनाको दोस्रो लहर शुरु भएसँगै गत चैतयता होमस्टेमा पाहुना आवागमन ठप्प रहेको बताएका छन् । “अहिले ताल नामक संस्थाको सहयोगमा होमस्टे सञ्चालकले समेत लगानी गरेर नयाँ आठवटा घर बनाए”, उहाँले भन्नुभयो, “म

    • प्रकाशित मितिः साउन ४, २०७८
    • ३८१ पटक पढिएको
  • बेलायतमा चर्चा पाएका भिसी पुनका जन्मथलो सुनसान

    बेनी / दोस्रो विश्वयुद्धमा अद्वितीय युद्धकला प्रदर्शन गरेबापत बेलायती सरकारबाट भिक्टोरिया क्रस (भिसी) पदक विजेता गोरखा सैनिक स्व तुलबहादुर पुनको जन्मघर म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बादुक हो । उनले बेयायती सेनामा भर्ती भएर दोस्रो विश्वयुद्धमा बर्माको लडाईंमा अकल्पनीय वीरता प्रदर्शन गरेका थिए ।उनले बेलायत अधिनस्थ भारतीय सेनाको १०११९ नम्बर सिक्स गोर्खा राईफल्स पल्टनमा कार्यरत रहँदा २३ जुन १९४४ मा बर्माको मकाउको रेल्वे पुलमा जापानी सैनिकसँगको भीषण युद्धमा घाइते अवस्थामा पनि एक्लै लडेको बताइएको छ। सो युद्ध जितेकाले उनलाई भिसी क्रस पदक प्रदान गरिएको थियो ।उक्त युद्धमा उनि एक्लैले जापान

    • प्रकाशित मितिः साउन १, २०७८
    • २५२ पटक पढिएको
  • गाउँका डाक्टर पुछारे माइला

    ताप्लेजुङ / दैनिक जसो काँधमा भिर्नी झोला भिरेर गाउँघरमै व्यस्त भइरहने, जो कसैलाई भेटे मुसुक्कै हाँसेर बोलिदिने, बोलीमा भएको मिठासले जो कोही पनि मोहित हुन्छन् डाक्टर पुछारे माइलादेखि । भिर्नी झोलाभरि विभिन्न जडीबुटीजन्य औषधिले भरिएका बट्टाबट्टी हुन्छन् । तिनै औषधि पानीमा घोलेर गाउँका बिरामीलाई घुटुक्कै पिलाउँछन् । लामो समयदेखि विभिन्न रोगले थला परेका, अस्पतालले निको पार्न नसकेका बिरामी औषधिको सेवनपछि एकाएक निको हुन्छन् । त्यही भएर होला आजकल गाउँलेहरुले डाक्टर भनेर बोलाउँछन् । पहिलेपहिले पुछारे माइला भनेर चिनिने ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका फुर्साङ शेर्पालाई अहिले डाक्टर पुछारे

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • २४६ पटक पढिएको
  • जिम गर्दा गरिने गल्तीहरु के–के हुन् ? के–के कुरामा ध्यान दिने ?

    बिर्तामोड/ अहिलेको समयमा फिटनेस क्लबको क्रेज बढ्दै गएको छ। विशेषगरी युवापुस्तामा जिम धाउने क्रम बाक्लिदै छ। शरीरलाई फिट राख्न होस् या स्वस्थ हुन, धेरैको रोजाईमा जिम पर्ने गर्छ।  अझ भनौं, शरीरको तौल घटाउने मुख्य उपायको रुपमा कतिपयले त जिमलाई पहिलो नम्बरमा पनि राख्ने गर्छन्। फिटनेस क्लब नजानेहरु घरमै युट्युबका भिडियो हेरेर भएपनि विभिन्न किसिमका व्यायामहरु गर्छन्। जिम कस्तो किसिमको व्यायाम हो र शरीरलाई किन आवश्यक छ ? शारीरिक सुगठन बनाउन र स्वास्थ्यका निम्ति गरिने व्यायाममध्ये जिम एक हो।जिमले शरीरको मेटाबोलिजम अर्थात खानालाई खानालाई शक्तिमा परिणत गर्ने प्रक्रियालाई राम्रो

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • २८० पटक पढिएको
  • हिमानीद्वारा ब्युटी सलोन उद्घाटन

    काठमाण्डौ / पूर्व युवराज्ञी हिमानी शाह निजी क्षेत्रको व्यापार उद्घाटनमा देखिएकी छन् । उनी राजधानिको लबिम मलमा रहेको अनानिक ब्यूटी सलोनको उद्घाटन कार्यक्रममा उपस्थित भएकी हुन् । सलोनको उद्घाटन गर्न पुगेकी हिमानीले सलोनको सेवा समेत लिएकी थिईन । क्यानडाबाट शुरु भएको सलोनको उद्घाटन कार्यक्रमका अवसरमा सञ्चालक सुरवीन बान्तावाले सौन्दर्य व्यवसायको गुणस्तरीयता कायम गर्दै ब्यावसायिकतामा जोड दिने प्रतिबद्धता कम्पनीको रहेको वताएका छन् । पूर्व युवराज्ञी हिमानीबाट शुभारम्भ गराउने आफ्नो धोको पूरा भएकोमा उनले खुशी समेत व्यक्त गरेका छन् । सन् २००८ मा क्यानडाबाट सुरु भएको अनानिक काठमाडौंमा सन् २०१३

    • प्रकाशित मितिः माघ २९, २०७७
    • ३४८ पटक पढिएको
  • आजको राशिफल

    आज २०७७ माघ २९ गते विहीबार तद्अनुसार सन् २०२१ फरवरी ११ तारिख माघ कृष्णपक्ष अमावश्या तिथि श्रवण नक्षत्र वरियान योग चतुष्पाद करण आनन्दादिमा ध्वज योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ ।  सूर्योदय आज बिहान ६ः४६ बजे र सूर्यास्त साँझ १७ः५१ मा हुनेछ । मेष – मान प्रशिद्धि बढ्ला । उच्चाधिकारीको साथ मिल्नेछ । मिठो भोजन मिल्नेछ । धनको आगमन हुनेछ । यात्रामा सफलता मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । हास विलासमा पनि रुचि बढ्नेछ । सुख–सुविधाको वस्तु र विलासको बस्तु बढ्लान् । विजय मिल्नेछ । आरोग्यता मिल्नेछ ।बृष – अन्नधन वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन

    • प्रकाशित मितिः माघ २९, २०७७
    • २६३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.