खेलकुद

    Showing 521-530 of 1,316 items.
  • पलेशा गोवर्धनलाई प्रधानमन्त्रीबाट ६५ लाखको पुरस्कार

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक २०२४ मा नेपालका लागि कास्य पदक जित्ने पलेशा गोवर्धनलाई पुरस्कृत  गरेका छन्। यसैगरी, पलेशाका प्रशिक्षक कविराज नेगी लामा र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि उनीहरूको योगदानको कदर गर्दै नगद पुरस्कारसहित सम्मान गरिएको छ।मन्त्रिपरिषद्को निर्णयअनुसार, पलेशालाई ६५ लाख रुपैयाँको नगद पुरस्कार प्रदान गरिएको छ। यस्तै, प्रशिक्षक लामालाई पाँच लाख ८५ हजार र टोली व्यवस्थापक श्रेष्ठलाई दुई लाख ९२ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिएको छ।पलेशाको यस सफलताले नेपाली खेलकुद क्षेत्रमा नयाँ इतिहास रचेको छ। उनको यस उपलब्धिले अन्य खेलाडीहरूलाई प

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 354 पटक पढिएको
  • एन्फा महिला लिग : बागमतीलाई स्तब्ध पार्दै आर्मी दोस्रो स्थान उक्लियो

    काठमाडौं- ललितपूरमा जारी एन्फा महिला लिगमा विभागीय टीम त्रिभुवन आर्मी क्लव विजयी भएको छ । आज सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आर्मीले वागमती प्रदेशलाई ३-० गोल अन्तरले पराजित गरेको हो । जीतसँगै आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । खेलको २६ औं मिनेटमा विमला चौधरीले गरेको गोल मार्फत आर्मीले अग्रता बनाएको थियो । पहिलो हाफमा १-० ले पछि परेको बागमती दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । ६१ औं मिनेटमा अमिशा कार्कीले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारिन् । त्यसपछि वागमतीकी सञ्जु थिगंले आत्मघाती गोल उपहार दिँदा आर्मीले बागमतीलाई तीन शुन्यले पराजित गर्‍यो । आजको

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 467 पटक पढिएको
  • खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानून बनाउनु : संसदीय समिति

    काठमाडौं- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानून बनाउन सरकारलाई निर्देशन दिएको छ ।आज बसेको समितिको बैठकले खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानूनको ड्राफ्ट गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति अम्मरबहादुर थापाले आफ्नो अनुकुलतामा कार्यविधि बनाएर अघि बढ्ने कुरा राम्रो नभएको मन्त्रालयले तत्काल कानूनको व्यवस्था गरेर अघि बढ्न निर्देशन दिए । उनले कानूनको समस्या छ भने ड्राफ्ट गरेर समितिमा ल्याउन भन्दै फास्ट ट्रयाकमा कानून बनाउने गरी समिति अघि बढ्ने बताए । उनले भने, ‘खेलकुद क्षेत्रको विकासका लागि मन्त्रालयल

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 466 पटक पढिएको
  • यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटका लागि २९ खेलाडीको छनोट

    काठमाडौं–नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटका लागि २९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।क्यानले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पूजा महतो, सोनी पाख्रिन, ऐली यादव लगायतका युवा प्रतिभाशाली खेलाडीहरु टोलीमा समावेश भएका छन्। प्रारम्भिक चरणमा छनोट भएका खेलाडीहरुमा अनु कडायत, मनिषा बोहोरा, करिश्मा थापा, रविना साउद, सुस्मिता भुसाल, अलिशाकुमारी यादव, भवानी कमाती, आरती महतो, पुजा महतो, कुशम गोदार, सीमाना केसी, ज्योत्सनिका मरासिनी, निरु जीटी, सेरिना थापा, रचना चौधरी र आस्मा पुलामी मगर पनि रहेका छन् ।यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट आगामी नोभेम्ब

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 286 पटक पढिएको
  • खेलकुद नेपाललाई विश्वमा चिनाउने कडी : सभापति देउवा

    काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताएका छन् । ललितपूरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आज पाराओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गर्दै देउवाले यस्तो बताएका हुन् । उनले खेलाडीहरु राष्ट्रको गहना भएको उल्लेख गर्दै खेलाडीहरुको सम्मान गर्न सक्नुपर्ने बताए । देउवाले नेपाली काँग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहेको भन्दै आगामी दिनमा अझ बढी पहलकदमी लिने विश्वास व्यक्त गरे । उनले भने, ‘पलेशा गोवद्र्धनजी जो हुनुहुन्छ, उहाँले अत्यन्तै नेपाललाई काँ

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 368 पटक पढिएको
  • चन्द्रपूर संकटासँग बराबरीमा रोकिए

    काठमाडौं- एन्फा महिला लिगमा चन्द्रपुर नगरपालिकाले लगातार दोस्रो खेलमा पनि बराबरी खेलेको छ ।आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा चन्द्रपुर नगरपालिकाले संकटा फुटबल क्लबसँग गोलरहित बराबरी खेलेको हो । लगातार दोस्रो बराबरीपछि चन्द्रपुरले दुई खेलबाट २ अंक जोडेको छ । संकटाले बराबरीपछि पहिलो १ अंक जोडेको छ । पहिलो पटक लिग खेलिरहेको संकटा पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग ४-० ले पराजित भएको थियो ।

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 287 पटक पढिएको
  • कीर्तिमानी खेलाडी पलेशालाई ७० लाख पुरस्कारसहित सम्मान

    काठमाडौं–पेरिस पारा ओलम्पिकमा नेपाललाई पहिलो पटक पदक दिलाउने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई सरकार र काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पलेशालाई सरकारले कर नकटाइ रु ६५ लाख राशिको पुरस्कार दिने घोषणा गरेका छन् भने काठमाडौं महानगरपालिकाले रु पाँच लाख नगदसहित सम्मान गरेको छ । यसरी पलेशा गोवर्धनले कुल ७० लाख रुपैयाँको पुरस्कार प्राप्त गरेकी छन् ।प्रधानमन्त्री ओलीले पलेशाको जीतलाई नेपालीको जित भन्दै यसले नेपालको इज्जत बढाएको बताए । उनले नेपाली खेलाडीको क्षमतामाथि विश्वास व्यक्त गर्दै नेपालीले मौका पाएपछि गर्छ भनेर स्मरण समेत गर्नुभयो । काठ

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 440 पटक पढिएको
  • राष्ट्रपति पौडेल र काठमाडौं महानगरपालिकाद्धारा पलेशालाई सम्मान

    काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् । शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पलेशालाई माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई दिदैँ राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै देशको शीर उँचो पार्ने काम भएको र भविष्यमा स्वर्ण पदकको अपेक्षा रहेको बताए । कार्यक्रममा नेपाली सेनाले मङ्गलधुन बजाएर स्वागत गरेको थियो । यसैबीच‚ काठमाडौँ महानगरपालिकाले पलेशालाई रु पाँच लाख नगदसहित सम्मान गरेको छ । काठमाडौँ प्लाजामा आयोजित कार्यक्रममा प्रमुख बालेन्द्र

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 381 पटक पढिएको
  • पाराओलम्पिक पदक विजेता पलेशालाई भव्य स्वागत

    काठमाडौं–फ्रान्सको पेरिस प्यारालिम्पिक्स अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किएको छ । त्रिभुवन विमानस्थलमा गोवर्धनलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी‚ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ‚ खेलाडी र अन्यको बाक्लो उपस्थिति रहेको थियो ।

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 595 पटक पढिएको
  • कप्तान सुब्बा युरोपियन लिगमा खेल्ने

    काठमाडौं–नेपाली महिला फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने मौका पाएकी छन् । ग्रिसको महिला ‘ए’ डिभिजन लिग क्लब निस अट्रोमिटौले २०२४(२५ सिजनका लागि उनलाई अनुबन्ध गरेको हो । सम्झौतासम्बन्धी रकम गोप्य राखिएको छ । एक दशकभन्दा बढी समय घरेलु फुटबल खेलेकी अञ्जिला पहिलो पटक युरोपियन लिग खेल्न लागेकी हुन् ।  अञ्जिलाले युरोपियन लिग खेल्न पाउँदा खुशी व्यक्त गर्दै लामो प्रयासको परिणाम चन्दै उत्साहित भएको प्रतिकृया दिइन् । तपाईंलाई जानकारी गराउ अञ्जिला युरोपमा लिग खेल्ने सावित्रा भण्डारीपछि दोस्रो नेपाली खेलाडी हुन् । इजरायली क्लबबाट युरोपियन फुटबलमा प्रवेश गरेकी सावित्रा

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 582 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा