खेलकुद

    Showing 891-900 of 1,264 items.
  • गोर्खा ब्वाइज क्लब रुपन्देही दमक गोल्डकपको सेमिफाइनलमा प्रवेश

    झापा //झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगितामा गोर्खा ब्वाइज क्लब रुपन्देही सेमिफाइनलमा प्रवेश गरेको छ ।शनिबार भएको खेलमा दार्जिलिङ पुलिस क्लबलाई 'टाइब्रेकर'मा ४–३ ले हराउँदै गोर्खा ब्वाइज सेमिफाइनलमा पुगेको हो।  १–१ गोलको बराबरीमा निर्धारित समय सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।टाइब्रेकरमा गोर्खा ब्वाइजका मिक्चेन तामाङ, सुशन तामाङ, फोडे फोफोना र अवाडेले गोल गरे । दार्जिलिङ पुलिसका आशिष देवान र नेवास राना गोल गर्न चुकेपछि गोर्खा ब्वाइज विजयी भएको हो । टाइब्रेकरमा दार्जिलिङका भाइचाङ राई, दिवस तामाङ र निशाकर राईको प्रहार गोलमा परिणत भएको थियो ।खेलमा सुरुवाती अग्रता गोर्खा ब्व

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 163 पटक पढिएको
  • आइपिएल आजबाट सुरु, पहिलो खेलमा चेन्नई र कोलकत्ता भिड्दै

    काठमाडौँ / इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरू हुँदै छ। आईपीएल अन्तर्गत पहिलो दिन आज (शनिबार एक खेल ह । वान्खडे स्टेडियममा हुने उद्घाटन खेलमा गत संस्करणको च्याम्पियन चेन्नई सुपर किङस र कोलकत्ता नाइटर्सबीच प्रतिस्पर्धा हुनेछ । ले कोलकाता नाइटराइडर्सको सामना गर्दैछ। खेल राति पौने ८ बजे सुरु हुनेछ।यस पटकको आईपीएलमा १० यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ । लिगको ७० र ४ प्ले अफ खेलहरु ६५ दिनमा सकिने छ ।

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 174 पटक पढिएको
  • नेपालले दियो पपुवा न्यूगिनीलाई २ सय ७९ रनको लक्ष्य

    काठमाडौं / दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्यूगिनीलाई २ सय ७९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनायो ।नेपालका दिपेन्द्रले सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले । ऐरी नेपालको लागि एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बने । देव खनालले ७२, रोहित पौडेलले ३५, भिम सार्कीले २६, कप्तान सन्दीप लामिछानेले अविजित २४ रन बनाए । सोमपाल कामी ३ रनमा अविजित रहे ।पपुवा न्यूगिनीका अलेइ नाओले ३, नर्मन भानुवाले २ तथा चाड सपर र चार्ल्स अमिनीले समान १र१ विकेट लिए । पपुवा न्यू

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 181 पटक पढिएको
  • विश्वकप छनौट : भनेजुयलामाथि अर्जेन्टिनाको सहज जित

    काठमाडौँ  / दक्षिण अमेरिकी विश्वकप २०२२ को छनौट अन्तर्गत अर्जेन्टिनाले भेनेजुएलालाई पराजित गरेको छ । शनिबार बिहान ब्युनर्स आयर्समा भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३–० ले पराजित गरेको हो । खेलको ३४औं मिनेटमा रोड्रिगो डी पउलको पासलाई निकोलस गोन्जालेजले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा थप दुई गोल गरेको थियो। ७९औं मिनेटमा सब्सटिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका एन्जल डी मारियाले गोलरक्षक अघि बढेको मौकामा सानदार चिप गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए।खेलमा तेस्रो गोल कप्तान लियोनेल मेसीको नाममा रह्

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 116 पटक पढिएको
  • मनाङमस्र्याङ्दी क्बल दमक गोल्डकपको अन्तिम चारमा प्रवेश

     बिर्तामोड / मनाङमस्र्याङ्दी क्बल झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्लबलाई ४–२ गोलअन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।दमक खेलकुद विकास समितिको आयोजनामा भएको शुक्रबारको खेलमा मनाङको जितका लागि अफिज ओलावलेले दुई गोल, रुपेश केसीले एक गोल गरे । एक गोल भने मनाङले आत्मघाती उपहार पायो । बागमतीका लागि विमल घिसिङ र जोमाउलले गोल गरे ।खेलमा सुरुवाती अग्रता मनाङले लिएको थियो । खेलको १४ मिनेटमा मनाङका ओलावलेले गोल गरे । तर, मनाङको अग्रतालाई बागमतीले धेरै समय कायम रहने दिएन । खेलको २७ औँ म

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 261 पटक पढिएको
  • एक दिवसीयमा रोहितको तिन नयाँ कीर्तिमान

    काठमाण्डौ / नेपाली राष्ट्रिय टोलीका क्रिकेटर रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेटमा नेपालका लागि एकैदिन तीन कीर्तिमान कायम गरेका छन् ।काठमाण्डौको त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी विरुद्दको खेलका क्रममा उनले उनले एक दिवसीय खेलमा सर्वाधिक रनको साझेदारी , एकै इनिङमा सर्वाधिक रन र एक दिवसीयमा सर्वाधिक रनको कीर्तिमान बनाएका हुन् ।पपुवा न्युगिनीसँगको खेलमा नेपाल पराजित बनेपनि रोहित भने आफ्नो नाममा कीर्तिमान कायम गर्न सफल भएका छन् ।उनले पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नाममा रहेको कीर्तिमान भंग गरी आफ्नो नाममा नयाँ कीर्तिमान कायम गरेका हुन् । ज्ञानेन्द्रले १९ एक दिवसीय खेलमा ४८० रन बनाएका थिए ।क्रि

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 142 पटक पढिएको
  • हालसम्म फिफा विश्वकप २०२२ अन्तर्गत छानिएका १९ राष्ट्र

    काठमाडौं / कतारमा हुने फिफा विश्वकप २०२२ छनोट अन्तर्गत हालसम्म १९ राष्ट्र छानिएका छन् । अब १३ देश छानिन बाँकी छन् । उरुग्वे र इक्वेडर दक्षिण अमेरिकी क्षेत्र तथा जापान र साउदी अरेबिया एसियाली क्षेत्रबाट छनोट भएका हुन् ।आज बिहान भएको खेलमा पेरुलाई १-० ले हराउँदै उरुग्वे विश्वकपका लागि छनोट भएको हो । यस्तै, इक्वेडर भने पाराग्वेसँग ३-१ ले पराजित हुनका बाबजुद अरु टोलीको नतिजाका आधारमा विश्वकपमा छनोट भएको हो ।यता, जापानले गएराति भएको खेलमा अष्ट्रेलियामाथि २-० को नतिजा निकालेर विश्वकपमा स्थान बनाएको हो । यसैगरी, साउदी अरेबिया भने चीनसँग १-१ गोलको बराबरी खेल्नका बाबजुद विश्वकपमा स्थान बनाउन सफल भ

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 189 पटक पढिएको
  • झापा आर्चरी संघको आयोजनामा धनुकाण खेलको तालिम सुरु

    भद्रपुर / झापा आर्चरी संघले खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ  झापामा आजदेखि धनुकाण खेलको प्रशिक्षण सुरु  गरेको छ । नेपाल आर्चरी संघका राष्ट्रिय अध्यक्ष दिपकराज गुरुङको पहलमा तीन दिने प्रशिक्षण सुरु  गरेको हो । भद्रपुर ८ नं वडा अध्यक्ष गौरव सुब्बा मनोजको प्रमुख आतिथ्यमा मेची रङ्गशाला भद्रपुरमा आज भएको उद्घाटन कार्यक्रममाको झापा आर्चरी संघका सचिव दीप पौडेलले सहजीकरण गरेका थिए ।अध्यक्ष कविन राईको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष शमशेर तामाङले स्वागत मन्तव्य राखेको साथै  राष्ट्रिय अध्यक्ष गुरुङले खेलको बारेमा जानकारी गराएका थिए । चैत्र १३ गतेसम्म सञ्चालन

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 135 पटक पढिएको
  • रोहित बने एक दिवशियमा सर्वाधिक रन बनाउने खेलाडी

    काठमाण्डौ / क्रिकेटर रोहितकुमार पौडेल एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी भएका छन् । एक दिवशिय क्रिकेटमा राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले कायम राखेको रेकर्ड भंग गर्दै पौडेलले नयाँ रेकर्ड बनाएका हुन् ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पपुवा न्यूगिनि विरुद्ध शुक्रबार भएको खेलमा रोहितले ९९ बलमा ७ चौका र २ छक्काको मद्धतले शतक पूरा गर्दै एक दिवशिय क्रिकेटमा नयाँ रेकर्ड बनाएका हुन् ।एक दिवशिय क्रिकेटमा क्रिकेटर रोहित अघि पूर्व कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए । एक दिवशिय क्रिकेट ओडिआईमा शतक बनाउने उनी दोस्रो खेलाडी समेत बनेका छन् ।एक दिवशिय क्रिकेटमा ज्ञानेन्द्र

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 141 पटक पढिएको
  • इटाली यसपटक पनि विश्वकपबाट बाहिरीयो

    बिर्तामोड / युरो २०२० को विजेता इटाली फिफा विश्वकप २०२२ मा छनोट हुन असफल भएको छ। युरोपियन छनोटको प्ले अफ अन्तर्गत सेमिफाइनलमा गए राती नर्थ म्यासेडोनियासँग स्तब्ध हुँदै चार पटकको विश्व च्याम्पियन इटाली लगातार दोस्रो पटक छनोट हुन असफल भएको हो।नर्थ म्यासेडोनियासँग १–० गोलले  स्तब्ध हुँदै युरोकपको च्याम्पियन इटाली विश्वकपमा छनोटबाट बाहिरिएको हो। इटालीलाई स्तब्ध पार्न इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एलेक्सान्डर ट्राजकोभ्स्कीले निर्णायक गोल गरे।घरेलु मैदानमा बिहीबार राति भएको खेलमा इटालीले नर्थ म्यासेडोनियामाथि बल पोसेसन राख्दै लगातार दवाव बढाए पनि गोल गर्न नसक्दा  अन्ति

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 238 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा