मनोरञ्जन

    Showing 2,591-2,600 of 2,723 items.
  •   सर्लाही र रौतहटका ७ जना सञ्चारकर्मी सम्मानित 

     सर्लाही //सर्लाहीको गोडैता नगरपालिकामा  दसैंको शूभकामना  आदानप्रदान कार्यक्रमको अवसर पारेर ७ जना संचारकर्मी सम्मानित भएका छन्।  प्रदेश सरकारको महिला, बालबालिका यूवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले रौतहटका २ र सर्लाहीका ५ जना संचारकर्मीलाई सम्मान गरेका  हुन्।  शिक्षाको विकृति र विसंगति विरुद्व कलम चलाएको भन्दै शिक्षा सम्मान २०७८ बाट संचारकर्मीलाई सम्मान गरिएको बताइएको छ । रौतहटका बज्जिकान्चल दैनिकका संचालक राजु श्रीवास्तव, गोरखापत्र दैनिक संग आबद्व संजय साह मित्र, सर्लाहीका उज्यालो अभियानका प्रकाशक टंक क्षेत्री, मधेश पोष्ठ दैनिकका सम्पादक विश्वनाथ ठाकुर

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 393 पटक पढिएको
  • मलाई मेरो बुबाले गरेको काम देख्दा डाहा लाग्छ : श्रृंखला खतिवडा

    बिर्तामोड / नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडाकी छोरी पूर्व मिस नेपाल श्रृंखला खतिवडाले आफ्नो बुबाको अपार ज्ञानले स्वास्थ्य क्षेत्रमा परिवर्तन आउने बताएकी छिन् ।श्रृंखलाले आफ्ना बुबा स्वास्थ्यमन्त्री बनेपछि सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै सो कुरा बताएकी हुन् । हाल अमेरिकामा रहेकी उनले सामाजिक सञ्जालमार्फत बुबालाई बधाइ दिँदै, आफूलाई बाबुको कामले सँधै डाहा लाग्ने गरेको बताएकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, – ‘तपाईंको छोरी हुन पाउँदा म आफूलाई सधैँ गर्व महसुस गर्छु। जनताको सेवाप्रति तपाईंको समर्पण देखेर म सधैँ अचम्म पर्थे। कहिल्यै ठूलो सपना देख्नु भएन, तर अरूका ठू

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 230 पटक पढिएको
  • बिबाद सकियोअन्तत: राजेश हमाल नै महानायक

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 127 पटक पढिएको
  • गुलेली पिङ : साहसिक खेल

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 144 पटक पढिएको
  • ड्रग्स पार्टीबाट शाहरुख खानका छोरा पक्राउ

    एजेन्सी / भारतका चर्चित अभिनेता शाहरुख खानका छोरा पक्राउ परेका छन् । भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले शनिबार राती मुम्बईमा एक क्रुज सीपमा छापा मारेर शाहरुखका छोरा आर्यन खानसहित १३ जनालाई हिरासतमा लिएको हो ।प्रहरीका अनुसार उक्त क्रुज सीपमा ड्रग्स पार्टी चलिरहेको थियो । अहिले हिरासतमा रहेका शाहरुखका छोरा आर्यन खानसँग बयान लिने काम भइरहेको छ । छानविन चलिरहेकाले प्रहरीले धेरै प्रतिक्रिया दिन नमानेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।प्रहरी स्रोतका अनुसार आर्यन खान पार्टीमा उपस्थित भएपनि उनको साथबाट ड्रग्स भने बरामद भएको छैन । बलिउडका अन्य अभिनेताका छोराहरु पनि हिरासतमा रहेको प्रहर

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 223 पटक पढिएको
  • पर्यटकका लागि चितवन राष्ट्रिय निकुञ्ज खुला

    चितवन / चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएको छ । कोभिड –१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए । हरेक वर्ष वर्षायाममा बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा सकिएसँगै खुला हुने गर्दछ । यस वर्ष कोभिडका कारण वैशाखयता बन्द भएको गतिविधि खुला भएको हो ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले  निकुञ्जभित्र र  बाहिरका सबै  पर्यटकीय गतिविधि खुला गरिएको जानकारी दिए । निकुञ्जभित्रका बाटो मर्मत सकिएसँगै जिप सफारी सुरु गरिएको उनले बताए । यससँगै निकुञ्जमा पैदलयात्रा हुने गर्दछ । निकुञ्जसँगै जोडिएका मध्यवर्ती सामुदायिक वनमा जिप र पैदलसँगै हात्ती

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 163 पटक पढिएको
  • सुपरस्टार जोडी नागा चैतन्य र सामन्था रुथको सम्बन्धविच्छेद

    एजेन्सी / सुपरस्टार जोडी नागा चैतन्य र सामन्था रुथ प्रभुको सम्बन्धविच्छेद भएको छ ।  दक्षिण भारतीय फिल्म उद्योगका यी जोडीले सम्बन्धविच्छेद गरेको प्रेस विज्ञप्ति जारी गर्दै सामन्थाले  शनिबार जानकारी दिएकी हुन् ।‘धेरै लामो समयको सोचविचार पछि म र नागा चैतन्यले फरक–फरक बाटोमा अगाडि बढ्ने र पती–पत्नीको रूपमा अलग हुने फैसला गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘एक दशकभन्दा लामो समयदेखिको मित्रता नै हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो र आगामी दिनमा पनि हामीबीच विशेष बन्धन रहनेछ ।’सामन्थाले मिडियासँग यस विषयमा प्राइभेसी दिन पनि मिडिया र शुभचिन्तकलाई आग्रह गरेकी छन् । सम्बन्धविच्छेदपछि उनलाई नागाक

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 247 पटक पढिएको
  • ‘बाँच्नुको एउटा जीवन आत्मकथा’ कृतिको विमोचन

    भद्रपुर / झापाको चन्द्रगढीमा साहित्यकार गणेश प्रसाद नेपालको ‘बेच्नुको एउटा जीवन आत्मकथा’ नामक कृतिको एक कार्यक्रम बीच  विमोचन गरिएको छ ।लेखनाथ पुस्तकालय र वर्तमान साहित्य प्रतिष्ठान चन्द्रगढीको आयोजनामा पुस्तकालयको सभाहल चन्द्रगढीमा  शनिवार आयोजित कार्यक्रमका बीच कृतिको विमोचन गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुसेली साहित्य प्रतिष्ठान काँकडभिट्टाका अध्यक्ष पुण्य खरेल लगायतका सहभागीहरूले कृतिको विमोचन गरेका थिए ।  साहित्यकार कृष्ण सुवेदी निराकारले लेखकको जीवनी माथि  प्रकाश पारेको कार्यक्रममा पुस्तक चर्चा भने साहित्यकारद्वय भवानी क्षेत्री र तारा विविधले संयुक्त

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 149 पटक पढिएको
  • बोके दाह्रीको ‘टीकापुर कैलाली’ सार्वजानिक (भिडियो सहित)

    पूर्वका चर्चित हास्यव्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को नयाँ गीत सार्वजनिक भएको छ ।  ‘टीकापुर कैलाली’ बोलको गीत उनले बुधबार सार्वजनिक गरेका हुन् ।उनले पछिल्लो समय  ‘केराको थम्बा’,  ‘साली कमला –२’ र ‘गीत बज्यो ट्याक्सीमा’ बोलका गीत पनि सार्वजनिक गरिसकेका छन् । श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को स्वर र सङ्गीतमा रहेको उक्त गीतको जोनी योञ्जनले एरेन्ज रहेको छन् ।सुमन तामाङको छायांकन रहेको उक्त गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै दिनेश कोइराला, रुविना गहतराज, कल्पना पाण्डे, संगीता यादव, ज्याक, पर्वत लगायतको अभिनय रहेको छ । उक्त म्युजिक भिडियोमा हेमन्त तामाङको सम्पादन रह

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 137 पटक पढिएको
  • राष्ट्रकवि घिमिरेको १०३औँ जन्मजयन्ती

    काठमाडौँ  / राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना गरिएको छ ।विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको १०२ वर्षको उमेरमा २०७७ भदौ २ गते निधन भएको थियो ।  कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रकवि घिमिरे लोकको भावना बुझेर काव्य सिर्जना गर्ने साधक भएको उल्लेख गर्दै भने, “राष्ट्रकवि घिमिरेका लोकजीवन, राष्ट्र र राष्ट्रियतालाई आत्मसात गरी गरिएका सिर्जनाहरू कालजयी छन् ।” उप्रेतीले घिमिरेको अन्तिम महाकाव्य ‘ऋतम्भरा’ उनका परिवारको अन

    • प्रकाशित मितिः असोज ८, २०७८
    • 121 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.