मनोरञ्जन

    Showing 2,701-2,710 of 2,723 items.
  • सिजी उन्नति भिलेज

    नवलपरासी/  देशकै प्रतिष्ठित औद्योगिक घरना चौधरी ग्रुप (सिजी)को सामाजिक संस्था चौधरी फाउण्डेशनले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा स्थापना गरेको ‘सिजी उन्नति कल्चर भिलेज’ । मौलिक कला, संस्कृति, साहित्य, वेशभूषा, हस्तकलालगायतको संरक्षण र प्रवद्र्धनका लागि सिजीले गैँडाकोट नगरपालिकाको हर्कपुरमा कल्चरल भिलेज स्थापना गरेको हो । रासस

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 155 पटक पढिएको
  • मिलिजुली टिकटक परिवारद्वारा २ लाख सहयोग

    काठमाडौं । मिलिजुली टिकटक परिवारले विभिन्न अस्पतालमा उपचाररत विरामीलाई आर्थिक सहयोग गरेको छ । ठमाडौंमा एक कार्यक्रमको आयोजना गरि विभिन्न अस्पतालमा उपचाररत ४ जना बिरामीलाई २ लाख ८ हजार ६ सय ९१ रूपैयाँ हस्तान्तरण गरेको हो ।झन्डै ६ महिना अगाडी टिकटक मार्फत स्थापना भएको टिकटक मिलिजुली परिवारले फाल्गुन २२ र २३ गते काठमाडौंमा बनभोज कार्यक्रमको आयोजना गरि नगद सहयोग संकलन गरेका थियो ।रकम हस्तान्तरण कार्यक्रममा परिवारका अध्यक्ष राजन कडेल, प्रमुख अतिथी श्रीजन भट्टराई, विशिष्ट अतिथि अनुपमान सैजु, आमन्त्रित विशिष्ट अतिथिहरु, परिवारका संरक्षक रारा सैजु, सल्लाहाकार माधव भट्टराई, नेपाली सहयोही हात, एवम शिशिर

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 129 पटक पढिएको
  • आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौँ / आज मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला दिवस मनाइँदै छ । दिवसको अन्तर्राष्ट्रिय नारा भने ‘चुनौती दिने रोजाइ लेउ’ भन्ने तय गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस भनिए पनि यसलाई श्रमिक महिला दिवसका रुपमा मनाउनु पर्ने तर्क गरिन्छ ।क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर दिवस मनाउने प्रचलन रहेकोले पनि यसलाई श्रमिक महिलाको दिवसका रुपमा लिनु पर्ने

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 108 पटक पढिएको
  • नवौं ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१’मा १८ फिल्म

    काठमाडौं / कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनको आयोजनामा नवौं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१’ (नाफ २०२१) का लागि नेपाली र अफ्रिकन फिल्म चयन भएका छन् ।महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रका अनुसार विश्वव्यापी कोरोना सँक्रमणका कारण यो वर्ष बिगतको भन्दा केही ढिला महोत्सब आयोजना हुन लागेको हो । यो महोत्सब यसपटक आगामी नयाँ वर्षको अबसर पारेर बैशाख १० देखि १२ गतेसम्म काठमाडौंको जमलस्थित नाचघरको मिनी हलमा आयोजना गरिने भएको छ ।नेपाल र अफ्रिकी महादिपलाई चलचित्रको माध्यमबाट सांस्कृतिक रुपमा जोड्ना र आपसी साँस्कृतिक आदन प्रदानका लागि बिगत नौ वर्षबाट यो महोत्सब आयोजना गर्दै आएको पनि उनले

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 154 पटक पढिएको
  • नारी दिवसका अवसरमा राष्ट्रपतिको सन्देश

    काठमाडौं/  राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन् ।एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उनले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गरिन ।अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा सुख, शान्ति र समृद्धिका लागि राष्ट्रपतिले शुभकामना व्यक्त गरिन ।संसारभरिका विभिन्न क्षेत्रमा

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 123 पटक पढिएको
  • ‘कबड्डी ४’को प्रदर्शन मिति तय

    काठमाडौँ / चलचित्र ‘कबड्डी ४’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्रको छायांकन नै प्रारम्भ नभई यसको निर्माणपक्षले प्रदर्शन मिति तय गरेको हो । यो चलचित्र आउँदो बर्षको असोज १५ गतेबाट रिलिज हुने निर्माणपक्षले बताएको छ ।दशैंको घटस्थापना भन्दा एक साता अगाडि यो चलचित्र रिलिज हुने पक्का भएको छ । निर्माणपक्षले यो चलचित्रलाई कबड्डी सिरिजको अन्तिम चलचित्र भनेको छ । रामबाबु गुरुङको निर्देशनमा तयार हुने चलचित्रका लागि कलाकार भने फाइनल गरिएको छैन । तर, चलचित्रमा दयाहाङ राई, बिजय बराल, वुद्दि तामाङ लगायतले काम गर्ने पक्का जस्तै रहेको  छ ।मैयाको लागि भाग दौड गर्ने पात्रहरुको कथालाई रोचक तरिकाले

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 110 पटक पढिएको
  • अन्तर्राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता

    बिर्तामोड/ नेपालमा पहिलोपटक हुनलागेको अन्तराष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिताको तयारी सुरु गरिएको छ । एमसी ग्ल्यामर इन्टरटेण्टमेन्ट धरानको आयोजनामा  ‘मिस लुमियर २०२१’ सौन्दर्य प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका बिजेतालाई नगद एक लाख रुपैयाँका साथै हङकङ र सिङ्गापुरमा आयोजना हुने अन्तराष्ट्रियस्तरको मिस लुमियर इन्टरनेशनल प्रतियोगितामा भागलिन पाउने आयोजकले बताएको छ ।नेपाललाई अन्तराष्ट्रियस्तरमा चिनाउने हेतुका साथ यो प्रतियोगिता आयोजना गर्न लागेको र काठमाडौँ केन्द्रमा हुने कार्यक्रम धरानमै गर्न लागेको कार्यक्रम सञ्चालिका सरला श्रेष्ठले जानकारी दिइन् । उक्त कार्यक्रमको फाइनल म

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • 120 पटक पढिएको
  • ‘ड्रेस टु इम्प्रेस’ सिजन–३ चैत १३ बाट

    काठमाडौं । डिजाइनरहरुको प्रतिस्पर्धामत्क र्याम्प शो ‘ड्रेस टु इम्प्रेसन’को सिजन–३ आगामी  चैत १३ मा हुने भएको छ । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले आयोजना गर्ने ‘ड्रेस टु इम्प्रेस’मा डिजाइनरहरु आफैँले तयार गरेको पहिरनमा र्याम्पमा प्रस्तुत हुनेछन् ।प्रतिस्पर्धात्मक उक्त शोमा सहभागी हुने डिजाइनरहरु आईआईएफटीकै विद्यार्थी हुन् । बागबजार प्लाजा र मानभवनमा रहेको आईआईएफटीले हालैमात्र यस वर्षको ‘बेस्ट फेसन डिजाइनिङ इन्स्टिच्युट’ अवार्ड जितेको थियो ।आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पाका अनुसार आईआईएफटीको फेसन डिजाइनिङका विद्यार्थीलाई एक्सपोज गराउने उद्देश्यले ‘ड

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 108 पटक पढिएको
  • विन्दास मुडमा प्रियंका : सेलाएको चर्चा पहिरनले लाइमलाइटमा

    काठमाडौं / नायिका प्रियंका कार्की आफ्नो जन्मदिन र बिहेको पहिलो उत्सव मनाउन माल्दिभ्समा पुगेका छन् । प्रियंका आयुष्मान देशराज जोशीसँग माल्दिभ्समा गएकी हुन् ।माल्दिभ्समा प्रियंकाले शनिबार आफ्नो जन्मदिन मनाएकी छिन् । प्रियंका र आयुष्मानले एक अर्कासँग प्रेम साट्दै जन्मदिन मनाएको तस्वीर समेत सार्वजनिक गरेका छन् ।माल्दिभ्समा पुगेकी नायिका कार्कीको यतिबेला मिडियामा फेरि चर्चा भएको छ । प्रियंकाले सामाजिक सञ्जालमा विभिन्न तस्विर सार्वजनिक गरेकी छिन् । उनले सार्वजनिक गरेको विभिन्न तस्वीरमा उनी राम्री र विन्दास मुडमा देखिएकी छिन् ।प्रियंका बसेको माल्दिभ्सको होटलले सार्वजनिक गरेको तस्वीरमा उनी हट अवतारमा

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 138 पटक पढिएको
  • इन्दिरा र चक्रको ‘हातमा बाला’ सार्वजनिक

    बिर्तामोड। गायिका इन्दिरा शाह ‘युनिक’ र हरि गिरि बिमर्शीको स्वरमा नयाँ गीत ‘हातमा बाला’ बोलको गीत सार्वजनिक भएको छ । लोक फ्लेवरको डासिन्सङ उक्त गीतको भिडियोमा चक्र बम र यांग्शु श्रेष्ठको अभिनय रहेको छ ।सार्वजनिक गीतमा हरि गिरी बिमर्शीकै शब्द तथा संगीत रहेको छ । उक्त गीतमा संगीत संयोजन कृष्ण केसीले गरेका हुन् । वान डिबी स्टुडियोमा रेर्कर्डिङ गरिउको यस गीतलाई एचबिएन किस्मतले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।क्रान्ति केसीको निर्देशन र सम्पादन रहेको भिडियोमा चक्र र यांग्शुको रोमान्सलाई समेटिएको छ । भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन् । यस गीतबाट आफू निकै आशावादी रहेको गायिका इन्दिराले बताइन् ।

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 110 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.