मनोरञ्जन

    Showing 2,731-2,740 of 2,859 items.
  • ड्रग्स पार्टीबाट शाहरुख खानका छोरा पक्राउ

    एजेन्सी / भारतका चर्चित अभिनेता शाहरुख खानका छोरा पक्राउ परेका छन् । भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले शनिबार राती मुम्बईमा एक क्रुज सीपमा छापा मारेर शाहरुखका छोरा आर्यन खानसहित १३ जनालाई हिरासतमा लिएको हो ।प्रहरीका अनुसार उक्त क्रुज सीपमा ड्रग्स पार्टी चलिरहेको थियो । अहिले हिरासतमा रहेका शाहरुखका छोरा आर्यन खानसँग बयान लिने काम भइरहेको छ । छानविन चलिरहेकाले प्रहरीले धेरै प्रतिक्रिया दिन नमानेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।प्रहरी स्रोतका अनुसार आर्यन खान पार्टीमा उपस्थित भएपनि उनको साथबाट ड्रग्स भने बरामद भएको छैन । बलिउडका अन्य अभिनेताका छोराहरु पनि हिरासतमा रहेको प्रहर

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 228 पटक पढिएको
  • पर्यटकका लागि चितवन राष्ट्रिय निकुञ्ज खुला

    चितवन / चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएको छ । कोभिड –१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए । हरेक वर्ष वर्षायाममा बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा सकिएसँगै खुला हुने गर्दछ । यस वर्ष कोभिडका कारण वैशाखयता बन्द भएको गतिविधि खुला भएको हो ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले  निकुञ्जभित्र र  बाहिरका सबै  पर्यटकीय गतिविधि खुला गरिएको जानकारी दिए । निकुञ्जभित्रका बाटो मर्मत सकिएसँगै जिप सफारी सुरु गरिएको उनले बताए । यससँगै निकुञ्जमा पैदलयात्रा हुने गर्दछ । निकुञ्जसँगै जोडिएका मध्यवर्ती सामुदायिक वनमा जिप र पैदलसँगै हात्ती

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 167 पटक पढिएको
  • सुपरस्टार जोडी नागा चैतन्य र सामन्था रुथको सम्बन्धविच्छेद

    एजेन्सी / सुपरस्टार जोडी नागा चैतन्य र सामन्था रुथ प्रभुको सम्बन्धविच्छेद भएको छ ।  दक्षिण भारतीय फिल्म उद्योगका यी जोडीले सम्बन्धविच्छेद गरेको प्रेस विज्ञप्ति जारी गर्दै सामन्थाले  शनिबार जानकारी दिएकी हुन् ।‘धेरै लामो समयको सोचविचार पछि म र नागा चैतन्यले फरक–फरक बाटोमा अगाडि बढ्ने र पती–पत्नीको रूपमा अलग हुने फैसला गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘एक दशकभन्दा लामो समयदेखिको मित्रता नै हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो र आगामी दिनमा पनि हामीबीच विशेष बन्धन रहनेछ ।’सामन्थाले मिडियासँग यस विषयमा प्राइभेसी दिन पनि मिडिया र शुभचिन्तकलाई आग्रह गरेकी छन् । सम्बन्धविच्छेदपछि उनलाई नागाक

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 251 पटक पढिएको
  • ‘बाँच्नुको एउटा जीवन आत्मकथा’ कृतिको विमोचन

    भद्रपुर / झापाको चन्द्रगढीमा साहित्यकार गणेश प्रसाद नेपालको ‘बेच्नुको एउटा जीवन आत्मकथा’ नामक कृतिको एक कार्यक्रम बीच  विमोचन गरिएको छ ।लेखनाथ पुस्तकालय र वर्तमान साहित्य प्रतिष्ठान चन्द्रगढीको आयोजनामा पुस्तकालयको सभाहल चन्द्रगढीमा  शनिवार आयोजित कार्यक्रमका बीच कृतिको विमोचन गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुसेली साहित्य प्रतिष्ठान काँकडभिट्टाका अध्यक्ष पुण्य खरेल लगायतका सहभागीहरूले कृतिको विमोचन गरेका थिए ।  साहित्यकार कृष्ण सुवेदी निराकारले लेखकको जीवनी माथि  प्रकाश पारेको कार्यक्रममा पुस्तक चर्चा भने साहित्यकारद्वय भवानी क्षेत्री र तारा विविधले संयुक्त

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 152 पटक पढिएको
  • बोके दाह्रीको ‘टीकापुर कैलाली’ सार्वजानिक (भिडियो सहित)

    पूर्वका चर्चित हास्यव्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को नयाँ गीत सार्वजनिक भएको छ ।  ‘टीकापुर कैलाली’ बोलको गीत उनले बुधबार सार्वजनिक गरेका हुन् ।उनले पछिल्लो समय  ‘केराको थम्बा’,  ‘साली कमला –२’ र ‘गीत बज्यो ट्याक्सीमा’ बोलका गीत पनि सार्वजनिक गरिसकेका छन् । श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को स्वर र सङ्गीतमा रहेको उक्त गीतको जोनी योञ्जनले एरेन्ज रहेको छन् ।सुमन तामाङको छायांकन रहेको उक्त गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै दिनेश कोइराला, रुविना गहतराज, कल्पना पाण्डे, संगीता यादव, ज्याक, पर्वत लगायतको अभिनय रहेको छ । उक्त म्युजिक भिडियोमा हेमन्त तामाङको सम्पादन रह

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 142 पटक पढिएको
  • राष्ट्रकवि घिमिरेको १०३औँ जन्मजयन्ती

    काठमाडौँ  / राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना गरिएको छ ।विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको १०२ वर्षको उमेरमा २०७७ भदौ २ गते निधन भएको थियो ।  कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रकवि घिमिरे लोकको भावना बुझेर काव्य सिर्जना गर्ने साधक भएको उल्लेख गर्दै भने, “राष्ट्रकवि घिमिरेका लोकजीवन, राष्ट्र र राष्ट्रियतालाई आत्मसात गरी गरिएका सिर्जनाहरू कालजयी छन् ।” उप्रेतीले घिमिरेको अन्तिम महाकाव्य ‘ऋतम्भरा’ उनका परिवारको अन

    • प्रकाशित मितिः असोज ८, २०७८
    • 125 पटक पढिएको
  • अन्नपूर्णका पर्यटकीयस्थल असोज १५ देखि खुल्ने

    म्याग्दी / अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थल यही असोज १५ गतेदेखि भ्रमणका लागि खुलाइने भएका छन् । कोरोना महामारी फैलिएपछि गत वैशाखदेखि बन्द भएका पर्यटकीयस्थल करिब छ महिनापछि खुल्न लागेका हुन् ।कार्यपालिकाको बैठकले पर्यटकीयस्थल र तातोपानी कुण्ड स्नानका लागि खुलाउने निर्णय गरेको हो । कार्यपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले कोरोना सङ्क्रमणको दर घटेको, खोपको व्यवस्था भएको, थलिएको पर्यटन व्यवसाय उठाउन तथा जनजीवनलाई सहज र आर्थिक गतिविधिलाई चलायमान बनाउन पर्यटकस्थल खुलाउने निर्णय लिइएको बताए । “पहिलो लहरको कोरोना महामारी भित्रिएपछि बन्द गरिएका पर्यटकीयस्थल र तातोपानी कुण्ड औपचारिक

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 134 पटक पढिएको
  • नायीका कार्कीलाई पुत्रि लाभ

    काठमाडौँ / नायिका प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन्  । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफूले छोरीलाई जन्म दिएको उल्लेख गरेकी छिन् । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् ।नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए । गर्भवती भएपछि प्रियंकाले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चा, आलोचना सबै भएको थियो ।

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 234 पटक पढिएको
  • झापाली युवाहरू चनाचटपटे मा (भिडियो सहित) 

    बिर्तामोड / झापाली युवाहरूले निर्माण गरेको म्युजिक भिडियो चनाचटपटे क्रमाटिक एभी स्टुडियो युट्युब च्यानल बाट रिलिज भएको छ ।कुबेर बरालको शब्द तथा स्वरमा सन्तोष रानामगरको छाँयाङ्कन रहेको उक्त म्युजिक भिडियोमा भीम मुखियाको निर्देशन रहेको छ ।गीतमा देब लाबरको संगीत रहेको छ भने संगम बस्नेतले र्याप भोकल दिएका छन । सुदीप बाबु  खवास र मनिका लिम्बुको अभिनय रहेको उक्त म्युजिक भिडियोले समसामयिक विषय उठान गरेको छ । वैदेशिक रोजगारमा गएका युवाहरूको पारिवारिक सम्बन्धलाई भिडियोमा दर्शाइएको छ। पदम तामाङको श्रुगांररहेको उक्त भिडियोमा मनसुन लिम्बुले बालकलाकारमा अभिनय गरेका छन ।

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 389 पटक पढिएको
  • राज कुन्द्राले ११९ वटा पोर्न फिल्म बनाएको खुलासा

    बिर्तामोड / पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका राज कुन्द्राले एक सय १९ वटा पोर्न फिल्म बनाएको खुलासा भएको छ । कुन्द्राले आफ्नो एक सय १९ फिल्मलाई ८ करोड ८४ लाख रुपैयाँ भारुमा बेच्न चाहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ । स्रोतका अनुसार उनको एउटा एप माथि प्रतिबन्ध लाग्दा अर्को एप समेत बनाएका थिए । कुन्द्राले डिजिटल मिडिया मार्फत अवैध ढङ्गले पैसा कमाउने तरिका अपनाएको  बताइएको छ । कुन्द्राले पक्राउ पर्नुअघि केही डाटा डिलिट गरेर आफूलाई बचाउन कोसिस गरे पनि मुम्बई प्रहरीले सप्लिमेन्ट्री चार्जसिट (पूरक आरोपपत्र) मा दिइएको विवरणका कारण उनको प्रयास सफल बन्न सकेन ।गत

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 156 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.