मनोरञ्जन

    Showing ८१-९० of २,८६६ items.
  • चलचित्र 'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ' सार्वजनिक: पारस, दिव्या, शुसान्त र पदमको आकर्षक नृत्य

    काठमाडौं - आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित चलचित्रको रूपमा हेरिएको नेपाली चलचित्र ‘बेहुली’को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौँको चाबहिलस्थित एफक्युब सिनेमा हलमा एक विशेष पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै लोक फ्लेभरको यो गीत सार्वजनिक गरिएको हो । हलको ठूलो पर्दामा गीतको भिजुअल प्रदर्शन गर्दै उपस्थित सञ्चारकर्मीमाझ निर्माण टिमले चलचित्र पहिलो गीतस्वरूप दर्शकका लागि सार्वजनिक गरेको हो ।यस गीतमा यस चलचित्रका निर्मातासमेत रहेका संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रबि ओडक

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ३०८ पटक पढिएको
  • ‘बा : एक योद्धा’को मर्मस्पर्शी टिजर सार्वजनिक

    चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले चलचित्रको मर्मस्पर्शी टिजर सार्वजनिक गरेको हो ।‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने डाइलग सँगै सुरु भएको टिजरको दृश्यमा चलचित्रका मुख्य पात्र दिव्यदेव पन्त छन्, जसको जुत्तादेखि टाउकोसम्म रगतै रगत लत्पतिएको छ । यसले उनी ठूलै घटनाबाट फर्किएको देखाउँछ । उनको चालले उनको परिवारकै कुनै सदस्य मिसिङ भएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।दिव्यदेव जब आफ्नो घर अगाडि देखिन्छन्, उनको दिमागमा विगतका सम्पूर्ण दृश्यहरू एकपछि अर्को गर्दै पल्टिन्छन् । जसले उनको सुन्दर परिवार देखाउँछ । त्यसपछि देखिन्छ परिवारमा आएको विपत्ति । बाबालाई ब

    • प्रकाशित मितिः साउन १०, २०८३
    • २६० पटक पढिएको
  • उत्साहप्रद प्रतिक्रिया र व्यापार सहित दोस्रो हप्तामा चलचित्र ‘गौंथली’

    काठमाडौं । उत्साहप्रद प्रतिक्रियासहित चलचित्र ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । गत शुक्रबार रिलिज भएको चलचित्रले सकारात्मक प्रतिक्रिया पाउँदा शोहरु बढ्नेक्रम जारी छ ।चलचित्रको व्यापार पनि उत्साहप्रद रहेको छ । तर, बक्सअफिस रिपोर्ट भने निर्माण टिमले सार्वजनिक गरेको छैन ।“हरेक सोमबार चलचित्र विकास बोर्डले नै बक्सअफिस डाटा सार्बजनिक गर्दै आएको छ । त्यसैले हामीले सोमबार आधिकारिक रुपमा बोर्डले नै सार्वजनिक गरिहाल्छ भनेर बाहिर नल्याएका हौँ,” निर्देशक कपिल रिजालले भने, “तर, धेरैले नसोचेको भन्दा सरप्राइजिङ बक्सअफिस रिपोर्ट आउँदैछ ।”सुरुमा करिब २ सय शो पाएको ‘गौँथली’ले अहिले २५० भन्दा

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ३६३ पटक पढिएको
  • २१३ औँ भानुजयन्तीको अवसरमा अनेसास केन्द्रीय कार्यसमितिको सपथ ग्रहण

    २१३औँ भानुजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना र अनेसास डिसी मेट्रो च्याप्टरको संयोजनमा अनेसास नवनिर्वाचित केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम शनिबार अमेरिकाको भर्जिनियामा सम्पन्न गरिएको छ।अनेसासका निवर्तमान अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्व तथा अमेरिकास्थित नेपाली राजदूतावास, वासिङ्टन डीसीका कार्यवाहक राजदूत शरदराज आरणको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टिजका सभापति पदम विश्वकर्मा, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्वअध्यक्षहरू, सल्लाहकारहरू, निर्वाचन समितिका पदाधिकारीहरू तथा विभिन्न स

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ४०५ पटक पढिएको
  • फिल्म 'एक्का तीन'मा कविता नेपाली मुख्य नायिकाको रूपमा अनुबन्धित

    फिल्म ‘एक्का तीन’मा कविता नेपाली मुख्य नायिकाको रूपमा देखिने भएकी छन् । निर्देशक रुपेश तामाङले आफ्नो नयाँ फिल्ममा उनलाई अनुबन्धित गरेका हुन् । यो फिल्ममा यसअघि नै नायिका पूजा शर्मा र नायक पुष्प खड्का फाइनल भइसकेका छन् । भदौबाट छायाङ्कनमा जाने यो फिल्मका लागि मुख्य तीन कलाकारहरूको लाइनअप पुरा भएको छ ।कविता भित्रिएपछि निर्देशक तामाङले भने–‘यो एक्सन जनराको फिल्म हो । कविताजीको एक्सनलाई पनि दर्शकले रुचाएका छन् । यसैले अनुबन्धित गरेका हौँ ।’फिल्ममा पूजा र कविताबिच कडा टक्कर हुने निर्देशक तामाङको भनाई छ । तीन पात्रको कथामा तयार हुन लागेको यो फिल्मलाई जुना फिल्मस् र अधिरा फिल्मस्को ब्यानरमा निर्

    • प्रकाशित मितिः साउन ८, २०८३
    • ३७३ पटक पढिएको
  • चर्चित युट्युबर मिस्टरबिस्टले गरे विवाह

    न्यूयोर्क । विश्वकै सबैभन्दा धेरै सब्सक्राइबर भएका युट्युबर मिस्टरबिस्ट (जिम्मी डोनाल्डसन)ले आफ्नी प्रेमिका थिया बुयसेनसँग विवाह गरेका छन् । उनीहरूको विवाह ब्रिटिस भर्जिन आइल्यान्ड्सस्थित सर रिचर्ड ब्रान्सनको निजी टापु नेकर आइल्याण्डमा निकै गोप्य र पारिवारिक वातावरणमा सम्पन्न भएको हो । २८ वर्षीय मिस्टरबिस्टले आफ्नो विवाहलाई सामाजिक सञ्जाल र युट्युबबाट टाढै राख्ने निर्णय गरेका थिए । विवाह समारोहमा नजिकका परिवारका सदस्य र साथीभाइ गरेर करिब ७० जना मात्र सहभागी थिए । विवाहको कुनै पनि भाग लाइभ स्ट्रिम गरिएन र युट्युबका लागि भिडियो पनि खिचिएन । समारोहको सम्झनाका लागि केवल एक पेशेवर विवाह फ

    • प्रकाशित मितिः साउन ८, २०८३
    • ३०१ पटक पढिएको
  • बिहानैबाट ‘गौँथली’का शो राताम्मै, डोर सेलमा नपाउनसक्छ टिकट

    काठमाडौं । चलचित्र ‘गौँथली’ले व्यापारिक रफ्तार समातेको छ । गत शुक्रबार रिलिज भएको चलचित्रले हरेक दिन व्यापार बढाउँदै गएको छ ।पहिलो दिन औसत देखिएको हलमा छैटौँ दिन आइपुग्दा अधिकांश शो हाउसफूल भएका छन् । आजका अधिकांश शो बिहानैबाट राताम्मे देखिएका छन् । कतिपय शो त फिलिङ फास्टमा गइरहेका छन् । अबेर साँझका शोमा बिहानै ८० प्रतिशतभन्दा माथि टिकट बिक्री भइसकेको देखिएको छ ।दिउँसो, साँझका शोमा बिहानै ८० देखि ९० प्रतिशतसम्म टिकट अनलाइनबाटै बिक्री भइसकेको छ । यी शोमा शो टाइममा डोर सेलमा टिकट नपाउने अवस्था आएको छ ।“अधिकांश हो बिहानै हाउसफूल भइसकेका छन् । त्यसैले हलमै गएर टिकट पाउन कठिन छ,” निर्देशक कपिल रिजा

    • प्रकाशित मितिः साउन ७, २०८३
    • २४३ पटक पढिएको
  • ‘ल्याङ्ग ल्याङ्ग’मा सन्तोष बानियाँको एन्ट्री

    काठमाडौं । युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्ने तयारीमा रहेका निर्देशक बलिराम चौहानले आफ्नो नयाँ चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’का लागि कलाकार सन्तोष बानियाँलाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन् ।सोमबार निर्माण पक्ष र कलाकार बानियाँबीच औपचारिक सम्झौता भएसँगै उनी यो प्रोजेक्टमा जोडिएका हुन् । केही समयअघि मात्रै अर्का कलाकार रियान गिरीलाई मुख्य भूमिकामा अनुबन्ध गरिएको जानकारी सार्वजनिक गरिएको थियो ।रोचक कुरा के छ भने, सन्तोष र रियान दुवैले चलचित्र ‘होस्टेल ३’ बाट एकैसाथ नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका कलाकार हुन् ।रङ्गमञ्च, म्युजिक भिडियो र टेलिसिरियलको लामो अनुभव बटुलेर ठूलो

    • प्रकाशित मितिः साउन ७, २०८३
    • २७२ पटक पढिएको
  • ‘ग्लोबल डान्स लिग’मा नेपालको ऐतिहासिक सफलता: १६ राष्ट्रलाई पछि पार्दै ३ स्वर्णसहित ४ पदक

    काठमाडौं - थाइल्यान्डमा आयोजना भएको अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हात पारेको छ। फिलिपिन्स, दक्षिण अफ्रिका, भारत, म्यानमार, श्रीलंका र आयोजक थाइल्यान्डजस्ता १६ देशका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली टोलीले ३ स्वर्ण र १ रजत पदक जितेको हो।त्यहाँबाट कुरा गर्दै ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजले प्रतियोगितामा 'एनडिए जुनियर'ले जुनियर मेघा क्रु र टिन्स विधामा प्रथम स्थान हासिल गर्दै दुईवटा स्वर्ण पदक चुमेको बताए। साथै, जुनियर क्रु विधामा दोस्रो हुँदै सोही समूहले नेपाललाई रजत पदक पनि दिलायो

    • प्रकाशित मितिः साउन ७, २०८३
    • २८२ पटक पढिएको
  • ‘सिन्दुरे जात्रा’को छायांकन पुनः सुरु

    चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन पुनः सुरु भएको छ । चलचित्रका मुख्य कालकार विजय बराल घाइते भएसँगै रोकिएको छायांकन पुनः सुरु भएको हो ।छायांकनका क्रममा घोडाबाट खसेका विजयको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको थियो । उक्त चोट निको भएसँगै बाँकी छायांकन धमाधम भइरहेको छ ।जेठ १ गतेदेखि पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट चलचित्रको छायांकन सुरु भएको थियो । १५ दिन छायांकन भएपछि विजय घाइते भएपछि छायांकन रोकिएको थियो । दुई साताअघि देखि सोही स्थानबाट छायांकन सरु भएको निर्देशक सरोज पौडेलले जानकारी दिए ।“हामीले दुई साता देखि पुनः छायांकन सुरु गरेका छौँ । केही समय छायांकन रोकिए पनि हामी फ

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ३२६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.