पत्रपत्रिका

    Showing 1,261-1,267 of 1,267 items.
  • सहरको रहर , गाउँ खण्डहर

    बिर्तामोड ( अन्नपुर्ण पोष्ट दैनिकबाट )  गाउँबाट सहर पस्ने क्रम अत्यधिक बढेको छ। बसाइसराइका कारण कतिपय गाउँ मानवविहीन हुन थालेका छन्। तर, तराई÷मधेस र सहरी क्षेत्रमा मान्छे नै मान्छे हुन थालेका छन्। शिक्षा, स्वास्थ्यको सहज पहुँचसँगै भौतिक सुखसुविधा प्राप्तिका लागि गाउँ छाड्ने गरेको देखिन्छ।२०६८ को जनगणनाअनुसार तराई÷मधेसको १७ प्रतिशत भूभागमा ५२ प्रतिशत जनसंख्याको बसोबास छ। पूर्वाधार विज्ञ किशोर थापा अबको जनगणनामा ६० प्रतिशतभन्दा बढी जनसंख्या तराईरमधेसको देखिने आकलन गर्छन्। तराई÷मधेससहित काठमाडौं, पोखरा, दाङ र सुर्खेत उपत्यकामा गरी २७ जिल्लामा ७० प्रतिशत जनसंख्या छ। ५० जिल्लामा ३० प्रतिशत मात

    • प्रकाशित मितिः फागुन ७, २०७७
    • 165 पटक पढिएको
  • नेपालमा पनि १३ जनामा नयाँ प्रजातिको कोरोना देखियो

    बिर्तामोड (नयाँ पत्रिका दैनिकबाट ) नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस पनि समुदायस्तरमा देखिन थालेको छ । अहिलेसम्म १३ जनामा यस्तो भाइरस देखिएको छ । यो बेलायतमा देखिएको युके भेरिएन्ट भाइरस हुन सक्ने चिकित्सकहरूको आशंका छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलका अनुसार दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हँुदै काठमाडौं आएका एक नेपालीमा कोरोना परीक्षण गर्दा नयाँ प्रकारको भाइरस पत्ता लागेको थियो । उनमा ‘एस जिन’ देखिएको थिएन । ती व्यक्तिको सम्पर्कमा आएका पोखराका १२ जनाको नमुना परीक्षण गर्दा सबैमा नयाँ भाइरस पुष्टि भएको थियो ।युके भेरिएन्ट भाइरसमा पनि ‘एस जिन’ देखिँदैन

    • प्रकाशित मितिः फागुन ७, २०७७
    • 162 पटक पढिएको
  • बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने प्रचण्ड–माधव समूहको तयारी

    बिर्तामोड (नागरिक दैनिकबाट ) आधिकारिकता विवादलाई ‘थाती’ राखेकोमा असन्तुष्ट नेकपाको प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग जाने भएको छ । आयोगले समय दिए प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर शुक्रबार निर्वाचन आयोग जाने तयारीमा छ । प्रधानमन्त्री केपी ओलीले ५ पुसमा संसद् विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजन भएको थियो । तर, दुई महिना बित्दा पनि कानुनी लडाइँ निर्वाचन आयोगले टुंग्याएको छैन । त्यसका लागि पार्टीका सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित शुक्रबार दिउँसो १२ बजे पार्टी कार्यायल पेरिसडाँडा बोलाइएको छ । एक केन्द्रीय सदस्यका अनुसार सबै केन्द्रीय सद

    • प्रकाशित मितिः फागुन ७, २०७७
    • 141 पटक पढिएको
  • संविधानमाथि शृंखलाबद्ध ज्यादती : प्रतिनिधिसभा विघटन, प्रदेश सभा बन्धक

    बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) देशमा संविधान छ कि छैन भन्ने प्रश्न उठेको छ । किनकि, एकातिर प्रधानमन्त्री केपी ओलीले  अविश्वास प्रस्ताव आउन लागेको भन्दै संघीय संसद्को प्रतिनिधिसभा भंग गरिदिएका छन् । उता, प्रदेश १ र बागमतीमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव दुई महिनादेखि अलपत्र छ । नेपालको संविधानको धारा धारा १८८ (२०) मा ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्ने’ व्यवस्था गरेको छ । तर, संविधानको यो धारा मिचेर प्रदेश १

    • प्रकाशित मितिः फागुन ७, २०७७
    • 183 पटक पढिएको
  • अब एसएलसी कक्षा १२ मा

    विर्तामोड ( नागरीक दैनिकवाट )  सरकारले शिक्षा नियमावली २०५९ संशोधन गरी शिक्षा ९सातौं संशोधन० नियमावली २०६९ मा हाल कक्षा १२ लाई विद्यालय शिक्षाको अन्तिम खुट्किलो कायम गरेको छ। मूल नियमावलीको नियम ४७९क०मा संशोधन गरी नियमावलीको नियमन ९४७० कमा रहेको ‘कक्षा १० मा’ भन्ने शब्दावलीको सट्टा ‘कक्षा १२ मा’ भन्ने शब्दावली राखिएको छ। जसले गर्दा अब विद्यार्थीको स्कुल लिभिङ सर्टिफिकेट अर्थात् (एसएलसी) कक्षा १२ मा कायम भएको राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए।  परीक्षा नियन्त्रक खकुरेलले यो वर्ष सरकारले समयमै निर्णय गर्न नसक्दा बोर्

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • 113 पटक पढिएको
  • बीपीका उपकुलपतीको कार्यकक्षमा तालाबन्दी

    विर्तामोड (अन्नपुर्णपोष्ट दैनिकवाट)  भष्ट्रचारको अखडा बनेको बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानको उपकुलपती डा। ज्ञानेन्द्र गिरीको कक्षमा तालाबन्दी गरिएको छ। प्रतिष्ठान सुधार लगायतका माग राखेर आन्दोलनमा उत्रिएका चिकित्सकहरुले बुधबार गिरीको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। मेडिकल तथा डेण्डल फेकाल्टी कल्याण समाजका अध्यक्ष डा। विष्णु पखरेलको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सकहरुले उपकुलपति गिरीको कार्यकक्षमा तालाबन्दी गरेका छन्। प्रतिष्ठानका पदाधिकारीहरु उपकुलपती डा। ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा। गुरु खनाल, रजिष्ट्रार डा। मोहनचन्द्र रेग्मी र निर्देशक डा। गौरीशंकर साहले

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • 125 पटक पढिएको
  • संसद् विघटनबारे बोले उपराष्ट्रपति ‘कार्यान्वयनको चरणमै संविधानमाथि प्रहार ’

    विर्तामोड ( नयाँ पत्रिका दैनिकबाट )  उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमले देशमा राजनीतिक संकट गहिरिएको भन्दै असन्तुष्टि जनाएका छन् । ५ पुसमा संसद् विघटनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा बुधबार उपराष्ट्रपति पुनले प्रधानमन्त्री ओलीको कदमप्रति असन्तुष्टि जनाएका हुन् ।नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशन उद्घाटनपछि मन्तव्य राख्दै उपराष्ट्रपति पुनले संसद् विघटनपछि जनतामा निराशा र आक्रोश छाइरहेको बताए । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि मौन रहँदै आएका उपराष्ट्रपति पुनले दुई महिनापछि त्यसप्रति सार्वजनिक कार्यक्रममा खुलेरै असन्तुष्टि पोखेका

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • 133 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.