फोटोफिचर

    Showing ११-२० of ६७ items.
  • महाशिवरात्रीमा पशुपतिनाथमा भक्तजनको भीड (तस्वीरहरु)

    काठमाडौं । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान २ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लागेको छ । महाशिवरात्रि पर्वका अवसरमा आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा विधिपूर्वक पूजा,आराधना एवं दर्शन गरी मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोह

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • ८७६ पटक पढिएको
  • काठमाडौंमा ल्होसारको रमझम (फोटो फिचर)

    काठमाडौं । सोनाम ल्होछार २८६१ का अवसरमा बिहीबार काठमाडौंमा झाँकीसहितको प्रदर्शनी गरियो । सैनिक टुँडीखेलमा तामाङ जातिको पहिचान झल्किने विविध भेषभुषा, सामग्रीहरुसहित सहभागी भएकाहरुले गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरेका छन् । सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन् । सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ ।

    • प्रकाशित मितिः माघ १७, २०८१
    • ८५१ पटक पढिएको
  • शालिनदीमा दर्शन गर्ने भक्तजनको भिडसँगै व्यापार बढ्दो (फोटोफिचर)

    काठमाडौं । काठमाडौंको साँखुस्थित शालिनदीमा श्री स्वस्थानी वर्त तथा माधवनारायण मेला चलिरहेको छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी वर्त तथा माधवनारायण मेलामा भक्तजनहरुको भिड लागेको छ । भक्तजनहरुको भिड लागेसँगै व्यापारसमेत बढेको छ ।

    • प्रकाशित मितिः माघ १७, २०८१
    • ६०८ पटक पढिएको
  • पर्यटकको हब बन्दै इलामको फिक्कल (फोटो फिचर)

    फिल्कल(इलाम) । इलामको सूर्योदय नगरपालिका स्थित फिक्कल बजार र आसपासका क्षेत्रहरु पर्यटकहरुका लागि किनमेल र घुमफिरका लागि प्रमुख हबका रुपमा विकास हुँदै गएको छ । फिक्कल नजिकै रहेको चर्चित कन्याम चिया बगान र सूर्योदयका लागि प्रख्यात अन्तुडाँडा पर्यटकहरुको रोजाइमा छ । भारतको दार्जिलिङ घुम्न जानेहरुका लागि पनि फिक्कल ‘गेटवे’का रुपमा परिचित छ ।तस्विरहरुः टार्जन लिम्बु

    • प्रकाशित मितिः माघ ३, २०८१
    • ५८५ पटक पढिएको
  • बोत्तलभित्रका चित्र

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसरमा राखिएको सिसी कला प्रदर्शनीमा स्वदेशी तथा विदेशी कलाप्रेमीले रुचाएका छन्। सिसाका बोतलभित्र विभिन्न कलात्मक चित्रप्रति विदेशीहरुले विशेष चासो दिएका थिए । सिसी कला न्यूनतम पाँचसयदेखि ५० हजार रुपैंयाँसम्म बिक्री हुने गरेको कलाकार विभूषण ताम्राकारले बताए । खेर गएका वस्तुहरूलाई सुन्दर रूप दिन सकिने उदाहरणका लागि सिसी कला सिर्जना गरिएको उनको भनाइ छ ।

    • प्रकाशित मितिः पुस २८, २०८१
    • ६०९ पटक पढिएको
  • मध्य एसियाको मंगोलियामा TSAATAN जनजातिकी एउटी युवती, हरिणमा सवार

    Tsaatan केवल २५० भन्दा कम मान्छेको एक जनजाति हो जसलाई मंगोलियामा अन्तिम रेन्डियर गोठाला मानिन्छ । तिनीहरू घुमन्ते मानिसहरू मध्ये एक हुन् जुन अझै पनि टाइगामा सहअस्तित्वमा छन्, तिनीहरूले कृषि अभ्यास गर्दैनन् र त्यसैले जाडो आइपुग्दा र रेनडियर मोस दुर्लभ हुने बित्तिकै तातो तापक्रमको खोजीमा वर्षौं वर्ष ठूलो दूरीको यात्रा गर्छन् ।एजेन्सी 

    • प्रकाशित मितिः पुस २१, २०८१
    • ६६८ पटक पढिएको
  • सिन्जा भ्यालीको मनमोहक दृश्य

    सिन्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली प्रदेश तथा जुम्ला जिल्लामा अवस्थित रहेको छ । अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्रबीच रहेको यो उपत्यका भुगोल अनुपम छ । तिला नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्केको छ भने स्याउ लगायतका फलफुलको उत्पादनमा यो उपत्यका अग्रणी मानिन्छ । तस्बिर : टार्जन लिम्बू/नेपाल न्युज बैंक

    • प्रकाशित मितिः पुस २०, २०८१
    • ६७८ पटक पढिएको
  • कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पालाई विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)

    बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली मिङ्मा जी शेर्पालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। उनले बिना अक्सिजन विश्वका ८ वटा हिमाल आरोहण गरेर कीर्तिमान राखेका हुन् । उनी बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमाल आरोहण गर्ने पहिलो नेपाली हुन् ।

    • प्रकाशित मितिः पुस २०, २०८१
    • ४९६ पटक पढिएको
  • संस्कमरण -कम्बोडिया काण्ड: अन्याय र दमनविरुद्धको नागरिक संघर्ष

    काठमाण्डौ  ।   नेपालको राजनीतिक इतिहासमा यस्ता केही क्षणहरू आउँछन्, जसले समस्त राष्ट्रलाई झकझक्याउँछन् । ३ मंसिर २०८१, त्यस्तै एक ऐतिहासिक दिन थियो । देशका तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओलीले कम्बोडियाको एक टेलिकम कम्पनीमा गरेको साढे ३३ अर्ब रुपैयाँ लगानी प्रकरणको  आधिकारीक सवुत बिशेष सुत्रबाट अभियानलाई केही समय पहिले प्राप्त भै सकेको थियो । नागरिक बचाउ महाअभियानले उक्त घोटालाबारे पत्रकार सम्मेलन मार्फत सच्चाई सार्वजनिक गर्यो ।  यो घोटालाको पर्दाफास भएपछि सरकारमा हडकम्प मच्चियो । अन्याय र भ्रष्टाचारको विरोधमा उठेका आवाजहरू दबाउन सरकारले निर्मम रणनीति अपनायो

    • प्रकाशित मितिः पुस ९, २०८१
    • ५६१ पटक पढिएको
  • विमानस्थलमा प्रधानमन्त्रीको बिदाईका तस्बिर

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल चारदिने औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गरेको छ । समकक्षी चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली नेतृत्वको टोली चीन प्रस्थान गरेको हो ।प्रधानमन्त्री ओली पछिल्लो कार्यकाल प्रधानमन्त्री हुँदा यो उनको पहिलो औपचारिक चीन भ्रमण हो । प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट हिमालयन एयरलायन्सको चार्टर विमानमार्फत चीन प्रस्थान गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्रीको चीन भ्रमणअघि बसेको मन्त्रीपरिषद् बैठकले चीन भ्रमणक

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • ६४४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.