फोटोफिचर

    Showing 51-60 of 64 items.
  • शीतलनिवासमा देखिएको प्रचण्ड र ओलीको अनुहार चेहरा

    आज मुलुकको ४५ औँ प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले शपथग्रहण गर्दै गर्दा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल पनि शपथग्रहण समारोहमा शीतल निवासमा थिए । एकै ठाउँमा भेला भएका वर्तमान र निवर्तमान प्रधानमन्त्रीको अनुहारको चेहरा हेर्न लायक थियो। जहाँ सभामुख देवराज घिमिरेमा छल्किएको खुसी अनुहारबाट सार्वजनिक भइरहेको थियो।उत्साही रुपमा केपी ओली प्रस्तुत हुँदा निरिह जस्तो प्रचण्ड देखिए । तस्बिरमा हेर्नुहोस् ओली र दाहाल ।

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 496 पटक पढिएको
  • शपथ ग्रहण समारोहमा शीलतनिवासको परिदृश्य

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा ओलीले चौथो पटक प्रधानमन्त्री पदको शपथ लिएका हुन् । ओली संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । यसैगरी, नवनियुक्त उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलले उपप्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सिंहले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पौडेल अर्थमन्त्री बनेका छन् । वरीयतामा सिंह अगाडि छन् । सोही सम

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 601 पटक पढिएको
  • कोपा अमेरिकाको फाइनल खेलमा तनाव, खेल केहीबेरलाई पछि सारियो

    काठमाडौं— कोपा अमेरिकाको फाइनल खेल निर्धारित समयमा सुरु हुन सकेको छैन । खेल समर्थकको अत्याधिक भिड लागेपछि आयोजकले खेल समय केही सारेका छन्। आयोजकका अनुसार टिकट नै नलिएका दर्शकको भिड रंगशालामा बढेपछि व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ ।हेर्नुहोस् तस्बिर

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 543 पटक पढिएको
  • सडक सञ्चालन गर्ने संयुक्त प्रयास, स्थानीय, यात्रु तथा प्रहरी सडकमा

    अविरल वर्षाले अवरुद्ध वीपी राजमार्गका विभिन्न ठाउँमा संयुक्त प्रयासमा सडक सञ्चालन भएको छ । अवरुद्ध सडक खुलाउन यात्रु, स्थानीयबासिन्दासहित नेपाल प्रहरी, स्थानीय तह, सडक विभागले काम गरेका छन् । तस्बिरः नेपाल प्रहरी 

    • प्रकाशित मितिः असार २६, २०८१
    • 597 पटक पढिएको
  • मनमोहक तातोपानी

    यो जुम्लाको पर्यटकीय गन्तव्य तातोपानी गाउँ हो। तिला नदीको किनारमा रहेको तातोपानीको कुण्ड तथा धारोमा नुहाउन पुग्नेहरूको भिड लाग्छ ।तातोपानीको मुहानकै नामबाट नामकरण गरिएको तातोपानी गाउँपालिका आफैँमा निकै सुन्दर र आकर्षक पनि छ । पालिकालाई दुई भागमा विभाजन गर्ने गरी तिला नदी बगेको छ । तिला नदीको दुवै किनाराहरू अति उब्जाउ छन् । अधिकांश लेकाली खोरियानहरुमा स्याउका ठुलाठुला बगानहरु छन् भने फेदीमा सुन्दर बस्तीहरू अवस्थित छन् । बिस्तारै आधुनिकीकरणमा प्रवेश गर्दै गरेको जुम्ला तीव्ररुपमा बदलिँदो छ ।हिउँदमा जौ खेती र वर्षायाममा काली मार्सी धानको खेती गरिन्छ । जुम्लामा पहिलो अधिक खेती गरिने बालीहरूमा

    • प्रकाशित मितिः असार २४, २०८१
    • 399 पटक पढिएको
  • संसदमा सँधै खाली कुर्सी

    देश सञ्चालनको नीति नियम बनाउने थलो संसद् । तर त्यही संसद्‌मा सहभागी जनताका प्रतिनिधिले किन संसद् जाने भन्ने बुझ्न नसक्दा संसद्‌ बैंठक चलिरहेको समयमा पनि धेरैजसो सांसदका कुर्सी खाली हुने गरेका छन् । कुनै कुनै बेला त गणपूरक संख्या नपुगेर संसद् बैठक नै स्थगित गर्नुपर्ने अवस्था आउँछ । अझै रोचक भत्ता लिन हाजिर गरेर टाप ठोक्ने सांसदको संख्या बढ्नुले देखाउँछ । 

    • प्रकाशित मितिः असार २३, २०८१
    • 471 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ।  गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा साथै तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 612 पटक पढिएको
  • मोहित शर्मा मारवाडी युवा मञ्च भद्रपुरको अध्यक्षमा सर्वसम्मत

    झापा  ।  मारवाडी युवा मञ्चको भद्रपुरमा भएको बृहत भेलाबाट भद्रपुर नगर अध्यक्षमा मोहित शर्मा(सन्डे) सर्वसम्मत चयन भएका छन। मारवाडी युवा सङ्गठनका केन्द्रीय सदस्य हेमन्त सुरानाको प्रमुख आतिथ्य र मञ्चका भद्रपुर नगर अध्यक्ष दिपककुमार अग्रवालको अध्यक्षतामा शुक्रबार भएको अधिवेशनले ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ।समितिको उपाध्यक्षमा अविनाश नाहटा(पाणु), सचिवमा रोहित सरिया र कोषाध्यक्षमा राहुल साहेवाला चयन भएका छन। सदस्यहरूमा विकास अग्रवाल, प्रवेश अग्रवाल, विकास सिंघल, रमेश सिंघल, मनोज सरावगी, जीतु शर्मा ' जितेन्द्र ' र रजत धारेवा रहेका छन। 

    • प्रकाशित मितिः पुस ७, २०८०
    • 831 पटक पढिएको
  • बझाङमा ६.३ म्याग्निच्यूडको भूकम्प

    काठमाण्डौ । बझाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको छ ।मंगलबार दिउँसो २ः४० बजे बझाङको तलकोट केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।भूकम्पको तीव्रता ५.३ म्याग्निच्युड मापन भएको केन्द्रले जनाएको छ ।स्थानीयका अनुसार दुर्गाथली गाउँपालिका वडा नम्बर २ स्थित महालिंग आधारभूत विद्यालय भवन भत्किएको छ । भूकम्पपछि स–साना पराकम्पहरु समेत आइरहेकाले त्रासको अवस्था देखिएको छ । व्यवसायीहरुदेखि सर्वसाधारणसम्म अहिले खुला ठाउँमा भेला भएर बसिरहेका छन।मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । दिउँसो ३ बजेर ६

    • प्रकाशित मितिः असोज १६, २०८०
    • 701 पटक पढिएको
  • निमार्णाधीन सुक्खा वन्दरगाह (तस्बिर)

    काठमाडौँ / काठमाडौँको चोभारमा निमार्णाधीन सुक्खा वन्दरगाह क्षेत्र ।

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 845 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.