फोटोफिचर

    Showing 61-65 of 65 items.
  • निमार्णाधीन सुक्खा वन्दरगाह (तस्बिर)

    काठमाडौँ / काठमाडौँको चोभारमा निमार्णाधीन सुक्खा वन्दरगाह क्षेत्र ।

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 877 पटक पढिएको
  • सामये छोइलिङ गुम्बा

    जाजरकोट / शे–फोक्सुण्डो गाउँपालिका–३, प्रशासकीय केन्द्र साल्दाङमा अवस्थित यो पौराणिक महत्वको सामये छोइलिङ गुम्बा हो । यहाँका अधिकांश मानिस पूजादेखि बिरामी भएमा लामासँग उपचारका लागि सहयोग माग्छन् ।

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 758 पटक पढिएको
  • नेपाल टेलिकम टावरको सामग्री हेलिकोप्टरमार्फत ढुवानी (फोटो)

    जाजरकोट / उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका –६, सिमेन र फोक्सुण्डो गाउँपालिका –१ कोमासको बीचमा निर्माण हुन लागेको नेपाल टेलिकमको टावरको सामग्री जुफालबाट हेलिकोप्टरमा ढुवानी गरिँदै छ । सडक सञ्जालले नजोडिएको उपल्लो डोल्पाका अधिकांश  निर्माणका सामग्रीहरु हेलिकोप्टरबाट ल्याइन्छ । 

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 667 पटक पढिएको
  • अभिनेत्री गरिमा पन्तको बेबी बम्प लुक्स (फोटो फिचर)

    बिर्तामोड / नेपाली सिने उधोगमा यतिबेला नायिकाहरु आमा बन्ने लहर चलेको छ । नायिका प्रीयंका कार्की, ऋचा शर्मा, गरिमा पन्त र कलाकार रक्षा श्रेष्ठ यतिबेला आमाको अनुभुती गरिरहेकी छन् । यी सबैको विवाह भएको खासै धेरै वर्ष बितेको छैन । कोरोना महामारीले जारी लकडाउन संगै सिने उधोग ठप्प बन्दा फुर्सदिलो बनेका यी अभिनेत्रीहरुलाई आमा बन्ने अवसर जुटेको बुझ्न सकिन्छ ।यी आमाको अनुभुती लिन तयार रहदै गरेकी मध्ये प्रीयंका कार्कीको निकै चर्चा, आलोचना र ट्रोल भएपनि अन्यको भने खासै चर्चा भएको देखिन्न । देखियोस पनि कसरी ? प्रीयंका बाहेक ऋचा, गरिमा र रक्षाले फोटो खिच्नमा खासै जुक्ती अर्थात कन्सेप्ट लगाएको देखिदैन । त्य

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 669 पटक पढिएको
  • खास्टे ताल र जेष्ठी ताल बीचमा बाराही मन्दिर

    गण्डकी / पोखरा महानगरपालिका वडा नं २६ स्थित खास्टे ताल र जेष्ठी ताल बाराही मन्दिर । रामसार सूचीमा सूचिकृत यो ताल पर्यटकीय रुपमा महत्वपूर्ण मानिन्छ । 

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 630 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.