प्रविधि

    Showing 281-290 of 421 items.
  • नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली

    काठमाडौं, २ साउन । अरब क्षेत्र विशाल बालुवाको टिब्बा र बालुवा आँधीका लागि परिचित छ। यो क्षेत्र यसको अत्यधिक गर्मी र खडेरी को लागी विशेष गरी कुख्यात छ। तर, के तपाईं कल्पना गर्न सक्नुहुन्छ कि एक पटक यहाँ हरियाली, ताल र नदीहरू पनि थिए । हो, तपाईले यसलाई सही पढ्दै हुनुहुन्छ। हालै गरिएको एक अनुसन्धानले देखाएको छ कि करिब ९००० वर्ष पहिले यहाँ धेरै वर्षा हुन्थ्यो, जसका कारण यहाँ ताल र खोला बग्ने गर्दथे । ‘कम्युनिकेशन्स अर्थ एण्ड इन्भाइरोमेन्ट’ नामक पत्रिकामा प्रकाशित लेखमा जमिनभित्र भेटिएका पुराना अवशेषहरूले यहाँको मौसम धेरै आर्द्रता हुने प्रमाण दिने गरेको बताइएको छ ।  डा. अब्दुल्ल

    • प्रकाशित मितिः साउन २, २०८२
    • 310 पटक पढिएको
  • सूचना आयोगले सुरु गर्यो आरटिआई म्यानेजमेन्ट प्रणाली

    काठमाडौं – राष्ट्रिय सुचना आयोगले आरटिआई म्यानेजमेन्ट सिस्टम अनलाइन प्रणालीको शुभारम्भ गरेको छ । सार्वजनिक निकायमा भए गरेका काम कारबाहीको सूचनालाई बिहीबारदखि आरटिआई म्यानेजमेन्ट सिस्टम अनलाइन प्रणालीबाट उपलब्ध गराउने गरी यस्तो सेवा सुरु गरिएको हो । आयोगले बिहीबार काठमाडौँंमा पत्रकार सम्मेलन गर्दै संघीय सरकारका मन्त्रालयहरु, संवैधानिक तथा केन्द्रीय आयोग, विभाग वा विभागस्तर, कार्यालय स्तरका सूचनालाई अनलाइन प्रणालीबाट माग गर्ने, सूचना उपलब्ध नगराए पुनरावेदन गर्ने बिषयका सुचनाको हकबारे आयोगले बताएको छ । आयोगले प्रणाली सन्चालन गर्नुका साथै संघ र प्रदेश र स्थानीय सरकारले सूचना तथा संच

    • प्रकाशित मितिः साउन १, २०८२
    • 416 पटक पढिएको
  • ‘नेपाल इभीको युगमा प्रवेश गरिसक्यो’ — मन्त्री देवेन्द्र दाहाल

    काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल अब इलेक्ट्रिक सवारीसाधन (इभी) को युगमा प्रवेश गरिसकेको बताएका छन्।मंगलबार आयोजित महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री दाहालले, यद्यपि नेपाल केही पछि सुरु भए पनि हाल यातायात पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको बताए।"पूर्वदेखि पश्चिमसम्मको राजमार्ग तथा उत्तर–दक्षिण करिडोरहरू आकर्षक ढंगले निर्माण भइरहेका छन्," उनले भने, "यो परिवर्तन द्रुत गतिमा अगाडि बढिरहेको छ।"उनले यातायात क्षेत्रसँग सम्बन्धित सेवाहरू क्रमशः प्रदेश सरकारको अधिकारमा जाने जानकारी पनि दिए। उनका अनुसार साउन १ गत

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 265 पटक पढिएको
  • भक्तपुरको राधे राधे र चारदोबाटोमा ट्राफिक लाइट सञ्चालन

    काठमाडौं – अरनिको राजमार्ग अन्र्तगत रहेको भक्तपुरको राधे राधे र थिमी चारदोबाटोको ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ । मध्यपुरथिमि नगरपालिकास्थित राधे राधे र चारदोबाटोमा ट्राफिक लाइट आज (बुधबार) देखि सञ्चालनमा ल्याइएको हो । यात्रुको चापका कारण अस्तव्यस्त भएको सडकमा ट्राफिक लाइट जडान गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 279 पटक पढिएको
  • झापा र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु

    काठमाडौँ – झापा र रुपन्देहीमा आइतबार राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।झापाको बिर्तामोड नगरपालिका–१०, पथरभिट्टामा बसोबास गर्ने ५३ वर्षीय पुष्प पोखरेलको करेन्ट लागेर ज्यान गएको हो। आफ्नै निर्माणाधीन घरमा पानी हाल्नका लागि विद्युतीय मोटर जडान गर्ने क्रममा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। त्यस्तै, रुपन्देहीको गैडहवा गाउँपालिका–६, लोधपुरवाका २५ वर्षीय अनिल प्रसाद मौर्यको पनि करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरमा टेबल फ्यानको तार जडान गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका मौर्यको

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 365 पटक पढिएको
  • नगद होइन, अब डिजिटल! साउन १ देखि सार्वजनिक निकायको सबै भुक्तानी अनलाइनमार्फत

    काठमाण्डौं— साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै भुक्तानी अनिवार्य विद्युतीय प्राणालीमार्फत हुने भएको छ ।अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने भुक्तानी विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सवै निकायलाई परिपत्र गरेको हो ।मन्त्रालयले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ । केही बोर्ड, समिति र सार्वजनिक संस्थानमा अझै पनि विद्युतीय प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा नभएको पाइएपछि अर्थ मन्त्रालयले परिपत्र गरेको हो ।आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।अर्थमन्त्री

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 683 पटक पढिएको
  • ललितपुरका विभिन्न क्षेत्रहरूमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुने

    काठमाडौं— नेपाल टेलिकमले ललितपुरका विभिन्न क्षेत्रहरूमा आन्तरिक मर्मत सम्भार कार्यका कारण टेलिफोन, इन्टरनेट र टिभी सेवा केही समयका लागि अवरुद्ध हुने जानकारी दिएको छ।टेलिकमको पाटनस्थित दूरसञ्चार कार्यालयका अनुसार आइतबार राति ११ बजेबाट सोमबार बिहान ६ बजेसम्म चक्रपथ पारिको एकान्तकुना, कुसुन्ती, महालक्ष्मीस्थान, नख्खुडोल र शोभाहिटी क्षेत्रका ग्राहकहरूले सेवा अवरुद्धको सामना गर्नुपर्नेछ।यसपछि सोमबार दिनभर मंगलबजार, कृष्ण मन्दिर, पिमबहाल, नाःटोल र डौबहाद क्षेत्रमा सेवा प्रभावित हुने जनाइएको छ।त्यस्तै, मंगलबारको दिन धोबीघाट, मलपोखरी, बागडोल र नख्खु विष्णुदेवी क्षेत्रमा पनि सेवा अवरुद्ध रहनेछ। टेलिकमल

    • प्रकाशित मितिः असार २९, २०८२
    • 651 पटक पढिएको
  • मृतक ताराले छोड्यो सुराक, ५० वर्षपछि हल भयो अन्तरिक्ष रहस्य

    काठमाडौं, २७ असार । ब्रह्माण्डमा झण्डै पाँच दशकदेखि रहस्यमय रहेको एउटा रहस्यको अन्ततः जवाफ आएको छ । वैज्ञानिकहरूलाई अब थाहा पाएका छन्र कि ती रहस्यमय एक्स–रे फ्ल्यासहरू, जसलाई फास्ट एक्स–रे ट्रान्जिन्ट (एफएक्सटिए) भनिन्छ । वास्तवमा असफल गामा– रे बर्स्टको परिणाम हो अर्थात् मर्ने ताराको अन्तिम श्वासँ । यो खोजले खगोलविद्हरू चकित भएका छन् किनभने, यसले सुपरनोभा र गामा–रे विस्फोटको संसारमा नयाँ अध्याय थपेको छ।वैज्ञानिकहरूले १९७० देखि अन्तरिक्षमा एफएक्सटी अवलोकन गर्दै आएका छन्। केही सेकेन्डदेखि घन्टासम्म चल्ने एक्स–रेहरूको अचानक देखा पर्ने फ्ल्यासहरूको श्रोत के हो, त्यो थाहा पाउन सकेका थिएनन ।तर,

    • प्रकाशित मितिः असार २७, २०८२
    • 543 पटक पढिएको
  • नारायणी नदीको 'सिग्नेचर ब्रिज': दुई वर्ष बित्दा पनि डिजाइन अधुरै, निर्माण अन्योलमा

    चितवन — चितवनको नारायणघाट र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैंडाकोटलाई जोड्ने गरी नारायणी नदीमा निर्माण हुन लागेको आकर्षक 'सिग्नेचर ब्रिज'को डिजाइन दुई वर्ष बित्दासमेत तयार हुन सकेको छैन।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बन्ने यो नयाँ पुलको निर्माणका लागि २०८० जेठ २० मा तुँदी कन्स्ट्रक्सन प्रालिसँग १ अर्ब ६८ करोड रुपैयाँको लागतमा सम्झौता गरिएको थियो। सम्झौता अनुसार एक वर्षभित्र डिजाइन तयार गरेर तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। तर अब तेस्रो वर्ष चलिरहँदा पनि पुलको पूर्ण डिजाइन अझै पेश भएको छैन।सडक विभाग अन्तर्गतको पुल महाशाखाका प्रमुख, सुपरिटेन्डेन्ट इन्जिनियर ललिजन खनालका अनुस

    • प्रकाशित मितिः असार २७, २०८२
    • 520 पटक पढिएको
  • २५.८९ अंकले बढयो नेप्से, कारोबार रकममा पनि वृद्धि

    काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक २५.८९ अंकले बढेर २७३१.८० बिन्दुमा पुगेर रोकिएको छ ।नेप्से वृद्धि भएसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ रुपैयाँ बराबरको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर खरिद विक्री भएकोमा यस दिन ३१२ स्टकको ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ रुपैयाँ बराबरको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर खरिद विक्री भएको छ ।आज सेन्सेटिभ इण्डेकस ७.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.२७ अंक बढेको छ । त्यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.६७ अंक बढेको छ । यस दिन माइखोला हाइड्रो पावरको शेयर मूल्य ६६.६२ रुपैयाँले बढेर प्रतिक

    • प्रकाशित मितिः असार २६, २०८२
    • 415 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.