प्रविधि

    Showing 421-422 of 422 items.
  • नेपाल टेलिकमले ल्यायो निर्वाचन विशेष अफर (भिडियाे सहित)

     झापा / मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अवसरमा नेपाल टेलिकमले  एक  विशेष अफर ल्याएको छ । सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजता साथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले यो निर्वाचन अफर ल्याएको हो । यस अफर मार्फत सस्तो दरमा डाटा र भ्वाइस प्याकहरू उपलब्ध गराइएको छ । डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा रु २९४ मा उपलब्ध रहेको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने  जम्मा रु ९८ मा उपलब्ध गराइएको छ ।एक दिनका लागि अनलिमिटेड प्रयोग

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 152 पटक पढिएको
  • भारतले प्रचलनमा ल्यायो आफ्नै डिजिटल मुद्रा (भिडियाे रिर्पाेटसहित)

    एजेन्सी / छिमेकी देश भारतले आफ्नै डिजिटल मुद्रा कार्यान्वयनमा ल्याएको छ । भारतीय रिजर्व बैंक (आरबीआई) ले नोभेम्बर १ देखि परीक्षणका रुपमा डिजिटल मुद्रा प्रचलनमा ल्याइएको जानकारी दिएको हो । यसलाई डिजिटल मुद्रामा भारतको पहिलो प्रयासका रूपमा हेरिएको छ । परीक्षणका लागि ल्याइएको डिजिटल मुद्रा चलनचल्तीमा समेत आएको छ । होलसेल ट्रान्जेक्सन र क्रस बोर्डर पेमेन्टमा डिजिटल मुद्रा प्रचलनमा आएको हो । बितेका केही वर्षमा विभिन्न देशका केन्द्रीय बैंकले आफ्नै डिजिटल मुद्रामा काम गरिरहेका छन् ।  यसैबीच भारतले  पनि आफ्नो पहिलो डिजिटल मुद्रा परीक्षण कार्यक्रमलाई अगाडि बढाएको हो । डिजिटल मुद्रामा ‘हार्ड क

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 172 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.