प्रविधि

    Showing 461-470 of 471 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।राति कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।  देशभरिको तापक्रम  चिसो रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ 

    • प्रकाशित मितिः पुस १२, २०८०
    • 351 पटक पढिएको
  • सार्वजनिक भयो होन्डाको सिटी ई -एचईभी

    काठमाडौँ / होन्डाले सिटी ई- एचईभी नेपाली बजारमा सार्वजनिक गरेको छ । वर्षौँदेखि उपभोक्ता माझ लोकप्रिय होन्डा सिटी यसपालि नयाँ हाइब्रिड भेरियन्टमा बजारमा भित्र्याएको हो । अत्याधुनिक प्रविधियुक्त सिटी ई- एचईभीले नेपालको अटोमोटिभ क्षेत्रमा महत्वपूर्ण फड्को मार्ने संकेत गरेको छ । द्रुत एक्सिलरेसन, उत्कृष्ट फ्युल इकोनोमीका साथ नेपालमा दिगो र पर्यावरणमैत्री सवारीका लागि नयाँ मापदण्ड सेट गरेको कम्पनीको भनाइ छ ।सिटी ई- एचईभीको विशिष्ट विशेषता मध्ये एक एडभान्स्ड सेनसिङ्ग स्वीट रहेको छ । यो सवारीचालक तथा पैदलयात्री दुवैलाई मध्यनजर गरी डिजाइन गरिएको अत्याधुनिक सेफ्टी टेक्नोलोजी हो । यस प्रविधि अन्तर्

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 305 पटक पढिएको
  • सीमित व्यक्तिले मात्रै टोयोटा कोरोलाको नयाँ भर्सन किन्न पाउने , यस्ता छन् फिचर

    काठमाडौं / जापानिज अटोमोबाइल कम्पनी टोयोटाले आफ्नो जापानी बजारको लागि ५५० वटा मात्रै ‘जीआर कोरोला २०२४’ बनाउने भएको छ । सीमित सङ्ख्यामा बन्ने कोरोला जीआर मोडल जापानमा चिठ्ठा पर्नेले मात्रै किन्न पाउने भएका हुन् । गत हप्ता कम्पनीले नर्थ अमेरिकी ग्राहकहरुका लागि १ हजार ६०० यूनिट जीआर कोरोला बनाउने घोषणा गरेको थियो । जापान बाहिरको प्लान्टमा बन्ने यो कार टोयोटाको आफ्नै देशमा समेत आयात गरेर बिक्री गर्न लागेको हो ।कारोलाको स्पेसल एडिसन जीआरमा स्टेबीलीटी बढाउन ‘एन्टी स्टाटीक टेप’को प्रयोग भएको छ । यसमा ब्रेकडक्सको समेत अपग्रेड भएको छ । कम्पनीले कार्वन फाइबर रुफ, ठूलो सिसाको पछाडि स्पोइलर, लेदरबाट बने

    • प्रकाशित मितिः असार १७, २०८०
    • 449 पटक पढिएको
  • आधुनिक डिजाइनमा तयार पारिएको एमजी एस्टर अब नेपाली बजारमा उपलब्ध

    काठमाडौं / नेपाली बजारमा एमजीको नयाँ एसयूभी एस्टर भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सो गाडी नेपाली बजारमा उपलब्ध गराएको हो । केही समय पहिले देखि नै बुकिङ खुल्ला गरिएको सो एसयूभीको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।आधुनिक डिजाइनमा तयार पारिएको एस्टर हाई–टेक फिचरका कारण लोकप्रिय छ । यो एसयूभीमा एमजीले आर्टिफिसियल इन्टेलिजेन्स र स्मार्ट कनेक्टिभिटी फिचर दिएको छ । १.५ लिटर पेट्रोल इन्जिन जडित एस्टको पावर १०८ पीएस पावर र १४४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड म्यानुअल र सीभीटी ट्रान्समिसनको विकल्प पाउन सकिन्छ । एस्टरलाई १६५ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्

    • प्रकाशित मितिः असार ५, २०८०
    • 557 पटक पढिएको
  • मेटाले फेरी १० हजार कर्मचारी हटाउँदै

    झापा -  फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः १० हजार कर्मचारीहरू कटौती गर्ने लागेको बताएको छ। मेटाले १० हजार कामदारलाई जागिरबाट निकाल्नुका साथै कम्पनीमा ५ हजार दरबन्दी खाली राखिएको बीबीसीले जनाएको छ।  मेटाका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक मार्क जुकरबर्गले सन् २०२२ मा कम्पनीको राजस्वमा भारी गिरावट आएकाले कर्मचारी घटाउनुपरेको बताएका छन्।अमेरिकामा बढेको ब्याजदर, अस्थिरता र नियामक कानुनमा भएको वृद्धिले आम्दानीमा गिरावट आएको उनको भनाइ छ। ​ मेटाले जस्तै गुगल र अमेजन जस्ता ठूला कम्पनीहरूले पनि यस्तै समस्याको सामना गरिर

    • प्रकाशित मितिः चैत १, २०७९
    • 288 पटक पढिएको
  • आजकाे माैसम

    झापा - आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने  सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।मौसमविद् शान्ति कँडेलका अनुसार आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको अनुमान पनि गरिएको छ ।यस्तै, आज लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । दिउँसो पछि चल्ने हावाहुरीको गति सामान्यभन्दा बढी नै हुने भएकाले सचेत हुन मौसमविद्ले सुझाव दिएका हुन् ।

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 421 पटक पढिएको
  • नेपाली बजारमा १०० किलोवाट क्षमताको बिवाइडी एटाे-३

    झापा । बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले १०० किलोवाट क्षमताको मोटरमा एटो–३ काे मूल्य सार्वजनिक गरेको छ। नेपाल ल्याउने तयारी गरेकाे साइमेक्सले शुक्रबार एक कार्यक्रमका बीच एटो–३को मूल्य सार्वजनिक गरेको हो।नयाँ भर्सनको एटो थ्रिमा कम्पनीले पिक पावर १०० किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर दिएको छ भने यसले ३१० एनएम टर्क प्रदान गर्छ।साइमेक्स इंकले नेपाल ल्याउने १०० किलोवाट मोटर जडान भएको एटो–३ मा पनि ६०.४ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ। यसको रेन्ज पनि पहिलेको भन्दा बढ्ने अनुमान गर्न सकिन्छ।उक्त एटाे-३काे मूल्य ६४ लाख ९० हजार रुपैयाँ रहेकाे छ। नेपाली बजारमा बि

    • प्रकाशित मितिः माघ २७, २०७९
    • 468 पटक पढिएको
  • विदेशबाट फर्किने यात्रुले ल्याउने मोबाइलमा यसअघिकै व्यवस्था कायम

    काठमाडौं / सरकारले विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था तत्कालका लागि स्थगित गरेको छ । भन्सार विभागले विमानस्थल भन्सार कार्यालयहरूलाई आज १५ पुसबाट जारी गर्ने भनिएको त्यस्ता प्रज्ञापनपत्र जारी नगर्न निर्देशन दिएको छ ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार आजदेखि विदेशबाट आउनेले आफ्नो प्रयोगमा रहेको एउटा मोबाइल स्वघोषणा गरेर निःशुल्क प्रज्ञापनपत्र लिने र दोस्रो मोबाइलको भन्सार शुल्क तिरेर मात्रै प्रज्ञापनपत्र लिने व्यवस्था कार्यान्वयन नगरिएको बताएका छन्।सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण प्रयोगम

    • प्रकाशित मितिः पुस १५, २०७९
    • 239 पटक पढिएको
  • एक महिनामै ६ लाखले घटे मोबाइल प्रयोगकर्ता

    काठमाडौँ / एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन्दा बढी मोबाइल प्रयोगकर्ता घटेको पाइएको हो । प्राधिकरणका अनुसार असारसम्म नेपालमा मोबाइल प्रयोग गर्नेको सङ्ख्या चार करोड सात लाख ९३ हजार थियो । सो सङ्ख्या घटेर साउनमा चार करोड दुई लाख १० हजारमा सीमित भएको छ । मोबाइल प्रयोगकर्ताको यो सङ्ख्यामा सीडीएमए प्रयोगकर्ता जोडिएको छैन । यो केवल जीएसएम मोबाइल प्रयोगकर्ताको मात्र सङ्ख्या हो । सेवा प्रदायकले लामो समय प्रयोगविहीन रहेका मोबाइल सिमकार्डलाई निष्क्रिय बनाउँद

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 173 पटक पढिएको
  • नेपाल टेलिकमले ल्यायो निर्वाचन विशेष अफर (भिडियाे सहित)

     झापा / मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अवसरमा नेपाल टेलिकमले  एक  विशेष अफर ल्याएको छ । सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजता साथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले यो निर्वाचन अफर ल्याएको हो । यस अफर मार्फत सस्तो दरमा डाटा र भ्वाइस प्याकहरू उपलब्ध गराइएको छ । डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा रु २९४ मा उपलब्ध रहेको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने  जम्मा रु ९८ मा उपलब्ध गराइएको छ ।एक दिनका लागि अनलिमिटेड प्रयोग

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 164 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.