एजेन्सी / छिमेकी देश भारतले आफ्नै डिजिटल मुद्रा कार्यान्वयनमा ल्याएको छ । भारतीय रिजर्व बैंक (आरबीआई) ले नोभेम्बर १ देखि परीक्षणका रुपमा डिजिटल मुद्रा प्रचलनमा ल्याइएको जानकारी दिएको हो । यसलाई डिजिटल मुद्रामा भारतको पहिलो प्रयासका रूपमा हेरिएको छ । परीक्षणका लागि ल्याइएको डिजिटल मुद्रा चलनचल्तीमा समेत आएको छ । होलसेल ट्रान्जेक्सन र क्रस बोर्डर पेमेन्टमा डिजिटल मुद्रा प्रचलनमा आएको हो । बितेका केही वर्षमा विभिन्न देशका केन्द्रीय बैंकले आफ्नै डिजिटल मुद्रामा काम गरिरहेका छन् । यसैबीच भारतले पनि आफ्नो पहिलो डिजिटल मुद्रा परीक्षण कार्यक्रमलाई अगाडि बढाएको हो । डिजिटल मुद्रामा ‘हार्ड क
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.