राजनीति

    Showing १११-१२० of १०,४६४ items.
  • कर्णालीमा नेकपाबाट तीन मन्त्री टुंग्याउन बैठक बस्दै

    सुर्खेत / कर्णाली प्रदेश सरकारमा सहभागी हुने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट तीन मन्त्रीको नाम टुंगो लगाउन आज बैठक बस्दै छ ।नेकपा र नेकपा एमालेबिचको सत्ता समीकरणअनुसार कर्णालीमा दुवै दलबाट तीन–तीन जना मन्त्री सरकारमा सहभागी हुने सहमति भएको छ । यसअघि बुधबार एमालेका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । नेकपाका संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री रहेको कर्णाली सरकारमा अब नेकपाबाट तीन मन्त्री सहभागी हुन बाँकी छन् । नेकपाका नेता कालीबहादुर मल्लका अनुसार आज बस्ने बैठकले मन्त्रीको नाम टुंगो लगाउने छ ।‘आज नै मन्त्रीको नाम टुंगो लाग्छ,’ नेता मल्लले भने ।यसअघि एमा

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • १४९ पटक पढिएको
  • मन्त्रिपरिषद्का ११ निर्णय शिक्षकको पारिश्रमिक बृद्धिदेखि विमानस्थल सुधारमा जापानी अनुदानसम्म

    काठमाडौं । सरकारले शिक्षक तथा विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल सुधार, विपद् व्यवस्थापनदेखि वैदेशिक हवाई सम्झौतासम्मका विषयमा निर्णय गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ११ वटा महत्वपूर्ण निर्णय गर्दै शिक्षा, पूर्वाधार, विपद् व्यवस्थापन, वैदेशिक सम्बन्ध र प्रशासनिक व्यवस्थापनलाई समेटेको हो।बैठकको महत्वपूर्ण निर्णयका रूपमा प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ वृद्धि गरिएको छ। यससँगै कक्षा ६ देखि १० सम्म शिक्षण सहयोग अनुदानमा कार्यरत शिक्षकहरूको तलबसमेत सम्

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • २३९ पटक पढिएको
  • प्रधानमन्त्री कवि र कलाकार पनि हुन्, हरेक शब्दको राजनीतिक अर्थ नखोजौं: रवि लामिछाने

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रका सांसदहरूको अभिव्यक्तिका कारण कहिलेकाहीँ विवाद उत्पन्न भए पनि त्यसलाई सम्हालेर पार्टी अघि बढ्ने बताएका छन् ।रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आजको छलफललाई संसदीय दलको बैठक नभई संसदमा पार्टीको प्रस्तुतिलगायत विषयमा गरिएको आन्तरिक छलफल भएको बताए ।उनले भने, ‘आज यो हाम्रो छलफल हो, संसदीय दलको बैठक होइन । राजनीतिक दलभित्र धेरै सांसद भएको ठूलो राजनीतिक दलमा कहिलेकाहीँ कुनै न कुनै विषयमा कसैको कुरा बोल्दा चिप्लिन सक्ला । धेरै छौँ, धेरैले धेरै कुरा गर्दा एक–दुई जना साथीहरूको बोला

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • २०४ पटक पढिएको
  • बालेन–रवि सम्बन्धमा उठेको प्रश्नमा रविको जवाफ :‘समाचारले हामीलाई झन् नजिक ल्याइरहेको छ’

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच दूरी बढेको चर्चा चलिरहेका बेला लामिछानेले सम्बन्ध बिग्रिएको कुरा अस्वीकार गरेका छन्। उल्टै आफूहरूबीच झगडा भएको समाचारले दुई नेताबीचको सम्बन्ध अझ नजिक बनाइरहेको उनको दाबी छ।बुधबार पार्टीका सांसद र मन्त्रीहरूबीच भएको छलफलमा प्रधानमन्त्री शाह अनुपस्थित भएपछि राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइरहेका थिए। तर लामिछानेले उक्त कार्यक्रमलाई संसदीय दलको बैठक नै नभएको स्पष्ट पारे।लामिछानेका अनुसार संसदीय दलको औपचारिक बैठक भए प्रधानमन्त्री शाह पनि सहभागी हुने थिए। बुधबार भने सांसद र मन्त्रीहरूबीच सामान्य छलफलका

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • २०८ पटक पढिएको
  • सांसद सिद्धिकीको अभिव्यक्तिप्रति आशिका तामाङको नियमापत्ति

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेकपा एमालेकी सांसद साजिता सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर आएको भन्दै गरेको टिप्पणीप्रति नियमापत्ति जनाएकी छन्।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा सांसद सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर संसद्मा आएको टिप्पणी गरेपछि सांसद तामाङले उठेर नियमापत्ति जनाएकी हुन्। सांसद तामाङले आफूहरू कुनै चिठ्ठाबाट नभई जनताको अमूल्य मतबाट निर्वाचित भएर संसद्मा आएको स्पष्ट पारिन्।उनले भनिन्, ‘माननीयज्यूले हामी चिठ्ठामा परेर आएको भन्नुभयो। उहाँले प्रमाण दिनुप¥यो। जनताले जिताएर आएको हौँ कि चिठ्ठामा परेर आएको ह

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १९८ पटक पढिएको
  • सिमरामा ३ वर्षीया बालिकाको हत्या घटनामा प्रहरीको लापरबाही भएको सांसद अन्सारीको आरोप

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहवर अन्सारीले बाराको सिमरामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको गम्भीर लापरबाही रहेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद अन्सारीले इलाका प्रहरी कार्यालय सिमराको अकर्मण्यताका कारण बालिकाको ज्यान गएको दाबी गरे । उनले घटनाप्रति प्रहरीको फितलो उपस्थिति र अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाउँदै गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।उनले भने,‘ बारा जिल्ला, सिमरा वडा नम्बर १ मा जुन ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भयो, त्यो विषयलाई अलि म अर्कै ढंगले भन्न चाहन्छु । बारा जिल्लाको

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • २१४ पटक पढिएको
  • जरकोट पहिरो प्रभावितको उद्धारमा सरकारको बेवास्ता: सांसद विक

    काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले जाजरकोटमा गएको पहिरोबाट प्रभावित नागरिकहरू बिचल्लीमा पर्दासमेत सरकारले बेवास्ता गरेको भन्दै तत्काल उद्धार, राहत र आवश्यक व्यवस्थापन गर्न माग गरेकी छन्।बुधबारको प्रतिनिधिसभा बैठकमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउँदै सांसद विकले विपद्मा परेका नागरिकको जिउधनको सुरक्षा गर्नु राज्यको दायित्व भएको बताइन्। उनले अहिले जाजरकोटमा ८२४ जना तीन वटा होल्डिङ सेन्टरमा राखिएको जानकारी दिँदै त्यहाँ १०८ जना बालबालिका रहेको बताइन्। प्रभावित बालबालिका विद्यालय जान नपाएको, घाइतेको उपचारमा समस्या भएको तथा खाद्यान्नको अभाव भइरहेको उनले बताइन्।

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • २२६ पटक पढिएको
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार दिउँसो बैठक बसेको हो।प्रधानमन्त्री शाहले दिउँसो ३ बजेका लागि बैठक बोलाएका थिए। निर्धारित समयभन्दा केहीबेर ढिलो गरी बैठक सुरु भएको हो।बैठकमा सरकारका नियमित प्रशासनिक कामसँगै विभिन्न मन्त्रालयका प्रस्ताव, समसामयिक विषय तथा महत्वपूर्ण निर्णयमाथि छलफल हुने अपेक्षा गरिएको छ।सरकारका पछिल्ला गतिविधि र निर्णयहरूलाई लिएर चासो बढिरहेका बेला बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बैठकपछि सरकारले गर्ने निर्णय र जारी हुने औपचारिक सूचनाले आजको

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १६६ पटक पढिएको
  • सुदूरपश्चिममा भट्टको सरकार जोगियो, प्रदेशसभाबाट पाए विश्वासको मत

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएसँगै आफ्नो सरकारलाई तत्कालका लागि राजनीतिक आधार बलियो बनाएका छन्।बुधबार प्रदेशसभामा भएको मतदानमा सहभागी ४६ सांसदमध्ये ४१ जनाले भट्टको पक्षमा मतदान गरे भने १५ जनाले विपक्षमा मत दिएका छन्। बहुमत सांसदको समर्थन पाएपछि सभामुख भीमबहादुर भण्डारीले भट्टले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन्।भट्टलाई नेकपाका २० तथा उपसभामुखसहित एमालेका ११ प्रदेशसभा सदस्यले समर्थन गरेका छन्। यसअघि एमालेको समर्थनमा नै भट्ट गत शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।मुख्यमन्त्री बनेको केही दिनमै विश्वासको मत लिनुपर्ने संवैधानिक व्

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • २१३ पटक पढिएको
  • ४ महिनामै ११ हजार कर्मचारी कारबाहीमा, सरकारी कार्यालयमा सतर्कता केन्द्रको ‘छड्के’ कडाइ

    काठमाडौं । सरकारी कार्यालयमा कर्मचारीको अनुशासन र उपस्थितिमाथि राष्ट्रिय सतर्कता केन्द्रले निगरानी कडा बनाएको छ। पछिल्लो चार महिनामा मात्रै ९२४ सरकारी कार्यालयको अनुगमन गर्दा ११ हजार ४ जना कर्मचारी कारबाहीमा परेका छन्।राष्ट्रिय सतर्कता केन्द्रका अनुसार गत चैतदेखि साउनसम्म गरिएको अनुगमनमा सबैभन्दा धेरै कर्मचारी आचारसंहिता र समय पालना नगरेको भेटिएका छन्। त्यस्ता १० हजार २६८ कर्मचारीमाथि कारबाहीका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।त्यस्तै तोकिएको पोशाक नलगाउने ६४५ जना र कार्यालय समयमा आफ्नो कार्यकक्षमा नभेटिएका ९१ जना कर्मचारी पनि कारबाहीमा परेका छन्। केन्द्रले अनुशासन उल्लङ्घन गर्ने कर्म

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १०६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.