राजनीति

    Showing 2,551-2,560 of 10,434 items.
  • काठमाडौंका मतदातालाई ढाँट्न नसकेपछि बालेन झापा झरेका हुन् : ओली

    झापा –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको जनताले नपत्याउने अवस्था भएपछि बालेन(बालेन्द्र शाह) झापातिर आएको बताएका छन् ।सोमबार झापामा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था नभएको कारण काठमाडौंमा जिति सकेको मान्छेले, त्यहाँबाट फेरि उठ्ने आँट नगरेको बताए ।उनले भने, ‘हामीले थाहा पाउनुपर्छ, आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैँन् । आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था छैन् । त्यहाँ ढाँट्न सकिदैँन् । काठमाडौंमा जितिसकेको मान्छेले, त्यहाँबाट किन आँट गर्दैन् फेरि लड्नको लागि । किन यहाँ आउनुपर्यो । यो कुरा साथीहरुले बुझ्नु भएको छ ।’यस्तै, उ

    • प्रकाशित मितिः माघ २६, २०८२
    • 292 पटक पढिएको
  • ‘बा’ भन्दै ढोग्ने मतदाता र सेल्फी खोज्ने युवा: झापा–५ को चुनावी कथा

    दमक –  आइतबार साँझ ५:१७ बजे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापाको कमल गाउँपालिकामा पर्ने दही चोकमा स्थानीयसँग भेटघाट गर्दैगर्दा स्कुलबाट फर्कदै गरेकी बालिकालाई अभिभावकले छेउमा पुर्‍याएँ । मतदाताको भिडमा नाबालिका देखेपछि एमाले अध्यक्ष ओलीले काखमा बोक्दै भने, ‘लु फोटो खिचौं ।’ त्यसपछि ओलीको सचिवालय, पत्रकार स्थानीयले फोटो खिचे ।त्यसपछि पनि उनी भेटघाट र ज्येष्ठ नागरिक सम्मानमा व्यस्त भए । दही चोकमा भेला भएका स्थानीयलाई भेट्दा हरेक ठाउँमा उनले फोटोका लागि पोज दिए । उनका समर्थकले फोटो खिचे अनि नारा लगाए, ‘झापाको भक्का, ओलीको जित पक्का ।’ त्यसअघि गेउरिया चोकको दृश्य पनि उस्तै थियो ।आइतबार द

    • प्रकाशित मितिः माघ २६, २०८२
    • 461 पटक पढिएको
  • मत नदिए देश दुर्घटनामा पर्ने चेतावनी: राप्रपाको चुनावी भाषाशैली विवादमा

    काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी चुनावी जित आफ्नो पक्षमा पर्न नसके जेनजी विद्रोहभन्दा ठूलो विद्रोह हुने चेतावनीमा उत्रिन थालेको छ । मत दिनुलाई छोरी दिनुसंग जोड्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावबाट वार पार हुने भन्दै धम्कीपूर्ण भाषामा मत माग्न थालेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा उम्मेदवार परिचयको कार्यक्रम राख्यो । यसमा नेताहरुले राप्रपाको आवश्यकता, राजसंस्थाको माग र हिन्दु राष्ट्रसहित पार्टीले राख्दै आएको विचारमा आधारित रहेर मत माग्ने जिकि गरे । त्यसमा अधिकांश नेताहरु राप्रपालाई मत किन भन्नेमा आफ्नो धारणा बडो रोचक ढंगले पेश गरेका छन् । 

    • प्रकाशित मितिः माघ २६, २०८२
    • 326 पटक पढिएको
  • एनआरएनए अध्यक्षमा डा.शर्मा र शेरचनको उम्मेदवारी घोषणा

    काठमाडौं –  गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा लागि दुई जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।अध्यक्ष पदको निर्वाचनका लागि डा. हेमराज शर्मा र रोविन शेरचनले आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरेका हुन् ।डा. शर्माले एनआरएनएको रिब्राण्डिङ्ग लागि १३बुँदे रोडम्यापसहित नेपाली डायस्पोराको साझा शक्तिशाली संस्था बनाउने परिकल्पना गर्दै आइतबार भर्चुअल कार्यक्रममार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वको लागि आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा १२औं महाधिवेशनमार्फत निर्वाचन हुने कार्यतालिका तय गरिएको छ ।सोही क्रममा बेलायतस्थित लिभरपुल विश्वविद्य

    • प्रकाशित मितिः माघ २६, २०८२
    • 350 पटक पढिएको
  • देश निर्वाचनमय भइसकेको छ, पार्टी थप सुदृढ हुँदैछ :प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान जटिल राजनीतिक परिस्थितिमा जनतामाझ जाने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन नै भएको बताएका छन् ।सोमबार काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ ले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले देश निर्वाचनको संघारमा पुगेको उल्लेख गरे ।उनले निर्वाचन कसरी अगाडि बढ्ने भन्ने विषयमा राष्ट्रिय राजनीतिमा व्यापक तनाव र बहस भएको स्मरण गराउँदै सर्वदलीय र सर्वपक्षीय सरकार तथा संसद पुनःस्थापनाका विषयहरू पनि उठेको बताए ।‘तर हामी सुरुदेखि नै यही निष्कर्षमा डटेर उभिएका छौँ कि आजको जटिल राजनीतिक अवस्थामा जनता

    • प्रकाशित मितिः माघ २६, २०८२
    • 187 पटक पढिएको
  • ललितपुरको विकासमा वाल्यकालदेखि सक्रिय छु, मतदाताको माया पाउँछु : प्रेमकृष्ण महर्जन

    ललितपुर । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ललितपुर क्षेत्र २ बाट नेपाली कांग्रेसतर्फबाट उम्मेदवार बनेका प्रेमकृष्ण महर्जनले रुपान्तरित र बदलिएको कांग्रेसप्रति मतदाता आशावादी भएको प्रतिक्रिया दिएका छन् । वर्षौंदेखि ललितपुरबासीका लागि काम गरेको बताएका उनले आफूले वहुसंख्यक मतदाताको साथ पाउने विश्वास व्यक्त गरे ।‘ललितपुर २ का सबै मतदाताहरुको लामो समयदेखि माया पाइरहेको छु । यतिबेला गगन कुमार थापा सभापति बनेपछि नेपालभर जेनजीदेखि ६० बर्षमाथिसम्मका पुस्ता उत्साहित छन् । थापा सभापति भएपछि र उहाँलाई भावी प्रधानमन्त्री घोषणा गरेपछि धेरै मतदाता कांग्रेसपति आशावादी भएको देखेको छु,’

    • प्रकाशित मितिः माघ २६, २०८२
    • 238 पटक पढिएको
  • नेपाली कांग्रेसद्वारा निर्वाचन परिचालन निर्देशिका पारित

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा सोमबार सम्पन्न भएको थियो ।बैठकमा महामन्त्री गुरुराज घिमिरेले विभिन्न प्रस्तावहरू पेश गरेका थिए । छलफलपछि बैठकले महत्वपूर्ण दुई निर्णय गरेको पार्टीले जनाएको छ ।बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत ‘नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–२०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२’ लाई आवश्यक परिमार्जनसहित पारित गरेको छ ।त्यसैगरी, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम तीन सदस्यीय केन्द्रीय अनुशासन

    • प्रकाशित मितिः माघ २६, २०८२
    • 238 पटक पढिएको
  • घोषणापत्रमा शिक्षा नीतिबारे स्पष्ट दृष्टिकोण समेट्न राजनीतिक दललाई प्याब्सनको आग्रह

    काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आगामी निर्वाचनका सन्दर्भमा सबै राजनीतिक दलहरूलाई आफ्नो घोषणापत्रमा शिक्षा क्षेत्रप्रति स्पष्ट, सन्तुलित र दीर्घकालीन दृष्टिकोण समेट्न आग्रह गरेको छ ।आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले सार्वजनिक, निजी र सामुदायिक क्षेत्रको साझा प्रयासबाट नेपालको शिक्षा प्रणाली विकास हुँदै आएको उल्लेख गर्दै निजी विद्यालयहरू समस्या नभई शिक्षा सुधारका महत्वपूर्ण साझेदार भएको बताए। उनले शिक्षा क्षेत्रलाई राजनीतिक प्रयोगको विषय नबनाई राष्ट्र निर्माणको आधारका रूपमा हेर्नुपर्नेमा जोड दिए ।अध्यक्ष अधिकार

    • प्रकाशित मितिः माघ २६, २०८२
    • 240 पटक पढिएको
  • गृहमन्त्री अर्यालसँग र मधेसका गृहमन्त्री महतोको भेटवार्ता

    सर्लाही । नेपाल सरकारका गृहमन्त्री ओम प्रकाश अर्याल र मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोबीच आइतबार भेटवार्ता भएको छ ।मधेसका गृहमन्त्री फकिरा महतोको सचिवालयका अनुसार भेटमा आगामी निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था, सवारी साधनको व्यवस्थापन र सुरक्षा तयारीबारे छलफल गरिएको छ ।साथै, मधेस प्रदेशको महान पर्व होलीलाई शान्तिपूर्ण र उत्साहपूर्वक मनाउने विषयमा पनि छलफल भएको थियो। त्यसैगरी, प्रहरी समायोजन सम्बन्धी विषयमा पनि छलफल भएको छ । मन्त्रीहरूले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै आपसी समन्वयलाई बलियो

    • प्रकाशित मितिः माघ २६, २०८२
    • 150 पटक पढिएको
  • निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मत बदर हुने जोखिम न्यूनिकरण र मतदातालाई सचेत बनाउने लक्ष्यसहित निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई स्थानीय तहसम्म विस्तार गरेको छ ।डिजिटल माध्यमबाट सञ्चालन हुँदै आएको मतदाता शिक्षालाई अब वडास्तरसम्म पुरयाउने उद्देश्यले आयोगले माघ १९ गतेदेखि विशेष कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। यस कार्यक्रमअन्तर्गत प्रत्येक स्थानीय तहका सबै वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिनेछ ।आयोगका अनुसार मतदातालाई मतदान प्रक्रिया, सही मतसङ्केत प्रयोग र मिथ्या सूचना पहिचान गर्न सक्षम बनाउने उद्देश्यले शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखिएको हो। यसले मत बदर हुने

    • प्रकाशित मितिः माघ २६, २०८२
    • 264 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.