राजनीति

    Showing 2,661-2,670 of 7,679 items.
  • माधव नेपाल भन्छन अहिले लोकतान्त्रिक शक्तिबीच एकताको खाँचो छ

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा जनअधिकारका लागि राजनीतिक उपलब्धिलाई रक्षा गर्दै समाजवादी अर्थव्यवस्था कार्यान्वयन गर्नुपर्ने बताएका छन्।नयाँ वर्ष २०८२ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रूपान्तरण गर्नुपर्ने बताएका हुन्।उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं प्रगतिका लागि शुभकामना व्यक्त गरे। सबै नेपालीबीच शान्ति, एकता, सद्भा

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 330 पटक पढिएको
  • प्रचण्ड भन्छनअब कांग्रेस नेतृत्वमा सरकार बन्छ

    काठमाडौं— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने संकेत गरेका छन् । गृहजिल्ला चितवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले आफूले केही नयाँ अनुभवको आधारमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने कुरा गरेको बताएका हुन् । उनले अब देश कांग्रेसको नेतृत्वमा सरकार बन्ने दिशातिर अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे ।आफूले प्रतिनिधिसभामा विश्वासको मत लिने बेलादेखि नै सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नु सही हुने कुरा गरिरहेको बताउँदै प्रचण्डले भने, ‘मैले त विश्वासको मत लिँदादेखि नै सही कुरा के हो भने सबैभन्दा ठूलो

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 210 पटक पढिएको
  • नेपाल राष्ट्रवादी नागरिक समाजद्वारा सरकारविरुद्ध प्रदर्शन

    काठमाडौं— जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ। गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाका लागि सरकार दोषी रहेको भन्दै आइतवार नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनक चोकबाट विरोध जुलुस निकालेको हो। विरोधमा सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन शीर्ष नेताहरूको नाम लिएर विरोध जनाएका छन्।उनीहरूले सरकारविरुद्ध तीव्र असन्तोष व्यक्त गर्दै राष्ट्रिय झण्डा बोकेर जनकपुरधामका विभिन्न भाग परिक्रमा गरेका थिए। सरकारले थुनामा रहेका नेताहरूलाई तत्काल रिहा नगरे आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन्। 

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 294 पटक पढिएको
  • शेरबहादुर देउवा भन्छन कुनै एक दलले बहुमत ल्याउन कठिन छ

    काठमाडौं— नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले कुनै पनि एउटा पार्टीको बहुमत आउन भने कठिन रहेको बताएका छन्। आइतबार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्। उनले समावेशी संविधानकै कारण राज्यका हरेक निकायमा सबैलाई समेट्न सकिएको बताए। उनले सबैलाई मिलाएर अघि बढ्ने संविधान भएका कारण बताए। ‘नेपालको संविधान अत्यन्तै राम्रो संविधान छ। सबैलाई मिलाएर लाने संविधान छ। यसले कुनै पनि पार्टीको बहुमत आउन चाहिँ गाह्रो छ तर गाह्रो भएता पनि

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 220 पटक पढिएको
  • थुनामा पठाउने आदेशविरुद्ध रविको पुनरावेदन न्यायाधीश ढुंगानाको इजलासमा

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्धको निवेदन सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ ।यही चैत २२ गते उच्च अदालत तुलसीपुरको इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो । उच्च अदालतले थुनाबाहिर राखेर मुद्दा लड्न दिँदा ठगीमा संलग्नहरूको मनोबल बढ्ने र पीडितलाई थप पीडा हुने कारण देखाएको थियो ।उक्त आदेशपछि चैत २२ गते नै प्रहरीको नियन्त्रणमा पुगेका लामिछाने हाल पुर्पक्षका लागि थुनामा छन् ।बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछाने

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 231 पटक पढिएको
  • एमाले अधिवेशनः धनुषा र अछाम जिल्लामा बाँकी

    काठमाडौं— ७७ मध्ये नेकपा एमालेका २ वटा जिल्ला अधिवेशन गर्न अझै बाँकी रहेको छ । पछिल्लो समय सिराहा र सप्तरीको जिल्ला अधिवेशन भएसँगै अव धनुषा र अछाम जिल्ला अधिवेशन बाँकी रहेको एमाले केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए ।उनका अनुसार धनुषा जिल्लाको अधिवेशन वैशाख २० लाई तोकिएको छ भने अछाममा वैशाख १२, १३ र १४ गते निर्धारण भएको छ । ७७ मध्ये सप्तरी, सिराहा, धनुषा र अछाम गरी चारवटा जिल्ला कमिटीले म्याद गुजारेका छन् । सिराहा जिल्लाको अधिवेशन शनिबार सकिँदा सप्तरीको शनिबारै सुरु भएको थियो । सिराहामा अशोक यादवको नेतृत्वमा त्यहाँ १३५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको निर्वाचन

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 253 पटक पढिएको
  • नेपाली जनता दरिद्र छन्; राम बहादुर थापा´बादल`

    सप्तरी  ।    नेपालीहरु जनता दरिद्र छन्, परिवार चलाउन विदेशिनुपर्ने बाध्यता छ सप्तरी जिल्लाको अधिवेशनको उद्घाटन गर्दै  भनेका छन।नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाली जनतालाई सुखी तुल्याउन र समृद्ध नेपाल बनाउनको लागि समाजवादी क्रान्तिको जरुरी औंल्याएका छन् । आज (शनिबार) सप्तरीको राजविराजमा आयोजित एमाले सप्तरी जिल्लाको अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।नेपालमा गरिबी रहेको र बेरोजगारीका कारण युवाहरु विदेसिन बाध्य भएको पनि बादलको दाबी छ । उनले भने,‘देशमा गरिबी छ, अहिले भएको रोजगारले जीवन धान्न गाह्रो छ । परिवार चलाउन गाह्रो

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 330 पटक पढिएको
  • जसपा नेपाललाई अधिवेशनको चटारो

    काठमाडौं— जनता समाजवादी पार्टी जसपा नेपाललाई अधिवेशनको चटारो परेको छ । जिल्ला समिति, भ्रातृसङ्गठन, पेसागत सङ्गठन, जातीय र सामुदायिक सङ्गठनको अधिवेशन र भेलामा पार्टी जुटेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।प्रमुख बस्नेतका अनुसार केही जिल्ला समिति र भ्रातृसङ्गठनले अधिवेशन सम्पन्न गरिसकेका छन् भने कतिपय जिल्ला समितिले अधिवेशनको कार्यतालिका सार्वजनिक गरी कार्य गरिरहेका छन् ।जसअन्तर्गत जसपा नेपालले रौतहट र पर्सा जिल्ला समितिको अधिवेशन सम्पन्न गरेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव प्रमुख अतिथि रहेको रौतहटको गरुडामा आयोजित अधिवेशनबाट राजीव

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 247 पटक पढिएको
  • शेखर कोइराला भन्छन संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ ।

    काठमाडौं— नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुने बताएका छन्।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिमा अहिले धेरै कुराहरु रहेको भए पनि सरकारले विशेष ध्यान दिएर अघि बढ्नुपर्ने सुझाव दिए।उनले अहिले कांग्रेस र एमाले सम्मिलित सरकार रहेकाले सरकारका काम कारबाहीमा कांग्रेसले खबरदारी गर्नुपर्ने बताए। एमाले नेपाली कांग्रेसका लागि भविष्यको पनि प्रतिष्पर्धी भएकाले सोचेर अघि बढ्न जरुरी रहेको बताए।संविधान पुनरावलोकन, सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नसके जनता अझै आक्रोशित हुने बताए। दण्

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 251 पटक पढिएको
  • रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता

    काठमाडौं— रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत बुटवलको आदेश बदर गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । रवि पत्नी निकिता पौडेल आफैं उपस्थित भएर रिट दर्ता गरेको रास्वपा सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रूपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरेको थियो ।

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 317 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा