काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महिला उपसभापति पदमा अब डा। तोशीमा कार्की र सोबिता गौतमबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम उम्मेदवार सूचीमा महिला उपसभापतिका लागि यी दुई नेताको नाम कायम भएपछि नेतृत्व चयन मतदानबाट हुने निश्चित भएको हो।पार्टीभित्र सहमतिको प्रयासका क्रममा वर्तमान कोषाध्यक्ष लिमा अधिकारीलाई पनि महिला उपसभापतिको उम्मेदवार बनाउने चर्चा भएको थियो। तर डा। तोशीमा कार्की र सोबिता गौतम दुवैले उम्मेदवारी नफिर्ता लिने अडान राखेपछि अधिकारीले उम्मेदवारीबाट पछि हटेकी हुन्।पार्टी स्रोतका अनुसार नेतृत्वले कानुनमन्त्रीसमेत रहेकी सोब
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ ।सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आज दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन, २०८३ सदनमा पेस गर्नुहुने छ ।त्यसपछि मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखी उक्त विधेयक सदनमा प्रस्तुत गर्नुहुने कार्यसूची छ ।अर्थमन्त्री स्वर्णिम
काठमाडौं— खर्च अभावका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई शुक्रबार बिहानको चिया मात्र उपलब्ध गराइएको छ । व्यवस्थापनले आर्थिक स्रोतको अभाव देखाउँदै आज प्रतिनिधिहरूका लागि भोजनको व्यवस्था नगरेको जनाएको छ ।ढिलाइ र विभिन्न विवादका कारण छैटौं दिनसम्म लम्बिएको महाधिवेशन आज नयाँ पदाधिकारी चयनसँगै सम्पन्न गर्ने तयारी गरिएको छ । आर्थिक व्यवस्थापनमा देखिएको कठिनाइका बीच महाधिवेशन सञ्चालन भइरहेको हो ।महाधिवेशनको अन्तिम दिन आज नयाँ पदाधिकारी चयनसँगै कार्यक्रम सम्पन्न गर्ने तयारी गरिएको छ ।
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य शिशिर खनाल महामन्त्रीको दाबीबाट पछि हटेका छन् ।शुक्रबार सामाजिक सञ्जालमा लेख्दै परराष्ट्रमन्त्री समेत रहेका खनालले आफू पार्टीको महामन्त्री पदको दाबीबाट पछि हटेको जानकारी गराएका हुन् ।उनले लेखेका छन्, ‘सहमतिको चाहना लाई सम्मान गर्दै ,पहिलो ऐतिहासिक महाधिवेशन बाट प्राप्त उपलब्धिको संस्थागत विकास र पार्टीलाई थप सशक्त बनाउन मैले दाबी गरेको पार्टीको महामन्त्री पदको निर्वाचनबाट पछि हट्ने निर्णय गरेको छु । यस निर्णयले अन्य आकांक्षी साथीहरूलाई पनि सहमतिको बाटोमा जान सहज बनाउनेछ भन्ने अपेक्षा लिएको छु ।’उनले पार्टीलाई थप सशक्त बनाउन
काठमाडौं— राष्ट्रिय सभा अन्तरगत शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक विहान १०ः३० बजे समितिको सभाकक्षमा बस्नेछ ।बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समिति र सुदुरपश्चिम प्रदेशको प्रदेश सभा अन्तर्गतको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिबीच तहगत व्यवस्थापिका तथा वित्तीय अन्तरसम्बन्ध र प्राकृतिक स्रोत व्यवस्थापनसँग सम्बन्धित विषयहरुमा छलफल हुने कार्यसूची छ ।बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सुदूरपश्चिम प्रदेश सभाको अर्थ अध्यक्षलाई आमन्त्रण गरिएको छ ।
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पाटीको (रास्वपामा) सभापतिपछिको महत्वपुर्ण मानिएको महामन्त्री पदमा शक्तिशाली नेताहरुले उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय सदस्यको नतिजा आएसँगै पदाधिकारीमा उम्मेदवारी घोषणाको प्रतिस्पर्धा देखिएको छ ।अहिलेसम्म ६ जनाले महामन्त्रीमा उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । अझै सबै केन्द्रीय सदस्यको पूरा नतिजा सार्वजनिक गरिएको छैन । तर खुला केन्द्रीय सदस्यमा जितेकाहरूले महामन्त्रीमा उम्मेदवारी घोषणा सामाजिक सन्जालबाटै गरेका हुन् ।खुला केन्द्रीय सदस्यमा तेस्रो नम्बरमा मत ल्याएका शिशिर खनाल, चौथो नम्बरमा मत ल्याएका सागर ढकाल, छैठौँ नम्बरमा मत ल्याएकी रन्जु दर्शना, सात
भरतपुर। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन कार्य तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले बिहीबार राति अबेर सूचना जारी गर्दै निर्वाचनका विभिन्न प्रक्रिया र मतदानको समय तोकेको हो ।सार्वजनिक कार्य तालिका अनुसार निर्वाचनका प्रक्रियाहरू बिहीबार राति ११ः४० बजेदेखि नै सुरु भएका छन् । राति ११ः४० देखि ११ः५५ सम्म उम्मेदवारी मनोनयन फाराम वितरण गरिएको थियो भने ११ः५५ देखि शुक्रबार बिहान १२ः२५ सम्म मनोनयन दर्ताको समय तोकिएको थियो । यस्तै बिहान १ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, १ः
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पदाधिकारी चयनको निर्वाचन तालिका पुनः संशोधन गरिएको छ। योसँगै निर्वाचन कार्यतालिका पाँचौं पटक परिवर्तन भएको हो।संशोधित तालिकाअनुसार पदाधिकारी पदका उम्मेदवारहरूको मनोनयन फाराम वितरण साँझ ६:३० बजेदेखि ७ बजेसम्म हुनेछ। प्रारम्भिक उम्मेदवार नामावली साँझ ७:३० बजे सार्वजनिक गरिनेछ भने दाबी–विरोध दर्ता गर्ने समय राति ८ बजेसम्म तोकिएको छ।दाबी–विरोधमाथिको छानबिन सवा ८ बजे सम्पन्न गरिनेछ। उम्मेदवारी फिर्ता लिने अन्तिम समय राति ८:३० बजेसम्म रहनेछ भने अन्तिम उम्मेदवार सूची साँझ ८:४५ बजे प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।निर्वाचन आचारसं
काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको बहस तीव्र बन्दै जाँदा पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले संयुक्त रूपमा छुट्टै सम्पर्क कार्यालय खोल्ने तयारी गरेका छन्। महाराजगञ्जको चुनदेवीमा स्थापना हुन लागेको उक्त कार्यालय महाधिवेशन पक्षधर नेता–कार्यकर्ताको नियमित भेटघाट, छलफल र रणनीतिक गतिविधिको केन्द्र बन्ने बताइएको छ। विशेष महाधिवेशन बहिष्कार गरेका देउवा, शेखर र कृष्णप्रसाद सिटौला समूह अहिले एउटै मोर्चामा उभिएर अगाडि बढिरहेका छन्।कांग्रेस संस्थापन पक्षले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया अघि बढाइरहेका बेला असन्तुष्ट समूहले त्यसलाई स्वीकार नगरेपछि विवाद थप च
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनसँगै नेतृत्व चयनको दौड रोचक बनेको छ। उपसभापति र महामन्त्री पदका लागि रास्वपामा प्रतिस्पर्धा चर्किएको हो।निर्वाचित हुने एक महामन्त्री पदका लागि हालका महामन्त्री कवीन्द्र बुर्लाकोटीसहित शिशिर खनाल, विपिन आचार्य, गणेश पराजुली र मनिष झाले दाबी प्रस्तुत गरेका छन्। अर्को महामन्त्री भने सभापतिले मनोनयन गर्ने व्यवस्था छ।यता उपसभापति पदका लागि विराजभक्त श्रेष्ठ, डा। तोषिमा कार्की, सोविता गौतम र लिमा अधिकारीबीच प्रतिस्पर्धा हुने देखिएको छ। सहमहामन्त्रीका तीन पदका लागि यज्ञमणि न्यौपाने, सागर ढकाल, रमेश प्रसाई र डा। अंकिता यादवले दाबी गरेका छन्।प
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.