राशिफल

    Showing 71-80 of 1,073 items.
  • आज २०८२ साल पुस १७ गते बिहिवारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तार्किक क्षमता बढ्नेछ भने बुद्धिको माध्यमले लक्ष्यमा पुर्याउन सक्छ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ। प

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 466 पटक पढिएको
  • आज २०८२ साल पुस १६ गते बुधवारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आफन्तकाे आगमन तथा रमाइलाे भेटघाट हुने समय छ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताल

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 438 पटक पढिएको
  • आज २०८२ साल पुस १५ गते मंगलवारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जाेशजाँगर बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। अरूको करकापमा परेर निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ। समय दिन नसक्दा अध्

    • प्रकाशित मितिः पुस १५, २०८२
    • 447 पटक पढिएको
  • आज २०८२ साल पुस १४ गते सोमवारको राशिफल

    मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Ariesआजको दिन तपाईंलाई कुनै नयाँ काम कारोबार तथा व्यवसाय गर्ने सोच बिचार आउला , तपाईंले आज गरेका काम अधुरो हुनेछैन , आज कुनै महत्त्वपूर्ण कार्य तथा निर्णयमा सहभागी भईएला।वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurusआजको दिन कुनै पदिय जिम्मेवारी बढ्ला, भाग्योदयको समय छ । कुनै गुप्त बिद्या तथा प्रमार्थ चिन्तनमा समय बित्ला , तपाईं आज कुनै न कुनै क्षेत्रमा प्रशंसित हुनुहुनेछ।मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Geminiआजको दिन शैक्षिक तथा आर्थिक लाभ प्राप्त होला, आज कुनै पनि नयाँ अवसर आउनसक्छ, मन हर्षित होला, तरपनी दिउसोबाट आखामा समस्या

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 460 पटक पढिएको
  • आज २०८२ साल पुस १३ गते आइतवारको राशिफल

    मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Ariesआजको दिन तपाईंलाई शारीरिक तथा मानसिक सुख प्राप्त होला , तपाईंको काम गरिदिने बिस्वासिलो मान्छे पाइएला, मिष्टान्न भोजनको अवसर प्राप्त होला तथा आजको दिन रमाइलो भोजनमै बित्ला।वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurusराज्यपक्षको सहयोग प्राप्त होला, प्रेम बढ्ने दिन रहेको छ, कुनै उच्च पदमा भएका व्यक्तिहरुबाट उचित सहयोग तथा सर सल्लाह पाइएला मान तथा प्रतिष्ठामा वृद्धि होला।मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Geminiआजको दिन अनेक प्रकारका लाभ प्राप्त होला , भाग्यमा वृद्धि हुने समय आएको छ,आर्थिक तथा सामाजिक पक्ष बलवान् होला, आज कुनै प

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 432 पटक पढिएको
  • आज २०८२ साल पुस १२ गते शनिवारको राशिफल

    मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Ariesआजको दिन तपाईंको लागि उत्तम रहेको छ ,मानसिक तथा शारीरिक रूपमा सबल भईएला,कुनै पनि नयाँ कामको थालनी पनि हुनसक्छ,जागीर तथा नोकरी बाट बिशेष लाभ होला ।वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurusअध्ययन तथा अध्यापनमा मन जाने समय रहेकोे छ,मानसम्मान,इज्जत तथा प्रतिष्ठामा वृद्धि होला, दिउँसो पख भने शारीरिक पिडा हुनसक्छ ।मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Geminiआजको दिन बिनाकारण कुनै विवादमा परिएला, तपाईंको खुट्टा तान्नेहरु कमि हुने छैनन् ,बोल्दा सावधानि अपनाउनुहोला,मध्याह्न पछी भने शुभ समाचार सुन्नाले मन प्रसन्न रहला।कर्कट राशी (हि,

    • प्रकाशित मितिः पुस १२, २०८२
    • 466 पटक पढिएको
  • आज २०८२ साल पुस ११ गते शुक्रवारको राशिफल

    मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries: आजको दिन मन कर्म बचनले खुलेरै सामाजिक सेवा गर्ने अवसर प्राप्त होला, राज्यपक्षको सहयोगले कुनै बिशिस्ट कार्यहरू समापन होलान्, आजको दिन बिष्णु भगवानलाई आराधना गरे अझ राम्रो होला।वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus: आजको दिन केहि मात्रामा अनुकुल छ, धनार्जन हुने तथा ईज्जत प्रतिष्ठामा वृद्धि होला, वैदेशिक रोजगारका अवसरहरु प्राप्त होलान्, तर मध्याह्न पछी टाउको तथा कानमा समस्या आउनसक्छ।मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini: आजको दिन तपाईंलाई दण्डजरिवाना हुनसक्छ,चोटपटकको भय रहेकोले साधनबाहन चलाउदा विशेष ध्यान दिनुहोला,

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 271 पटक पढिएको
  • आज २०८२ साल पुस १० गते बिहिवारको राशिफल

    मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Ariesआजको दिन अनेक प्रकारका उन्नती तथा प्रगति हुनसक्छ। कुनै पनि धार्मिक कार्य तथा सभासमारोहमा सहभागी भईएला,मनमा शान्ति प्राप्त हुनाले शुभ कार्य गरिएला।वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurusमित्रहरूसँग रमाइलो भेटघाटले आजको दिन सुखसाथ बित्ला, नाँचगान तथा बैवाहिक कार्यहरुमा सहभागी भईएला, विभिन्न प्रकारका आभुषण प्राप्त हुनसक्छ , पुजापाठ वा धार्मिक कार्यमा सहभागी भईएला।मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Geminiठेक्कापट्टा तथा चिठ्ठाबाट लाभ होला, आजको दिन तपाईंको बोलिको प्रभावबाट बिग्रेका कामहरू बढ्लान, क्रय तथा बिक्रयमा नयाँ सम्झ

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 528 पटक पढिएको
  • आज २०८२ साल पुस ०९ गते बुधवारको राशिफल

    मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Ariesआजको दिन नयाँ बस्तु तथा बिचारको सृजना हुनसक्छ, महत्त्वपूर्ण कार्यमा थप जिम्मेवारी आउनसक्छ, मान सम्मान तथा प्रतिष्ठामा वृद्धि होला।वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurusआजको दिन गर्न खोजेको काम ठिक बिपरित होला, कुनै पनि समय शत्रुहरु सक्रिय रहलान, तर पनि हजुरको धैर्यता र साहसले धेरै नोक्सानी हुन दिनेछैन।मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Geminiतपाईंको लागि आज धेरै राम्रो समय आएको छ, सरकारी काम कार्यमा सफलता होला, पद प्रतिष्ठा तथा मान सम्मान प्राप्त होला, सामाजिक सेवा गर्ने अवसर प्राप्त होला।कर्कट राशी (हि, हु, हे, हो, डा

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 524 पटक पढिएको
  • आज २०८२ साल पुस ०८ गते मंगलवारको राशिफल

    मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Ariesआजको दिन अनेक प्रकारका लाभ प्राप्त होलान्, मित्र तथा साथिभाईको सहयोग प्राप्त होला, साधन बाहन तथा सुनचाँदी प्राप्त होला, शत्रु पक्ष पनि मित्रता गास्न आउलान, आज आकस्मिक लाभ पनि होला।वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurusचोर तथा अग्निको भय होला आँखामा समस्या आउनसक्छ, मुद्दा मामिलाको झन्झटमा फसिएला,शत्रुहरु वृद्धि होलान् , धन तथा प्रतिष्ठामा हानी हुनसक्छ।मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Geminiआजको दिन स्वस्थ तथा तन्दुरुस्त भईएला, जप,तप,ध्यान तथा साधनामा मन जाला, विभिन्न प्रकारका ईज्जत,मान तथा प्रतिष्ठामा वृद्धि होला, समा

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 444 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.