समाचार

    Showing 12,491-12,500 of 26,699 items.
  • आज २०८२ साल साउन २१ गते बुधबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरिएको कार्यको उचित प्रतिफल मिल्नेछ। अत्यावश्यक कुरामा नै आफ्नो प्रतिक्रिया दिनुहोस्। आफन्तको प्रतिभाले मन प्रसन्न रहनेछ। पठनपाठनमा मन लाग्नेछ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) हजुरले गरेको शुभ कार्यको चर्चा हुनेछ। रोजगारीका नयाँ अवसरहरू मिल्नेछन्। सन्तान वा शुभचिन्तकहरूले साथ दिनेछन्। स्वास्थ्य सामान्य र मनमा स्थिरता रहला। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आत्मबलमा वृद्धि हुनेछ। मनमा दुविधा उत्पन्न भए जानकारको सल्लाह लिनुहोस्। अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। यात्रा अनुकूल रहनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, ड

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 739 पटक पढिएको
  • कोशी प्रदेशमा ट्रान्सफर्मर चोरी गर्नेको लहर, दुई करोडको नोक्सानी

    विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले कोशी प्रदेशमा विद्युतीय ट्रान्सफर्मर चोरीमा संलग्नहरुका बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।पछिल्लो समय मोरङ, झापा र सुनसरीका दर्जनौं गाउँ–टोलमा टान्सफर्मर चोरीका घटना दोहोरिइरहेको अवस्थामा प्रहरीले विशेष अभियान नै संचालनमा ल्याएर चोरलाई पक्रन सफल भएको जनाएको हो ।कोशी प्रदेशमा पछिल्ला केही महिनामा मात्रै २२ वटा ट्रान्सफर्मर चोरी भएका प्रहरीको तथ्यांकमा छ । जसको प्रत्यक्ष असर कृषक, व्यापारी र स्थानीय सेवा प्रणालीमा परेको छ । सुख्खा खेतमा पानी लगाउनका लागि किसान जाँदा लाइन नै नहुने साथमा ट्रान्सर्फमर नै गाएब हुने भएपछि प्रहरीले अप्रेशन सुरु गरेको

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 415 पटक पढिएको
  • निर्माण सम्पन्न भएका सहायक राजमार्गको मर्मत सम्भारका काम प्रदेश तथा स्थानीय तहलाई दिने मन्त्रालयको निर्णय

    काठमाडौं । सरकारले निर्वाचन क्षेत्र सडक र वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न भएका सडकहरूको मर्मत सम्भारका लागि प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने भएको छ । मंगलबार बसेको संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्वन्ध) समितिको बैठकले निर्माण सम्पन्न भएका वैकल्पिक सहायक राजमार्गको मर्मत सम्भारका लागि प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्रले जानकारी दिएका हुन् । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सभाहल बसेको बैठकले यस्ता निर्णय गरेको छ । निर्णयहरू :१. भौतिक पूर्वाधार तथा यातायात मन्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 380 पटक पढिएको
  • एकीकृत समाजवादीको पार्टी परीत्याग गरिन भुम्लु गाउँपालिकाकी पूर्वउपाध्यक्षले

    काभ्रेपलाञ्चोक— भुम्लु गाउँपालिकाकी पूर्वउपाध्यक्ष कल्पना श्रेष्ठले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेकी छन् ।उनले पार्टी सोचेकोभन्दा फरक पाएकोले आफूसहित परिवारका अन्य सदस्यले पार्टी परित्याग गरेको बताएकी छन् ।सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै श्रेष्ठले भनेकी छन, ‘नेकपा एकीकृत समाजवादी साँचिकै देश र जनताको हितमा उभिन्छ र देशलाई फोहोरी राजनीति संक्रमणबाट मुक्त गरेर सही गन्तव्यमा पुर्‍याउँछ भनेर साथ दिएँ तर मैंले सोचेकोभन्दा फरक पाएकोले आजैबाट मलगायत मेरो परिवारको सबै जनाले  पार्टीको साधारण  सदस्य पनि नरहने गरे पार्टी  परित्याग  गरेकको जानकारी  गराउँछु ।’कल्पना

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 640 पटक पढिएको
  • दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने आदेशविरुद्ध महान्यायाधिवक्ताको पुनरावेदन तयारी

    काठमाडौं –  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गर्ने भएको छ । तत्काल प्राप्त प्रमाणबाट प्रसाईं दोषी नदेखिने भनी उच्च अदालतले दिएको आदेश त्रुटिपूर्ण रहेको निष्कर्षसहित महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदनको तयारी गरेको हो ।“तत्काल प्राप्त प्रमाणबाट दोषी देखिने भएमा जन्मकैद वा तीस वर्षभन्दा बढी सजाय हुने मुद्दामा अभियुक्तलाई थुनामा पठाउनुपर्ने मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ अनुसार अभियुक्तलाई छोड्न मिल्दैन,” महान्यायाधिवक्ता कार्यालयका प्रवक्तासमेत रहेका सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले बाह्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 524 पटक पढिएको
  • संसदीय उपचुनावमा उम्मेदवार बन्ने सोच छैन : कुलमान घिसिङ

    काठमाडौं –  नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले रुपन्देहीमा हुन लागेको संसदीय उपचुनावमा आफु उम्मेदवार नहुने स्पष्ट पारेका छन् ।नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले भने,‘अहिलेकै विद्यमान परिस्थितिमा एक  सांसद भएर आउँंदैमा ठूलो परिवर्तन गर्न सक्छु जस्तो मलाई लाग्दैन् ।  त्यसोभएको हुनाले  रुपन्देहीमा हुन गइ रहेको संसदीय उपचुनावमा उम्मेदवार हुने  कुरामा मेरो कुनै रुची छैन ।’आफु यतिखेर देशका लागि केहि गरौं भन्ने सोच भएका सबै साथीहरुलाई जोड्ने अभियानमा रहेको बताउँदै उनले यसलाई राजनितीक र

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 477 पटक पढिएको
  • शिक्षा विधेयकमा परामर्श समिति निष्कर्षविहीन, विवादित दफा मिलाउन बुधबार टुंगो लगाउने तयारी

    काठमाडौं— विद्यालय शिक्षा विधेयकमा रहेका विवादित दफाहरू समाधान गर्न गठन गरिएको परामर्श समितिको बैठक निष्कर्षविहीन बनेको छ। समितिले आइतबारदेखि विधेयकमाथि छलफल गर्दै आएपनि ठोस सहमति जुट्न सकेको छैन् ।विवादित दफाहरू मिलाउन नसकिएपछि प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक समेत स्थगित भएको छ। समितिका सभापति अम्मरबहादुर थापाले (भोलि) बुधबारभित्र विधेयकको टुंगो लगाउने तयारी भइरहेको जानकारी दिए।“समितिअन्तर्गतको परामर्श समिति विवादित दफाहरू मिलाउने प्रयासमा जुटिरहेको छ। भोलि टुंगो लाग्ने सम्भावना छ। समय पुग्यो भने भोलि नै बैठक बस्छ, नभए पर्सिपल्ट निर्णय गरिन्छ,” थापाले ब

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 832 पटक पढिएको
  • संसद नियमावलीमा महिला समन्वय समितिको गठन गर्नुपर्छ : रेखा शर्मा

    काठमाडौं –  नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले संसद नियमावलीमा महिला समन्वय समितिको गठन गर्न आग्रह गरेकी छन् । आज बसेको प्रतिनिधि सभामा बोल्दै उनले सभामुखको क्षेत्र अधिकारभित्रको विषय भएको भन्दै छिटो महिला समन्वय समितिको गठन गर्नुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘हामी संसद् नियमावलीमा महिला समन्वय समितिको गठन गर्ने विषय समावेश गर्यौ तर यति लामो समय वितिसक्दा पनि यो बनेन । यो सभामुखको क्षेत्र अधिकारभित्रको विषय हो । तसर्थ नियमावली कार्यन्वयन गर्नु गराउनु सभामुखको दायित्व हो यसलाई छिटो भन्दा छिटो महिला समन्वय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराउन चाहान्छु ।’ उनल

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 617 पटक पढिएको
  • पार्टी फुट्न लागेको हल्लामा कुनै सत्यता छैनः महासचिव बास्तोला

    काठमाडौं –  नेकपा बहुमत का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आफ्नो पार्टी फुट्न लागेको हल्लामा कुनै सत्यता नभएको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो पार्टीले संघर्षलाई तीब्रता दिनेसमेत जानकारी दिए । पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै बास्तोलाले संसदमुखी राजनैतिक पार्टीहरुमा गम्भिर समस्या देखिन थालेको बताए । उनले भने, ‘संसदवादी दलहरु सत्ता र स्वार्थमा लिप्त हुँदाको परिणाम राष्ट्रिय स्वाधिनतामा खतराको घण्टी बज्न थालेको छ । यो अवस्थामा स्वाधीन संयुक्त सरकार गठनका लागि तेस्रो

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 568 पटक पढिएको
  • ४१ अंकले सेयर बजार घट्यो

    काठमाडौं— साताको तेस्रो कारोबार दिन सेयर बजारमा ४१ अंकले घटेको छ । मंगलबार बजार ४१.७८ अंकले घटेर २,८३३.५७ विन्दुमा झरेको छ ।बजार घट्दा ४६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, २०४ कम्पनीको सेयरमूल्य घटेको छ ।बजार घट्दा नौ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज दुई करोड २२ लाख सात हजार १४२ कित्ता सेयर एक लाख ३० हजार ९५३ पटक किनबेच भएको छ ।बजार घटे पनि समाज लघुवित्त र उन्नति सहकार्यको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त, सिर्जनशील लघुवित्त, सनराइज म्युचुअल फन्डको सेयरमूल्य उच्च कमाउने शीर्ष स्थानमा रहे ।थ्री स्टार हाइड्रो सेयरमूल्यमा नकारात्म

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 630 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.