समाचार

    Showing 20,051-20,060 of 26,731 items.
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मर्ने धम्की दिने रमेश गुरुङ पक्राउ

    बिर्तामोड / मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हत्याको धम्की दिई फिरौती रकम माग गरेको अभियोगमा एक व्यक्तिलाई  आज सीआइबीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको राहबेँसी गाउँपालिका– १ घर भई काठमाडौं महानगरपालिका– ४ चुनदेवी बस्दै आएका ४० वर्षीय  रमेश गुरुङ रहेका छन् ।  सिआइबीका अनुसार गुरुङले प्रसाईंसँग ३० करोड रुपैयाँबाट बार्गेनिङ सुरु गरेको र ६ करोड हुँदै अन्तिममा ५ करोडमा कुरो टुङ्गिएको हो ।  गुरुङले असार १३ गतेदेखि प्रसाईंलाई प्रवेश लामाको नामबाट हत्याको धम्की दिँदै फिरौती मागेको बताइएको छ। फिरौती लिन आएको अवस्थामा गुरुङलाई मंगलबार महाराजगन्जबाट पक्राउ गरी आवश्यक अ

    • प्रकाशित मितिः असार २६, २०८०
    • 788 पटक पढिएको
  • यी हुन् मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परि ज्यान गुमाउने व्यक्ति (नामसहित)

    काठमाडौं /  मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए।लाम्जुरापास डाडाँमा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको उनको भनाइ छ । दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा पर्छ । दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको उनले जानकारी दिए। दुर्घटनाग्रस्त हेलिकोप्टर खोज्न काठमाडौंबाट

    • प्रकाशित मितिः असार २६, २०८०
    • 212 पटक पढिएको
  • झापा र मोरङका छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ७ जना पक्राउ

    बिर्तामोड / झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट सोमवार प्रहरीले लागूऔषध ब्राउनसुगर सहित ७ जनालाई पक्राउ गरेको छ । लागूऔषध ब्राउन सगुरको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका- १३ का २५ वर्षीय तुलसी राजवंशीलाई ८५० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित फूलबारी टोलबाट पक्राउ गरेको हो । यसैगरी प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका- १ का २० वर्षीय विशाल दमाईलाई २ ग्राम ५०० मिलीग्राम ब्राउनसुगर सहित चारआली चोकबाट पक्राउ गरेको हो भने सोही स्थानबाट स्थानीय २१ वर्षीय गणेश राजवंशी र  अर्जुनधा

    • प्रकाशित मितिः असार २६, २०८०
    • 272 पटक पढिएको
  • सेप्टिक ट्याङ्कमा खसेर गम्भीर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु

    बिर्तामोड / विद्यालयको शौचालयको सेप्टिक ट्याङ्कमा खसेर गम्भीर बनेका तान्छोक लिम्बूको उपचारको क्रममा मृत्यु भएको छ । ८ वर्षीय उनको बिएन्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान १०ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको हो ।झापा मेचीनगर नगरपालिका धुलाबारीको सानो साथी किन्डर गार्टेनमा पढ्ने उनी हिजो असार २५ गते खाजा खाएर शौचालय जाँदा शौचालयको ढोका अगाडि रहेको सेप्टिक ट्यांकभित्र खसेका थिए । सेप्टिक ट्याङ्कीको मुख प्लाईवोडले ढाकिए थियो । पानीले भिजेर पचिएको उक्त प्लाई बालकको वजन थाम्न नसकेर भाचिए पछि दुर्घटना भएको हो ।

    • प्रकाशित मितिः असार २६, २०८०
    • 346 पटक पढिएको
  • दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर

    काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको सम्पर्कविहीन हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएको पुष्टि भएको छ।सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९ एनए एमभी कलसाइन भएको हेलिकोप्टर सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका ५ साविक भकान्जे गाविसको लामाजुराको चिहानडाँडामा दुर्घटनाग्रस्त भएको लिखुपपिके ५ का वडा अध्यक्ष ङिमा छिरी लामाले पुष्टि गरेका छन् ।मनाङ एयर दुर्घटनाग्रस्त क्षेत्रमा ६ जनाको शव फेला परेको छ। स्थानीयका अनुसार, दुई जनाको शव सग्लो छ भने बाँकीको क्षतविक्षत अवस्थामा छ। जहाजमा पाइलटसहित ६ जना थिए।मंगलबार विहानैदेखि सम्पर्कविहीन मनाङ एयरको हेलिक

    • प्रकाशित मितिः असार २६, २०८०
    • 1,263 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं  ।   हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर

    • प्रकाशित मितिः असार २६, २०८०
    • 291 पटक पढिएको
  • अवैध रुपमा सुन ल्याएको आरोपमा विमानस्थलबाट १२ जना पक्राउ

    काठमाडौं / अवैध रुपमा सुन ल्याएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानुनी रूपमा कतारबाट सुन ल्याउने १२ जना नेपालीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सुनिलकुमार महरा, दिनेशकुमार यादव, सन्तुगुलाम मुराउ, नरेश पंजियार, भुमबहादुर वली, विनोदकुमार साह, सञ्जुकुमारी साह, दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव, निभाइ साह रहेका छन् । नेपाल वायु सेवा निगमको जहाजबाट आइतबार बिहान १० बजे विमानस्थल उत्रेका १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको साथमा स- साना परिमाणक

    • प्रकाशित मितिः असार २५, २०८०
    • 221 पटक पढिएको
  • बैतडीमा बस दुर्घटना : एकको मृत्यु, १६ घाइते

    झापा / बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । मेलौली नगरपालिका- ७ को सुवाखानीमा पञ्चेश्वरबाट महेन्द्रनगर आँउदै गरेको लु २ ख २०११ नम्बरको बस दुर्घटनामा परेको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार दुर्घटनामा पञ्चेश्वर गाउँपालिका- ६ का २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको पुष्टि गरे । उनको मेलौलीको केशरपुर प्राथमिक स्वस्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।बसमा सवार ३९ जना घाइते छन् । उनीहरूको केशरपुर प्राथमिक स्वस्थ केन्द्रमा उपचार भइरहेको छ भने १६ जनालाई डडेल्धुरा रेफर गरिएको छ । उनीहरूको अवस्था गम्भीर रहेको छ । बस द

    • प्रकाशित मितिः असार २५, २०८०
    • 182 पटक पढिएको
  • संसद अवरोध नगर्न एमाले सकारात्मक

    काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संघीय संसदमा देखिएको गतिरोध अन्त्य गर्न सहमत भएको छ ।सिंहदरबारमा सोमबार दिउँसो प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा संसदको अतिरोध अन्त्य गर्न सहमति जुटेको हो ।बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओली सहमतिबारे सदनमै थाहा हुने प्रतिक्रिया दिए । प्रधानमन्त्री प्रचण्डले आफू संसदमा सम्बोधन गर्न जान लागेको बताए ।

    • प्रकाशित मितिः असार २५, २०८०
    • 205 पटक पढिएको
  • देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जना पक्राउ

    काठमाडौँ / देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जना पक्राउ परेका छन् । कैलाली, गोदावरी नगरपालिका–२ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय पारस वलीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–१२ चौपत्ताबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही नगरपालिका–१४ नारायणचोक बस्ने २४ वर्षीय रमेश खत्री क्षेत्रीलाई  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई

    • प्रकाशित मितिः असार २५, २०८०
    • 197 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.