समाचार

    Showing 20,151-20,160 of 26,731 items.
  • रूपन्देहीबाट भन्सार छली ल्याउँदै गरेको ११ लाख मूल्य बराबरको सामान बरामद

    काठमाडौँ / जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको  ११ लाख ६१ हजार ३ सय मूल्य बराबरको बिभिन्न किसिमका सामानहरू बरामद गरेको छ । मंगलबार प्रहरीले सिलकन थान कपडा ९०४२ मिटर, लेडिज सुट १५२ थान, टप्स १९ थान, साडि ७ थान, बलाउजको कपडा ६० मिटर, ध्वजा कपडा १२६ मिटर, हुक्कामा प्रयोग गर्ने फ्लेवर १० कार्टुन डेरी मिल्क ४ प्याकेट, जुत्ता ६८ जोर, कोकोनटबार चकलेट १९ कार्टुन, चिनी ६ बोरा, छाता १४७ पिस, जुत्ता ६८ पिस बरामद गरेको हो । सिद्धार्थनगर नगरपालिका वडा नं १० भुजौली स्थितबाट भारत जिल्ला महाराजगञ्ज बस्न

    • प्रकाशित मितिः असार १३, २०८०
    • 254 पटक पढिएको
  • गृहमन्त्री श्रेष्ठ मंगलबार चीन जाँदै

    काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन जाने भएका छन् । मंगलबार राति ११ः२० को उडानमार्फत चीनको छेन्दु प्रस्थान गर्ने भएका हुन् ।बुधबार उनी ‘पश्चिमी चीन अन्तराष्ट्रिय मेला’को स्वागत भोजमा सहभागी हुने कार्य तालिकामा छ । उक्त मेलाको उद्घाटन गरी दिउँदो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । त्यही दिन साँझ चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रीभोजको आयोजना गरिने छ । उनले शुक्रबार सिचवान विश्वविद्यालय नेतृत्वसँग भेटघाट गर्ने छन् । उनले त्यहाँ अध्ययनरत चिनियाँ, ने

    • प्रकाशित मितिः असार १३, २०८०
    • 166 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । अहिले मुलुकभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मुलुकभर आंशिक बदली रहि कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।राति देशभर आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका क

    • प्रकाशित मितिः असार १३, २०८०
    • 225 पटक पढिएको
  • ललिता निवास जग्गा प्रकरण : थप चारजना पक्राउ

    काठमाडौँ / प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धान कार्यलाई थप तीव्रता दिएको छ । सीआइबीले मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेसँगै अन्य चार जनालाई समेत पक्राउ गरेको हो ।पक्राउ पर्ने थप चार जनामा भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीहरू रहेका छन्। जसअनुसार मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पक्राउ परेका हन ।आज मात्रै ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनी सुपर

    • प्रकाशित मितिः असार १२, २०८०
    • 51 पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

    काठमाडौँ /  ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपालिका- ७ हल्दुखाल बस्ने ४६ वर्षीय हरक सिँह महरालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेलामा ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट समेत गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः असार १२, २०८०
    • 70 पटक पढिएको
  • ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

    काठमाडौँ / भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ललित निवास जग्गा प्रकरणमा गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो । गुरुङलाई उनकै निवासबाट पक्राउ गरिएको सीआईबी स्रोतले जानकारी दियो । स्रोतका अनुसार अरु पनि केहीलाई पक्राउ गर्ने तयारी छ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित थिए ।

    • प्रकाशित मितिः असार १२, २०८०
    • 143 पटक पढिएको
  • भिड बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ नियम

    काठमाडौं  / भिड बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ नियम लागू हुने भएको छ । विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन बाहिर भीड बढेपछि विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको हो ।ठाउँको सीमितता र भीडले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेकोले यस्तो निर्णय गरिएको विमानस्थल कार्यालयले जनाएको छ । भीड बढेकोले यात्रुलाई सेवा दिन प्रतिकुल असर परेको र प्यासेन्जर ड्रप एरियामा दुर्घटनाको जोखिम बढेको सुरक्षा समितिको ठहर छ । विदेशको उडान

    • प्रकाशित मितिः असार १२, २०८०
    • 155 पटक पढिएको
  • मुम्बईबाट पक्राउ परे शिव शिखर बहुउद्देश्यीय सहकारीका पूर्वअध्यक्ष शर्मा

    काठमाडौँ / सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरी काठमाडौं ल्याएको छ ।सीआईवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने जानकारी दिए । अध्यक्ष शर्मा यसअघि भारतको मुम्बईमा लुकिछिपी बसिरहेका थिए ।शिव शिखर सहित मोरङमा गएर उनले तुलसी सहकारी पनि खोलेका थिए । दुवै सहकारीका बचतकर्ताको ठूलो रकम उनले कानुनविपरीत आफ्ना विभिन्न कम्पनी तथा फार्महरूमा लगानी गरेको

    • प्रकाशित मितिः असार १२, २०८०
    • 128 पटक पढिएको
  • झापामा ट्रकको ठक्करबाट कारमा सवार बाबुछोरीको मृत्यु

    काठमाडौँ / झापामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको शिवसताक्षी- ९ स्थित भालुखोलामा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र१–०२–००क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र१–०१–००च ७४८२ नम्बरको कार एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कारमा सवार मोरङ उर्लाबारी नगरपालिका–६ बस्ने ४५ वर्षीय गुरुचन चौधरी र उनकै छोरी १८ वर्षीया कुमकुम चौधरी रहेका रहेका छन् । उनीहरु बाबुछोरी हुन् । दुर्घटनामा अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।गुरुचनको छोरा १० वर्षीय विवे

    • प्रकाशित मितिः असार १२, २०८०
    • 88 पटक पढिएको
  • जंगली हात्तीको आक्रमणबाट भद्रपुरका पुरुषको मृत्यु

    बिर्तामोड / जंगली हात्तीको आक्रमणबाट परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका– ७ निवासी ५३ वर्षीय गिरेन कर्मकार रहेका छन् । आज बिहान ४ बजेको समयमा हल्दिबारी गाउँपालिका– २ स्थित देउनियाँ खोलाको पुलबाट ३०० मिटर उत्तरमा रहेको महेन्द्र पोखरेलको चिया बगान नजिकै जंगली च्याउ टिप्न गएका  कर्मकारलाई हात्तीले आक्रमण गरेको र उनको घटना स्थलममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   

    • प्रकाशित मितिः असार १२, २०८०
    • 97 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.