समाचार

    Showing 20,221-20,230 of 26,731 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरू साथै बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प

    • प्रकाशित मितिः असार १, २०८०
    • 167 पटक पढिएको
  • नेपाल प्रहरीका २७ डीएसपीको सरुवा, ४६ को पदस्थापन

    काठमाडौं  । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा र पदस्थापन गरिएको छ ।नेपाल प्रहरी प्रधान कार्यलयले बिहिबार २७ डीएसपीको सरुवा गरेको छ । त्यस्तै प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट बढुवा भएका ४६ जना डीएसपीको पदस्थापन गरेको छ । सरुवा भएका डीएसपीको सूचीपदस्थापन भएका डीएसपीको सूची

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 176 पटक पढिएको
  • झापामा गोरु तस्कर हुदा सादापोसाखका सशस्त्र प्रहरी र ड्युटिमा रहेका सशस्त्र प्रहरीबिच कुटाकुट

    झापा  ।  गोरु तस्करसँग मिलेको आरोपमा झापामा सशस्त्र प्रहरी बलका इन्स्पेक्टरको टोलीले सशस्त्रकै प्रहरी हवल्दारसहित चार जनामाथि कुटपिट गरेको छ।मंगलबार राति करिब ८ बजे कोशी प्रदेश बाहिनीबाट सादा पोशाकमा खटिएका इन्स्पेक्टर नभप्रभाव राईसहित तीन जनाको टोलीले मेचीनगर नगरपालिका–४ नकलबन्दास्थित बिओपीमा खटिएका सशस्त्र प्रहरीहरूमाथि कुटपिट गरेका छन। सशस्त्र हवल्दार गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार सन्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी कुटिएका छन्।कोशी प्रदेश बाहिनीबाट सादा पोशाकमा खटिएका इन्स्पेक्टर नभप्रभाव राईसहित तीन जनाको टोली गोरु तस्करी हुँदै गरेको देखेर डिउटिमा रहेक

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 1,385 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । अहिले मुलुकभर पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू’भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।दिउँसो कोशी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहि

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 214 पटक पढिएको
  • बेनी-जोमसोम सडक अवरुद्ध

    काठमाण्डौ  ।   बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ।सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलवार रातिको बाढीले बगाएको हो। पुल बगाएपछि बेनी-जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले जानकारी दिए।बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बिच बाटोमै रोकिएका छन्। जेठ ६ गते रातिको बाढीले भुरुङ्ग-तातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो।पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीर

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • 184 पटक पढिएको
  • एनसेल प्रकरणमा सहयोग गर्नेहरूलाई सरकारको धन्यवाद

    काठमाडौँ । एनसेलको माउ कम्पनी आजियटा ग्रुपले पुँजीगत लाभ कर निर्धारणको विषयमा दायर गरेको मुद्दा नेपाल सरकारले जितेकोमा मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल सरकारलाई सहयोग पुर्‍याउने सबै पक्षलाई धन्यवाद दिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले सो मुद्दा नेपाल सरकारले जितेकाले नेपाल सरकारको अर्बौँ रुपैयाँ जोगिएको भन्दै सहयोगी सबै पक्षलाई धन्यवाद दिने निर्णय गरेको हो ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुद्दा जितेका कारण ६० अर्ब भन्दा बढी हानी हुनबाट जोगिएको बताएका छन ।करिब ४ वर्षदेखि अन्तर्राष्ट

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • 185 पटक पढिएको
  • कोशी प्रदेश सभाको बैठक, नीति तथा कार्यक्रम प्रस्तुत

    विराटनगर । कोशी प्रदेश सभाको बैठक आज बुधबार बस्दैछ । बैठक विराटनगर स्थित प्रदेश सभा भवनमा दिउँसो १ बजे बस्दैछ ।बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।यसअघि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • 180 पटक पढिएको
  • सभापति देउवा सिङ्गापुर प्रस्थान

    काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएको छ ।उहाँ नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । सभापति देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिङ्गापुरमा उपचार गराउनुभएको थियो । सभापति देउवासँग प्रमुख स्वकीय सचिव भानु देउवा पनि हुनुहुन्छ ।पछिल्लो पटक प्रधानमन्त्री भएपछि विभिन्न तहका निर्वाचन र पार्टीको महाधिवेशनमा व्यस्त हुनुपरेका कारण सभापति देउवाको नियमित स्वास्थ्य ‘फलोअप’ हुन सकेको थिएन ।

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • 176 पटक पढिएको
  • आज विश्व रक्तदाता दिवस

    काठमाडौं   ।    आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गरिन्छ।यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारे सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ। रक्तदातालाई धन्यवाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ।यस वर्ष ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ। नाराले जीवनपर्यन्त रगत आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • 283 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं    ।    हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। सोही मौसमी प्रणालीका कारण हाल कोशी प्रदेश, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।महाशाखाका अनुसार बुधवार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेशलगायत बाँक

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • 416 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.