समाचार

    Showing 20,531-20,540 of 26,731 items.
  • ओली सरकारको उपहार नक्कली शरणार्थी प्रकरण र आर्थिक संकट

    काठमाडौँ  ।   संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नक्कली शरणार्थी प्रकरण र आर्थिक संकट ओली सरकारले दिएको उपहार बताएका छन्। बुद्ध जयन्तीको  तयारीका लागि लुम्बिनी पुगेका मन्त्री किरातीले तत्कालीन केपी शर्मा ओलीको नेतृत्वका राज्यकोषको दोहन भएको बताएका हुन् । लुम्बिनीमा आयोजित एक कार्यक्रममा  मन्त्री किरातीले भने ओली सरकारका पालामा जनताको आवश्यकता र समृद्वि लक्षित कार्यक्रम भन्दा पनि राज्यकोषको दोहन र भ्रष्टाचार, अनियमिततालाई प्रोत्साहित गरियो त्यही आज नेपाली जनताले खेप्नु परेको छ ।त्यस्तै मन्त्री किरातीले ओली सरकारले पहाडहरू भत्काएर टावर ठड्य

    • प्रकाशित मितिः वैशाख २१, २०८०
    • 240 पटक पढिएको
  • काँकडभिट्टा नाकाबाट भन्सार छलेर भित्राइएको मोटर पार्टस गाडि नियन्त्रणमा

    झापा । काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको मोटर पार्टस र इलेक्ट्रिक सामानसहित निन्दा पुलबाट  गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।सशस्त्र प्रहरी बल मेचीनगर नगरपालिका ७ स्थित निन्दा पुल नजिकै विशेष सुराकिको आधारमा सवारीसाधन चेकजाँचको क्रममा भारतीय नम्बर प्लेट भएको डब्लू बी ७४ एटी ३९४० को मारुती सुजुकी गाडीको डिक्कीबाट एक लाख ८९ हजार ५० रुपैयाँ मुल्य बराबरको  मोटर पार्टस र इलेक्ट्रिक सामान बरामद गरेको छ।गाडीभित्र रहेको समानको भन्सार प्रज्ञापन पत्र, सुविधा तथा इजाजत पत्र समेत फेला नपारेपछि गाडीसहित सामान जफत गरिएको सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय कोसी प्रद

    • प्रकाशित मितिः वैशाख २१, २०८०
    • 541 पटक पढिएको
  • सशस्त्र प्रहरीको नियन्त्रणगर्यो २२८ किलो गाजाँसहित २ जना

    सुनसरी । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका कोशी राजमर्गबाट  बुधबार राती करिब १:३० बजे सशस्त्र प्रहरीले २ सय २७ किलो ४ सय ग्राम गाजँसहित २ जना व्यक्ति र ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, सुरक्षा वेश धरानले धनकुटाबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९४८९ नम्बरको ट्रकमा ८ वटा पोकामा लैजाँदै गरेको उल्लेखित परिमाणको गाजाँसहित गाडी चालक धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका ६ बस्ने ३४ बर्षिय चन्द्र थापा क्षेत्री र  तेह्रथुम जिल्लाको छथर गाउँपालिका २ बस्ने २८ बर्षिय चुडामणी कटुवाललाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ६० हजार नेपाली रुपैयाँ, ४ वटा मो

    • प्रकाशित मितिः वैशाख २१, २०८०
    • 275 पटक पढिएको
  • पूर्वमन्त्री टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा

    काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता  टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँदै गरेका उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले बतायो । अहिले उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोप रायमाझीमाथि छ ।उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको पनि भेटिएको छ ।रायमाझीका छोरा सन्दीपलाई बुधवार नै प्रहरीले पक्राउ गरेको थियो । उनलाई आज अदालतमा पेश गर्ने तयारी गरिएको छ ।यस्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्

    • प्रकाशित मितिः वैशाख २१, २०८०
    • 1,826 पटक पढिएको
  • सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाण्डौ ।  नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको जोडिएर पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई अनुसन्धानका लागि तीन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।काठमाडौं प्रहरी परिसरले उनलाई बुधबार दिउँसो पक्राउ गरेको थियो । उनलाई सिंहदरबार प्रकरी वृत्तमा राखिएको छ।भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरुले पटक पटक पाण्डेको नाम लिएसँगै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।गत १३ चैतमा मोरङ पथरीका केशवप्रसाद दुलाल, ललितपुर महालक्ष्मी–४ का सानु भण्डारी र पाँचथर फिदिमका टंककुमार गुरुङ र त्यसपछि पक्राउ परेका मोरङ पथरी–१० का सागर राईको बयानका आधारमा उनी पक्राउ परे

    • प्रकाशित मितिः वैशाख २१, २०८०
    • 186 पटक पढिएको
  • गृहमन्त्रीले भने भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका कोही पनि छुट्दैनन्

    काठमाडौँ   ।   उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जोसुकै भए पनि कारबाही हुने बताएका छन्।नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने काममा संलग्नता देखिएको भन्दै प्रहरीले गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईलगायतका अधिकारी र राजनीतिक नेतृत्व अनुसन्धानमा तानिएका छन्।गृहमन्त्रीसमेत रहेका श्रेष्ठले आफूले प्रहरी प्रशासनलाई जुनसुकै तहको व्यक्ति भए पनि दोषी देखिए कारबाही गर्न निर्देशन दिएको बताए।प्रहरी प्रशासनलाई निर्देशन दिदै गृहमन्त्रीले भने कोही पनि दो

    • प्रकाशित मितिः वैशाख २१, २०८०
    • 248 पटक पढिएको
  • ज्ञानेन्द्रले गरे पुरानो गौरव फर्काउन आह्वान

    काठमाडौं  ।  पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका छन्।बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले अहिले पनि जनताको जिवनस्तर सुधार हुन नसकेको र मुलुक पनि अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका हुन्।अब म भन्छु, हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौँ। हामी पाखुराका बलमा अघि बढ्न कम्मर कसौँ। यसका निम्ति के पुरुष, के महिला, के आजको जाँगरिलो युवा, के अनुभवी बुढाबुढी सबै अब जुट्नुपर्छ, उनले भने।पूर्वराजा शाहले उद्योगधन्दा, कलकारखाना, उत्पादन निष्प्रभावी रहेका

    • प्रकाशित मितिः वैशाख २१, २०८०
    • 293 पटक पढिएको
  • टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी छोरा सन्दिप पक्राउ

    काठमाण्डौ  ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा पक्राउ परेका छन् । टोपबहादुरका छोरा सन्दीपलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।   बुधबार जिल्ला अदालत काठमाडौंले रायमाझी बाबुछोरालाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो । टोपबहादुर बुधबार दिउँसो अर्घाखाँचीको एक कार्यक्रममा विशेष अतिथि भएर सहभागी भएका थिए । उनी सहभागी सो कार्यक्रमको प्रमुख अतिथि सभामुख देवराज घिमिरे थिए । टोपबहादुर भने पक्राउ परेका छैनन् ।अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर र उनका छोरा नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने  भन्दै अर्

    • प्रकाशित मितिः वैशाख २०, २०८०
    • 136 पटक पढिएको
  • सञ्चार क्षेत्रलाई जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास, प्रधानमन्त्री पुष्पकमल दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गरेका छन् ।विश्व प्रेस स्वतन्त्रता दिवस, मे ३ अर्थात वैशाख २० का अवसरमा शुभकामना दिँदै नेपालमा संवैधानिक दृष्टिले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गरिएको र त्यसलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सरकारले सञ्चार क्षेत्रको संरक्षण, सम्वद्र्धन एवं विकासका निम्ति यसको पुनःसंरचना, नीतिगत र कानुनी सुधारका क्षेत्रमा जोड दिएको उल्लेख गरे ।

    • प्रकाशित मितिः वैशाख २०, २०८०
    • 190 पटक पढिएको
  • आज विश्व प्रेस स्वतन्त्रता दिवस

    काठमाडौं  ।  प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिंदै नेपालका पत्रकारहरुले पनि आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन् । सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।हरेक वर्षको मे महिनाको ३ तारिखमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि बहस गरिँदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको सम्झना सहित र सम्मान गर्दै मनाइन्छ ।संयुक्त राष्ट्र संघीय युनेस्कोको आह्वानमा यो दिवस मनाइने क्रमको सुरुआत भएको हो । प्रेस स्वत

    • प्रकाशित मितिः वैशाख २०, २०८०
    • 266 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.