समाचार

    Showing 20,561-20,570 of 26,731 items.
  • झापाबाट पक्राउ परे निरु पाण्डेका हत्या आरोपी विक

    काठमाडौँ । निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन्। प्रहरीले पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा ९ दिन पछि झापावाट विनोद विकलाई पक्राउ गरेको हो। उनी शनिवार पक्राउ परेका हुन।कपनको सरस्वतीनगरीस्थित निरु किचन सञ्चालन गर्दै आएकी पाण्डेको गत वैशाख ७ मा रहस्यमय तरिकाले हत्या भएको थियो। प्रहरी स्रोतका अनुसार बिकलाई झापा नै पुगेर पक्राउ गरिएको हो, उनी काठमाडौंमा पाण्डेको हत्या गरी झापातर्फ फरार भएका थिए।नौ दिनसम्म पनि पाण्डेको हत्यारालाई पक्राउ नगरेको भन्दै आफान्तजनले शनिवार मात्रै काठमाडौंमा प्रदर्शन गरेका थिए भने सरकारले शुक्रबार मात्रै बिशेष छानबिन समिति गठन गरेक

    • प्रकाशित मितिः वैशाख १७, २०८०
    • 197 पटक पढिएको
  • रिचार्ड शार्पद्वारा बीबीसीबाट राजीनामा

    एजेन्सी  ।  ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) का अध्यक्ष रिचर्ड शार्पले राजीनामा दिनुभएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनका लागि करिब १० लाख अमेरिकी डलर ऋणको व्यवस्था गर्न सहयोग गरेको खुलासा भएपछि ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) का अध्यक्ष रिचर्ड शार्पले शुक्रबार राजीनामा दिनुभएको हो ।सार्वजनिक प्रसारकको निर्देशक नियुक्त हुनुअघि नै ऋण लिइएको हुनाले उहाँले यस व्यवस्थामा संलग्नता र स्वार्थको द्वन्द्वको सम्भावनालाई अस्वीकार गर्नुभएको थियो ।सीएनएनले रिपोर्ट गरेको समाचारमा शार्पले बताए अनुसार यो उल्लङ्घन ‘अन्जान र भौतिक’ थिएन । उहाँले ‘बीबीसीको हितलाई प्राथमिकता दिन’ आ

    • प्रकाशित मितिः वैशाख १६, २०८०
    • 144 पटक पढिएको
  • बुद्ध एयरले थप्यो नयाँ एटिआर–७२ जहाज

    काठमाण्डौ  ।   निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । कम्पनीले शुक्रबार १५औँ एटिआर–७२ जहाज भित्र्याएको हो ।बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पुर्‍याएर एक महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्नेछ । ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र भाडादर पनि स्वतः सस्तो हुने भएकाले ७२ सिटे जहाज भित्र्याइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।योसँगै बुद्ध एयरका १५ एटिआर जहाज पुगेका छन् । यीमध्ये १२ एटिआर–७२ र तीन एटिआर–४२ जहाज छन् । यसअघि बुद्धसँग भएका दुई बिचक्राफ्ट क्यानाडाको कम्पनी

    • प्रकाशित मितिः वैशाख १६, २०८०
    • 299 पटक पढिएको
  • चन्द्र भण्डारी फर्किदै, बाँकी उपचार नेपालमै गर्ने

    काठमाण्डौ । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी स्वास्थ्य उपचार गरी आइतबार नेपाल फर्किने भएका छन्।  चन्द्र भण्डारी आइतबार दिउँसो २ः ५५ मा नेपाल वायुसेवा निगमको नियमित उठानबाट काठमाडौं फर्किन लागेका हुन् । मीन भण्डारीका अनुसार चन्द्र भण्डारीको बाँकी उपचार नेपालमै गर्नेगरि फर्किन लागेका हुन ।सामाजिक दूरी कायम गरेर चन्द्र भण्डारीसँग भेट्न सकिने मीनले बताए । मीन चन्द्र भण्डारीका दाइ हुन् । काठमाडौंको बुद्धनगरस्थित निवासमा गत ३ फागुनमा ग्यास लिक भएर आगलागीबाट भण्डारी घाइते भएक

    • प्रकाशित मितिः वैशाख १५, २०८०
    • 165 पटक पढिएको
  • एमालेलाइ कमजोर बनाउन राज्यसंरक्षित आतंक, विष्णु रिमाल

    काठमाण्डौ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एमालेका नेता तथा कार्यकर्ताहरूले आफ्नो सुरक्षा आफैं गर्नुपर्ने अवस्था आएको बताएका छन् ।आज शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सरकार देशमा शान्ति, सुरक्षा कायम गर्न असफल भएको बताउँदै उनले आफ्नो नेता तथा कार्यकर्ताको सुरक्षाको जिम्मेवारी आफैैले लिनुपर्ने अवस्था आएको बताएका हुन् ।एमाले कमजोर बनाउन राज्यसंरक्षित आतंक सिर्जना भएको उनको भनाइ छ ।  उनले झापामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी गरिएको आक्रमण योजनाबद्ध भएको दाबी पनि गरेका छन् । आकस्मिक रुपमा घटेको घटना हो कि भनेर ठाने पनि आक्रमण योजनाबद्ध रुपमा

    • प्रकाशित मितिः वैशाख १५, २०८०
    • 123 पटक पढिएको
  • अपराध अनुसन्धानमा केन्द्रित भएर काम गर्नुस्; आईजीपी कुँवर

    काठमाडौं ।  प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले प्रहरीका कमान्डरहरूलाई नेपाल प्रहरीको कार्ययोजना, २०७९ र चालु आ.व. २०७९/०८० को वार्षिक कार्य सम्पादन सम्झौताको कार्य प्रगति समीक्षा कार्यक्रममा बोल्दै  रोलमोडल बनेर काम गर्न निर्देशन दिएका छन् ।प्रहरीले संचालन गर्ने हरेक क्रियाकलापको प्रभावकारिता मापन गर्दै कामको गुणस्तर बढाउँदै लैजानुपर्ने आईजीपी कुँवरको भनाई छ । आईजीपी कुँवरले समग्रमा प्रहरीप्रतिको दृष्टिकोण सामाजमा सकारात्मक बनाउन नागरिकप्रति अझ आत्मीयहुँदै नागरिक सेवामा समर्पित हुनुपर्ने बताएका छन ।नेपाल सरकार र प्रहरी संगठनको लक्ष्य प्राप्तिको लागि सबै प्रहरी कर्मचारीहरूले आफ

    • प्रकाशित मितिः वैशाख १५, २०८०
    • 175 पटक पढिएको
  • नेपाल प्रहरीका १८ एसपी एसएसपीमा बढुवा सिफारिस

    काठमाण्डौ  ।  नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपीमा) बढुवाका लागि सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा समितिको बैठकले एसएसपी बढुवा गर्न उनीहरुलाई सिफारिस गरेको हो।प्रहरीका एसएसपी १३ जना डीआईजीमा बढुवा भएपछि र बाँकी एसएसपीबाटै अवकास भएपछि १८ एसएसपी रिक्त भएको थियो।एसपीबाट एसएसपीमा बढुवा हुनेमा विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठोर, मुकुन्द मरासीनी, दीपशमशेर जबरा लगायत छन् ।यस्तै बढुवा हुने अन्य एसपीमा बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रवीण पोखर

    • प्रकाशित मितिः वैशाख १५, २०८०
    • 328 पटक पढिएको
  • ससदीय समितिमा को सासद कुन समितिमा परे

    काठमाडौं । शुक्रबार मात्र गठन भएको ससदीय समितिका विभिन्न समितिहरुका विभिन्न ससदहरु छनोट भएका छन् ।  पाँच महिनापछि संसदीय विषयगत समिति गठन भएको छ । शुक्रबार सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका छन् ।अर्थ समिति.....मा० श्री अन्जनी श्रेष्ठ, मा० श्री अम्मर बहादुर रायमाझी, मा० श्री गंगा कार्की, मा० श्री छिरिङ डम्डुल लामा ९भोटे, मा० श्री जुली कुमारी महतो ९महासेठ, मा० श्री दिपक खड्का, मा० श्री दीपक बोहरा, मा० श्री नारायण प्रसाद आचार्य, मा० श्री नारायणी शर्मा, मा० श्री पदम गिरी, मा० श्री पूर्ण वहादु

    • प्रकाशित मितिः वैशाख १५, २०८०
    • 143 पटक पढिएको
  • रविलाई रोजेको मन्त्रालय दिनुपर्छ; मन्त्री सुधन किराँती

    काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् ।उनले रास्वपा रास्वपाका सभापति रवि लामिछानेलाई जनताले लोकप्रिय मत दिएको बताउँदै जनमतको सम्मान गर्न उनले रोजेको मन्त्रालय पाउनुपर्ने बताए।शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित कार्यक्रममा मन्त्रीले भने जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन्। यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ। त्यसको लागि मैले के त्याग गर्नुपर्छ तयार छु।

    • प्रकाशित मितिः वैशाख १५, २०८०
    • 227 पटक पढिएको
  • अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णयले संसदमा हंगामा

    काठमाण्डौ  ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले अयोग्य लडाकूलाई पैसा दिने निर्णय गरेको भन्दै चौतर्फी विरोध भईरहेको छ। सत्ता सहयात्री दल नेपाली कांग्रेसको शेखर गगन समुहले पनि यसरको विरोध गरेको छ।नेता शेखर कोईराला, गगन थापा, प्रदिप पौडेल लगायतले निर्णयको विरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले त शुक्रवारको प्रतिनिधि सभामा उक्त निर्णय खारेज गर्न माग गरेको छ। बैठक सुरू हुनेवित्तिकै एमालेकाक सांसदहरू उठेका थिए।सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए। गिरीले माओवादीका पूर्वअयोग्य लडाकूलाई सरकारले २ लाखका दरले रकम दिने निर्णय

    • प्रकाशित मितिः वैशाख १५, २०८०
    • 207 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.