समाचार

    Showing 20,621-20,630 of 26,731 items.
  • लेकतन्त्र दिवस आज मनाइदै

    काठमाण्डौ  ।  विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो। संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले दुई सय ४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि धेरै काम गरेको थियो ।विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 216 पटक पढिएको
  • उपनिर्वाचनमा करिब ६० % मत खस्यो

    काठमाडौं  ।   आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ ।बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ ।प्रारम्भिक विवरण अनुसार समग्रमा करीब ६० प्रतिशत मतदान भएको देखिएको आयोगले जनाएको । जसअनुसार बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६४ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५३ प्रतिशत मतदान भएकोे

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 198 पटक पढिएको
  • अनधिकृतरूपमा प्रकाशन भएका पात्रोहरू नियन्त्रण गर्ने

    काठमाडौं  । अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।मन्त्रालयका उपसचिव भीमकान्त शर्माले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले समेत सार्वजनिक बिदाका सम्बन्धमा निर्णय लिँदा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको ‘डेट प्याड’ समेतलाई आधार लिने गरेको तथा पात्रो, भित्तेपात्रो र गोजीपात्रोको स्वीकृति दिने काम पनि समितिकै भएको उल्लेख छ ।पात्रो, भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गरी बिक्री, वितरण गराउने काम समितिको गठन आदेश, २०७७ मा उल्लेख भएकाले अनधिकृतरूपमा स्वीकृ

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 179 पटक पढिएको
  • किमाथांका नाका सञ्चालन पहिलो प्राथमिकता: परराष्ट्रमन्त्री

    काठमाण्डौ  ।  परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संखुवासभा जिल्लाको उत्तरी सीमानाका किमाथांका सुचारु गर्ने विषयलाई उच्च प्राथमिकता दिने बताएका छन्।आईतवार मन्त्रालयमा संखुवासभा जिल्लाका प्रतिनिधि र कोशी प्रदेशका सांसदहरुले संयुक्त रुपमा किमाथांका नाका खोल्न चीन सरकारस्ँग पहल गरिदिन बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री साउदले किमथांका नाका सञ्चालन गर्नेकुरा आफ्नो पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएका हुन्।किमाथांका नाका ऐतिहासिक नाका भएको र पूर्वको व्यापार व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने नाका भएकाले नाका खोल्नेकुरा पहिलो प्राथमकितामा राख्ने बताए। उनले नेपाल र चीनबीचको स

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 180 पटक पढिएको
  • पाल्पा बस दुर्घटना: अपडेट

    पाल्पा     ।   पाल्पामा आइतबार बिहान भएको बस दुर्घटना परी मृत्यु हुनेको सनाखत भएको छ।मृत्यु हुनेमा रूपन्देहीको देवदह नगरपालिका-३ की ३६ वर्षीया राधिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए। गम्भीर घाइते उनलाई उपचारको लागि अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।दुर्घटनामा परेर ३८ जना घाइते भएका छन्। घाइते मध्ये ९ जनाको अवस्था गम्भीर रहेको थापाले बताए। घाइते हुनेमा २३ जना पुरुष छन्। १५ जना महिला छन्। २ वर्षदेखि ७३ वर्ष उमेरसम्मका घाइते भएका छन्।घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहे

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 194 पटक पढिएको
  • चितवनका दुई स्थानमा रोकिएको मतदान सुरुभएको छ

    काठमाडौं ।  चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा दुई मतदानस्थलमा रोकिएको मतदान प्रक्रिया सुरु भएको छ। भरतपुर महानगरपालिका–११ नयाँकिरण मावि र ७ स्थित कृष्णपुर मावि केन्द्रमा स्थगित मतदान सुरु भएको छ।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै मतदान स्थगित भएको थियो।आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ। 

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 207 पटक पढिएको
  • चितवनमा रबि माथी हातपात, बोहराको मोबाइल फुट्यो

    काठमाण्डौ । चितवनको भरतपुर 10 मा बुथ अबलोकन गर्न जाँदा पार्टी सभापति रबि लामिछाने, दिपक बोहोरा लगायत टिममाथी हातपात भएको  छ।  उक्त आक्रमणमा दिपक बोहराको  मोबाइल फुटेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि चितवनमा हातपाइ भएको छ । मतदान केन्द्रको अवलोकन गर्न जाने क्रममा केही व्यक्तिहरु उनीमाथि आइलागेका थिए ।केही युवाहरु रबि माथी जाइलागे पछि  प्रहरीले रविलाई सुरक्षा दिएर लगेको छ । ती युवाहरु र प्रहरीबीच झडप समेत भएको छ।राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहेराले त्यसबेला सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण गरिरहेका बेला एक जनाले उनको मोबाइल खोस

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 789 पटक पढिएको
  • यात्री लगायत स्वदेशी सवारी दर्ता प्रकृया सहज बनाउने: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ – स्वदेशमा उत्पादित सवारी साधन दर्ता प्रकृया अहज हुँदा उद्यम गर्नेहरू पलायन हुन थाले भन्ने समाचारप्रति प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण भएको छ । यस विषयलाई गम्भीरतापूर्वक लिएर समस्या समाधानको प्रकृया अगाडि बढाउने दाहालले बताएका छन्।यात्री लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु। सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीले भनेका छन्।यात्री मोटरसाइकलको उत्पादन स्वदेशमै गरेर बजारीकरण गर्न असहज

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 149 पटक पढिएको
  • पाँचथरमा भ्यान दुर्घटनामा साजनको मृत्यु, थप ५ जना घाइते

    फिदिम ।  पाँचथरको फिदिम याङनाम फालौट सडकखण्ड अन्तर्गत फिदिम नगरपालिका–१० नागिनमा पिकअप भ्यान दुर्घटना हुँदा फालेलुङ– ८ का ३० वर्षीय साजन केरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।दुर्घटनामा पिकअपमा सवार ५ जना घाइते भएका छन। फालेलुङ–८ लुवाफुदेखि फिदिम आउँदै गरेको मे १ ज २९५८ नम्बरको भ्यान बिहान ८ बजे दुर्घटना भएको थियो ।दुर्घटनामा फालेलुङ–८ का वडा सदस्य समेत रहेका चालक छवि अधिकारी, हिलिहाङ–७ का धनकुमार रसाइली, याङबरक–५ की निर्मला केरुङ, फालेलुङ–८ कै पूर्णबहादुर जबेगु र ठेगाना नखुलेका करिब २५ वर्षीय अच्युत केरुङ रहेको प्रहरीले जनाएको छ ।घाइत

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 184 पटक पढिएको
  • जसपाका नेतासँग दुई वटा मतपत्र भेटिएपछी मतदानस्थल तनावग्रस्त

    बारा   ।   उपचुनावमा मतदान जारी रहेको बेला एक जनासँग दुई वटा मतपत्र फेला परेपछि मतदानस्थल तनावग्रस्त बनेको छ। बाराको देवताल गाउँपालिका वडा ७ स्थित वडा कार्यालय पिपरपाती जब्दीमा रहेको मतदान केन्द्रमा एक जनासँग दुई वटा मत्रपत्र फेला परेको हो।मतदानस्थलमा दुई वटा मतपत्र बोकेका व्यक्ति जनता समाजवादी पार्टीका रामसागर यादव भएको प्रहरीले जनाएको छ। जिल्ला समन्वय समितिका सदस्यसमेत रहेका यादव अहिले प्रहरीको नियन्त्रणमा छन्। यादवसँग दुई वटा मतपत्र फेला परेसँगै यो मतदान केन्द्र अहिले तनावग्रस्त बनेको छ।

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 306 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.