समाचार

    Showing 20,711-20,720 of 26,731 items.
  • राष्ट्रपति रामचन्द्र पौडेलद्वारा ९८२ जनालाई विभिन्न विभूषण प्रदान

    काठमाडौं  । वैशाख १ गते  विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई शीतलनिवासमा आयोजित विशेष समारोहमा विभूषण वितरण गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले विभूषण वितरण समारोहमा नेपाल रत्न, राष्ट्र गौरव, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्रदान गरेका छन् ।यसपटक ९८२ जनालाई राष्ट्रपतिले विभिन्न विभूषण प्रदान गरेका छन् । जसमा नेपाल रत्नबाट पूर्वप्रधानमन्त्री दिवंगत सुशील कोइरालालाई प्रदान गरियो ।राष्ट्र गौरव विभूषण तीन जनालाई प्रदान गरिएको छ । राष्ट

    • प्रकाशित मितिः वैशाख १, २०८०
    • 360 पटक पढिएको
  • आज नयाँ वर्ष २०८० साल; नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरि मनाइँदै

    काठमाडाै– आज विक्रम सम्वत् २०८० सालको पहिलो दिन।  २०८० साल आजदेखि सुरु भएको छ। सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ।नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँने गरिन्छ। नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ।सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ। आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ। आज बिहानै स्

    • प्रकाशित मितिः वैशाख १, २०८०
    • 261 पटक पढिएको
  • बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्छ ; पवनकुमार गोल्यान

    काठमाण्डौ  ।  बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्ने बताएका छन् । मंगलबार परिसंघले ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोल्यानले नेपालको कुनै पनि क्षेत्रले ११ प्रतिशत बैंकको ब्याज बहन गर्न नसक्ने भन्दै बैंकको ब्याज एकल अंकमा ल्याउन आवश्यक रहेको बताएका हुन् । उनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा दुवै जनाले ब्याजदर घटाउने विषयमा समर्थन जनाएको बताएका छन। उनले सिबिफिनले दुई अंक ब्याजदर घटाउन सुझाव दिए पनि गभर्नर अधि

    • प्रकाशित मितिः वैशाख १, २०८०
    • 210 पटक पढिएको
  • नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ अगाडि बड्ने : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन ।नयाँ वर्ष–२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भनेका छन, “सङ्कल्प गरौँ, सिङ्गो राष्ट्रको साझा सङ्घर्ष र सङ्कल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन गर्ने छैनौँ, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौँ ।”प्रधानमन्त्रीले परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभङ्ग गर्न गइरहेको बताउन एउटा सकारात्मक वातावरण बनिरहेको उल्लेख गर्नुभएको छ । सन्देशमा भनिएको छ, “बैंक ब्याजदर

    • प्रकाशित मितिः वैशाख १, २०८०
    • 193 पटक पढिएको
  • उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकाल

    काठमाडौँ   ।  नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकाल अध्यक्ष भएका छन् । महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान बमोजिम ढकाल अध्यक्ष भएका हुन् । ढकालले बिहीबार निवर्तमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको सपथ पश्चात आफ्नो कार्यकाल सम्हालेका छन् । कार्यकाल सम्हाल्दै अध्यक्ष ढकालले आफूले लामो समयदेखि वरिष्ठ उपाध्यक्ष सर्वसम्मतिबाटै छनोट गर्ने प्रयास अन्तिममा सफल भएको बताए। ढकालले अध्यक्षका रुपमा महासंघको छविलाई आगामी दिनमा अझ उचो बनाउने प्रतिबद्धता जनाए । महासंघको नव–निर्वाचित अध्यक्षका रुपमा अबको कार्यकालमा वर्तमान आर्थिक संकट समाधानको रणनीति तय

    • प्रकाशित मितिः वैशाख १, २०८०
    • 195 पटक पढिएको
  • चलचित्र विकास बोर्डको सल्लाहकारबाट नीर शाहले दिए राजिनामा !

    काठमाडौं । चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहले राजीनामा दिएका छन् । बोर्डका सदस्य सचिव तथा संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टंकबहादुर महतका अनुसार बुधबार बेलुका शाह र सदस्य सुशान्तकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।बोर्ड नेतृत्वले सल्लाहकार समितिसँग सल्लाह नै नलिइ काम गरेको भन्दै उनले राजीनामा दिएका हुन्।शाहले भने बोर्डका विभिन्न खालका केही काम भएका छन्।  त्यो सल्लाह बमोजिम भएका होइनन्। के निर्णय हुँदै छ भन्ने थाहा भए कम्तीमा आफ्नो राय सुझाव दिन सकिन्थ्यो के निर्णय हुँदै छ भन्ने थाहै नहुँदा आफ्नो रायसमेत राख्ने अवस्था नभएको स्थितिमा त्यहाँ बसिरहनु मैले उच

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • 152 पटक पढिएको
  • राप्रपामा भुइचालो उपाध्यक्ष र सचिवद्वारा पार्टी परित्याग

    काठमाण्डौ  ।  राप्रपामा अवसरवादको हाबी भएको भन्दै जिल्ला उपाध्यक्ष शंकरसिंह ठकुरी तथा सचिव विजयसिंह ठकुरीले पार्टी परित्यागको घोषणा गरेका हुन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका जिल्ला उपाध्यक्ष र सचिवले पार्टी परित्यागको घोषणा गरेका हुन ।दुबैजनाले पार्टीको साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्यागको घोषणा गरेका हुन् ।राप्रपामा रहेर समाजको हित नहुने र पवित्र उद्देश्यहरू पुरा नहुने, पार्टीमा चरम अवसरवाद मौलाएको र यो विषयले समाजको हित नहुने देखेपछि आफुहरु पार्टीबाट अलग भएको र पार्टी परित्यागको निर्णय लिएको उपाध्यक्ष ठकुरीले बताएका छन ।पार्टी परित्यागबारे

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • 219 पटक पढिएको
  • रौतहटमा तिनवटा घरमा आगलागी

    चपुर  ।  रौतहटको राजदेबी नगरपालिका वार्ड नम्बर ५ पताही टोलमा बस्ने रामचन्द्र साहको घरमा आगलागी भएको छ ।साहको घरमा आज बिहानै आगलागी हुदा ३ वटा घर र घर भित्र रहेको लत्ताकपडा, खाद्यान्न सामाग्री जलेर पुनः रूपमा नष्ट भएको छ ।

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • 196 पटक पढिएको
  • रामचन्द्रको करेन्ट लागेर मृत्यु

    कोशी प्रदेश । सुनसरिको इटहरी उपमहानगरपालिका- १३ स्थित खनारमा करेन्ट लागेर रामचन्द्रको मृत्यु भएको छ ।  सुनसरी बर्जू गाउँपालिका- २ का ४० वर्षीय रामचन्द्र राय बुधवार दिउँसो साढे १२ बजे खनार स्थित रहेको स्वस्तिक मैदा मिल बन्दै गरेको उद्योगमा फलामको भर्याग्ङ लगाई कलर लगाउने क्रममा अचानक बिजुलीको तार छुँदा रायलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका रायलाई उपचारको लागि विराट टिचिङ हस्पिटल लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • 178 पटक पढिएको
  • श्री नौलो भबिस्य साना किसान कृषि सहकारी कचनकवलका प्रबन्धक फरार, गाउपालिकाले छानबिन गर्दै

    झापा  । झापाको कचनकवल गाउँपालिकामा रहेको  श्री नौलो भबिस्य साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक युवराज खत्री १ करोड ४६ लाख रकम हिनामिना गरी फरार भएका छन्। कचनकवल-७ स्थायी ठेगाना भएका खत्री गत चैत ११ गतेदेखि फरार भएका हुन् ।सहायक प्रबन्धक निरुमाया राजवंशीसँग मिलेर दुवैले त्यति रकम हिनामिना गरेको संस्थाकी अध्यक्ष लक्ष्मी सुब्बाले बताएकी छन । प्रबन्धक खत्री र सहायक प्रबन्धक राजवंशीले १ करोड ४६ लाख रकम हिनामिना गरेको अध्यक्ष सुब्बाले बताइन् । सहायक प्रबन्धक निरुमाया राजवंशीलाई संस्थाले निलम्बन गरिसकेको छ ।राजवंशीलाई निगरानीमा राखेर  संस्थाको हरहिसाब हेर्ने काम भइरहेको अध्यक

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • 351 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.