समाचार

    Showing 20,831-20,840 of 26,735 items.
  • विद्युत् चुहावटको आरोपमा सप्तरीबाट ६ जना पक्राउ

    झापा : विद्युत् चुहावटको आरोपमा सप्तरीबाट ६ जना पक्राउ परेका छन्। बिहीवार बिहान अनधिकृत रूपमा बिजुली चोरिरहेको अवस्थामा सप्तरीको विष्णुपुर गाउँपालिकाबाट उनीहरू समातिएका हुन्। पक्राउ पर्नेमा विष्णुपुर ४ का ६० वर्षीय नारायण खंग‚ ३४ वर्षका विजयकुमार मण्डल, ६१ वर्षका राजकुमार खंग, १८ वर्षका रवीन्द्रकुमार मण्डल, २४ वर्षीय डोमी राम र १८ वर्षका सुन्दरकुमार राम रहेको सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।नेपाल विद्युत प्राधिकरणका कर्मचारी र अस्थायी प्रहरी पोष्ट तितरीगाछीबाट अनुगमनमा निस्किएका टोलीले बिजुली चोरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीका लागि जिल्

    • प्रकाशित मितिः चैत ९, २०७९
    • 113 पटक पढिएको
  • फिदिम नगरपालिकाका स्वास्थ्य शाख सह- संयोजक मृत फेला

    फिदिम - फिदिम नगरपालिकाको स्वास्थ्य शाख सह- संयोजक प्रवेशकुमार श्रेष्ठ मृत फेला परेका छन् । धनकुटाको चौबिसे गाँउपालिका १ छ नम्बर बुधबारे बजारमा घर भएका श्रेष्ठ केही वर्षदेखि फिदिम नगपालिकाको स्वास्थ्य शाखामा कार्यरत थिए ।बिहीबार अबेरसम्म कार्यालयमा हाजिर नभएपछि खोजि गर्दा श्रेष्ठलाई उनी सुत्ने कोठाको ओछ्यानमा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरी खतिवडाले जानकारी दिए । फिदिम नगरपालिका ४ स्थित गीता गुरुङको घरमा कोठा लिएर श्रेष्ठ बस्दै आएका थिए ।प्रहरीका अनुसार उनी सुत्ने कोठाको दैलो भित्रबाट लक गरिएको थियो । फोन गर्दा नउठेपछि कोठामा हेर्न जाँदा सुतिरहेको अवस्

    • प्रकाशित मितिः चैत ९, २०७९
    • 138 पटक पढिएको
  • ठगी मुद्धाका फरार प्रतिवादी चार बर्ष पछी पक्राउ

    झापा - ठगी मुद्धामा कैद तथा जरिवाना फैसला भएता पनी फरार रहँदै आएका दुहवी नगरपालिका-१० का ३७ बर्षीय सञ्जय कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत मोरङको २०७५जेठ २७ गतेको फैसला आदेशले चौधरीलाई ठगी मुद्धामा १ वर्ष ७ महिना कैद र ५ लाख ६८ हजार ४५० रुपैयाँ जरिवाना तोकिएको थियो । कैद तथा जरिवाना तोकिएता पनी हाल सम्म फरार रहदै आएका चौधरीलाई ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले यही चैत्र ७ गते पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी अदालत उपस्थित गराईएकोमा कैद भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।

    • प्रकाशित मितिः चैत ९, २०७९
    • 108 पटक पढिएको
  • दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

    झापा - माइती इन्डिया, लब नेपाल, लब एण्ड होपको पहलमा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका स्थायी ठेगाना भएकी वर्ष २० की कल्पना(परिवर्तित नाम) लाई मानव तस्करीका गिरोहले दुवईमा पाँच लाख चार हजार नेपाली रुपैयाँमा बिक्री गरेका थिए । उक्त मानव तस्कर गिरोहमा वर्ष ३२ का दीपक मगर, वर्ष ३० को मौसम, वर्ष ३५ को पाकिस्तानी नागरिक समीर, मिना डोल्मा लगायतको संलग्नता रहेको पीडितले बताएकी छन् ।कक्षा १२ मा अध्ययनरत कल्पना घरको कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारीमा जाने मनस्थितिमा थिइन् । उनको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै मानव तस्करहरुले उनलाई प्रलोभनमा प

    • प्रकाशित मितिः चैत ९, २०७९
    • 93 पटक पढिएको
  • देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

    काठमाडौं : पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।देवचुलीस्थित महाराजा सामुदायिक वनमा घाँस काट्न गएकी  देवचुली नगरपालिका–१० पृथ्वीनगरकी ६१ वर्षीया दरिमा थापाको गैँडाको आक्रमणबाट मृत्यु भएको हो।हिजो अपरान्ह गैँडाले आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा मृत्यु साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः चैत ९, २०७९
    • 86 पटक पढिएको
  • उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

    काठमाण्डौ । उत्तर कोरियाले आज फेरि धेरै ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले बताएको छ । उत्तर कोरियाले पूर्वीसागरमा प्रक्षेपण गरेका धेरै क्रुज मिसाइल पत्ता लगाएको सियोलले जनाएको हो ।परीक्षणसम्बन्धी विस्तृत विवरणलाई दक्षिण कोरिया र अमेरिकी गुप्तचर अधिकारीहरूले विश्लेषण गरिरहेका दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले आज एक विज्ञप्ति निकालेर बताएका छन् ।दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिएको ठानिएको छ । अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासलाई उत्तरल

    • प्रकाशित मितिः चैत ८, २०७९
    • 118 पटक पढिएको
  • सचिवको ब्यागेज फुटेको बारेमा वायुसेवा निगमले थाल्यो छानबिन

    काठमाडौं- निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीको ब्यागेज फुटेको विषयमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले छानबिन सुरु गरेको छ । काठमाडौंबाट दिल्ली उडानका क्रममा आफ्नो ब्यागेज फुटेको सोमबार सचिव दुवाडीले ट्विटरमा उल्लेख गरेका थिए । घटनाबारे जानकारी पाएपछि छानबिन सुरु गरिएको निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए ।“हामीलाई पनि ब्यागेज फुटेको भन्ने बारेमा जानकारी आएको छ । त्यस विषयमा हामीले बुझिरहेका छौँ,” उनले भने, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाम्रो कष्टुमर कियर विभाग छ । त्यसले छानबिन गर्छ । विभागलाई सीसीटीभी फुटेज हेर्न लगाएका छौँ ।सचिव दुवाडीले ट्विटरमार्फत नेपाल एयर

    • प्रकाशित मितिः चैत ७, २०७९
    • 78 पटक पढिएको
  • प्रधानमन्त्री दाहालद्वारा गोरखामा सडक शिलान्यास

    झापा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखामा सडक शिलान्यास गर्नुभएको छ । मंगलबार प्रधानमन्त्री प्रचण्डले पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक खण्डको २० किलोमिटर क्षेत्र स्तरोन्नतीका लागि शिलान्यास गर्नुभएको हो ।कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा भौतिक पूर्वाधार, यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थित थियो ।

    • प्रकाशित मितिः चैत ७, २०७९
    • 73 पटक पढिएको
  • छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यायमा नेकपा बहुमतका कार्यकर्ताको तालाबन्दी

    झापा- उपभोक्ताबाट चर्को ब्याज असुलेको आरोप लगाउँदै नेकपा (बहुमत)का कार्यकर्ताले मंगलवार शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यालयमा तालाबन्दी गरेका छन्।  बहुमतका नगर इन्चार्ज बहादु सिंह महरा (सन्दर्भ) का अनुसार वित्तीय संस्थाले महिलाहरूलाई ऋण प्रवाह गर्दा सास्ती दिने र भेदभाव गर्ने गुनासो, किस्ता अनुसाल गर्ने क्रममा सेवाग्राहीलाई जबरजस्ती र दुर्व्यवहार गर्ने गरेका कारण तालाबन्दी गरिएको छ।विभिन्न स्किमको प्रलोभन देखाएर सेवाग्राहीलाई ठगी गरेको, उपभोक्ताको बचत बुक जफत गरेर संस्थामा राख्ने गरेको, सेवाशुल्क, बीमा फाइलिङका नाममा गैरकानुनी तरिकाले रकम असुल्न

    • प्रकाशित मितिः चैत ७, २०७९
    • 85 पटक पढिएको
  • कोशी प्रदेश प्रहरीमा वाग्ले र दाहाल फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित

    झापा- कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ वाग्ले र छिमेकी प्रहरी पोष्ट कोशी अस्पताल विराटनगरमा कार्यरत प्रहरी हवल्दार यादव प्रसाद दाहाललाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।विभागीय मूल्य, मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ वाग्ले गस्तीको क्रममा धनकुटाको साँगुरीगढी –६ स्थितबाट अवैध लागू औषध गा

    • प्रकाशित मितिः चैत ७, २०७९
    • 64 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.