समाचार

    Showing 20,841-20,850 of 26,736 items.
  • कोशी प्रदेश प्रहरीमा वाग्ले र दाहाल फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित

    झापा- कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ वाग्ले र छिमेकी प्रहरी पोष्ट कोशी अस्पताल विराटनगरमा कार्यरत प्रहरी हवल्दार यादव प्रसाद दाहाललाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।विभागीय मूल्य, मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ वाग्ले गस्तीको क्रममा धनकुटाको साँगुरीगढी –६ स्थितबाट अवैध लागू औषध गा

    • प्रकाशित मितिः चैत ७, २०७९
    • 65 पटक पढिएको
  • कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

    झापा - कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका-७ मा गए राति से१च ८८७० नंको ट्रलीसहितको ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २६ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते भएका भजनी नगरपालिका–९ का अन्दाजी १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।अन्य घाइतेको घोडाघाडी अस्पताल र बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ । कैलालीको सुगरखालबाट भजनीतर्फ गइरहेको उक्त ट्रयाक्टर गुडिरहेकै अवस्थामा अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको जनाइएको छ । चालक भजनीका सुरज चौधरीको खोजतलास भइरहेको प्

    • प्रकाशित मितिः चैत ७, २०७९
    • 82 पटक पढिएको
  • पाथीभरा दर्शन गर्न गएकी एक महिलाको ज्यान गयाे

    झापा- ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभरा दर्शन गर्न गएकी एक महिलाको ज्यान गएको छ । पाथीभरा मन्दिरको दर्शन गरी सोमवार बेलुका माथिल्लो फेदीमा बास बसेकी बिर्तामोड नगरपालिका-२ चारपाने झापा बस्ने ४७ वर्षीया शिवमाया गौतमको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले बताउनुभयो ।कार्कीका अनुसार सोमवार हिजो पाथीभराको दर्शन गरी पुनः माथिल्लो फेदीमा आएर गौतमसहित उहाँका आफन्त बास बसेका थिए । शौचालयमा नै लडेको अवस्थामा भेटिनुभएकी गौतमलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका हुन् ।

    • प्रकाशित मितिः चैत ७, २०७९
    • 170 पटक पढिएको
  • धरानबाट गाँजासहित दुई जना पक्राउ

    झापा- सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान साढे ३ बजे बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले धरान-२० स्थितमा चेक जाँचको क्रममा प्रदेश १-०२-०५१ प २३०५ नम्बरको मोटरसाईकलमा सवार रहेका सागुरीगढी गाउँपालिका-९ धनकुटाका २५ बर्षीय जितेन राईले बोकेको झोलाबाट ३१ किलो ग्राम गाँजा बरामद गरेको हो । यसै गरी धरान-११ की ४७ बर्षीया विष्णु माया राईको घर कोठा खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखेको ३१ किलो ग्राम गाँजा फेला परे सगै उनलाई प्रहरीले पक्राउ गरेको हो । लागुऔषध गाँजा सहित पक्राउ परेका दुबै जनाको इलाका

    • प्रकाशित मितिः चैत ७, २०७९
    • 53 पटक पढिएको
  • झापाको बिर्ताबजारबाट ब्राउन सगुरसहित एकजना पक्राउ

    झापा- झापाको बिर्तामोड नगरपालिका-३ बिर्ताबजारबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेका बिर्तामोड नगरपालिका-२ का २६ बर्षीय दयालाल राजबंशीलाई चेकजाँचको क्रममा उनको साथबाट १ ग्राम ८ सय मिलि ग्राम ब्राउन सुगर र नगद ६ हजार ७ सय ५० रुपैया बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका राजबंशीको इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः चैत ७, २०७९
    • 115 पटक पढिएको
  • प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) आज गोरखा जाँदै

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जादै छन् । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जानै लागेका हुन् ।प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ समेत गोर्खा जाने कार्यक्रम छ ।यस योजना अन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ । भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८

    • प्रकाशित मितिः चैत ७, २०७९
    • 464 पटक पढिएको
  • झापाको धरमपुरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

    झापा- झापाको शिवसताक्षी नगरपालिका-१ धरमपुरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतबार राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-३ का १९ बर्षीय मुस्कान लिम्बु र २३ बर्षीया स्वस्तिका लिम्वुलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः चैत ६, २०७९
    • 59 पटक पढिएको
  • जाली नोट कसरी चिन्ने ?

    काठमाडौँ - काठमाडौँको कालोपुलबाट चैत १ मा नक्कली नोट कारोबारमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । कारोबारीको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ लाख ३६ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ ।पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका–८ घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भिमेश्वर नगरपालिका–७ घर भएर सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार मंसिरपछि जाली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन् ।नक्कली नेपाली रुपैयाँ कारोबार गर्नेहरुले बजारमा त्यस्ता नोट पठाउँछन् । त्यस्तोमा आर्थिक कारोबार गर्नेहरुले ‘जाली नो

    • प्रकाशित मितिः चैत ६, २०७९
    • 158 पटक पढिएको
  • खुसी मुलुकहरूको सूचीमा नेपाल ७८औँ स्थानमा

    काठमाडौं - संयुक्त राष्ट्रसंघीय दिगो विकास समाधान नेटर्वक(यूएन एसडीएसएन)ले विश्वका खुसी मुलुकहरूको सूची सार्वजनिक गरेको छ । सोमबार अर्थात् मार्च २० मा विश्व खुसी दिवसका अवसरमा ‘ह्याप्पिनेस’ रिपोर्ट सार्वजनिक गरिएको हो । विश्वभरका १५० भन्दा बढी देशहरूमा गरिएको सर्वेक्षणका आधारमा खुसी देशहरूको सूची तयार पारिएको छ । सूचीमा कोभिड–१९ को महामारीपछि सुधार देखिएको छ ।“अरू व्यक्ति खासगरी अपरिचितप्रतिको परोपकार वा सहयोगी–दयाभाव सन् २०२१ मा नाटकीय रूपमा बढेको छ र यो सन् २०२२ मा पनि उच्च रहेको छ,” विश्व ह्याप्पिनेस रिपोर्टका लेखमध्येका एक जोन हेलिवेले सीएनएनसँग भनेका छन् । यो रिपोर्टले पछिल्ला तीन वर्षको

    • प्रकाशित मितिः चैत ६, २०७९
    • 117 पटक पढिएको
  • शिक्षक संघ सोलुखुम्बुको अध्यक्षमा मदन कुमार राई विजयी

    सोलुखुम्बु- नेपाल शिक्षक संघ सोलुखुम्बुको अध्यक्षमा मदन कुमार राई विजयी हुनुभएको छ। सदरमुकाम सल्लेरीमा सम्पन्न भएकाे ९ औं जिल्ला अधिवेशनको निर्वाचनबाट २ सय ४ मत प्राप्त गरेर राई अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी महाप्रसाद फुयालले १ सय ८१ मत प्राप्त गर्नुभएको थियो ।उपाध्यक्षमा राधादेवी बस्नेत २ सय ७ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी सीताकुमारी आचार्यले १ सय ७३ मत प्राप्त गर्नुभएकाे हाे । सचिवमा प्रकाश राईले २ सय ४१ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँ प्रतिस्पर्धी उत्तरकुमार राईले २ सय ४ मत प्राप्त गरेको नेपाल शिक्षक संघले जनाएको छ । त्यस्तै, खुला उपाध्य

    • प्रकाशित मितिः चैत ६, २०७९
    • 117 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.