समाचार

    Showing 20,921-20,930 of 26,736 items.
  • झापामा पोखरीमा डुबेर युवकको मृत्यु

    झापा-झापाको भद्रपुर नगरपालिका-३ भैंसाबाडीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-१ का ४० बर्षीय राम कुमार लिम्बु रहेका छन् । आईतबार दिउँसो साढे १ बजे उनि पोखरीमा माछा मर्ने क्रममा डुबेर बेपत्ता भएका थिए । सो जानकारी प्राप्त भएपछी स्थानिय र इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले पोखरीमा खोजतालासको क्रममा लिम्बुलाई मृत अवस्थामा फेला पारेका थिए । मृत अवस्थामा फेला परेका लिम्बुको कानुनि प्रकृया पुरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टम पश्चात शव आफन्तलाई जिम्मा बुझाएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी क

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 111 पटक पढिएको
  • श्रीमानलाई कुटपिट गरी एक महिलाको सामूहिक बलात्कार, दुई जना पक्राउ

    झापा-दाङमा एक महिलालाई सामूहिक बलात्कार गरेको अरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरी रहेका छन् ।जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीका अनुसार घोराही उपमहानगरपालिका–१७ स्थित बेलभारमा राति बास मागेर आगनमा श्रीमान् श्रीमती सुतेको अवस्थामा श्रीमानलाई कुटपिट गरी दुई जनाले महिलालाई बलात्कार गरेका थिए । घटना शुक्रबार राति साढे १ बजे भएको हो । प्रहरीका अनुसार पीडित महिला तीन महिनाअघि श्रीमानको खुट्टाको उपचार गराउन भन्दै दाङ आएकी थिइन् ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदा पैसा सकिएपछि

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 172 पटक पढिएको
  • ट्राफिक प्रहरीले लिएका कागजपत्र एसएमएस गरेर थाहा पाउनुहोस्

    काठमाडौं - अधिकांश सवारीसाधन चालकहरुलाई ट्राफिक कारबाहीमा खिचिएको कागजपत्र कुन ट्राफिक प्रहरी कार्यालयबाट हुन्छ र कसरी लिने भनी अन्योल हुन्छ। यस्तै बढी झन्झटिलो मान्ने सवारी चालक धेरै पछि मात्रै कागजपत्र लिने जाने पनि गर्छन्। तर,यो कागजपत्रबारे थाहा पाउन आज एसएमएस गरेर थाहा पाउन सकिन्छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार काठमाडौं उपत्यका (काठमाडौं,ललितपुर र भक्तपुर)बाट ट्राफिक कारबाहीमा खिचिएको कागजपत्र एसएमएसबाट नै सजिलै गरि थाहा पाउन सकिन्छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कसरी मोबाइल म्यासेजबाट थाहा पाउने भनेर  जानकारी दिएको छ। काठमाडौं उपत्य

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 61 पटक पढिएको
  • १० बोरा भारतीय युरिया मल प्रहरीकाे नियन्त्रणमा

    झापा : पछिल्लो समय रौतहटको सीमानाकाबाट रासायनिक मलको तस्करी बढेको छ। तस्करको समूहले भारत र रौतहटका विभिन्न सीमानाबाट मोटरसाइकलमा युरिया मल तस्करी गर्ने गरेको हो।तस्करको समूहले भारतीय बजारमा सस्तो मूल्यमा खरिद गरेर ल्याई रौतहटमा चर्को मूल्यमा उक्त मल बिक्री वितरण गर्ने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ। जिल्लाको रामपुर खाप, मठिया, बंकुल, औरैया बन्जरा लगायतका सीमानाकाबाट रासायनिक मलको चोरी तस्करी व्यापक रूपमा बढेको स्थानीय बासिन्दाको भनाइ छ।आइतबार रौतहट प्रहरीले १० बोरा भारतीय युरिया मल नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय गरुडाको टोलीले उक्त मल नियन्त्रणमा लिएको हो।भारतीय नम

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 87 पटक पढिएको
  • कोशी नाम खारेज गर्न माग गर्दै माइतीघरमा विरोध प्रदर्शन

    झापा : किरात राई यायोक्खा,शेर्पालुङ राष्ट्रिय समन्वय समिति, नेपाल मगर संघ लगायतले प्रदेश १ को नाम कोशी खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन्। आइतबार माइतीघरमण्डलामा कोशी प्रदेश खारेजको माग गरी विराेध प्रदर्शन गरेका हुन्।  उनीहरूले ‘कोशी प्रदेश मान्दैनौँ, कोशी प्रदेश मुर्दावाद, पहिचानविरोधी होसियार,कोशी खारेज गर’ लगायत नारा लगाएका थिए।कोशी प्रदेश नाम तत्काल खारेज गरी ऐतिहासिक पृष्ठभूमिको आधारमा त्यहाँको मानव भूगोलको सभ्यता, इतिहास, भाषा संस्कृतिको पहिचान सम्बोधन गर्ने प्रदेशको नाम किरात प्रदेश राख्नुपर्ने उनीहरूको माग छ। कोशी प्रदेश नाम राख्दै निर्णय भएसँगै यायोक्खाल

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 67 पटक पढिएको
  • भारतिय नम्बरको मोटरसाईकलसहित भन्सार छलीको सामान झापा प्रहरीको नियन्त्रणमा

    झापा- झापाको बिभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । सिमावर्ति क्षेत्रमा परिचालित इलाका प्रहरी कार्यालय खजुरगाछी, इलाका प्रहरी कार्यालय केचना र अस्थायी प्रहरी पोष्ट इटाभट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले चेक जाँचको क्रममा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा बिभिन्न प्रकारको खाधान्नका सामग्रीहरुका साथै १२५ जोर फुटबल बुट समेत गरी करिव २ लाख २६ हजार रुपैया बराबरको सामान तथा सामान ओसार पसार गर्न प्रयोग गरेको मे. ५ प ६४३२ र BR 37 G 2773 नम्वरको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।प्रहरीले बरामद गरेको सामान तथा म

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 92 पटक पढिएको
  • बिर्तामोडमा बन्दकर्ताले स्वास्थ्य क्षेत्रको गाडी तोडफोड गरे

    बिर्तामोड- झापाको बिर्तामोड–२ चारपाने देखि पाँच सय मिटर पश्चिममा बन्दकर्ताहरूले एउटा सानो गाडी तोडफोड गरेका छन् ।अटो ट्याम्पुमा बोराभित्र ढुङ्गा लिएर आएका ७–८ जना बन्दकर्ताहरूले अन्धाधुन्द गुडिरहेका गाडीहरूमा ढुङ्गा हान्दा एच लोगो चिन्न टासिएको कुनै स्वास्थ्य संस्थाको बागमती प्रदेशको बा. एए ६१४८ नं. को गाडीको अगाडि भागको सिसा फुटाएका छन् । बन्दकर्ताहरूले अरु गाडीहरूमा पनि ढुङ्गा हानेका थिए गाडीका बिभिन्न ठाउँमा ढुङ्गा लागेको थियो तर ति गाडीहरू नरोकीकन आफ्नो गन्तव्य तर्फ गएको प्रत्यक्षदर्शी स्थानीय गजेन्द्र खनालले बताए ।घटना स्थलमा बन्दकर्ताहरूले बिहान सबेरै सडकमा टायर बालेका थिए । सो पश्च

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 45 पटक पढिएको
  • सुनको भाउ बढ्याे

    झापा  । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा एक हजार सात सय रुपैयाँले बढेको छ। सुनको भाउ आज तोलामा एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति सुनको भाउ तोलामा एक लाख एक हजार ८ सय रुपैयाँ थियो ।सुनको भाउ अझै बढ्न सक्ने सम्भावना रहेको महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । अमेरिकामा बेरोजगारीको सङ्ख्या फेरि बढ्न थालेसँगै सुनको भाउ बढ्न थालेको उहाँले बताउनुभयो । ‘बेरोजगारीको सङ्ख्या बढ्दा सुनमा लगानी गर्ने बढ्छन् । यसले सुनको माग बढाउँछ । माग बढ्दा भाउ बढ्छ’ उहाँले भन्नुभयो । गएको माघ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च थि

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 385 पटक पढिएको
  • बिर्तामोडबाट १२ जना बन्दकर्ता पक्राउ

    झापा  । झापाको बिर्तामोडबाट १२ जना बन्दकर्ता पक्राउ परेका छन् ।जवरस्ती बन्द गर्दै हिड्ने ७ जना पुरूस र ५ जना महिलालाई बिर्तामोड प्रहरीले पक्राउ गरेको हो ।प्रदेशको नाम कोसी राखिएको भन्दै खारेजीको मागमा आव्हान गरिएको बन्दको झापामा सामान्य प्रभाव परेको छ ।अन्य दिनहरुभन्दा सवारीको आवागमन कम भएको बिर्तामोडका डीएसपी सुरज कार्कीले जानकारी दिए ।उनका अनुसार जवरजस्ती गर्नेहरु पक्राउ गरेपछि अवस्था सामान्य बनेको छ ।लिम्बुवान, किरात संयुक्त संघर्ष समिति, पहिचान सहितको प्रदेश नं. १ को पुनः नामाकरण अभियान समिति र किरात राई यायोक्खाद्वारा प्रदेशको नाम कोसी खारेजीको माग सहित कोसी प्रदे

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 423 पटक पढिएको
  • कन्काई नगरपालिका स्थित जनचेतना आधारभुत विद्यालयमा स्टेज निमार्ण

    झापा  । झापाको कन्काई नगरपालिका ३ स्थित गोहीखाडीमा रहेको जनचेतना आधारभुत विद्यालयमा दाताको सहयोगमा स्टेज निमार्ण गरिएको छ ।झापाको गौरादह ५ स्कुलचौन घर भई हाल अमेरिकामा बस्दै आएकी राधा बांस्कोटाले स्वर्गिय आफ्न्तको नाममा विद्यालयको स्टेज निमार्ण गरिदिएकी हुन् ।हाल अमेरिका स्थित सन फ्रांसिस्को , क्यालिफोनियामा बस्दै आएकी बांस्कोटाले आफ्नी स्वर्गिय माता इन्दिरा शर्मा भट्टराई, स्वर्गिय ससुरा दिननाथ बांस्कोटा तथा स्वर्गिय सासुआमा खिमादेवी बांस्कोटाको स्मृतिमा विद्यालयको स्टेज निमार्ण गरिदिएकी हुन् ।  दाता बांस्कोटाको स्व.आमा इन्दिरा शर्मा भट्टराई ताप्लेजुङ स्थित हाङ्देवा ५ कटहरे

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 264 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.