समाचार

    Showing 21,021-21,030 of 26,740 items.
  • ८ प्रतिशतमा लिएको ऋणको व्याज १८ प्रतिशत हुँदासमेत राज्यका निकायहरु मौन : चण्डिराज ढकाल

    कोशी । बुधबार सुनसरीमा इटहरी उद्योग वाणिज्य संघको पदस्थापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्योग वाणिज्य महासंघको नेतृत्व ठ‍ूला व्यापारिक घरानाबाट हुन नहुने बताएका छन् ।ढकालले महासंघको नेतृत्वमा ठूला व्यापारिक घरानाबाट हुँदा आफ्नो व्यापारिक कामको चापले पनि व्यावसायीको हितमा काम गर्न असहज हुने बताएका छन । उनले दक्ष, पढेलेखेको तर व्यापारीको लागि काम गर्न सक्ने व्यत्ति नेतृत्वमा जानुपर्ने तर्क ढकालको छ ।सार्क व्यापार संघका सदस्यसमेत रहेका ढकालले उद्योग वाणिज्य महासंघको पछिल्लो गतिविधिले व्यावसायीलाई अभिभावकविहीन भएको महसुस गराएको बताए ।देशको अर्थतन्त्

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 600 पटक पढिएको
  • आईसीसी १९ वर्ष मुनिको विश्वकप एसिया छनोटमा नेपालले आज युएईसँग खेल्दै

    झापा । आईसीसी १९ वर्ष मुनिको विश्वकप एसिया छनोटमा नेपालले अन्तिम खेलमा आज घरेलु टोली युएईसँग खेल्दैछ ।खेल आजमानमा रहेको इडेन गार्डेन्समा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।नेपालले सुरुवाती सबै चार खेल जितेको छ । युएई पनि चार खेलमा अपराजित टोली हो । चार खेलमा समान ८ अङ्क रहेकाले आजको खेल विश्वकप पुग्न निर्णायक हुनेछ ।नेपालले सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३ रन तथा हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो ।घरेलु टोली युएईले मलेसियालाई ७ विकेट, हङकङलाई १ सय ६३ रन, सिंगापुर र कुवेतलाई ८–८ विकेटले हराएको थियो ।सन् २०१९ को एसिया क्षेत्र छनोटमा नेपाल युएईसँग एक रनले डकवर्थ लेवि

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 382 पटक पढिएको
  • आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज घरेलु टोली युएईसँग खेल्दै

    झापा । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज घरेलु टोली युएईसँग खेल्दैछ । खेल दुबईमा बिहान पौने १२ बजेदेखि सुरु हुनेछ ।यो श्रृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो । आजको खेलमा नेपालले युएईलाई हराउन सकेमा आफ्नो एकदिवसीय क्रिकेट इतिहासमा लगातार छैटौँ जितको कीर्तिमान बन्नेछ ।नेपालले अर्को खेलमा भोलि पपुवा न्यूगिनी र आइतवार युएईसँग खेल्नेछ । अङ्क तालिकामा युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अङ्कका साथ पाँचौं स्थानमा छ ।नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अङ्कका साथ छैटौँ स्थानमा छ । नेपाल शीर्ष तीनमा रहँदै सोझै वि

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 276 पटक पढिएको
  • १ नम्बर प्रदेशको नाम कोशी

    झापा । प्रदेश संरचना कार्यान्वयनमा आएको ५ वर्षपछि प्रदेश १ ले नाम पाएको छ । प्रदेश सभाको बुधवार बसेको बैठकको दुई तिहाइ बहुमतले प्रदेश १ को नाम कोशी राखेको हो । प्रदेशको नाम कोशी राख्न एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गर्नुभएको थियो । त्यो प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८२ र विपक्षमा चार मत परेको थियो । मतदान प्रक्रियामा छ जना सांसद अनुपस्थित भएका थिए ।नेपालको संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेश नं १ को दोस्रो सभाको पहिलो अधिवेशनको १३ बैठकबाट प्रदेश नं १ को नाम प्रदेश सभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट कोशी प्रदेश नामकरणसम्बन्धी प्रस्ताव सदनमा पेस

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 671 पटक पढिएको
  • ड्युटीमै रहेका प्रहरी हवल्दारको मृत्यु

    झापा : बैतडीमा ड्युटीमै रहेका एक प्रहरी कर्मचारीको निधन भएको छ। मृत्यु हुनेमा कैलाली घर भइ मेलौली नगरपालिका-२ सलेना प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार ३२ वर्षीय प्रहरी सहायक हवल्दार नवीन चौधरी  रहेका छन्।ड्युटीमै रहेका चौधरी  एक्कासी बेहोस भएर ढलेका र उपचारको लागि  पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।मृतक चौधरीको शव स्वास्थ्य केन्द्रमै रहेको  छ। चौधरीका घरपरिवारलाई खबर गरिएको र उनिहरू पुगेपछि शव परिक्षण गरिने जनाइएको छ।

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 121 पटक पढिएको
  • कैलालीका ब्यावसायी आन्दोलनमा, बैंकमा पैसा जम्मा नगर्ने

    झापा । चर्को व्याजदरविरुद्ध आन्दोलनरत कैलालीका व्यवसायीले आज बैंककमा पैसा जम्मा नगरेर नयाँ शैलीको विरोध गर्ने भएका छन्।कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरका अनुसार बैक, लघुबित्त र सहकारीहरुले बढाएको व्याजदर घटाउन दबाब स्वरुप व्यवसायीले आज एक दिन नगद जम्मा नगरी बिरोध जनाउन लागेको हाे।बित्तिय संस्थाहरुले ब्याजदरमा चर्को मूल्य बढाएपछि धनगढीको व्यवसायबाट बिस्थापित र पलायन हुने अवस्थामा पुगेको भन्दै  केही दिनदेखि व्यवसायीहरुले आन्दोलनन गर्दैै आएका छन्। दैनिक दुई घण्टा व्यापार बन्द गरेर आन्दोलन गर्दैआएका धनगढीको ब्यावसायीले आज भने नगद जम्मा नगरेर बिरोध शैली परिवर्तन गर्न लागेका ह

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 216 पटक पढिएको
  • प्रदेश १ को नाम कोशी राख्नबाट पछि हट्यो नेपाली कांग्रेस

    झापा । प्रदेश १ को नाम कोशी राख्नेमा सहमत रहेको नेपाली कांग्रेस केही घन्टामै आफ्नो निर्णयबाट पछि हटेको छ । बुधबार बिहान एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसदमा दर्ता भएको थियो ।तर, प्रस्ताव दर्ता भएको केही घन्टामै कांग्रेसका राजवंशीले प्रदेश सभा सचिवालयमा आफ्नो समर्थन फिर्ता भएको निवेदन दिएका छन् । उनले किन प्रस्तावबाट कांग्रेस किन पछि हटेको भन्नेचाहिँ खुलाइएका छैनन् ।उता प्रदेश सभामा प्रदेश १ को नाम किरात लिम्बुवान सगरमाथा राख्न अर्को प्रस्ताव पनि दर्ता भएको छ ।नेकपा (एकीकृत समाजवादी)

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 149 पटक पढिएको
  • प्रदेश १ को नामकरण गर्ने तयारी, प्रशासनले लगायो निषेधाज्ञा

    झापा- प्रदेश १ को नाम प्रदेशसभाले टुंगो लगाउने प्रयास गरिरहँदा स्थानीय प्रशासनले भने निषेधाज्ञा जारी गरेको छ ।  मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले नामांकनको विषयलाई लिएर प्रदर्शन हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरेका हुन् । बुधबार दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म प्रदेश राजधानी विराटनगरको देवकोटा चोकदेखि कोसी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवासवरपर निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाका अवधिमा कुनै किसिमका सभा, जुलुस, भेला, ¥याली, धर्नाजस्ता गतिविधिमा रोक लगाइएको छ ।प्रदेश १ को नामकरणका लागि कांग

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 92 पटक पढिएको
  • इलाम कारागारभित्र मदिरा सेवन र जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि......

    झापा- जिल्लाको कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन शुरु गरेको छ। समिति गठन गरेर छानबिन शुरु गरिएको हो। सञ्चारमाध्यममा कैदीले कारागारभित्रै मदिरा सेवन गर्दै गरेको भिडियो सार्वजनिक भएपछि तीन सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए।जिल्ला प्रशासन कार्यालयका अधिकृत हरिकुमार थापाको संयोजकत्वमा समिति गठन भएको हो। उक्त समितिले काम थालेको संयोजक थापाले बताए। भिडियो कहिलेको हो र को–को व्यक्ति यसमा संलग्न थिए भन्ने विषयमा छानबिन हुने साथै आवश्यक कारबाही अघि बढाइने बताइएको छ। कानुनले वर्जित गरेका क

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 87 पटक पढिएको
  • मदिराजन्य पदार्थको विज्ञापन बन्द गर्न सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

    झापा-सर्वोच्च अदालतले मदिराजन्य पदार्थको विज्ञापन तत्काल बन्द गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनस्वास्थ्य ऐनको व्यवस्थाअनुसार विज्ञापन रोक्न सरकारका नाममा आदेश जारी गरेको हो । अदालतले प्रेस काउन्सिल र विज्ञापन बोर्डलाई आदेश कार्यान्वयन गरी दुई महिनाभित्र प्रतिवेदन पेस गर्न पनि भनेको छ ।सञ्चार माध्यमसँगै राजमार्गका आसपास रहेका विज्ञापन बोर्ड पनि हटाउन आदेशमा भनिएको छ । आदेश कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा संयन्त्र बनाउन र काउन्सिल तथा बोर्डले प्रतिवेदन पेस गर्न भनिएको हो । उक्त प्रतिवेदनलाई पनि

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 69 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.