समाचार

    Showing 21,191-21,200 of 26,753 items.
  • ‘श्रीमदभागवत महापुराण’ नेपाली अनुवाद बिमोचन

    झापा - लेखक चन्द्रप्रसाद घिमिरेद्वारा लिखित ‘श्रीमदभागवत महापुराण’ (नेपालीमा अनुवाद गरिएको) किताब बिमोचन  गरिएको छ । उक्त पुस्तकको एक कार्यक्रमकाबिच पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिमोचन गरेका हुन् । शिवसताक्षी स्थित झिलझिलेमा रहेको वाटर किङडम पार्कमा सोमबार आयोजित आदिवासी जनजातीहरुले आयोजना गरेको सांस्कृतिक  महोत्सव कार्यक्रममा एमाले अध्यक्ष ओलीले घिमिरेले लेखेको पुस्तक सार्वजनिक गरेका हुन् । उनले घिमिरेले लेखेको महापुराण पुस्तकको चर्चा संगै महत्वका बारेमा दर्शाएका थिए । संस्कृत भाषामा उल्लेखित श्री मदभागवत  महापुरणलाई ने

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 325 पटक पढिएको
  • व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन

    कैलाली - कैलालीको टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन थालिएको छ । यस क्षेत्रका १७ महिलाले समूह बनाएर मस्यौरा र गुन्द्रुक उत्पादन सुरु गरेका हुन् । उनीहरूले पहिलो दिन २५ केजी मस्यौरा उत्पादन गरेका छन् भने गुन्द्रुक ५० केजीका १५ ड्रम र सिन्की ५० केजीका छ ड्रम उत्पादनको तयारीमा रहेका छन् । तयारी भएको मस्यौरा गुणस्तर परीक्षण गर्न खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढी पठाइएको छ । मस्यौरा बनाउनका लागि मेसिन प्रयोग हुन्छ । पिँडालु छिल्ने, पिँडालु मसिनो बनाउने, मास पिस्ने, पिँडालु र मास मिक्स गर्ने र तयार भएको मस्यौरा सुकाउने गरी पाँच मेसिन भारतको दिल्लीबाट ल्याइएकाे हाे ।

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 215 पटक पढिएको
  • मोवाइल पसलमा भएको लुटपाटको अनुसन्धान गर्न गृह मन्त्रालयको प्रहरीलाई निर्देशन

    झापा - सोमबार यातायात मजदुरको आन्दोलनमा मोवाइल पसलमा लुटपाट भएको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ । आन्दोलनकारीको एक समूहले गोंगबुस्थित ल्होत्से मलमा सञ्चालित मोवाइल पसलबाट मोवाइल लुटपाट गरेको भिडियोहरु समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।मंगलबार गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई टेलिफोन गरी उक्त घटनामा संलग्नको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएका हुन् । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने, ‘यो प्रहरीको नियमित काम पनि हो, बाहिर आएका घटनाले हाम्रो पनि ध्यानाकर्षण भएको छ, दोषी पहिचान गरेर कारबाही गर्न

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 266 पटक पढिएको
  • दिब्या स्पिच एन्ड हेयरिङ्ग री ह्याबिलिटेसन सेन्टरको उद्घाटन

    बिर्तामोड । झापाको बिर्तामोड ४ मा दिब्या स्पिच एन्ड हेयरिङ्ग री ह्याबिलिटेसन सेन्टरको उद्घाटन गरिएको छ ।अटिजम बाट पिडित नानिबाबुहरुको उपचार तथा सिकाइ गराउने उद्देश्यले स्थापना भएको सेन्टरको सोमबार एक कार्यक्रमका बिच बिर्तामोड नगरपालिकाका नगर प्रमुख पबित्रा महतारा प्रसाइले गर्नुभयो ।स्मरण शक्ति कम भएका, ढिलो बोल्ने, बोली नफुटेका, अरु मानिस सग घुल्मेल गर्न नचाहने, कान राम्रो सँग नसुन्ने, एकोहोरो, उमेर बढ्दै गएपनी केटाकेटी पन भएका मानिस वा नानिबाबुहरुलाई उपचार सँगै सिकाइने संस्थापक हरिकुमार खनालले बताउनुभयो ।करिब २५ लाखको लगानीमा डा.राजु प्रसाद यादव र हरिकुमार खनाल खोल्नुभएको संस्थामा पचास ज

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 465 पटक पढिएको
  • फेरियो मेची रङ्गशालाको मुहार

    झापा । वरिपरि रङरोगन गरि चिटिक्क सिंगारीएको प्याराफिट । बाटैबाट देखिने गरि सजावट गरिएको गेट र व्यवस्थित बनेको खेल मैदान । करिब दुइ महिना अगाडी हेरि नसक्नु रहेको झापाको भद्रपुर स्थित मेची रङ्गशालाको अहिलेको अवस्था हो यो । कुनै समय नाम चलेको यो रंगशाला खेलकुदका गतिविधि हुन छाडेसँगै उजाड बनेको थियो । तर, पछिल्लो समय मेची रंगशालाको मुहार फेरिएको छ । यो रंगशालाले नयाँ जीवन पाएको छ । भद्रपुर, झापा गोल्डकप हुने भएसँगै मेची रंगशालाको चमक फर्किएको हो । त्रिभुवन गोल्डकप भएयता यो रंगशालामा कुनै खेलकुद गतिविधि भएको थिएन । २०६१ देखि रंगशालाको संरक्षणमा पनि कसैको ध्यान पुगेन । रंगशालाका सबै संरचना

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 662 पटक पढिएको
  • गाँजासहित दुई जना पक्राउ

    झापा-झापाको गौरीगञ्ज गाउँपालिका-३ बाट गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका-८ का २४ बर्षीय बबि राजबंशी र गौरीगंज गाउँपालिका-३ का १९ बर्षीय संजिव रौनियार रहेका छन् ।  सोमबार दिउँसो इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले  राजबंशीको साथबाट गाँजा बरामद गरेको थियो । राजबंशीले सो गाँजा गौरीगञ्ज-३ का रौनियारबाट खरिद गरेको बताएपछि रौनियारको घरमा खानतलासी गर्दा १ किलो ९ सय २० ग्राम गाँजा बरामद भएको हो । प्रतिबन्धित लागुऔषध गाँजा सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 189 पटक पढिएको
  • ‘सेज’ को निर्माणाधीन भवन भत्कियो, २ जना घाइते

    बारा :  विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ को निर्माणाधीन भवन भत्किदा  बारामा दुई जना घाइते भएका छन्।   घाइते हुनेमा मोरङ जिल्ला सुनवर्षी नगरपालिका–६ बस्ने २० वर्षीय अर्जुन मुर्मुरे र २६ वर्षीय मोहन मुर्मुरे छन्। सोमबार सेजको प्रदर्शनी हलको ढलान छत भत्किएर उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। घाइते उनीहरु उपचारपछि डिस्चार्ज भएको बाराका प्रहरी निरीक्षक रुद्र कंडेलले बताए। पिलरको उचाइ बढी हुँदा ढलान भएको भवनको टेकोमा समस्या आएर भत्किएको सिमरा सेजका इन्जिनियर यज्ञराज जोशीले बताए।  स्थानीयले ठेकदारको लापरबाहीले निर

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 48 पटक पढिएको
  • बचतकर्ताले घेरे अध्यक्षको घर

    विराटनगर - विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थामा जम्मा गरिएको सर्वसाधारणको निक्षेप घोटाला गरी सञ्चालक फरार भएको भन्दै बचतकर्ता संघर्षमा उत्रिएका छन् ।सञ्चालकहरुबाट करोडौं रुपैयाँ घोटाला भएको र बचत फिर्ता गर्न जाँदासमेत नपाएपछि सर्वसाधारणले गएराति सहकारीका अध्यक्ष केदारनाथ शर्माको घर घेराउ गरेका छन् ।बचतको साँवा र ब्याज फिर्ता गरिनु पर्ने मागसहित सर्वसाधारणले विराटनगर–२, मुनालपथमा अवस्थित शर्माको घर घेराउ गरेका थिए । सहकारी ऐन र क्षेत्राधिकारभन्दा बाहिर गई कारोबार गर्दा सहकारी संस्थाका सञ्चालकहरू सम्र्पकविहीन बनेका छन् । यसबाट निक्षेपकर्ताको करोडौं रूपैयाँ जोखिममा परेको बताइएको छ ।सहकारीक

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 231 पटक पढिएको
  • यातायात मजदुरले फिर्ता लिए आन्दोलन

    काठमाडौं । यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ । आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित भएको हो।उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायकाजी श्रेष्ठ र यातायात व्यवसायी र मजदुरका बिच भएको छलफल पछिआन्दोलन स्थगित भएको हो । अब सबारी साधन निर्बाध रूपमा चल्नेछ।

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 133 पटक पढिएको
  • पुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानकाे सुरुआत

    काभ्रेपलाञ्चोक- पनौती नगरस्थित पुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडान सुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले काभ्रेको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई गत पुस अन्तिम साता प्याराग्लाइडिङ (मनोरञ्जनात्मक उड्डयन सञ्चालन)को अनुमति दिएको थियो ।उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ प्राधिकरणले गत माघबाट सञ्चालन गर्न पाउने गरी अनुमति प्रदान गरेको हो । प्राधिकरणबाट सञ्चालन निर्देशन भएपछि व्यावसायिक उडानको तयारीस्वरुप सोमबारदेखि परीक्षण उडान सुरु गरिएको प्रालिका अध्यक्ष छविलाल हुमागाईँले बताए । “व्यावसायिक उडानक

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 64 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.