समाचार

    Showing 21,201-21,210 of 26,753 items.
  • आगलागी हुँदा एक हजार आठ सय ब्राेइलर कुखुराको चल्ला जलेर नष्ट

    भक्तपुर - भक्तपुरमा कुखुरा फार्मभित्र आगलागी हुँदा एक हजार आठ सय ब्राेइलर कुखुराको चल्ला जलेर नष्ट भएको छ ।हिजाे भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल जागृति चोकमा स्थानीय ध्रुव दाहालको जग्गा भाडा लिइ काठमाण्डौ कोटेश्वरकी ४३ वर्षीया विना गुरुङले सञ्चालन गरेको कुखुरा फार्ममा आगलागी भएकाे हाे । आगलागीबाट कुखुराको चल्ला र फार्म जल्दा नौ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।कुखुराको चल्लालाई तापक्रम दिनका लागि बालिएको ग्यास सिलिन्डर लिक भइ अचानक आगलागी भएको उहाँले बताउनुभयो । जुद्ध वारुणयन्त्र भक्तपुरको दुईव

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 163 पटक पढिएको
  • मन्दिरमा चढाएको भेटीबाट सडकबत्ती जडान

    म्याग्दी - म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट सडकबत्ती जडान गरिएको छ ।गलेश्वर बजारको २ दशमलव ५ किलोमिटर सडक र मन्दिर परिसरमा सोमवार ५५  सडकबत्ती जडान गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मन्दिरमा भक्तजनले चढाएको भेटी परिचालन गरेर सडकबत्ती राखिएको जानकारी दिनुभयो ।सडकबत्ती जडान गर्न कुल दुई लाख ३० हजार सात सय ५० रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । स्थानीयवासी, म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई रातका समयमा पैदल र गाडीमा आवतजावतका लागि सहज भएको छ।'गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट बत्ती ज

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 197 पटक पढिएको
  • बैंकहरुको बेथिति बिरुद्ध वकिलहरुले हाले सर्बोच्चमा मुद्दा

    झापा । बैंक तथा वित्तीय संस्थाको चरम वेथितीहरु विरुद्ध सर्वोच्च अदालतमा दायर अर्को एउटा रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुको फोटोसहितको सार्वजनिक सुचना प्रकाशन गरी सार्वजनिक बेइज्जत नगर्नु, नेपाल सरकार तथा अन्य कम्पनीहरुको निक्षेपमा ब्याज नदिनु, सामाजिक उत्तरदायित्व अन्तरगतको कोषको रकमको दुरुपयोग नर्गनु, क्रेडिट रेटिङ्ग स्कोरको आधारमा कर्जा प्रदान गर्नु, घरवारविहिन हुने गरी कुनै पनि नागरिकको सम्पत्ति लिलामी नर्गनु भन्ने समेतको माग दावी लिई दायर रिटमा सर्वोच्चले उक्त आदेश दिएको हो ।उल्लेखित कार्य नगर्न नगराउन आवश्यक निर्देशन समेतको माग राखी

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 365 पटक पढिएको
  • यातायात व्यवसायी तथा मजदुरहरूले उपत्यकामा सार्वजनिक गाडी नचलाउने

    यातायात व्यवसायी तथा मजदुरहरूले भोलि मङ्गलवारदेखि काठमाण्डाै उपत्यकामा सार्वजनिक गाडी नचलाउने घोषणा गरेका छन् ।ट्राफिक प्रहरीले पाँच पटकसम्म चिट काटेपछि छ महिनासम्म गाडी चलाउन नपाउने नियमविरुद्ध आज साेमवार सडकमा प्रदर्शन गरेका उनीहरूले सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै गाडी नचलाउने घोषणा गरेका हुन् । आज उनीहरूले नयाँ बसपार्क क्षेत्रमा सडकमा नै गाडी तेर्स्याएर प्रदर्शन गरेका थिए ।नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ र अखिल नेपाल यातायात मजदुर सङ्घले निकालेको संयुक्त विज्ञप्तिमा नयाँ बसपार्कको ठेकेदार कम्पनी ल्होत्सेका कर्मचारीसहित ३० जनाले

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 202 पटक पढिएको
  • आन्दोलनकारी जलाए प्रहरीको भ्यान

    प्रदेश ब्युरो । ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरको आन्दोलनले उग्ररुप लिएको छ ।प्रदर्शनकारीको समूहले प्रहरीको भ्यानमा आगजनी गरेको छ ।बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरी भ्यानमा आगजनी गरे भने अर्को एउटा गाडी तोडफोड गरेर सडकमै लडाइदिएका छन् ।प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको ट्राफिक सामाग्री समेत तोडफोड गरेका छन् । यातायात मजदुरहरुले सडकमा गुडिरहेका नीजि गाडीमा समेत अवरोध पुर्याएका छन् ।

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 205 पटक पढिएको
  • गोल्ड कपलाई व्यापक बनाउन भद्रपुर रन

     झापा । मिति नजिकिँदै जाँदा भद्रपुर झापा गोल्ड कप आयोजक समितिले प्रतियोगितालाई अझ व्यापक बनाउन भद्रपुर रन-२०७९ को आयोजना गरेको छ ।आज आयोजित मिनि म्याराथन ‘भद्रपुर रन–२०७९’ को उपाधि हपन्वा टुडू र सुस्मिता राईले जितेका छन् । भद्रपुर झापा गोल्ड कपको आयोजनामा भएको पाँच किलोमिटर दूरीको भद्रपुर रनमा पुरुषतर्फ हपन्वाले १८ मिनेट १७ सेकेन्ड र महिलातर्फ सुस्मिताले ३२ मिनेटमा दूरी पार गर्दै उपाधि हात पारेका हुन् । त्यस्तै, पुरुषतर्फ आशिषकुमार दोस्रो र सुदीप राई तेस्रो भए । महिलातर्फ विन्दा राई दोस्रो र मनिता राई तेस्रो भए । भद्रपुर–६ स्थित मेची पुलबाट सुरु भएको प्रतियोगिता भद्

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 423 पटक पढिएको
  • लागुऔषध गाँजा बोकेको पिकअप सहित २ जना पक्राउ

    झापा । सुनसरीको देवानगंज गाउँपालिका-६ बाट लागुऔषध गाँजा बोकेको पिकप गाडी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।आइतबार राती साढे १० बजे राजगंज सिनवारी- कप्तानगंज स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको गस्ती टोलीले को.१ ज १६६१ नम्वरको अम्लिसोको कुचो बोकेको पिकअप गाडीलाई संका लागि चेक जाँच गर्ने क्रममा कुचो भित्र लुकाई राखेको ३ सय ५० किजी (७ बोरा) गाँजा बरामद गरेको हो । उक्त लागुऔषध गाँजा बरामद भए संगै गाडी चालक धरान-१६ सुनसरीका २७ बर्षीय पुर्ण बहादुर राई र सहचालक बिजय राई समेतलाई पक्राउ गरिएको छ । गाँजा बोकेको पिकअप गाडी सहित पक्राउ परेका दुबै जनाको जिल्ला प्रहरी कार्य

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 189 पटक पढिएको
  • न्युजिल्यान्डमा भीषण वर्षासँगै बाढी र चक्रवात : बिजुली र खानेपानीको आपूर्ति बन्द

    न्युजिल्यान्डमा भीषण वर्षासँगै आएको बाढी र चक्रवातका कारण हजारौँ नागरिक प्रभावित भएका छन् । बाढी र चक्रवातका कारण बिजुली र खानेपानीको आपूर्ति बन्द भएको छ । न्युजिल्याण्डको उत्तरी क्षेत्रका ५८ हजारभन्दा धेरै घरमा बिजुलीको आपूर्ति ठप्प भएको छ।अधिकारीहरुले ठूलो वर्षा र हावाहुरीको चेतावनी दिएका छन् । चक्रवातलाई मध्यनजर गर्दै त्यस क्षेत्रको उडान सेवा ठप्प पारिएको छ। केही क्षेत्रमा आपत्कालको घोषणा गरिएको छ। चक्रवातले घरका छानाहरु उडाइदिएको छ भने रुख ढलेर सडक अवरुद्ध भएका छन्।दक्षिण न्युजिल्याण्डको ठूलो सहर अकल्याण्डमा पनि चक्रवातका कारण बिजुलीको आपूर्ति बन्द भएको छ। चक्रवात प्रभावित क्षेत्रका अ

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 98 पटक पढिएको
  • हेटौँडाबाट काठमाण्डाै जाने फर्पिङ र दक्षिणकाली सडक खण्ड दुई महिनाको लागि बन्द

    मकवानपुर - हेटौँडाबाट काठमाण्डाै जाने छोटो मार्गको हुमाने-फर्पिङ खण्ड र सिस्नेरी-छैमले-दक्षिणकाली खण्डका सडक  मर्मतका लागि दुई महिना बन्द भएको छ । सडक निर्माणलाई तीव्रता दिन आज फागुन १ गतेदेखि २ महिनासम्म यी सडक खण्डमा यातायात सेवा बन्द गर्ने निर्णय पनि गरिएको छ ।वैकल्पिक सडकको रुपमा कान्ति लोकपथ र थानकोट–चित्लाङ्ग-मार्खु–कुलेखानी–भिमफेदी खण्डबाट यातायात सञ्चालन गर्ने र यी समग्र कामको समन्वय भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्ने निर्णय भएको छ । हेटौँडा–काठमाण्डौ छोटो दूरीको मार्ग अन्तर्गत ठाउँठाउँमा निर्माणका कामहरु भइरहेका छन् ।यो छोटो दूरीको मार्ग निर्माण गर्नका ला

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 97 पटक पढिएको
  • तीन हप्ता पछाडिसम्म धकेलिए २०८० सालका मुख्य चाडपर्व

    काठमाण्डाै - मलमास अर्थात् अधिक वर्षका कारण आउँदो वर्ष २०८० सालका प्रायः सबै चाडपर्व झण्डै तीन हप्ता पछाडिसम्म धकेलिएका छन् । साउन महिनामा मलमास सुरु हुने भएकाले साउन कृष्णपक्ष पछाडिका सबै चाडपर्व १५ देखि १९ दिनसम्म पछाडि धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।यसअनुसार २०८० सालमा तीजको व्रत असोज १ गते परेको छ । जबकी यस वर्षको तीज भदौ १४ मा मनाइएको थियो । यसपालि असोज १० गते घटस्थापनापछि दशैँ सुरु भएकोमा २०८० सालको घटस्थापना भने असोज २८ गते परेको छ ।यस्तै कात्तिक ४ गते फूलपाती, ५ गते महाष्टमी, ६ गते महानवमी, कात्तिक ७ गते विजयादशी र ११

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 114 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.