समाचार

    Showing 21,291-21,300 of 26,753 items.
  • आज सहिद दिवस, राष्ट्रपतिबाट सहिदहरुप्रति श्रद्धाञ्जलि

    झापा । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।उनले सहिद दिवसका अवसरमा एक सन्देश जारी गर्दै सहिद दिवस देश र जनताका लागि प्राण आहुति दिने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन भएको उल्लेख गरेकी छन् । नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा निरंकुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका आन्दोलनहर

    • प्रकाशित मितिः माघ १६, २०७९
    • 71 पटक पढिएको
  • ‘विदेशिनेको बेहाल,एजेन्ट मालामाल’

    वैदेशिक रोजगार नेपाली युवाको सपना बन्दै गएको छ । हरेक चार युवामध्ये तीन जनाले वैदेशिक रोजगारी रोजिरहेको अध्ययनले देखाएको छ । ४० लाखभन्दा बढी युवा देश बाहिरको रोजगारीमा छन् । स्वदेशमा रोजगारको अवसर नहुँदा वैदेशिक रोजगार नेपाली अर्थतन्त्रको मुख्य आधार बनिसकेको छ । वैदेशिक रोजगारमा रहेका युवाले पठाएको रेमिट्यान्सबाट मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुगेको छ । वैदेशिक रोजगारी अब बेरोजगार युवाको बाध्यता मात्र रहेन, नेपाली अर्थतन्त्रको मूल आाधार नै बनिसक्यो । राज्यले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र पारदर्शी बनाउन नसक्दा वैदेशिक रोजगारीमा जाने युवा तह–तहमा ठगिन्छन् । एजेन्टबाट वैदेशिक रो

    • प्रकाशित मितिः माघ १५, २०७९
    • 405 पटक पढिएको
  • भीषण वर्षाका कारण अकल्याण्डमा आपत्काल घोषणा

    मुसलधारे वर्षासँगै बाढीको प्रकोप बढेपछि न्युजिल्याण्डको सबैभन्दा ठूलो शहर अकल्याण्डमा आपत्काल घोषणा गरिएको छ। पछिल्लो समयसम्म तीनजनाको मृत्यु भएको छ भने अर्का एकजना हराइरहेका छन्।व्यापक वर्षाका कारण घरहरू जलमग्न भएका छन् भने यातायात सेवा ठप्प भएको छ। आवासीय क्षेत्र र व्यावसायिक प्रतिष्ठानमा शुक्रबार विद्युत आपूर्ति हुन सकेन।यो वर्षको ग्रीष्मकालमा ७५ प्रतिशत वर्षा हुने अनुमान गरिएकामा शुक्रबार १५ घण्टासम्म अनवरत परेको पानीले जनजीवन कष्टकर पारेको छ। राष्ट्रिय जलवायु विज्ञान विभागले अकल्याण्डमा वर्षाको प्रभाव लामो समयसम्म रहने बताएको छ। अकल्याडका विभिन्न भागमा अस्थायी आश्रयस्थल बनाइएका छन्। सुरक्

    • प्रकाशित मितिः माघ १५, २०७९
    • 91 पटक पढिएको
  • ताप्लेजुङमा आग्लागी एक बालकको जलेर मृत्यु

    ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा भीरमा लागेको आगोले जलेर एक बालकको मृत्यु भएको छ । साँवाको दलैँचा भीरमा लागेको आगो निभाउने क्रममा फुङ्लिङ नगरपालिका–२ तीनबरेका १५ वर्षीय सुनील थुलुङ राईको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बिहीबारदेखि लागेको आगो निभाउनलाई स्थानीयसँगै गएका बालक राईको जलेर मृत्यु भएको हो । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईकाअनुसार राई आफ्नो मावली घर साँवामा आएका थिए ।

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 234 पटक पढिएको
  • सर्भर डाउन हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन

    झापा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ ।विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले ‘म्यानुअल्ली’ रुपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । ‘अहिले म्यानुअल्ली रुपमा उडान सामान्य रुपमा भइरहेको छ’, उनले भने, ‘सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ ।’अहिले जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको उनको भनाइ छ । यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा यात्रुको भिड बढेको उनले जानकारी दिए ।अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 191 पटक पढिएको
  • सरकारी वेबसाइट डाउन भएका कारण , त्रिुभवन विमानस्थलमा उडान रोकियो

    नेपालको सरकारी सर्भरमा समस्या आउँदा नेपालमा सरकारका सबै वेबसाइट डाउन भएका छन् ।विहानदेखि नै सर्भरमा समस्या आएको र  दिउँसोदेखि सर्भर डाउन भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ । सरकारी सर्भरमा समस्या आएका कारण नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन् । सरकारी वेबसाइट नखुल्दा त्रिुभवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसमेत रोकिएको छ ।सर्भरमा समस्या भएका कारण सरकारी वेबसाइट बन्द भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले बताए ।उनका अनुसार यो समस्या आधा घण्टाभित्र समाधान गर्ने गरी काम भइरहेको छ ।

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 183 पटक पढिएको
  • भारतमा वायुसेनाका लडाकु विमान दुर्घटना

    झापा । भारतको मध्यप्रदेशमा वायुसेनाका दुई लडाकु विमान एक आपसमा ठोक्किए छन्। वायुसेनाको सुखोई–३० र मिराज २००० विमान शनिबार एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका हुन् । भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले दुबै विमानका पाइलटहरु दुर्घटनामा बाच्न सफल भएका छन्  ।विमान भरतपुरमा खसेको बताइएको छ भने अर्को विमानभने मोरेना नजिकै दुर्घटना भएको बताइएको छ। अहिले घटनास्थलमा वायुसेनाका अधिकारी र जिल्ला प्रशासन कार्यालयका अधिकारीहरु पुगेका छन। प्रत्यक्षदर्शीहरुका अनुसार विमानमा आकाशमै आगो लागेको थियो र जलिरहेको लडाकु विमान खसेको थियो।

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 164 पटक पढिएको
  • अस्पतालमा आगलागी हुँदा अस्पताल मालिकसहित पाँच जनाको मृत्यु

    भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा आज बिहान करिब २ बजे आगो सल्केको थियो । आगो अस्पतालको दोस्रो तलामा फैलिएको थियो । आगोमा परेर अस्पतालतका सञ्चालक डाक्टर, उनकी श्रीमती, एक जना कामदार र दुई जना आफन्तको मृत्यु भएको छ । अस्पताल धुँवाले भरिएको र अक्सिजनको अभावमा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।आगलागीको कारण नखुलेको तथा त्यसको अनुसन्धान भइरहेको धनवादका प्रहरी वरिष्ठ उपरीक्षक अरबिन्दकुमार बिनाले बताएका छन्।

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 411 पटक पढिएको
  • विमान दुर्घटनामा बेपत्ता एक यात्रु अझै भेटिएनन खोजी कार्य जारि

    प्रदेश ब्युरो । कास्कीको पोखरास्थित सेती खोंचमा यती एयरको विमान दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ ।कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ मा दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको टोलीलाई फिर्ता गर्ने निर्णय गरेपनि दुर्घटनामा परेकामध्ये एक जनाको अवस्था अझै अज्ञात रहेकाले खोजीकार्य जारी रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।चालक दलका चारसहित ७२ जना यात्रु बोकोर काठमाडौँदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको विमान यही माघ १ मा पोखराको सेती नदीको खोंचमा खसेको थियो ।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धार

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 258 पटक पढिएको
  • सिँचाइको विद्युत महसुल कोटहीमाई गाउँपालिकाले तिर्ने

    रुपन्देहीको एउटा गाउँपालिकाले कृषि मिटर जडान गरी विध्युत महसुल तिरिदिने निर्णय गरेको छ। जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा रहेको कोटहीमाई गाउँपालिकाले सिँचाइ समस्या समाधानका लागी सो निर्णय गरेको जनाएको छ।एउटामात्र मुख्य मिटर जडान गरी सिँचाइ प्रयोजनका लागि प्रयोग हुने सम्पूर्ण विद्युत् महसुल गाउँपालिकाले बेहोर्ने प्रतिबद्धतासहित विद्युतीय पूर्वाधार निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रसँग गाउँपालिकाले माग गरेको छ।अधिकांश कृषियोग्य भूमिमा समस्या भइरहेको भन्दै सम्पूर्ण वडामा एकसय केभिएको ट्रान्सफर्मर तथा विद्युतीय लाइन विस्तार गर्न आग्रह गर्दै सिँचाइ प्रयोजनमा खपत हुने महसुल

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 184 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.