समाचार

    Showing 21,321-21,330 of 26,753 items.
  • बालेन भन्छन- हामी असफल भयौ

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नागरिकप्रतिको जिम्मेवारी निभाउने विषयमा राज्य असफल भएको बताएका छन्।नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको मृत्युपछि महानगर प्रमुख साहले सामाजिक सञ्जालमार्फत् नागरिकप्रतिको जिम्मेवारीमा राज्य चुकेको बताएका हुन्।सामाजिक सञ्जालमा लेख्दै उनको आत्मदाहले सबैभन्दा भयानक संकेत राज्य चरम असफलताको भएको टिप्पणी गरेका छन्।उनले फेसबुकमा लेखेका छन्, ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन्। एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेक

    • प्रकाशित मितिः माघ ११, २०७९
    • 66 पटक पढिएको
  • गृहमन्त्रीको मुद्दाको अन्तिम सुनुवाइ सुरु

     सर्वोच्च अदालतमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो ।यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि आज फैसला हुने जनाइएको छ ।लामिछानेले अमेरिकी नागरिकता तथा पासपोर्ट त्याग नगरी (त्याग गरेको निस्सा नदिइ) राजनीतिक दल दर्ता गरेको, निर्वाचनमा प्रतिस्पर्धा गरेको तथा निर्व

    • प्रकाशित मितिः माघ ११, २०७९
    • 63 पटक पढिएको
  • आज बानेश्वरमा आत्मदाहको प्रयास गर्ने प्रेम आचार्यको स्वास्थ अवस्था चिन्ताजनक,किर्तिपुर अस्पतालमा उपचार हुदै

    आज बानेश्वरमा आत्मदहको प्रयास गर्ने प्रेम आचार्यको स्वास्थ  अवस्था  चिन्ताजनक छ । उनको  किर्तिपुर अस्पतालमा उपचार भैरहेको छ । उनको शरिरको ८० प्रतिशत भाग जलेको छ । यद्दपी  उनि होस मै छन् ।  देशमै केही ब्यवसाय गर्छु भन्ने एउटा नागरिकले  अनेकौं समस्या सँग जुधेर पनि केही उपलब्धि हासिल गर्न नसक्दा  आफ्नो शरिरमा  आफैले आगो लगाएका हुन । पटक  पटक सरकारमा पुगेकाहरु लाई भत्भती पोल्नु पर्ने हो यस्तो दृश्यले । नागरिकलाई  फस्ट्रेसन मात्रै  कति दिन्छौ  अब त केही गर  सरकार भन्ने आसयमा उनले आत्मदाह गर्नु अगाडि उनको फेसबुक वालमा लामो स्टाटस

    • प्रकाशित मितिः माघ १०, २०७९
    • 171 पटक पढिएको
  • प्रधानमन्त्रीको सचिवालयमा बिचाैलिया हावि

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको मंगलबार एक महिना पुगेको छ । तेस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाएका प्रचण्डले यसपटक विगतका दुई कार्यकालबाट अनुभव लिएर राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, एक महिना बित्दा पनि सरकारको कार्यशैलीमा सुधारको कुनै संकेत देखिएको छैन ।एक महिनासम्म कतै पनि सुधारको काम सुरु हुन सकेको छैन । बरु सरकार बिस्तारै बिचौलियाको घेराबन्दीमा पर्दै गएको छ । सचिवालय नै कमजोर भएका कारण प्रधानमन्त्रीले काम गर्न नसेको प्रधानमन्त्री कार्यालयका एक सचिव बताउँछन् ।मुख्यगरी प्रधानमन्त्री निजामती प्रशासन नै चलाउन सकेका छैनन् । उनले आफ्नो न

    • प्रकाशित मितिः माघ १०, २०७९
    • 120 पटक पढिएको
  • सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जना घाइते

     झापा / सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।आज बिहान साढे २ बजे छिन्चुबाट वीरेन्द्रनगर तर्फ जाँदै गरेको बा.प्र.०१०२६च ९२१३ नं.को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर (११ झुप्राखोला स्थित रत्नराजमार्गमा दुर्घटना भएको हो ।दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर ( ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका (५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका (५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका (३ का ३६ वर्षीय राजेन्द्र बि.सीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिएका छ

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 114 पटक पढिएको
  • अब घुमुवा प्रहरीलाई पनि लाग्यो नयाँ र कडा नियम

    घुमुवा प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले अब लगाम लगाउने भएको छ । घुमुवाका कारण संगठन नै बदनाम भएपछि असल चालचलन भएका प्रहरीलाई मात्र सादा पोसाकमा खटाउने प्रहरी प्रधान कार्यालयको तयारी छ ।डिआइजी टेकप्रसाद राई नेतृत्वको एक अध्ययन समितिले मंगलबार प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई यससम्बधी प्रतिवेदन बुझाएको छ । जसमा पछिल्लो चार वर्षको ट्र्याक रेकर्ड हेरेर असल चालचलन भएका कर्मचारीलाई मात्र सादा पोसाकमा खटाउनुपर्ने सिफारिस छ ।सादा पोसाकमा खटाउनुअघि माथिल्ला निकायबाट त्यसको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न पनि भनिएको छ । जिल्ला प्रहरी कार्यालयले पहिला प्रदेश प्रहरी कार्यालयलाई त्यसबारे जानकारी ग

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 487 पटक पढिएको
  • बिर्तामोडका निराकार पाण्डेको शवयात्रा आज ११ बजे

     कम्बोडियामा ज्यान गुमाएका बिर्तामोडका निराकार पाण्डेको शवयात्रा आज विहान ११ बजे गर्ने परिवारले जनाएको छ । निराकारको शुक्रबार राती  शव नेपाल आइपुगेको थियो ।आज शनिवार विहान ११ बजे बिर्तामोड घरबाट शवयात्रा गर्ने जानकारी दिनुभएको छ ।कम्बोडियाको एक होटलमा पुस १४ गते आगलागी हुँदा ज्यान बचाउन १२ तलाबाट हाम्फाल्ने क्रममा पाण्डेको मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः माघ ७, २०७९
    • 325 पटक पढिएको
  • काठमाडौंमा अवतरण हुन नसकेपछि भारत पुग्यो नेपाल एयरलाइन्सको जहाज

    मलेसियाको क्वालालम्पुरबाट नेपाल आइरहेको नेपाल एयरलाइन्सको जहाज मौसमका कारण काठमाडौंमा अवतरण हुन नसकेपछि भारतको कोलकत्ता पुगेको छ ।नेपाल एयरलाइन्सको आरए–४१६ विमान काठमाडौंमा खराब मौसमका कारण अवतरण हुन नसकेको हो । काठमाडौंको आकाशमा पटक पटक फन्को मारेर अवतरण गर्न खोजेपनि नसकेपछि विमान अहिले कोलकत्तामा अवतरण गरेको छ ।

    • प्रकाशित मितिः माघ ६, २०७९
    • 67 पटक पढिएको
  • जिउँदो शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई कामकाजमा रोक : कोसी अस्पताल

    विराटनगर  / विराटनगरको कोसी अस्पतालमा जिउँदो शिशुलाई मृत घोषणा गर्ने चिकित्सकलाई काम गर्न रोक लगाएको छ । त्यस्तै उक्त घटनाको छानबिन गर्न तीन सदस्यीय समिति बनाएको छ ।बुधबार बिहान श्वासप्रश्वासमा समस्या भएपछि इमर्जेन्सी वार्डमा भर्ना गरिएकी १९ दिने शिशुलाई अस्पतालका मेडिकल अफिसर डा। आकाश यादवले मृत घोषित गरेका थिए ।चिकित्सकले मृत घोषित गरेपछि आफन्तले शिशुलाई घर लिएर गएका थिए । अन्त्येष्टिको तयारी हुँदै गर्दा शिशुले शरीर चलाएपछि आफन्तले गोल्डेन अस्पताल विराटनगर भर्ना गरेका थिए । अहिले उनको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।उपचारमा लापरवाही गरेको गुनासो आएपछि अस्पतालले छानबिनका लागि बालरोग व

    • प्रकाशित मितिः माघ ५, २०७९
    • 146 पटक पढिएको
  • फ्रान्सेली टोली विमान दुर्घटनाबारे अध्ययन गर्न घटनास्थलमा

    पोखरा / पोखरामा भएको यती एयरलाइन्सको एटिआर विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली घटनास्थलमा पुगेको छ ।नेपालमा पहिलो पटक एटिआर विमान दुर्घटना भएको हो । त्यसैले विमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो दिएको हो ।एटिआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आएको थियो । विज्ञ टोलीले घटनास्थलको अवलोकन गर्नुको साथ उडानमा असंलग्नहरूसँग पनि छलफल गर्ने छ र दुर्घटनाको कारण पत्ता लगाउने जनाएको छ ।सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले पनि  पोखरामै रहेर काम थालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

    • प्रकाशित मितिः माघ ४, २०७९
    • 119 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.