समाचार

    Showing 22,251-22,260 of 25,221 items.
  • सुन भन्दै धातु साट्ने खड्का पक्राउ

    बिर्तामोड / प्रहरीले झापाको बिर्तामोडबाट सुनको बिस्कुट भन्दै महिलालाई ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी-६ घर भएका ४१ वर्षीय राजु खड्का रहेका छन् । गत चैत्र १५ गते बिर्तामोड-४ की ६४ वर्षीया रेनुका शिवाकोटीलाई  खड्काले १० तोला सुनको बिस्कुट भन्दै झुक्याएर  महिलाको सुनको सिक्री साटेर फरार भएको आरोप रहेको छ  । खड्कालाई पीडित महिलाको  उजुरीको आधार पक्राउ  गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।  प्रहरीले खड्कालाई अर्जुनधारा -११ स्थित नयाँ बसपार्कमा भारतीय नम्बरको ग

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 82 पटक पढिएको
  • अवैध कारोबारी जोगाउन आन्दोलन : विभागद्धारा मध्यराति बिर्तामोडमा फेरी घर सिलबन्दी

    बिर्तामोड / केही दिन अघि मोरङको उर्लाबारीबाट बरामद भएको अवैध कपडाको कारोबारीमाथि छानविन सुरु गरेपछि व्यवसायीको दवाव झेलीरहेको राजश्व अनुसन्धान विभागले बिहीबार राती बिर्तामोडमा नै अवैध कपडा रहेको सूचनाको आधारमा अर्को एउटा घरमा पनि छापा मारेर घर नै सिलबन्दी गरिदिएको छ ।उर्लाबारीमा बरामद कपडा सँग जोडिएका कारोबारीको बिर्तामोडको शनिश्चरे रोडमा रहेको पसलमा छामा मार्ने क्रममा बिर्तामोडका व्यवसायी आन्दोलनमा उत्रिएकै दिन राती विभागले अवैध रुपमा भारतबाट भित्रिएको कपडा र मोटरपार्टस् गोदाम गरी राखेको घर सिलबन्दी गरिदिएको हो ।बिर्तामोड – ३ स्थित दिपेन्द्र आचार्यको घरमा कपडाको अवैध कारोबारमा संलग्न रहेको मा

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 2,382 पटक पढिएको
  • ललितपुर यातायात कार्यालयबाट १५ बिचौलिया पक्राउ

    काठमाडौँ  / ललितपुर यातायात कार्यालयबाट प्रहरीले १५ जना बिचौलियालाई पक्राउ गरेको छ । यातायात कार्यालयमा गएर सेवाग्राहीलाई दुःख दिएको भन्दै प्रहरीले ललितपुर महानगरपालिका –४ बागडोल बस्ने खोटाङको दिक्तेल घर भएकी १९ वर्षीया इनिमायाँ राईसहित १५ जनालाई पक्राउ गरेको हो ।   ललितपुर महानगरपालिका –१३ स्थित यातायात व्यवस्था कार्यालयको काममा बाधा पुर्याउने र कार्यलयमा आउने सेवाग्राहीहरूलाई अनावश्यक रुपमा दुःख दिएको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय ललितपुरले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 84 पटक पढिएको
  • बिर्तामोडमा दुई दिवसीय खोजमूलक पत्रकारिता तालिम सम्पन्न

    बिर्तामोड / आसन्न स्थानीय सरकारको चुनावमा महिला सहभागिता बढाउन पत्रकारको भूमिकाका विषयमा झापाको बिर्तामोडमा बुधबारबाट सुरु भएको दुई दिवसीय खोजमूलक पत्रकारिता तालिम आज समापन भएको छ । बिर्तामोड नगरपालिकाको सहयोगमा नारी सञ्चार गृह झापाले सञ्चालन गरेको तालीम बरिष्ठ पत्रकार बबिता बस्नेतको प्रशिक्षणमा सम्पन्न भएको हो ।उक्त तालिममा आधारभुत पत्रकारिता , आसन्न निर्वाचनमा महिला सहभागिता वृद्धिका लागि मिडियाको भूमिका , महिलाका समसामयिक मुद्दाहरू लगायतका विषयहरूमा प्रशिक्षण तथा अन्तरक्रिया भएको थियो । तालिममा सहभागि सबैलाई प्रशिक्षक बस्नेतले विभिन्न समुहमा विभाजन गरेर व्यवहारिक प्रकृयामा सामूहिक क्रि

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 78 पटक पढिएको
  • राजश्व अनुशन्धानको विर्तामोडमा एक्सन : विरोधमा सडकमा उत्रिए व्यवसायी

    बिर्तामोड / सिंगो मुलुक र सुरक्षा अंगको ध्यान निर्वाचनमा गएका बेला भारतसँग सिमाना जोडिएका क्षेत्रमा तस्करी मौलाएपछि सकृय बनेको राजश्व अनुसन्धान विभाग विरुद्ध बिर्तामोडका व्यवसायी आन्दोलित बनेका छन् ।राजश्व अनुसन्धान विभागबाट तस्करी नियन्त्रणका लागि खटिएको टोलीले भारतबाट तस्करी भई आएको लत्ताकपडा गोदाम गरी राखेको सूचनाका आधारमा बिर्तामोडको मुख्य बजार क्षेत्र शनिश्चरे रोडमा रहेको कपडा पसलमा छामा मारे पछि बिर्तामोडका व्यवसायी आन्दोलित बनेका हुन् ।विभागको टोलीले शनिश्चरे रोडमा रहेको साह कपडा पसलमा छापा मारी दोकान सिलबन्दी गरिदिएपछि बिर्तामोडका व्यापारी सडकमा उत्रिएका छन् । विभागले व्यवसायीलाई आतङ्क

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 1,787 पटक पढिएको
  • सर्लाहीमा क्रेनको ठक्करबाट १७ वर्षीय बालिकाको मृत्यु भए पछि स्थानीय आक्रोशित

    झापा / सर्लाहीको बागमती नगरपालिका -७ राजघाटमा क्रेनको ठक्करबाट १७ वर्षकी छात्राको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नव जन जागरण माविकी छात्रा सुमित्रा परियार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बालिकाको  क्रेनले ठक्कर दिएपछि घटनास्थलमा मृत्यु भएको थियो , बालिकाको मृत्यु पश्चात स्थानीय आक्रोशित भएर  क्रेनमा आगो लगाएका छन् । नम्बर उल्लेख नभएको क्रेनले ठक्कर दिएपछि ढलेकी बालिकालाई क्रेनका चालकले पुनः अर्को पटक ठक्कर दिएपछि उनको मृत्यु भएको  स्थानीयको आरोप छ । विद्यालयका विद्यार्थी र  स्थानीयहरुले नारा जुलुससहित विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूले

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 67 पटक पढिएको
  • रोजगारीको अवसर : सेनामा खुल्यो चार हजार पदका लागि भर्ना

    बिर्तामोड / नेपाली सेनाले चार हजार सिटका लागि आवेदन आह्वान गरेको छ । जंगीअड्डा भर्ना छनोट निर्देशनालयले बिहीबार गोरखापत्र दैनिकमा सार्वजनिक सूचना जारी गरेर सैन्य पदको चार हजार सिटका लागि दरखास्त आह्वान गरेको हो ।खुलातर्फ २ हजार ९८ सिट छ भने समावेशीतर्फ महिला, आदिवासी र जनजाति, मधेसी, दलित र पिछडिएको क्षेत्रलाई छुट्टै कोटा छ । जसअनुसार महिलामा ३५८, आदिवासी-जनजातिमा ५७२, मधेसीमा ५०५, दलितमा २७२ र पिछडिएको क्षेत्रका लागि ८५ सिट कायम गरिएको छ ।त्यस्तै, ४ हजारमध्ये ११० सिट सैनिकका सन्ततिका लागि सुरक्षित गरिएको छ । कर्तव्य पालनको सिलसिलमा अशक्तरमृत्यु भएका नेपाली सैनिकका सन्ततिले उक्त कोटामा प्रतिस्

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 75 पटक पढिएको
  • स्रोत नखुलेको आठ लाखसहित युवक पक्राउ

    महोत्तरी / स्रोत नखुलेको करिब रु आठ लाखसहित भारतबाट नेपाल प्रवेश गरेका एक युवकलाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–५ बस्ने २० वर्षीय वीरेन्द्रकुमार दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।भारत विहारको कन्हमा सहरबाट कपडामा बेरेर कम्मरमा बाँधी साइकलमा चढेर सम्सी गाउँपालिका-६ स्थित प्रहरीचौकी नजिक आउँदै गरेका दासको हाउभाउ माथि शङ्का लागि जाँच गर्दा उनको साथबाट प्रहरीले स्रोत नखुलेको रु सात लाख ९१ हजार बरामद गरेको प्रहरीले जनाएको छ ।दासको साथबाट प्रहरीले नेपाली रु एक हजारका नोट ५८५ थान र नेपाली नोट रु ५०० का ४९२ थान गरी

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 85 पटक पढिएको
  • भन्सार छलेर ल्याएको २ लाख ६८ हजारको अवैध कपडा बरामद

    बिर्तामोड / भारतबाट भन्सार छलेर ल्याएको २ लाख ६८ हजार बराबरको अवैध लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेका छ । बिओपी रानीका सशस्त्र प्रहरी निरीक्षक प्रभात कुमार गौतमको नेतृत्वमा खटिएको प्रहरी टोलीले विराटनगर -१५ रानी बसपार्कबाट कपडा उक्त  बरामद गरेको हो । बरामद भएको लत्ताकपडामा छालाको बेल्ट १ लाख ६८ हजार मुल्य बराबरको ६ सय ७२ पिस, नेटको साडी ३१ हजार ५ सय मूल्य बराबरको २१ पिस, टप्स सेट ३१ रहेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको लत्ताकपडा आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल मोरङका एसपी राजकुमार लामिछानेले जानकारी दिए । 

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 154 पटक पढिएको
  • बलात्कार मुद्धा : अदालतद्धार युवतीलाई नै जेल पठाउन आदेश

    बिर्तामोड / सहमतिको यौनसम्बन्धलाई बलात्कारमा परिणत गरेको ठहरसहित एकजना किशोरीलाई जिल्ला अदालत अछामले जेल सजाय सुनाएको छ ।अछामको कमल बजार नगरपालिका निवासी १९ वर्षीया ती किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको इजलासले साढे तीन वर्ष लामो जेल सजाय सुनाएको हो ।ती किशोरीले आफ्नो घरमै बिहेको प्रस्ताव लिएर आएका रामारोशन गाउँपालिका निवासी २० वर्षीय पुरुषमाथि बलात्कार अभियोगसहित मुद्दा हालेकी थिइन् । गत माघ १५ गते बिहेका लागि माग्न आएका ती पुरुष र किशोरीबीच सहमतिमै यौनसम्बन्ध भएको थियो । तर उनले आफूमाथि बलात्कार गरेको आरोपसहित घटनाको दुई दिनपछि उनले जवरजस्ती करणीसम्बन्धी जाहेरी जिल्ला प

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 94 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.