समाचार

    Showing 23,351-23,360 of 26,772 items.
  • मतगणनास्थलमा चल्यो गोली

    रामेछाप / रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको मतगणनास्थलमा गोली चलेको छ । इलाका प्रहरी चौकी दोरम्बाका अनुसार शनिबार साँझ राजनीतिक दलका कार्यकर्ताले होहल्ला गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको हो । मतगणनास्थल बाहिर सत्ता गठबन्धनका कार्यकर्ताले होहल्ला गरी आक्रमणको प्रयास गरेपछि प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको इलाका प्रहरी चौकी दोरम्बाले जनाएको छ।स्थिति सामान्य रहेका कारण हाल दोरम्बा शैलुङ गाउँपालिकाको वडा नम्बर १ डडुवाको मतगणना भइरहेको छ। 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 143 पटक पढिएको
  • कनकाई अपडेट : २ हजार ४१९ मत गणना गर्दा वाघी उम्मेद्वार थापाको अग्रता कायमै

    बिर्तामोड  / झापाको कनकाई नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार दुई हजार ४१९ मत गणना गर्दा जेब्रा चुनाव चिन्हका थापाले सबै भन्दा बढी एक हजार ८४ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रोमा एमालेबाट मेयर मेयर पदका उम्मेदवार राजेन्द्र कुमार पोखरेलले ६६२ र तेस्रोमा नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले २८१ मत ल्याएका छन् । यस्तै राप्रपाका प्रमुख श्याम ओलीले ९४ मत प्राप्त गरेका छन् भने विवेकशील पार्टीका भीम प्रसाद अधिकारीले १ मत प्राप्त गरेका छन् ।उपमेयरमा एमालेबाट उम्मेद्वारी दिएकी मन्जु प्रसाईले ८८५ मतका साथ

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 150 पटक पढिएको
  • बुद्धशान्ति अपडेट : ८५० मत गणना गर्दा एमालेकी भुर्तेल अग्रस्थानमा

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा ८५० मत गणना गर्दा एमालेकी मिरा भुर्तेलको अग्रता देखिएको छ । भुर्तेलले ३२० मत प्राप्त गरेकी छिन् भने काँग्रेस र माओवादी गठबन्धनका अध्यक्ष पदका उम्मेदवार मनोज प्रसाइँले ३१८ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ध्रुव प्रसाद कोइरालाले ८० मत ल्याएका छन् ।उपाध्यक्षमा एमालेका भवानी प्रसाद खतिवडा अग्रता लिएका छन् । एमालेका भवानी प्रसाद खतिवडाले १७९, गठबन्धन (माओवादी)का खड्ग बहादुर तिम्सिनाले १५०, राप्रपाकी इन्दिरा रिजालले ५२ र धारा चुनाब चिन्हका मिन कुमार नेवारले ३९१ मत ल्याएका छन् । यस्तै बुद्धशान्ति १ को वड

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 184 पटक पढिएको
  • निर्विरोधसहित १२ पालिकाको नतिजा सार्वजनिक, कुन ठाउँमा कस्ले जित्यो ? (सूचीसहित)

    काठमाडौँ / स्थानीय तह निर्वाचनमा निर्विरोध भएका १३ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमालेले ६, कांग्रेसले ३ र एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले १ ठाउँमा जित हासिल गरेका छन् ।एमाले १. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका२. मनाङको ङिस्याङ गाउँपालिका३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका४. मनाङको चामे गाउँपालिका५. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)६.  मुस्ताङको लोमान्थाङ गाउँपालिकानेपाली कांग्रेस १. मनाङको नासोमा गाउँपालिका२. मुस्ताङको घरपझोङ गाउँपालिका३. मनाङको नार्पाभूमि गाउँपालिकाएकीकृत समाजवादी१. डोल्पाको काइके गाउँपा

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 235 पटक पढिएको
  • अपडेट : कनकाईमा २ हजार ११८ मत गणना गर्दा वाघी उम्मेद्वार थापाको अग्रता कायमै

    बिर्तामोड  / झापाको कनकाई नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार दुई हजार ११८ मत गणना गर्दा जेब्रा चुनाव चिन्हका थापाले सबै भन्दा बढी ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रोमा एमालेबाट मेयर मेयर पदका उम्मेदवार राजेन्द्र कुमार पोखरेलले ५९१ र तेस्रोमा नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले २४२ मत ल्याएका छन् । यस्तै राप्रपाका प्रमुख श्याम ओलीले ८० मत प्राप्त गरेका छन् भने विवेकशील पार्टीका भीम प्रसाद अधिकारीले १ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेबाट उम्मेद्वारी दिएकी मन्जु प्रसाईले ७५८ मतका साथ अ

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 167 पटक पढिएको
  • भद्रपुरको वडा नम्बर -१ मा एमालेको प्यानल नै विजयी

    बिर्तामोड / भद्रपुरमा नगरपालिका वडा नम्बर -१ मा वडा अध्यक्षसहित नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा एमालेका राम अधिकारी नौ सय ३७ मत ल्याई निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी काँग्रेस माओवादी गठबन्धनका उम्मेदवार मेदनीप्रसाद सिवाकोटीले ५७७ र राप्रपाका दलबहादुर लिम्बुले ६५८ मत ल्याएका छन् । सिवाकोटी माओवादीबाट उम्मेदवार बनेका थिए । वडा सदस्यहरूमा एमालेका टीका भण्डारी, दिलबहादुर लिम्बु, सीता गुरुङ र अम्बिका विश्वकर्मा निर्वाचित भएका छन् । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 663 पटक पढिएको
  • ताप्लेजुङको फुङलिङ नगरपालिका -११ मा माओवादीको प्यानल नै बिजयी

    ताप्लेजुङ / ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ११ फावाखोलामा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । यसअघि पनि माओवादी केन्द्रले बिजयी प्राप्त गरेको सो वडामा माओवादी केन्द्रका युवराज भट्टराई (योगेश) बिजयी भएका छन् । भट्टराईले ३ सय ५४ मत प्राप्त गरी बिजयी भए ।उनका निकटतम् प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार मनित इजमले २ सय ४९ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका उम्मेदवार सबिन बिष्टले २ सय १ मत प्राप्त गरेका छन् । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 290 पटक पढिएको
  • अर्जुनधारा अपडेट : ५९५ मत गणना गर्दा एमाले अग्र स्थानमा

    बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमाले अग्र स्थानमा रहेको छ । ५९५ मत गणना गर्दा एमालेका उम्मेद्वार बलदेव गोम्देन ३०५ मतसहित अग्र स्थानमा रहेका छन् । त्यस्तै गठबन्धनबाट मेयर पदका उम्मेद्वार रञ्जिता कार्कीले २२४ मत प्राप्त गरेकी छिन भने राप्रपाकी उम्मेद्वार सूर्य खतिवडाले १५ मत प्राप्त गरेकी छिन् । त्यस्तै उपप्रमुख पदमा एमालेकी खड्गमायाँ पराजुलीले २९५ मत प्राप्त गरेकी छिन् भने गठबन्धनका तर्फका उम्मेद्वार माओवादी केन्द्रका जितेश योञ्जनले १५२ मत र राप्रपाका उपमेयरले २४ मत प्राप्त गरेका छन् । वडा नम्बर –१ का वडाध्यक्ष पदमा एमालेका उम्मेदवारले २४८, कांग्रेसले २७७ र राप्

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 346 पटक पढिएको
  • अपडेट : कचनकवलमा कांग्रस–एमाले गठबन्धनको अग्रता कायमै

    बिर्तामोड /  झापाको कचनकवल गाउँपालिकामा दुई हजार २१८ मत गणना गर्दा कांग्रेस–एमाले गठबन्धनको अग्रता कायमै रहेको छ । गठबन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशीले एक हजार ३४५ मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पदका उम्मेदवार नवराज भट्टराईले ५९९ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका अन्जरा आलमले ५०७ मत प्राप्त गरेका छन् भने राप्रपाका उपाध्यक्ष निमसरी राजवंशीले ६४८ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वार बुद्धि प्रसाद नेपालले ४७ मत र उपाध्यक्ष भागीरथी अधिकारीले २६९ मत प्रा

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 118 पटक पढिएको
  • बाह्रदशी गाउँपालिकामा- १ मा कांग्रेसको प्यानलै विजयी

    बिर्तामोड /  झापाको बाह्रदशी गाउँपालिका -१ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । यो सँगै नेपाली काँग्रेसले खाता खेलेको छ । विजयी हुने अन्य सदस्यहरू विजय प्रसाद अधिकारी, सम्पतलाल गिरी, निर्मला राई र गायत्री श्रृषीदेव रहेका छन् ।काँग्रेसको तर्फबाट वडाध्यक्ष पदमा टेक बहादुरसिंह राजवंशीले ५७९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शम्भुसिंह राजवंशीले ५६३ मत प्राप्त गरेका थिए । बाह्रदशीमा गठबन्धन भएपनि १ नम्बर वडामा भने दलहरु एक्ला एक्लै चुनावी मैदानमा रहेका थिए ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 107 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.