समाचार

    Showing 23,371-23,380 of 26,772 items.
  • गौरादह नगरपालिकामा काङ्ग्रेसको अग्रता

    बिर्तामोड / गौरादह नगरपालिकामा वार्ड नम्बर १ को १०० मतगणना हुँदा काङ्ग्रेसले अग्रता लिएको छ । जसमा मेयरमा नेपाली काङ्ग्रेसका उम्मेद्वार ४५ , एमालेका उम्मेदवारले ४० र राप्रपाका उम्मेदवारले ५ प्राप्त गरेको छन् । यसै गरि उपमेयर तर्फ हसिया हथौडा ९गठबन्धन० ले ४३  ,एमालेका उम्मेदवारले ३४ र राप्रपाका उम्मेदवारले ६ मत प्राप्त गरेका छन् । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 88 पटक पढिएको
  • बुद्धशान्ति गाउँपालिकामा गठबन्धन र एमाले बराबरीमा

    बिर्तामोड / बुद्धशान्ति गाउँपालिकामा २५० मत गणना गर्दा काँग्रेस र माओवादी गठबन्धनका अध्यक्ष पदका उम्मेदवार मनोज प्रसाईँ र एमालेकी मिरा भुर्तेल बराबरी स्थानमा छन् । काँग्रेसबाट उम्मेदवार बनेका प्रसाईँले १०४ मत लिएका छन् । एमालेका एमालेकी मिरा भुर्तेलले १०४ र राप्रपाका ध्रुव प्रसाद कोइराला १७ मत ल्याएको छ ।उपाध्यक्षमा एमालेका भवानी प्रसाद खतिवडा अग्रता लिएका छन् । एमालेका भवानी प्रसाद खतिवडाले ३९, गठबन्धन ९माओवादी०का खड्ग बहादुर तिम्सिना ३७ र राप्रपाका इन्दिरा रिजाल १५ र धारा चुनाब चिन्हाका मिन कुमार नेवारले १२१ मत ल्याएका छन् ।  

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 121 पटक पढिएको
  • झापा गाउँपालिकामा कांग्रेसलाई पछ्याउँदै एमाले र माओवादी, कसको कति मत ?

    बिर्तामोड / हिजो (शुक्रबार) भएको स्थानीय तह निर्वाचनको अहिले सम्मको मत परिणाम हेर्दा झापा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । दुई सय २३ मत गन्दा कांग्रेसबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका जय नारायण साहले ८१ मत प्राप्त गर्दै अग्र स्थानमा रहेका छन् । त्यस्तै दोस्रो स्थानमा नेकपा एमालेका उम्मेद्वार गौरीशंकर राजवंशी रहेका छन् । उनले ५९ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार रुद्र बजगाईं ५८ मतका साथ तेस्रो स्थानमा रहेका छन् । यसैगरी उपाध्यक्ष पदमा कांग्रेसकी अन्जु देवी थपलियाले ८० मत, एमालेकी देवी अधिकारीले ५१ र माओवादी केन्द्रकी मुन्नावती गणेशले ६२ मत प्राप

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 167 पटक पढिएको
  • धरान उपमहानगरपालिकामा कांग्रेसले लियो अग्रता

    बिर्तामोड / धरान उपमहानगरको मत गणनामा गठबन्धन दल कांग्रेसका मेयर उम्मेदवार किशोर राईले अग्रता लिएका छन् । हालसम्म ३ सय मत गणना हुँदा राईले १ सय १६ मत प्राप्त गरेका छन् । एमालेकी मेयर उम्मेदवार मन्जु भण्डारी सुवेदीले ६१ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्ले ६१ मत प्राप्त गर्दै उनलाई पच्छ्याइरहेका छन् । यसैगरी उपमेयरमा गठबन्धन माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले १ सय २५ मत प्राप्त गरेका छन् भने एमालेका पदम इस्वोले ६७ मत प्राप्त गरेका छन् । धरानका १, २, ३ वडाको मतगणना गर्दा कांग्रेसले अग्रता लिएको हो । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 86 पटक पढिएको
  • युवाहरु माथि खुकुरी प्रहार गरेको आरोपमा उपमेयरका उम्मेदवार पक्राउ

    दाङ / दाङको तुलसीपुरमा गएराति भएको खुकुरी प्रहारको घटनामा संलग्न रहेको आरोपमा उपमेयरका उम्मेदवार पक्राउ परेका छन् ।पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिकामा स्वतन्त्रबाट उपमेयर पदमा उम्मेदवारी दिएका ४६ वर्षीय सुशील गन्धर्व रहेका छन् । त्यसैगरी घटनामा संलग्न रहेको आरोप लागेका सुशीलका छोरा २४ वर्षका सुमन नेपाली, २० वर्षका सुदन नेपाली फरार रहेको प्रहरीले जनाएको छ । स्थानीयको पूजामा नाच हेर्न गएका युवाहरूबीच भएको सामान्य विवादले ठूलो रुप लिएको थियो । विवादको क्रममा उनीहरुबीच खुकुरीले हानाहान भएको थियो । खुकुरी प्रहारबाट तुलसीपुर –४ बस्ने २८ वर्षका कुलबहादुर ओली, सोही ठाउँ निवासी २२ व

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 67 पटक पढिएको
  • दमक नगरपालिकामा एमालेको अग्रता

    बिर्तामोड / दमक नगरपालिकामा पछिल्लो समय ८०० मत गणनामेयर नेकपा एमालेको अग्रता देखिएको छ । जसमा एमालेका उम्मेद्धारले ३८० र गठबन्धनका उम्मेद्धारल ३६१ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा एमालेका उम्मेद्धारले ३४० रगठबन्धनले  ३५८ मत प्राप्त गरेका छन् । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 92 पटक पढिएको
  • अपडेट : कनकाईमा स्वतन्त्र उम्मेद्वार थापाको अग्रता कायमै, थापालाई पछ्याउँदै पोखरेल

    बिर्तामोड  / झापाको कनकाई नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार एक हजार ९९ मत गणना गर्दा जेब्रा चुनाव चिन्हका थापाले सबै भन्दा बढी पाँच सय ८२ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रोमा एमालेबाट मेयर मेयर पदका उम्मेदवार राजेन्द्र कुमार पोखरेलले तीन सय ६४ र तेस्रोमा नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले एक सय ३५ मत ल्याएका छन् । यस्तै राप्रपाका प्रमुख श्याम ओलीले ४८ मत प्राप्त गरेका छन् भने विवेकशील पार्टीका भीम प्रसाद अधिकारीले एक मत प्राप्त गरेका छन् । उपमेयरमा सुर्य चुनाव चिन्हबाट उम्मेद्वारी दिएकी

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 153 पटक पढिएको
  • अपडेट : बुद्धशान्तिमा २०० मत गणना गर्दा गठबन्धनको अग्रता

    बिर्तामोड : झापाको बुद्धशान्ति गाउँपालिकामा  वडा न १ को २०० मत गणना गर्दा बुद्धशान्ति गाउँपालिका अध्यक्ष पदमा नेपाली काँग्रेस ८३ , नेकपा एमाले ७२ , राप्रपाका  उम्मेद्धावरले १० मत प्राप्त गरका छन् ।यस्तै उपाध्यक्षमा राप्रपाका उम्मेद्धावरले १० माओवादी केन्द्रका उम्मेद्धावरले ३१ नेकपा एमालेका उम्मेद्धावरले सूर्य ३५ , धारा चिन्ह्का उम्मेद्धावरले ८० , मुढा चिन्ह्का उम्मेद्धावरले २ प्राप्त गरेका छन् । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 119 पटक पढिएको
  • अपडेट : काठमाडौं महानगरपालिकामा बालेन साहको अग्रता

    काठमाडौं / काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा बालेनले २१३ नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४७ नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १५९ मत पाएका छन् ।\अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 84 पटक पढिएको
  • अपडेट : गौरीगन्जमा कांग्रेसलाई पछिपार्दै एमालेको अग्रता

    बिर्तामाेड / झापाको गौरीगन्जमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।चार सय मत गणना गर्दा एमालेका अध्यक्ष पदका उम्मेदवारले एक सय १५ मत पाएका छन् भने कांग्रेसका उम्मेदवारले एक सय ११ मत पाएका छन् । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवारले ६४ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवारले ६८ मत पाएका छन् ।  यस्तै उपाध्यक्ष पदमा एमालेले एक सय ४१, कांग्रेसले ६७, माओवादीले एक सय ११ र राप्रपाले २८ मत प्राप्त गरेको छ । वडा नम्बर १ मा नेकपा एमालेका वडाध्यक्षले एक सय २६ मत, काङ्ग्रेसका वडाध्यक्षले एक सय १७, माओवादीका वडाध्यक्षले ९४ र राप्रपाका वडाध्यक्षले १९ मत प्राप्त

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 118 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.