समाचार

    Showing 23,431-23,440 of 25,279 items.
  • प्रेस सेन्टर झापाको अध्यक्षमा झुलन रेग्मी चयन

    झापा / माओवादी केन्द्र निकट प्रेस सेन्टर झापाको अध्यक्षमा झुलन रेग्मी चयन भएका छन् । सोमबार झापाको सुरुङ्गामा भएको प्रस सेन्टरको विस्तारित भेलाले अध्यक्षमा रेग्मीलाई चयन गरेको हो । उपाध्यक्षमा पार्थ मण्डल र महिला उपाध्यक्षमा सुश्मा कुमाल, सचिवमा उद्धव पुरी, सह–सचिवमा प्रकाश उप्रेती, समावेशी सह–सचिवमा सन्तोष शर्मा र कोषाध्यक्षमा पुष्प खड्कालाई चयन भएका छन् । संगठनका जिल्ला संयोजक झुलन रेग्मीको अध्यक्षतामा भएको भेलाले २१ सदस्यीय समिति चयन गरेको गरेको छ । सङ्गठनका केन्द्रीय सम्मेलन आयोजक समितिका सदस्य विमल लामिछानेले विधान तथा आसन्न प्रदेश तथा केन्द्रीय सम्मेलनका विषयमा जानकारी गरा

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 50 पटक पढिएको
  • कुर्मी हत्या प्रकरण : बादशाहलाई पक्राउ गर्न माग गर्दै प्रशासनमा धर्ना

    बाँके / अधिकारकर्मीहरूले बाँकेकी निर्मला कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा पूर्वसभासद् बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै प्रशासनमा धर्ना दिएका छन् । निर्मला हत्या प्रकरणको मुख्य आरोपी कुर्मीलाई प्रशासनले संरक्षण गरेको भन्दै अधिकारकर्मीहरूले जिल्ला प्रशासन कार्यालय, बाँकेमा धर्ना दिएका हुन् ।प्रशासनले मुख्य आरोपी कुर्मीलाई जोगाएकाले न्याय माग्दै धर्नामा बस्नुपरेको मानवअधिकारकर्मी रुवि खानले बताइन् । धर्ना बसेका महिलाहरूले प्रधानमन्त्री र गृहमन्त्रीको फोटो बोकेको प्लेकार्ड बोकेर न्यायका लागि कलम चलाइदिन आग्रह गरेका छन् ।साथै, उनीहरूले सरकारले गठन गरेको छानबिन समितिको निष्क

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 72 पटक पढिएको
  • पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु

    सुनसरी  / सुनसरीको गढी गाउँपालिका –६ मा रहेको कोशी ईट्टा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको छ । ईट्टा भट्टाका कामदार भारतीय नागरिक सरोद बरमडका ४ वर्षीय छोरा दिपु बरमड र मिथु बरमडका ४ वर्षीय छोरा पियाउ बरमडको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो । आइतबार अपरान्ह ४ बजे खेल्दै गरेका बालक अचानक पानी जमेको खाल्डोमा डुबेर बेहोस भएका थिए । बालकहरूको उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल इनरुवा लगिएकोमा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 83 पटक पढिएको
  • मियाँको हत्याकाे आरोपमा ५ जना पक्राउ

    झापा / झापाको गौरादह नगरपालिका –५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, २६ वर्षीय महम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र ३८ वर्षीया कुर्समान खातुन रहेका छन् । गत कार्तिक ११ गते बिहान ११ बजे देखी हराएका मबेसिर हुसेन मियाँको खोजतलास गरी पाउँ भनी उनकी श्रीमती नुरजन खातुनले कार्तिक १४ गते इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिइन । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कार्तिक २६ गते मह

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 1,220 पटक पढिएको
  • लागूऔषध सहित एक पक्राउ

    विराटनगर  / मोरङको विराटनगर महानगरपालिका –१६ दरैयाबाट लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोर्खा सहिद गाउँपालिका –७ का २२ वर्षीय  मनिष श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई आज बिहान ११ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठको साथबाट प्रहरीले नाईट्राभेट २८४ ट्याब्लेट, डाइजापाम ७७ एम्पुल, लुपिजेसिक ७७ एम्पुल र एभिल २३ एम्पुल बरामद गरेको छ । 

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 87 पटक पढिएको
  • स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु

    झापा  / झापाको शिबसताक्षी नगरपालिका –१० माइधार चौक नजिक भित्रीसडक खण्डमा स्कारपियको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७२ वर्षीया ललिता कटवाल रहेकी छन् । आज (सोमबार) बिहान सँवा ११ बजे दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को १ च ७४१६ नम्बरको स्कारपियोले पैदल यात्री कटवाललाई ठक्कर दिँदा उनको घटनास्थालमानै मृत्यु भएको हो । स्कारपियो र चालक इलाम देउमाई नगरपालिका –३ का ३२ वर्षीय पूर्ण खतिवडा अस्थाई प्रहरी पोष्ट माईधारको नियन्त्रणमा रहेका छन् । मृतकको कानुनी प्रकृया पुरा पोस्टमार्टमको लागी दमक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 83 पटक पढिएको
  • ओखलढुङ्गामा बलेरो दुर्घटना : ४ को मृत्यु, १२ घाईते

    ओखलढुंगा / ओखलढुङ्गाको सुनकोशी गाउँपालिका –९ बुलडाँडामा आज बिहान भएको बलेरो दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । आज बिहान साँढे ७ बजेको समयमा ओखलढुङ्गाको च्यामनबाट ककनी मन्दिर तर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी सिद्धिचरण नगरपालिका –१० बस्ने ३५ वर्षीया मिठुमाया मगर, १६ वर्षीया तुलसा मगर, १९ वर्षीया खगेन्द्र मगर  र ३६ वर्षीया शान्तामाया मगरलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनाम

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 66 पटक पढिएको
  • पोखरामा एमबिबिएस अध्ययनरत एक विद्यार्थीको खोलामा डुबेर मृत्यु

     पोखरा //पोखरामा  एमबिबिएस अध्ययनरत एक विद्यार्थीको खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेजमा एमबिबिएस प्रथम वर्षमा अध्ययनरत  २२ वर्षीय विश्वास पुनीको मृत्यु भएको हो। कास्कीको पोखरा –१७ फुस्रे खोलामा पौडी खेल्दै गर्दा बेपत्ता भएका विश्वासलाई प्रहरी टोलीले खोजी गर्ने क्रममा १० मिटर तल फेला पारेको थियो । तत्कालै उनलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा पठाईएकोमा उपचारको क्रममा  चिकित्सकले  मृतक घोषित गरेको प्रहरीले जानकारी गराएको छ । 

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 84 पटक पढिएको
  • मुस्ताङमा गयो हिमपहिरो, ९ घाइते

    मुस्ताङ / मुस्ताङको कोबाङ क्षेत्रमा पर्ने मानापाथी हिमालमा आइतबार दिउँसो हिमपहिरो गएको छ । हिमपहिरो खसेपछि भागदौड गर्दा थासाङ गाउँपालिका –२ को जनआदर्श माविका ९ जना शिक्षक र विद्यार्थी घाइते भएका छन् । हिमपहिरो खसेपछि त्यसको असरबाट जोगिन भागदौड हुँदा ९ जना सामान्य घाइते भएका र उनीहरूलाई जिल्ला अस्पतालतर्फ ल्याइएको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए ।दानीका अनुसार हिमपहिरोका कारण कति क्षति भयो भन्ने अहिलेसम्म पुष्टि भने भएको छैन ।

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 77 पटक पढिएको
  • लागूऔषध सहित ३ पक्राउ

    विराटनगर / उदयपुर र मोरङबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका –१० का ३५ वर्षीय पेशस घिमिरे, त्रियुगा नगरपालिका –१२ का २१ वर्षीय विष्णु साह र सुनसरी दुहबी नगरपालिका –३ का २३ वर्षीय शिवा चौधरी रहेका छन् । हिजो (आइतबार) दिउसो पौने ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका –११ बैकलाईनबाट घिमिरे र साहलाई लागूऔषध नाईट्राभेट २२५ ट्याब्लेट र १०० ग्राम गाँजा सहित पक्राउ गरेको हो । त्यस्तै हिजै बेलुका ५ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका –१५ स्थित २

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 77 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.