समाचार

    Showing 23,821-23,830 of 25,279 items.
  • सुन तस्करी : राजस्व अनुसन्धानले थाल्यो छानविन

    नेपालगञ्ज / नेपालगञ्जको राँझा विमानस्थलबाट प्रहरीले चार किलो २१ ग्राम सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको घट्नाको विस्तृत छानबिन राजस्व अनुसन्धान विभाग काठमाडौँले गर्ने भएको छ ।सो घट्नाको छानबिन विभागले गर्ने भएपछि पक्राउ परेका मोरङ लेटाङ्ग गाविस २ का बुद्धिमान खाती र झापा खुदुनाबारी गाविस ६ का अमिर लगुन विश्वकर्मालाई सुन र अन्य आवश्यक कागजपत्रसहित काठमाडौ पठाइएको राजस्व अनुसन्धान कार्यालय कोहलपुरले जनाएको छ ।सो सुन काठमाण्डौ मैतीदेवीमा रहेका बुद्ध ज्वेलरी वर्कसप प्रालिबाट खरिद गरिएको पाइएकोले उक्त प्रालिसहित सम्पूर्ण घटनाबारे विभागले नै अनुसन्धान गर्ने भएपछि पक्राउ परेका दुई जना, बरामद

    • प्रकाशित मितिः असोज १, २०७८
    • 138 पटक पढिएको
  • पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

    भोजपुर / भोजपुर आमचोक गाउपालिका १ खाम्ताङ की १४ वर्षीया तारा परियारको पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको छ । बिहीवार दिउसो १२ बजे आमचोक १ र २ को सिमानामा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर उनी बेपत्ता भएकी थिइन् । उक्त खबर पाए लगत्तै प्रहरी टोलीले खोजतलास गर्दा बेलुका सभा ४ बजे मृत अवस्थामा परियारको लास फेला परेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असोज १, २०७८
    • 108 पटक पढिएको
  • प्रदेश एकमा दुर्घटनाबाट ४को मृत्यु, ५ जना घाईते

    बिर्तामोड / बिहिवार १ नम्बर प्रदेशको बिभिन्न स्थानमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । हिजो(बिहिवार) दिउसो पौने ११ बजे मोरङ बुढीगंगा गाउपालिका ३ कोशीराजमार्गमा बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई रोडको साईडमा रहेको बिजुलीको पोलमा ठोकिदा कार चालक मोरङ बेलबारी १ का ३८ वर्षीय बाबुराम कार्की, कारमा सवार ४३ वर्षीया गीता लिम्बू,  ३० वर्षीया चन्द्रकला राई र ५५ वर्षीया कानी धिमाल घाईते भएका छन् । घाईते मध्ये हिजै दिउसो साढे १२ बजे चन्द्रकला राईको विराट मेडिकल कलेज गंगा चौकमा उपचारको क्रममा मृत्यु भएको छ भने अन्य घाइतेको सोही अस्पतालमानै उपचा

    • प्रकाशित मितिः असोज १, २०७८
    • 146 पटक पढिएको
  • भरुवा बन्दुक सहित मोरङबाट एक जना पक्राउ

    मोरङ / मोरङ मिक्लाजुङ गाउपालिका ५ बाट भरुवा बन्दुक सहित प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका   ४३ वर्षीय जगत बहादुर लिम्बू रहेका छन् । बिहीवार दिनको पौने ४ बजे प्रहरीले लिम्बुलाई उनकै घरमा लुकाई छिपाई राखेको २ नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । 

    • प्रकाशित मितिः असोज १, २०७८
    • 79 पटक पढिएको
  • ‘युद्ध पर्यटन’ भन्दै कार्यकर्ता पोस्‍न सिध्याइयो ५० करोड

    काठमाण्डौ / राज्य-सत्तामा आमूल परिवर्तनको नारा दिएर १ फागुन २०५२ बाट सुरु भएको माओवादी सशस्त्र हिंसाको केन्द्र थियो, रोल्पा। दशक लामो हिंसामा रोल्पामा ९६९ जनाको मृत्यु भयो। ३३ जना अझै बेपत्ता छन्। घरबारविहीन, घाइते तथा अपांगको हिसाबै छैन।तिनै मृतक र बेपत्ताहरूको सम्मानमा र द्वन्द्वकालीन सामरिक क्षेत्रको संरक्षण गरी ‘युद्ध पर्यटन’को विकास गर्ने भन्दै वितेको एक दशकमा रोल्पामा झण्डै ५२ करोड ३२ लाख ११ हजार रुपैयाँ खर्च भइसकेको छ। तर, व्यवस्थित योजना बेगर लहडमा सुरु गरिएको ‘पर्यटन विकास’ले जिल्लामा व्याप्त गरिबी, अशिक्षा र स्वास्थ्य सेवालाई गिज्याइरहेको छ।शान्तिका नाममा लूट!‘युद्ध पर्यटनलाई प्रवर्द

    • प्रकाशित मितिः असोज १, २०७८
    • 115 पटक पढिएको
  • करेन्ट लागेर ओखलढुङ्गामा एकको मृत्यु

    ओखलढुङ्गा / ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनकोशी गाउँपालिका– ९ कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरी रहेको प्रहरीले जनाएको छ । सोही गाउँपालिका–१० स्थित आफ्नै बेसीघरमा टर्चलाइट चार्ज गर्नेक्रममा करेन्ट लागेर उनको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिएका छन्। उनले घटनाबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको बताएका छन्। 

    • प्रकाशित मितिः असोज १, २०७८
    • 63 पटक पढिएको
  • ट्रक दुर्घटनामा चालकको मृत्यु

    तनहुँ / पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज(शुक्रवार) बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नं को ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो ।मृतकको नामथर नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका छन्। दुर्घटनामा ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार बिक घाइते भएका छन् । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टा र कुहिनोमा चोट लागेको छ । ट्रक सडकबाट १० मिटर तल बुल्दीखोलामा खसेको थियो । मृतकको शव दमौली अस्पतालमा र

    • प्रकाशित मितिः असोज १, २०७८
    • 69 पटक पढिएको
  • मादी हत्याकाण्ड : डीआईजी बिसीसहित पाँच प्रहरी पुरस्कृत

    संखुवासभा //संखुवासभा हत्याकाण्डको सफल अनुसन्धानगर्ने प्रदेश १ प्रहरी कार्यालय प्रमुख डीआईजी अरुण बिसीसहित पाँच प्रहरी अधिकारी  पुरस्कृत भएका छन्।  संखुवासभामा भएको सामुहिक हत्याकाण्डको सफल अनुसन्धान गरेको भन्दै डीआईजीसहित पाँच प्रहरी महानिरीक्षकलाई  प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको हो।  पुरस्कृत हुनेमा डीआईजी बिसी, संघिय प्रहरी कार्यालयका एसपी भीमप्रसाद दाहाल, संखुवासभा प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदी, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक मणिराम थापा र प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान शाखाका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ छन्।  महानिरीक्ष

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • 429 पटक पढिएको
  • इटहरीका मेयर द्वारिकालालले गरे महिलामाथि अभद्र व्यवहार

     इटहरी//इटहरीमा मेयरले सेवाग्राही महिलालाई दुव्र्यवहार गरेको भन्दै संस्थाहरुले विरोध गरेका छन्। सेवाग्राही महिलालाई कार्यकक्षमै दुव्र्यवहार   भएको भन्दै इटहरीका दर्जन बढी संस्थाहरुले मेयर द्वारिकालाल चौधरीको विरोध गरेका हुन् ।कार्यालयमा  गएका  सीता शेर्पा राई र सर्मिला भट्टराईलाई सेवा सिफारिसमा तोक लगाउने क्रममा चौधरीले महिलाहरुकै अपमान हुने गरी जथाभावी अपशब्द बोलेर दुव्र्यवहार गरेको बताइएको छ ।उनले  नगर प्रहरी लगाउने धम्कीसमेत दिएको बताइएको छ। स्थानीय तहको नेतृत्व लिइरहेका प्रमुख जिम्मेवार व्यक्तिबाट  नै महिलाहरुलाई दुव्र्यवहार भएको भन्दै उनीहरुले चौधरीलाई क

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • 119 पटक पढिएको
  • बोलेरो दुर्घटनामा तीनको मृत्यु, एक घाइते

    ओखलढुङ्गा / काठमाडौँबाट ओखलढुङ्गा तर्फ जादै  गरेको बोलेरो जिप रामेछापको मन्थलीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज(बिहिवार) बिहान काठमाडौँबाट खिजीफलाटेका लागि छुटेको प्रदेश नम्बर३–०१–०२३च ३५१३ सामान बोक्ने बोलेर दुर्घटना हुँदा चालक लाक्पा शेर्पासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।मन्थली नगरपालिका–१ कुनौरी, बोक्सेको भिरमा भएको दुर्घटनामा जिपचालक ओखलढुङ्गाको खिजदेम्बा गाउँपालिका–६ का लाक्पा शेर्पा, उनकी श्रीमती फुर्वा शेर्पा र सवारी धनी वाङसेन शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशङ्कर श्रेष्ठले जानकारी दिएका छन्। प्रहर

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • 84 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.